
चौधरी ग्रुपको वाईवाई चाउचाउ र नेबिको प्रालिको नेबिको बिस्कुट गुणस्तरविहीन भएका छन्। ती सामानलाई प्रयोग गर्न दिइएको नेपाल गुणस्तर चिह्न स्थगित गरिएको छ। गत जेठ मसान्तमा नै यो निर्णय गरिएको भए पनि कम्पनी र अधिकांश मिडियाले लुकाउन खोजेकाले धेरैले थाहा पाएका थिएनन्। गुणस्तर चिह्न वितरण, नियमन र जाँच गर्ने नेपालको आधिकारिक निकाय नेपाल गुणस्तर तथा नापतौल विभागको ‘गुणस्तर’ पत्रिकामा उल्लेख भएपछि यो कुरा कसैले लुकाउन नसक्ने गरी खुलेको हो।

गुणस्तर चिह्न स्थगित गरिएकाले यदि अब ती कम्पनीले गुणस्तर चिह्नसहित उत्पादन गरेर बजारमा पठाउँछ भने त्यो गैरकानुनी हुन्छ।
गुणस्तर पत्रिका- यसैमा छ वाईवाई र नेबिको बिस्कुटको गुणस्तर चिह्न खारेज गरिएको जानकारी।







राम्रो समाचार यस्तो कुरा हरु पुब्लिक ले थाहा पाउनु पर्छ
मन परे हरियो नपरे रातो !
1
0
कुरा मा कुरा आउँदा लेखि हालौं न त भनेर मात्र. म अहिले united अरब एमिरतेस म छु.म पनि यहाँ वाई वाई खान्छु कहिले कहिँ तर अचम्म के भने यहाँ पाउने वाई वाई मा मेड इन इंडिया लेखेको पाए तर भित्र चै खुर्सानी को धुलो नेपाली मा लेखेको रहेछा चौधरी ग्रौप ले कतिसम्म बदमाशी गर्दो रहेछा त हेरौ है नेपाली साथी भाई हो.
मन परे हरियो नपरे रातो !
17
2
म चार क्लास मा पढ्ने विद्यार्थी हू . कहिले काही टिफिन को लागि वाई वाई नै लग्थे. अब त कहिले पनि लाग्दिन न चौ चौ न बिस्कुइत् .. बरु घर को सुख रोटि नै ठिक छ. है
मन परे हरियो नपरे रातो !
11
6
यहाँ कसैलाई उपभोक्ताको स्वास्थ्यप्रति मतलव नै छैन । जहाँ जसले र जहिले जे गरेपनि हुने यो देशका मुलधारे भनाउदा छापाका पत्रकार मित्रहरुले ‘गुणस्तर’ कै भेटी पाएकोले होला करीब ५ महिना वितिसक्दापनि यस्तो कुराको समाचार बनाउने आवश्यकता नदेखेको हुनुपर्छ ।
मन परे हरियो नपरे रातो !
12
2
म यहाँ दोहा म छु, बिगत २-३ वर्ष देखि हप्ता म ५ प्याकेट जति वाई वाई खान्छु ! मिठो पनि लाग्छा , mysansar मा यो खबर पढे पछी वाई वाई को प्याकेट मा हेर्न मन लग्यो र हेरेको manufactured date – 09/08/2012 रहेछा तर नेपाल गुणस्तर को लोगो अझै पनि तेही छ, mysansar अनुसार गत जेस्ठ मसान्त बाट यो निर्णय भएको हो भने किन अझै पनि NS को लोगो सहित को प्याकेट बजार मा आइरहेको छ त ! सम्बन्धित सस्था ले एसको जाचबुझ त गर्न पर्ने हो नि ! कि निर्णय मात्र गर्ने कार्यन्वयन चै गर्न नपर्ने हो ? अचम्म छ बा हाम्रो देश मा …
मन परे हरियो नपरे रातो !
14
1
प्रधानमन्त्री देखि पिएँन सम्म , ठुला ब्यापारी देखि खुद्रा दोकाने सम्म सबै खाली नाफा मात्रै खोज्ने देशमा अनि कहाँ गुणस्तरको मतलब गर्लान ,पैसा खनखनति गन्न पाए पुग्यो सबलाई ! सबैतिर बाट आखिर जनतालाइ नै पेलेर धुलो बनाउने भए फटाहा हरुले !थुइक्क …
मन परे हरियो नपरे रातो !
16
1
नेता गुदपाक चाउचाउ बिस्कुट ! अब आर्कों के ?
मन परे हरियो नपरे रातो !
13
1
यो सहि हो / अस्ट्रेलिया मा पनि वाई वाई नूड़ेल्स बजार मा बिक्रि गर्न गैरकानुनी मनिन्छा ,,,
मन परे हरियो नपरे रातो !
15
2
एस्तो गुदिस्टर उत्पादन लै नेपाल सरकार ले तुरुन्त बन्द गरिनु पर्छा किन कि हामी जनता को स्वस्तामा कसैले खेलबाड र हामी नेपाली लै ठगिनु दिनु हुदैन येस्मा बाबु राम सरकारले समयमा नै ध्यानदिनु पर्छा
मन परे हरियो नपरे रातो !
10
1
गुणस्तर नभएको भने पछी उत्पादनमै रोक लाउनु पर्ने हैन र? भारत मोहन अधिकारि
सीजीको एकाउन्टटेन्ट र सल्लाहकार भएर खोइ जनतालाई आम संचार माध्यम बाट सुचित गराएको? यो समाचार थाइल्याण्डमा पनि सम्प्रसारित गरिन पर्छ किनकी शुरुमा थाइल्याण्डको वाई वाई कम्पनीबाट नाउँ लिएका हुन्|
मन परे हरियो नपरे रातो !
18
1
चौधरी उद्योग कुनै जमानामा नाम चलेको उद्योग हो //तर पैसाले नपुगेर सोझा नेपाली हरुलाई ठग्ने जुन परिपंच रच्ने काम बिगतका दिनहरुमा यस कम्पनी बाट भैराखेको छ त्यो एउटा घिनलाग्दो काम हो// यस्तै ताल हो भने कुनै जमानामा wai wai चाउचाउ थियो रे भन्ने दिन आउछ //
मन परे हरियो नपरे रातो !
26
1
हो मैले पनि सुनेयाको हो अस्ट्रेलिया को लागि आएको यक कन्टेनर जाच गर्दा गुणस्तर हिन पायको
हुदा जरिवाना गराएको,हो
मन परे हरियो नपरे रातो !
18
1
अखबार हरु लाइ बिज्ञापन दियपछी उनीहरु चुप लाग्छन /
मन परे हरियो नपरे रातो !
25
0
अबत नेपाली मेडिया प्रति मेरो विश्वास रहेन l यी मेडिया हरुलाई पनि समाचार सम्प्रेषण नगरेकोमा कसले कार्यवाही गर्ने ?
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
75
1
बिमल जी, एउटाले नगरे पनि अर्कोले गरिदियो नि. बहु-मीडियाको चलनको फाईदा भयो नि होइन र.
मन परे हरियो नपरे रातो !
9
4
खत्री सर यो मेडिया हैन ब्लग हो धन्यबाद भन्नुस सूचना प्रबिधि को यो युग लै.
मन परे हरियो नपरे रातो !
26
0
अस्ट्रेलिया मा त पहिले नै वाई वाई लै बन्द गरिसक्यो गुदस्तेर्हींन भनेर ….हामी नेपाली हरु नेपाल को स्वाद भनेर मक्ख परेर खाने गर्थू ,त र त्यसको नाजायज फाइदा लिने यस्ता कम्पनी लाई कडा भन्दा कडा कारबाही सहित खारेजी गरिनु पर्छ,
मन परे हरियो नपरे रातो !
42
3
अस्ट्रेलियाको कुन ठाउँ मा बन्द गरेको रैछ? तपाई बसेको ठाउँ मा पाईदैन जस्तो छ…म पनि अस्ट्रेलियामै छु यहाँ त मज्जा ले पौचा त सुजनजी…चाहियो भने भन्नुस पठैदिम्ला…australia post बाट..
भन्न पायो भन्दैमा जे पायो तेही नभनुम न साथी…
मन परे हरियो नपरे रातो !
9
20
आशिस जी जे पायो तेही, तपाई ले खाएको त्यो पुरानो stock हो, इन्डियन को पसल जानु हुन्छा जस्तो छ , नेपाली को पसल मा गएर सोध्नुस न .
मन परे हरियो नपरे रातो !
15
2
म बसेको ठाउमा पनि बन्द गरेको छ…. ठिकै छ तपाई बसेको ठाउमा सायद आझै old stock होला खानोस खानोस
मन परे हरियो नपरे रातो !
14
0
मित्र हजुरले भनेको एकदमै सहि हो, वाई वाई जतिपनि पाउछ तर नेपाल को उत्पादन चै होइन थाईल्याण्ड को उत्पादन
मन परे हरियो नपरे रातो !
9
1
यी सब घटनाले नेपाल केहो भन्ने छर्लंग हुंछा|
१. नेपाल मा कानुन पनि छैन र बेइमान, गद्दार र भ्रस्ट ब्यापारी र प्रसासन ले चलाएको देश
२. कुएका, गनाएका, हुतिहारा, बेबकुप, फटाहा नेताहरुले चलाएको देश
३. कुहेको अन्न र प्रदुसित पानी, नक्कली औषधिको भरमा बाँचेको अतिनै अस्वस्थ जनता र कानुन र मर्यादा को लागि जनताको अबाज्नै नभएको देश/
४. मागेर, ठगेर खानमा गौरव गर्ने संस्कार
यसरी अलपत्र र भाबिस्व नभएको देश बनाउने को हो तेश्को खोजि गरि खाल्टोमा पुरे पछी मात्र यो देश मा केहि हुन्च्चा?
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
76
1
एकराज जी,
येत्ति कुरा लेख्नु भो तर अन्तिममा डराउनु भो ! देशको हालत एस्तो बनाउने नेकपा माओबादी पार्टी को अधक्ष्य प्रचण्ड हो नि समातेर गाडे त भै हाल्छ नि !!!
मन परे हरियो नपरे रातो !
17
7
बिस्कुट र चाउचाउ गुणस्तरहीन भएर के भयो त सामान बजारमा बिकेन भने CG को कारखानामा जस्तै फेरी रहस्यमय तरिकाबाट आगो लाग्छ चाउचाउ र बिस्कुटको गोदाममा अनि बिमाको रकमबाट सजिलै फाइदा गर्छ चौधरीले!
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
51
0
अस्ट्रेलिया मा नेपाली WAIWAI band गरेको समाचार चै कसै ले किन नलेखेको? Australian गोवेर्न्मेंट ले जाच गरेर गुणस्तर हिन भनेर जरिवाना गराएको सुनेको हो , कसै लै था छ?यो कुरा २ महिना जति आगाडी को हो
मन परे हरियो नपरे रातो !
36
1
उसो भए त अब वाई वाई लाई बाइ बाइ
मन परे हरियो नपरे रातो !
38
1
Australia costums has already blocked wai wai to enter into the country. It was told by quarintine (unconfirmed) that the product was “inappropriate and not good for health” it’s been more than month wai wai hasn’t made any way into australia.
मन परे हरियो नपरे रातो !
16
0
हर्के बा … सच्चि चर्के, अब केहि होला जस्तो chha
मन परे हरियो नपरे रातो !
1
3
सबै लोकप्रिय चिज गुणस्तरीय हुदैनन्….! यो तथ्य राजनीतिक दल र संगठनमा पनि लागु हुन्छ……चेतना भया !
हिजो हामी न्युरोडको गुदपाक भन्दा हुरुक्कै हुन्थेंम….तेस्को गुणस्तर पछी थाह भो….आज वाई वाई चाउ-चाउको तेही हालत !
मन परे हरियो नपरे रातो !
41
2
अस्ती भर्खर नेपालबाट आउँदा लिएर आको चाउचाउ काम नलाग्ने भयो होइन त …..प्रचण्ड बिरामी भएर पोखरा बस्न गको थाहा पाइयो तर जेठ मा भएको यो घटना कसैले थाहा पाउना सकेन ….. यिनीहरु देश को चौथो अंग हुन् कि गुप्ताङ्ग ???
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
110
2
गत साल निश्चित पसलहरुको गुँडपाकलाई जस्तो बहिष्कार गरियोस|
मेडियाले यो सबैमा चेतना फैल्याउन पर्छ|
मन परे हरियो नपरे रातो !
22
0
कसैको विश्वास नहुने भो बाबा….न पत्रकार, न उद्योगपति…
मन परे हरियो नपरे रातो !
34
0
धन्न मैले किनेको वईवाई asain मार्केट को पर्यो नत्र खेरई जानेथियो
मन परे हरियो नपरे रातो !
8
22
तुरुन्त रोक लगाइयोस /
मन परे हरियो नपरे रातो !
39
1
लौ हेर त तेस्तो समान बेचेर ठगेचन मोरा हरु ले / मेरो त नेपाल बाट लायको त्यो गुदस्तरहिन बाई-बाई त अझै बाकी छ अब क गर्ने ?
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
55
4
मलाई एक जनाले तिर्नुपर्ने २०० डलर नतिरेर हैरान परेको छ अब वाई किनेर त्यसलाई नखुवाई भएन
मन परे हरियो नपरे रातो !
6
1
राम राम राम रामजी
अलिक थोरै खुवाउनुस है नत्र फेरी ज्यानमारामा परिएला नि
मन परे हरियो नपरे रातो !
4
0
दिपकजी
बाकि वाई वाई सुरक्षित राख्नुस है पछी मुसा- सांगला-किरा- फट्यांग्रा-झिंगा-लामखुट्टे मार्नु काम लाग्छ
मन परे हरियो नपरे रातो !
8
0
हिन्दी एउटा कहावत छ नी ” बडा है तो बेहतर है” भनेजस्तै महङ्गो चाउचार राम्रो हुन्छ भन्नेलाई नराम्रो लात हो यो ।
मन परे हरियो नपरे रातो !
35
1
नेपाल जादा झोला भरि भरि वाई वाई बोकेर आइन्थियो . गुणस्तर पनि मैन्टन नगरेको चौचाऊ पो रैछा .
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
53
0
अस्ती सी.जी. प्रा लि मा आगलागी पनि येही घाटा जोगाउन भाको त हैन???
नेबिको त मेरो मोस्ट फवोरेट बिस्कुट थियो…. हरे कवाडी समान बेचेर ठगेको…..
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
66
1
चाउ चाउ र बिस्कुट स्वास्थ्य बिसेस्गारी बाल स्वास्थ्यको लागि निकै हानिकारक छ / अझ गाउ गाउमा दात सम्म माझ्ने नगर्ने बालबालिकाहरुको स्वास्थ्यमा हिमाल सम्म पुगेका ति चिजले कति असर गरेको छ कसैले अनुसन्धान गरेको छ ! कसलाई के चासो ! ब्यापारीले पैसो कमाएकै छ बिध्यार्थिलाई फन्ड छैन , डिग्री लिनलाई झारा तार्ने अनुसन्ध गर्यो , बास्तबिक चाहेने कुराको अनुसन्धान कहिले होला र खै !!! खुईईइ
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
69
1