मेरो Tweet


यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
eXTReMe Tracker

उ-खाने राष्ट्रवाद : उही कुमार लामाको फोटो कार्टुन


माइसंसारका पुराना पाठकले चिन्ने नाम हो उही कुमार लामा। धेरैअघिदेखि उनी फोटो कार्टुन बनाउने गर्छन्। उनैले बनाएका तीन वटा कार्टुनको संगालो।

4 comments to उ-खाने राष्ट्रवाद : उही कुमार लामाको फोटो कार्टुन

  • मुकेश यादव

    अब पानी जहाँज र रेल अनि इलेक् ट्रीक गाड़ी भएको भए बल भदर लाई पनि काम लागथे । अझ पुराण को गैंडा भएको भे कति ढाल बनाथे छाला ले ।ओली सर त्यों बेला जनम लिनु भएको भे नेपाल अझ विशाल हुने थियो ।

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Shankar

    गालि गलौच सिरोमणि खगेन्द्र संग्रौला कोकाजु , बा उही कुमार लामाको उ खाने रास्त्रबादी ओली अहिले बडो चर्चा मा रहेछन | नाकाबन्दी को सामना , बेलाबखतका रास्त्रबादी अडान ले म लाइ अहिले ओली अरु नेता भन्दा ठिक जस्तो लाग्यो | किड्नी फेरेर मृत्यु नजिक पुगेको ले सायद इमान्दार भएर देश सेवा गर्ने प्रण गरेजस्तो छ |

    हुन् त् हिजो राज्यकोष बाट गुगल ब्वाइलाइ पैसा दिने , कार्यकर्ता लाइ पैसा बाड्ने गलत काम ओली ले गर्यो | तर देखाउन होस् बा जोसुकै कारण ले पनि रास्त्रबादी हुने ओली , ज्ञानेन्द्र , चित्रबहादुर, नारायण मान हरु ठिक जस्तो लाग्छ | न भए त् भारत संग सुरुङ्ग युद्द गर्ने भन्ने प्रचण्ड एयर पोर्ट मा इन्डियन एयर मार्सल राख्न दिने भन्छ , बाबुराम भन्नै परेन , कांग्रेसी नेताहरु सायद इतिहास तिर जादैछन | राप्रपा को थापा हरु फाइदाको लागि राजतन्त्र , हिन्दु धर्म , गाइको पछिलागेको पुस्टि भयो |

    महेन्द्र ले हटाएको भारतीय सेना यी इन्डियन एजेन्ट सरकार हरु फेरी राख्ने , महेन्द्र ले नेपालि रुपिआ सिमाबर्ती मा चलाउन पहल न गरेको भए , संयुक्त रास्ट्र संघ को सदस्यता दिलाउन पहल न गरेको भए ( बि पी ले बिरोध गरेको ) , सिमाबर्ती सहर मा बीच बीच नेपालि बस्ति न बसाएको भए , सायद नेपाल केहि अगि नै इन्डिया मा बिलय हुने बा , तराइ अलि चाडै टुक्राउने थे कि ?
    खुले आम सी के राउत ले तराइ सेना गठन गर्दा प्रचण्ड सरकार जनताले कारबाही गर्छ भन्दै नौं रहने राज के ?
    रास्ट्र बाद , बा आमा लाइ , श्रीमती लाइ , मित्र लाइ देखाउन कै लागि भएपनि गरिने प्रेमको बडो महत्त्व हुन्छ |

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

  • के पी ओलीको राट्रबादले नेपाल जोगाउछ भने प्रचनड्र र बाबुराम को रास्ट्रबाद्ले भारतीयलाई नेपाली नागरिकता दिई नेपालीलाई अल्पमतमा पारि नेपाल सिधाउने काम गरि राखेको छ, अहिले सम्म यहितो भयको छ त. प्रचनड्रको कामनै कसरि हुन्छ भारतीयलाइ नागरिकता दिनु नै रहेछ १७ हजार नेपालीलाई मारेर.

    नरेन्द्र

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 3

Leave a Reply