नेपाली टेलिभिजनमा फेरि एउटा नमूना अन्तर्वार्ता देख्न पाइएको छ। माउन्टेन टेलिभिजनको एउटा कार्यक्रममा प्रस्तोता सुनील दाहालले सोधेको प्रश्नको पारा र वाणिज्य मन्त्री रोमी गौचन थकालीले दिएको उत्तरको पारा हेर्नुस्, गजब मनोरञ्जन हुन्छ। यस्तो अन्तर्वार्ता तपाईँले अहिलेसम्म देख्न पाउनुभएको छैन होला। ६ मिनेट नहुँदै मन्त्री माइक निकालेर स्टुडियोबाट बाहिरिन खोज्छन्। तर सम्हालिन्छन् र बाँकी अवधि भर हातमा पिन माइक समातेर बोल्छन्। कहिले दायाँ हातले समात्छन्, कहिले बायाँ हातले। हेर्नुस् भिडियो।
भिडियो हेरेपछि अन्तर्वार्ता लिने र अन्तर्वार्ता दिने दुवैको व्यवहारबारे तल कमेन्टमा लेख्न सक्नुहुन्छ।
What I see here is a typical attitude by an Arya towards an Indigenous person in Nepal. Not only do the Arya look down but they invariably underestimate the Indigenous people. Mr Thakali should be commended for his subject knowledge, composure and his ability to challenge the false accusation hurled at him by the host on live TV. Nepali media, especially a TV anchor always seems to have an holier-than-thou attitude, which is totally unacceptable.Granted they can destroy the career of a crooked politician or anyone who is corrupt; and needless to say there are too many of those crooks roaming the powerful yet corrupt political corridors in Nepal.But the media must also realize, there are many genuinely honest and caring people in certain government posts who feel the employees are there to serve the people, not the other way around! The clear impression given by Mr Thakali is that he is a few genuinely CARING minister who is honest and is not corrupt. A corrupt or a person in the wrong cannot speak as strongly as he did. Mr Thakali, spoke very clearly, confidently and with good understanding of his responsibility. We should be proud of him and I strongly recommend him to be the Prime Minister of Nepal very soon. Nepal desperately need a leader like Mr Thakali to steer our country in the right direction. I wish him all the best.
मन परे हरियो नपरे रातो !
0
2
I wholeheartedly second you. Truth be told.
मन परे हरियो नपरे रातो !
0
0
यो त सरासर पत्रकार को गल्ती हो।।
मन परे हरियो नपरे रातो !
0
0
हाम्रो धेरैजसो पत्रकारहरुले होच्याउने पारामा प्रश्न गर्ने र मुद्दा उठाउने गरेको देखिन्छ| धमला यस्ता कुख्यात उदाहरण हुन| पहिले आक्रमण गरेर धतुरो झारिदिउ र त्यसपछि मत्थर भएर उत्तर झारु भन्ने खालका छन|
हाम्रा करीब ९८% नेताहरु हाँ हुँ गर्दै अल्यांग टल्यांग गरेर घुमाउरो भाकामा उत्तर दिन माहिर छन| यी मन्त्रि परे बाँकी २% मा|
बिजय कुमार हिजाज पहिले भन्दा निकै नरम र सादर प्रस्तुत हुने गरेको जस्तो लाग्छ र जो सुहाउछ पनि| तर उनको दशकौ पुर्ब वच्चन संगको अन्तर्वार्ताबाट हाम्रा प्रस्तोताहरुले सिक्नपर्ने कुनै पाठ सिकेका छैनन् जस्तो लाग्छ| वामदेव गौतमले उनी गृह मन्त्रि हुँदा धमलालाई प्रतिप्रश्नले निर्लज्ज पारेका थिए तर धमला लज्जित हुने प्राणी होइन बरु पेशालाई लज्जित बनाए|
यँहा मन्त्रिज्युको बोलीमा केहि कडापन देखिए होला| जस्तो देखे र लाग्यो नघुमाई बोल्ने भएकोले त्यो अस्वाभाविक होइन| यस्ता पनि मन्त्रि रहेछन, थाहा पाएर गौरव अनुभूति भयो| जनतालाई गुमराह बनाउन स्वर, भाषा, थेगो, उखान र भाका मिलाई मिलाई नेताले दिएको जवाफ सुन्दै आएका र सुन्ने अभ्यस्त रहेका दर्शकलाई भने यो अप्ठेरो लाग्नु स्वाभाविकै हो| मन्त्रिज्युले आफैले भने अनुसार उनको कैंची चलाउने बानी छैन| प्रश्नकर्ता र जवाफ दिने बीचको एउटा ग्याप त्यही हो| प्रश्नकर्ता कति सतही रहेछन भन्ने पनि प्रष्टै भयो|
मन्त्रिलाई कठघरामा उभ्याइन ठिकै हो, तर सम्मानपुर्बक सवाल गरे हुन्थ्यो| बोलीको भाका र सोचाईको पारा यस्ता हुन्छन जस्तो यी भ्रष्टचारी, घुसखोरी र अनुत्पादक राजनीतिमा खेल्ने ढटुवाहरुलाई जे र जसरि सोधे पनि हुन्छा अनि पत्रकारहरु पनि त्यस्ता हरुको राज सबै हातमा राखेर खोलू कि नखोलु जस्तो गर्छन अनि नेताहरु डरले अर्कै तिर लाग्छन|
भ्रष्टाचारी, घामतपुवा र ढिलासुस्ती नेपाल सरकारका कर्मचारीहरुलाई आत्माग्लानी, दायित्व र सामाजिक प्रतिष्ठाको कुनै ख्यालै छैन| कति भ्रष्टचारी नहोला तर घाम तपुवा रढिलासुस्ती कामचोर छन| देशको विकाशमा यस्ता कर्मचारीहरु वाधक हुन| देशमा त्यस्ता अस्वीकार्य प्रबित्ति निर्मुल पार्ने अभियानमा सबैले सहयोग गर्नपर्छ|
नाता र आफ्नो जात र चिनाजाना छैनन् भने मन्त्रलय वा सरकारका अड्डामा कुनै पनि काम हुँदैन वा समयमा गर्दैनन्| साधारण जनताको लागि सरकार वा मन्त्रालय होइन, ठुलाठालु, नाता गोता, प्रभावशाली र टाठाबाठाका लागि मात्र हो|
गौचनज्युलाई यो नेपालीको नेपाली हृदयबाट बधाई| अब बन्द होला अब बन्द होला भन्दा भन्दै उनले राखेका विचार गहकिला छन|
यो अन्तर्वार्ता जर्नालिज्मको पाठशालामा अमुल्य सामग्री बन्ने छ|
मन परे हरियो नपरे रातो !
2
0
Best minister
मन परे हरियो नपरे रातो !
0
0
तथ्य परक बिषय र बूंदाहरुलाई बिषय बस्तु नबनाई, ऋषि धमला प्रबृतीको पत्रकारिता र राजनैतिक दलहरुबाट निर्देशित पत्रकारिता अनि डलरको भाउमा बिकेर सुनलाई पित्तल र पित्तललाई सुन बनाउन माहिर पत्रकारहरु / पत्रीकाहरु पीत पत्रकारिताको लागी कलंक हो भन्दा केही फरक नपर्ला कि!
मन परे हरियो नपरे रातो !
4
4
मत्त्रीको कुरा ठिक हो, हामी नेपाली किसानको उत्पादन बढाउने बेदेशी समान आयात घटाउने अनि मात्र विकास चरण सुरु हुन्छ l नेपालमा आहिल बुदिजीबी नेता भन्दा नैतिक नेताको आबस्सेक छ l तर पत्रकारले येस्को सिर्शक भने उन्नको कुरा र योजनामा नगयर मात्र उनको सानो घटनालाई महत्थो दियको किन ? के उनि पनि पत्रकारलाई मान मर्यादा गरेन भनरे हो कि ?
मन परे हरियो नपरे रातो !
3
0
प्रायोजित पत्रकारलाई मन्त्रीजीले ठिक पारेकै हो । मन्त्रीजीलाई सलाम !!
मन परे हरियो नपरे रातो !
5
1
हैटटटट……. मन्त्रीज्यू कडा अनि हावा पत्रकार । कोट लगाई राष्ट्रको चौथो आखां भन्दै Study बिना Over Smart पत्रकार । तर मन्त्रीज्यू पनि अलि बढि नै आवेगमा त आउनु भाको हैन ??????
मन परे हरियो नपरे रातो !
2
2
पत्रकार भएपछी बिसयवस्तु अध्यन गर्नु पर्दैन….. राम्रै दनक पायो अलपत्रकार ले
मन परे हरियो नपरे रातो !
4
0
If you thing you are doing right why do you get upset with the question? raising your voice doesn’t make you intelligent Mr. Minister. there is nothing wrong to do the right thing. You should calm down and answer the question whatever you have an allegation that may not be true but your rudeness proves that you are not doing the right thing and trying to cover the subject matters. If you are really a good political leader which we don’t have in our country for decades, give a vision, bring some programs, Tell the Nation how you gonna help the people that make you great and trustworthy. Good luck!!
मन परे हरियो नपरे रातो !
3
8
यो अन्तर्वार्ता लिने र दिने दुवै ठिक लागेन | लिने ले पनि हजुरबाले कान्छो नातिलाई जसरी सोध्यो , दिनेले पनि राम्ररि चड्कन दियो | आक्रामक बन्ने क्रम मा कोइ ह्रिसि धमला बनेका छन् , यिनले पनि तेही सिको गरे जस्तो छ | धमला को हमला मा धमला आफै धेरैचोटी घाइते हुन्छ , कति चोटी आँ गरेर जबाफ दिन र सोध्न समेत बिर्सिन्छ, आफै सुराल खोलेर दौडे जस्तो देखिन्छ कहिले काही | यी मित्रले चै आफै सुरु देखि नै गलत तरिकाले प्रस्तुत भए , मन्त्रि पनि हरामी रे छ , देखाइद्यो बाहु को बिहे |
मन परे हरियो नपरे रातो !
2
2
पत्रकार महाशय मन मनै अब यस्तो गल्ती गर्दिन भन्दै हुनुहुन्छ ।
मन परे हरियो नपरे रातो !
0
0
फटाहा नेताले हाँसेर गफैमा टार्न सक्छ तर स्वच्छ छबि भएकालाई गलत लान्छना लगाउँदा अबश्य नै रिस उठ्छ |लाटो सिधा नेतालाई प्रश्न शोद्धा इज्जतलाई ख्याल राखेर शोध्नु राम्रो हुन्छ | सामाजिक उत्तरदायी छ भन्दैमा हुँदै नभएका लान्छना लाएर स्वच्छ स्वभाबका नेत्तालाई होच्याएर बोल्ने काम गर्नु नेपालको असल राजनैतिक छबि बनाउने मनशायले राजनीतिमा आएकालाई धमिल्याउने काम हो |एउटा आफ्नो ब्याबसाया चलाएर आफ्नो मानो खाएर हुर्किएको र नझुकेको शिरलाइ राजनीतिको नाममा झुटा कुरा, फटाहा कुरो गरेर राजनीति गर्नेको हूलमा परेका सिधा एउटा समाज सेवाको हृदय बोकेर राजनीतिमा आएको व्यक्तिलाई उचाल्ने खसाल्ने काम गर्नु गर्नु कति पनि राम्रो होइन |
मन परे हरियो नपरे रातो !
0
0
hawa… behaviour introduces the level.
मन परे हरियो नपरे रातो !
0
0
dahal je le patrakarita xode hunxa …ki dhamala jasto nidar vayera prsna garnus….#hawataal
मन परे हरियो नपरे रातो !
0
0
कठै बिचरा सुनिल दाहाल। बच्चाले नि बुझ्छ नियोजित प्रश्न। नेताको प्रशिक्षण लियेर पत्रकरिता नगर ।
मन परे हरियो नपरे रातो !
0
0
तपाईं कतै बाट परिचालित् भयर मलाई प्रश्न गर्दै हुन्हुन्छ भनेर मन्त्री ले आरोप लगाउदा तेसो हैन भन्ने अनी उल्टै अथिति ले प्रश्न गर्दा पनि सटिक प्रतिबाद गर्न नसक्ने निरिह पत्रकारिता ब्यापरि मालिक भक्ति पत्रकारिता | काउन्टर गर्न नसकने बिना तयारी अन्तवार्ता लिन बस्ने अनी हाइपोथेटिकल प्रश्न सोधी यस्तो सुनेको थिय नि ??यस्तो भन्छन नि ?? भनेर अनुमानकारीता को शैली मा गरिने पत्रकारिता देख्दा लज्जा हुन्छ | हुन त अन्तवार्ता लिने साथी ले तयारी गर्ने समय न पायको हुन सक्छ #लम्बेतानअन्तवार्ता #टिभिकोसमयभर्ने
मन परे हरियो नपरे रातो !
8
2
यस्तो पनि प्रश्न? मन्त्री लाई सम्मान संग बोल्न पनि नजान्ने!
मलाई त लाज लाग्यो!
रोमी गौचन लाई राम्रो काम गर्दै जाउ भन्ने कामना !
मन परे हरियो नपरे रातो !
9
3
पत्रकार महोदय र माननीय मन्त्री दुवै अलि आउट अफ ट्रयाक हुनु भएको छ । १२ वर्षदेखि पत्रकारिता गरेको मान्छेले यस्ता प्रश्न र प्रश्न गर्ने तरीका अलि मिलेन कि ? यदि पत्रकार महोदयको कुरा उचित नलागे माननीय मन्त्रीज्यूले पनि उचित तरीकाले जवाफ दिनुपथ्र्याे । कसरी अन्तरवार्ता लिने भन्ने कुरा यो कार्यक्रम कोशेढुंगा सावित भएको छ । जनतालाई आवश्यक नहुने तरीका र शैली कार्यक्रम सम्पादन गर्दा हटाएर त्यसबारे अन्य सम्बद्ध निकायमा रहेका व्यक्तिको अन्तरवार्ता जोड्न सकिन्थ्यो कि । पत्रकार मै ठूलो हो भन्ने कुराको भ्रम पनि हटाउनुपर्यो ।
मन परे हरियो नपरे रातो !
4
2
Malai mann paryo mantri ko para
Inle j gare sahi gare sahi bhane.
Yo mantri huna layek nai rahexa
Yinko kura ma dumm xa
मन परे हरियो नपरे रातो !
0
0
हा… हा…. हा…. पत्रकारपनि उस्तै मन्त्री झन जाँडले रनाहा चलेको भुत्तेरैछ। नाथे अनेक्का गोबरग्वाँचहरु मन्त्री हुन्छन, पत्रकार हुन्छन। रमाईलो गर्छन।
मन परे हरियो नपरे रातो !
0
0
It is due to lack of preparation and professionalism. When presenter lacks professionalism, he faces similar response from guest .
मन परे हरियो नपरे रातो !
0
0
An unique interview of a minister never seen before. Bolima dam chai chha hai..
मन परे हरियो नपरे रातो !
0
0
के विधिको खाते पारा हो मन्त्री जस्तो ब्यक्तीको पनि ? । रिसै उठे पनि सम्यमित भएर प्रतिकार गरे के जान्थ्यो ? । यस्ताले पनि ईन्डिया अनि चाईना बारे कुट्नितीको कुरा गर्छ ।
कालिगन्डकी करिडोर प्रगतिबारे पत्रकारले पो बृस्तितमा मन्त्री लाई भन्दिनु पर्ने ? । अनि मन्त्रीको उत्तर चाहिँ गज्याङ्ग्मज्याङ भए नि हुने ?? । अजब देशको गजब मन्त्री ।
मन परे हरियो नपरे रातो !
6
12
यस्ता अनपढ अन्गुठा टेक गँवार लाई चाकडी र नजराना पेश करेको भर मा मन्त्री पद दिए पछि उसतई हुन्छ /
जनताका बाल बालिका लाई धम्की दिएर बन्दुक बोकाउने मानसिकता भएका घोर अपराधी र हिंसात्मक violence मस्तिष्क भएको यो पट मुरख मन्त्री भनाउँदो /
पत्रकार ले जस्तो सुकै प्रश्न सोधे पनि आफ्नो मान मर्यादा मा नरहेर सडक छाप जस्तो गरेर उत्तेजित हुने डाँका / यस असत्ती अनपढ लाई उसले भने भने जस्तो सवाल करेन भनेर बर्सौं देखी उम्लेको रिस, डाहा र हिंसात्मक उत्तेजना देखाउने बेकुक /
छविलाल ले यसै को लागि हो दसौं हजार जनता हत्या करेर गृहयुध चरकाएको
यो अन्गुठा टेक लाई अर्थ बाणिज्य भनेको के जन्तु हो थाहा छ ?
मन परे हरियो नपरे रातो !
11
17
बाहुन बाजेको सात्तो खाइलिएछ …हाहा होहो
मन परे हरियो नपरे रातो !
8
6
आलु पत्रकार
रिसालु नेता
मन परे हरियो नपरे रातो !
0
0
पत्रकार र मन्त्रि को स्तर आकाश धर्ति फरक देखियो, यो कार्यक्रम पछि पत्रकार को जागिर चै जानु पर्ने हो…
मन परे हरियो नपरे रातो !
0
0
पत्रकारले बिना तमिज पत्रकारिता मार्यदा भुलेर प्रश्न गर्दा कस्तो खप्की खानु पर्यो एकचोटी अवश्य हेर्नुहोला ।
मन परे हरियो नपरे रातो !
12
1
धन्न मन्त्रिले गाला चाडकएनछ !! मन्त्री माओवादीको Byproduct जस्तो लाग्यो !
मन परे हरियो नपरे रातो !
0
0
he is a good minister having good ethics..such a person only lead the minstry..he also teached the reporter to do lesson before doing his own job..
मन परे हरियो नपरे रातो !
0
0
Hahaha
मन परे हरियो नपरे रातो !
0
0
पत्रकारको शैलि बेठिक छ
मन परे हरियो नपरे रातो !
0
0
नेपालका पत्रकाहरुको कति प्रश्नहरु नचाहिदा किसिमका र रिस उठने प्रकारकै हुन्छन । यि मन्त्रीले जे गरे सही गरे ।
मन परे हरियो नपरे रातो !
0
0
Very nice interview and one of the best minister…
मन परे हरियो नपरे रातो !
0
0
Meanings less interviews
मन परे हरियो नपरे रातो !
0
0
रोमि जि को कुरा बेठिक बिल्कुल हैन तर प्रस्तुत हुँदा अल्लि नरम नदेखिएको कुरा अहम हैन !
नेपालमा
मन परे हरियो नपरे रातो !
0
0
अाहा कति राम्राे
मन परे हरियो नपरे रातो !
0
0
Ramailo lagyo
मन परे हरियो नपरे रातो !
0
0
यी २ मा पत्रकार कुन हो मन्त्रि कुन हो ? बुढो ले नै उल्टो प्याक प्याक पर्दीय त |
मन परे हरियो नपरे रातो !
0
0
एक ले आर्कालाई थर्काउन खोज्दा , नन्गाउँन खोज्दा को परिणाम |
मन परे हरियो नपरे रातो !
2
0
यही त बिडम्बना यदी पत्रकारले सोधेको कुरामा हजुर हजुर भनेको भय ठिक हैन भने पागल भनेपछी कुलमान ,गगन थापा ,जनार्दन सर्मा पनी पागनै हुन्त ???
मन परे हरियो नपरे रातो !
0
0
At 17:35 minute,he says if you talk about free tibet against china you won’t be human right activist and if you use abusive words to India you wont be Nationalist !! A true Rastrabadi will develop his country using his skills, knowledge while balancing between two large states !! That’s what I liked !!
मन परे हरियो नपरे रातो !
0
0
I see Kulman Ghising’s nature in him but of furious type !! What do you see???
This news reporter got screwed up !! Minister was short tempered but he definitely has good reason to lose his temper after all he seems to have passion in his endeavor !! Lesson to be learnt-“Don’t accuse anyone without having concrete evidence of any kind or sort !! ” #Nepal #kulmanghising #RomiGauchanThakali
मन परे हरियो नपरे रातो !
0
0
I totally 2nd you in your thought. He seems a genuine guy who really thinks developing from the grass root.
मन परे हरियो नपरे रातो !
0
0
This is not a minister!?? Nepalese people don’t accept him as a minister
मन परे हरियो नपरे रातो !
0
0
आधारणिय पत्राकार महासय नमस्कार्!
यो तापाइ ले लिएको अन्तर्बाता मा म तपाइलाई १००% गलत ठानेको छु किन भने मान्छे जो सुकै होस मन्त्री लाई वा त्यो पद लाई गरिन्छरेनी त ? यो शब्द कतिको जायज हो खुल्ला सडक मा नारा लगाएको र सम्मानित कार्यक्रम मा बोलाई त्यो शब्द प्रयोग गर्नु कतिको उचित होला ?
मन परे हरियो नपरे रातो !
0
0
बिषयबस्तुको गहिराइमा पुगेर मात्र कमेन्ट गरौँ मित्रहरु:
यी मन्त्री गलत देखिँदैनन–सत्यतामा रहेर इमान्दारितापूर्वक काम गर्ने जो कोहिलाई पनि यस्तो हल्का र प्रभाबित खालको प्रश्न गर्दा यसरि नै उ पड्किन्छ!आफूमा आँत्माबिश्वास,ज्ञान र दृढता नभैकन कोहिपनि यसरि बोल्न सक्दैन!यिनले यि परम्परागत प्रश्नकर्ता पत्रकारलाई म्याख म्याख पारे!
म गर्व गर्छु मन्त्री जी तिमीप्रति!सलाम छ तिमीलाई!!!
मन परे हरियो नपरे रातो !
3
0
कपुत पत्रकार
मन परे हरियो नपरे रातो !
0
0
यस्ता नेता चहिन्छ रिसी धमलासंग अन्तरबार्ता दिनको लागी
मन परे हरियो नपरे रातो !
0
0
Rishi dhamala ko mit ditto 8 class fail journalist
मन परे हरियो नपरे रातो !
0
0
एस्तो पो हुनुपर्छ जवाफ / कसो पत्रकारलाई मन्त्रीज्यूले अगाडिको गिलासले हान्नुभएनछ /
मन परे हरियो नपरे रातो !
2
0
पागल रैछ ।
मन परे हरियो नपरे रातो !
0
0
थुक्का याे देशकाे दुर्भाग्य यस्ता मान्छे किन जन्मायाे ? अनि कसरी हुन्छ देश बिकास।
मन परे हरियो नपरे रातो !
0
0
अन्तरबार्ता लिने र दिने दुवै उस्तै भए पछी गाइजात्रा त् हुने नै भयो. नेपाल का प्राय जसो टेलिभिजन च्यानल हरुले आफ्ना पत्रकार र कर्मचारी हरुलाई नियमित तलब दिदैनन भन्ने खासखुस सुनिन्छ, अब काम गरेर तलब नै नपाउने हो भने उस्ले कस्तो काम गर्ला?
मन परे हरियो नपरे रातो !
4
1
murdar patrakar bhanado suru mai kasto ris uthdo without proof re ko bhar ma question garne ani ris uthdaina ta, tyo patrakar ko personal ris chha ki kya ho mantri sanga kuro je dekhe interview ma, mantri le pani afulai ali control ma rakhna saknu parthyo tara….
मन परे हरियो नपरे रातो !
0
0
मान्छे त बिग बोस मा जाने खालको होइसिदो रैछ . स्वामी ओम संग भिडाउनु पर्ने
मन परे हरियो नपरे रातो !
4
1
यो मन्त्री लाई रिषी धमला लगाई दिउ खूबै जोडी मिल्छ । दूबै को बोल्ने सैली एउटै ,तर छेउमा सूरक्षा ब्यवस्था पनी हून पर्ला कारण कूटाकूट हून बेर छैन।
मन परे हरियो नपरे रातो !
0
0