यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

यात्रा ट्विट

अहिले म अस्ट्रेलिया यात्रामा भएको कारण ब्लग नियमित हुन सकिरहेको छैन। शनिबारदेखि मेलबर्नमा थिएँ, बिहीबार फेरि सिड्नी फर्केको छु। म यहाँका नयाँ कुरा हेर्दै, बुझ्दै र महसूस गर्दैछु। समय मिलाएर विस्तृत लेख्ने नै छु। यात्राका क्रममा गरेका ट्विटहरु तपाईँ यहाँ हेर्न सक्नुहुनेछ।

2 comments to यात्रा ट्विट

  • Hasta Raj

    बिदेश कतै गईएन भनेर पछुताउनु पर्दैन। अहिले त जे खाए , जस्तो लगाए पनि नेपालमै छ। अझै भन्नी हो भने , बिदेशमा त्यसरी खान पाईदैन। बरषौ cold store राखेको बेचेको , खान पर्छ। सबै कुरो नेपालमै छ अब । कुनै पनि काम गर्न लाज नमानौ। हातहरु भएकोले जुन काम पनि गर्न सक्छ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 1

  • Suresh

    Umesh Ji, hope you are enjoying your trip in Australia . Plz uploads more pics & videos & share your experiences with us . Thank you .

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0