स्थानीय निकाय खारेज, बन्यो नयाँ स्थानीय तह : ४८१ गाउँपालिका, २४६ नगरपालिका, १३ उपमहानरपालिका र ४ महानगरपालिका

तपाईँ हामीले सुन्दै आएको स्थानीय निकाय – गाविस, नगरपालिका, उपमहानरपालिका र महानगरपालिकाको नाम र सीमा आजदेखि खारेज भएको छ। आजदेखि नयाँ स्थानीय तहको घोषणा भएको छ। अब नेपालमा ४८१ गाउँपालिका, २४६ नगरपालिका, १३ उपमहानरपालिका र ४ महानगरपालिका भएको छ। साबिकका वडाहरु परिवर्तन भएका छन्। सीमा पनि परिवर्तन भएका छन्। कतिको नाम पनि परिवर्तन भएको छ।

काठमाडौँ महानगरपालिकामा मात्रै ३५ वटा वडा भएकोमा त्यसलाई ३२ वटामा झारिएको छ। त्यसो गर्दा ६ वटा वडाहरु मर्ज गरिएको छ। मर्ज गरिएका वडाहरुमा २२ र २४, २५ र २६ अनि २७ र २८ रहेका छन्। आज राजपत्रमा सूचना प्रकाशित भएपछि देशभर ७ सय ४४ स्थानीय तह भएका छन्। तपाईँको घर कुन गाउँपालिका वा नगरपालिका अथवा उपमनपा वा मनपाको कति वडामा पर्‍यो त ? हेर्नुस् ७५ जिल्लाका स्थानीय तहको सूची। 

तलको लिस्ट नखुलेमा यहाँ क्लिक गरी हेर्नुस्

4 Comments

  1. Reply
    Prakash Prasain April 20, 2017

    Can you please provide the permission of this PDF so that we can download and save it to my PC ? Now, It seems like this file is protected.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  2. Reply
    Shankar March 11, 2017

    भारतीय हस्तछेप ब्यापक र दबाब बीच चलेको नेपाल सरकार भएकोले यो सिमाङ्कन भबिस्यमा नेपालि नेपालि बीच द्वन्द निम्ताउन बा क्रमसः नेपाल लाइ इन्डियाको चंगुल मा पार्ने नियत ले आएको हुनु पर्छ | जुन कुरा हामीले बुझ्न फेरी सदियेउ कुर्नुपर्छ |
    नेपालि लाइ चाहिएको आर्थिक बिकास थ्यो ,१४ अञ्चल , ७५ जिल्ला र गाबिस , नगर पालिका ले रोकेको त् केहि थिएँन ?

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 1

  3. Reply
    Arjun March 10, 2017

    पहिले गा.बि.स. पुग्न १ घण्टा लाग्थ्यो! तर अबको नयाँ स्थानीय निकाय- गाउँपालिका पुग्न ४ घण्टा लाग्ने भएछ। यहीँ हो जनताले महशुस गर्ने नयाँ लोकतन्त्र😂😂😂😂😂

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 3

  4. Reply
    Aryan Shrestha March 10, 2017

    Dami vayo

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enable Google Transliteration.(To type in English, press Ctrl+g)