यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

हेडलाइन पढेर सेयर नगर्नुस्


जति भने पनि केही लागेन। एउटा हावा हेडलाइन राखेर हेर्दा २ हजारभन्दा बढी सेयर भयो। गन्यमान्यहरु हरेक दिन फेसबुकको भित्तोमा केही न केही वाहियात सेयर गरिरहेकै देखिन्छन्। उनीहरु के सेयर गरिरहेका छन् भनेर एक पटक पनि हेर्दैनन्। फेसबुकको भित्तोलाई फोहर पार्न उनीहरुको निकै योगदान हुन्छ। भगवानको फोटो राखेपछि सहरको भित्तो सफा भए जस्तै फेसबुकको भित्तो सफा राख्न भगवानको भर परियो अब। ल केही भगवानको फोटोसहितका सन्देश बनाएको छु। मिल्ने भए सेयर गर्नुस् क्यारे, धर्म लाग्छ 😛 यसमा कपिराइट छैन। जसले कपी गरेर सेयर गर्दा पनि हुन्छ। मिल्छ भने माइसंसारको डल्लै लिङ्क सेयर गरिदिनुस्।

फेक न्युज सम्बन्धी जनचेतना जगाउन तपाईँ पनि यस्ता मेमे बनाएर हामीलाई फेसबुकमा वा blog@mysansar.com मा पठाउन सक्नुहुन्छ।

8 comments to हेडलाइन पढेर सेयर नगर्नुस्

  • prabhat

    येस तो बिकृति हरू धेरै छन. भगवान को फोटो राखेर , लाइक नगरे ठुलै बिपत्ति आउछ भन्नु. बिभ तस तस्बिर राखि रिप लेखन लगाउनु र् ग़रीब बालक र बृद देखाइ लाइक गराउनु साइबर अपराध नै हो. येसलाई हेर्ने कसले?

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Maile Share nagare pani news blog ramro cha sabaile padnu parne kura yas bhitra nai cha sbaile padidinus bhannchu

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Om namaha shivay

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Ramro kaam ko suruwat….

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • टेक्नोलोजी को दुरुपयोग भरपूर भै रहेको छ हाम्रो देशमा……

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Yo chai dammi lagyo hai ..

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • धेरै ईन्टरनेट प्रयोग कर्ता संग समय वा डाटा पर्याप्त न भएकोले यस्तो भैरहेको हुन सक्छ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • भेडाको चाल भन्दा फरक नपर्ला।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0