यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

आज अन्नको कला देखाउने पूर्णिमा, गज्जब छैन त !


यो गजबको कला कात्तिक पूर्णिमाको अवसरमा असनको अन्नपूर्ण मन्दिरअघिल्तिर बनाउँदै गरेको बेला खिचिएको हो। यो गजबको कलामा प्रयोग भएका अन्नहरु के-के हुन् त ? हेर्नुस् भित्र।

कात्तिक पूर्णिमालाई उपत्यकाका रैथाने नेवार समुदायले सकिमिला पुन्हिका रुपमा मनाउँछन्। यो पर्वमा टोल-टोलमा अन्न (हलिमलि) प्रदर्शन गर्ने चलन छ। प्रदर्शनपछि यसलाई प्रसादका रुपमा बाँडिन्छ।

कसरी बनाइन्छ? बनाउँदै गरेको भिडियो हेर्नुस्-

माथि भिडियो नखुले यहाँ क्लिक गरी हेर्नुस्

सामाजिक सञ्जालमा देखिएका केही थप कला

2 comments to आज अन्नको कला देखाउने पूर्णिमा, गज्जब छैन त !

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)