यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

नयाँ मिस नेपाल शृङ्खला खतिवडाका १५ फोटो


हेटौडाकी २२ वर्षीया शृङ्खला खतिवडा नयाँ मिस नेपाल बनेकी छिन्। उनले मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन्। संघीय सांसद विरोध खतिवडा र प्रदेश सांसद मुनु सिग्देलकी छोरी शृङ्खला ५ फिट ६ इन्च अग्ली छिन्। आर्किटेक्टमा स्नातक उत्तीर्ण उनले २०१६ मा भएको एसियन पेन्ट्स डिजाइन कम्पिटिसनमा आर्किटेक्चर स्टुडेन्ट एवार्डसमेत जितेकी थिइन्। हेरौँ उनका १५ फोटो।

सबै फोटो उनका फेसबुक र इन्स्टाग्रामबाट लिइएका हुन्।

3 comments to नयाँ मिस नेपाल शृङ्खला खतिवडाका १५ फोटो

  • Shyam Nepali

    राम बाबु जस्तै मान्छेले हो जेमा पनि जात देख्ने | किन र? हिजो सधै मिस वर्ल्डमा मिस नेपाललाई ए यो त नेवार हो वोट दिन हुन्न भने हो वोट दिने मान्छेहरुले ? सिधा भन्दा सबै बाहुन छेत्रीले? कस्तो जेमा पनि जात देख्ने र जातियताको तास फ्याल्ने प्रवृत्ति बढेको? जिन्दगीमा जात र धर्मभन्दा माथी त उठेर हेर, जिन्दगीका सारा समस्या हरु कसरी एक आपस मा मिलेर सुल्झाउन सकिन्छ |

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Sushil

    सालोक्यजी पनि म जस्तै सुन्दरताको पुजारी हुनुहुँदो रहेछ, एक दिन बसेर संगै भेज म:म: खानु पर्छ है!

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • राम बाबु श्रेष्ठ

    यस पाली चाहिं खस बाहुनहरुको मुख टाल्यो । नेवारले िजतेको भए खस बाहुन पत्रिकाहरुले पनि धुमधामकासाथ िबरोध गरिन्थ्यो । सायद िमडियाहरुले त समाचारै पनि देला िक नदेला िबरोध स्वरुप ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0