यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

हनुमानढोकामा मध्यरात हुन लाग्दा ‘पराल युद्ध’


काठमाडौँमा धूमधामका साथ आठ दिनसम्म मनाइने इन्द्रजात्राको आइतबार अन्तिम दिन। महिलाले मात्र तानेर कुमारीको रथ परिक्रमा गरी वसन्तपुरमा फर्काइसकिएको थियो। एमाले नेतृ छँदा कुमारी प्रथाको विरोधमा राखेको अभिव्यक्तिले विवादित बनेकी विद्या भण्डारी राष्ट्रप्रमुखको रुपमा कुमारीको दर्शन गर्न कुमारी घर पसेको केही समयमा इन्द्रजात्राको लिङ्गो साइत हेरेको समयमा ढालियो। मध्यरात हुन लागेको थियो। लिङ्गो ढाल्ने बित्तिकै लिङ्गोको टुप्पोमा रहने भोगटे लिन तँछाड मछाड भयो। कुन चाहिँले पो हो त्यो पायो। त्यसपछि सुरु भयो, पराले युद्ध। त्यहाँ राखिएका परालले एकअर्कालाई हान्दै सुरु भयो रमाइलो। एकैछिनमा त्यो ठाउँमा परालबाहेक केही देखिएन। हेरौँ त्यो रमाइलोका केही फोटो र भिडियो।

हेर्नुस् भिडियो (भिडियो तल नखुले यहाँ क्लिक गरी हेर्नुस्)

इन्द्रजात्राका थप भिडियो-

नेपालकै सबैभन्दा ठूलो आकृति भएको मूर्तिबाट बगेको जाँडको प्रसाद खान महिलाको भीड

इन्द्रजात्रा

मध्यरात काठमाडौँका गल्ली डुल्ने अनौठो आकृति

Comments