यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

Solukhumbu

जिल्ला: सोलुखुम्बु

निर्वाचन क्षेत्र क्र.सं. उम्मेदवारको नाम उमेर लिङ्ग राजनैतिक दलको नाम / स्वतन्त्र चुनाव चिन्ह
आङ ङिमा लामा शेर्पा ६२ पु नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले) सूर्य
गोम्बु शेर्पा ३३ पु एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) गोलाकारभित्र हँसिया हथौडा
पुण्य प्रसाद दाहाल ४३ पु राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई
बल बहादुर के.सी ६० पु नेपाली काँग्रेस रुख
विष्णु प्रसाद बास्तोला ६१ पु नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) हँसिया र तारा
घनश्याम बास्तोला ४२ पु राष्ट्रिय प्रजातन्त्र पार्टी हलो
कुमार कटेल २९ पु नेपाल मजदुर किसान पार्टी मादल
विष्णु बहादुर कार्की ६१ पु खस समावेशी राष्ट्रिय पार्टी ढालतरवार
अनिल कुमार राई ३८ पु नेपाल कम्युनिष्ट पार्टी घन कोदाला
१० मन कुमार गुरुङ ५१ पु मंगोल नेशनल अर्गनाइजेशन कुखुराको भाले
११ भीम बहादुर राई ४४ पु सङ्घीय समाजवादी पार्टी, नेपाल गोलाकार भित्र छाता
१२ सोनाम छिरिङ्ग शेर्पा ६५ पु स्वतन्त्र ताल्चा साँचो

विगतको नतिजाः

1 Solukhumbu 1 Gopal Kirati Communist Party of Nepal (Maoists) M 19095 Elected
2 Solukhumbu 1 Bal Bahadur K.C. Nepali Congress M 9434
3 Solukhumbu 1 Buddhi Kumar Rajbhandari Communist Party of Nepal (UML) M 6798