यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

तीजको रहरका २१ फोटो


तीजको अवसरमा शिव मन्दिर वरपर यो वर्ष पनि नाचगान निकै चल्यो। आज पशुपति मन्दिर पुगेको थिएँ केही समयको लागि। झमझम पानी परिरहेको थियो तर तीजको रौनकमा कुनै कमि थिएन। हेरौँ केही फोटोहरु।

2 comments to तीजको रहरका २१ फोटो

  • सालोक्याजी , फोटोहरु राम्रो लाग्यो . पुरानो ब्लग को फोटोहरु पनि राख्नु भए सुनमा सुगन्ध हुन्थ्यो . अनि पुरानो ब्लग हेर्न लाई के गर्नु पर्छ ? थाहा पाउन पाए खुशी हुने थिएँ .

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Gags

    सातौ फोटो – फोन राख्ने ठाउ त गज्जब को रैछ त

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0