यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

भक्तपुरमा बाढीको विनाश

bhaktapur-flood (5)
भक्तपुरलाई वैशाख १२ को भूकम्पले पिरोलेकै थियो, बुधबार रातभरको वर्षाका कारण बिहीबार बिहानै बाढीले फेरि सतायो। हनुमन्ते खोलामा जलस्तर बढ्दा भूकम्पपीडितहरु बसिरहेको ठाउँ, सिद्धी स्मृति अस्पतालसमेत डुबानमा परे। हेर्नुस् अंगद ढकालले खिचेका केही फोटो



bhaktapur-flood (3)

bhaktapur-flood (1)

bhaktapur-flood (4)

bhaktapur-flood (6)

bhaktapur-flood (7)

bhaktapur-flood (8)

bhaktapur-flood (9)

bhaktapur-flood (10)

bhaktapur-flood (11)

bhaktapur-flood (12)

bhaktapur-flood (13)

bhaktapur-flood (14)

bhaktapur-flood (15)

bhaktapur-flood (16)

bhaktapur-flood (17)

bhaktapur-flood (18)

bhaktapur-flood (19)




4 comments to भक्तपुरमा बाढीको विनाश

  • Sushil

    प्रकृति माथिको हस्तछेप उसले पनि त सहन सक्दैन I तपाई जंगल फडानी गर्दै जानुस तपाई माथि बाघले पनि हमला गर्छ I खोला बगेर जाने ठाउँ हडपेर घर बनाए पछि घरमा बाढी नपसेर कहाँ पसोस त नि ? मान्छे लोभी भए पछि बिनास अबस्सेम्भाबी छ ढिलो र चांडो मात्र हो त्यो चक्रमा पर्ने पात्र भने फरक हुन सक्छन i

  • डा. सुरज श्रेष्ठ

    काठमान्डौ उपत्यकाले कहिले ब्होरिनु न परेको यो बाढी हेर्दा बडो दुख: लाग्नु स्वाभाविक हो ।

    यस्तो बिपद निम्त्याउन मुख्य दोष हाम्रो छ । प्रकृतिको संतुलन बिगार्ने काम हामीहरुले बिगत ४०/५० बर्षमा नेपालमा अत्यधिक गरेको कारण निम्त्याईएको यो यौटा बिपति हो ।

    काठमान्डो उपत्यकाको भद्र भिरालो भू-भागले गर्दा बर्षातको पानी सजिलै संग निकास हुने गर्द छ । बिगत ४/५ दशकमा हामीहरुले गैर बाताबरणीय संरचनाको जथाभवी निर्माणले गर्दा प्राकृतिक बिपद बर्षै पिच्छे नेपालमा बढदो छ भन्नेमा दुई मत छैन ।

    मानव ईतिहासमा साक्षि छ आज सम्म हामीहरुले प्रकृति संग लड़ाई गरेर कहिलेपनि फ़ायदा पाउन सकेको छैन । तर प्रकृति संग सम्झौता गरी निकै लाभ लिएका छौ र मानव सभ्यताको बिकाशको मुल मंत्र यही हो ।
    “A liquid finds its own level” अंग्रेज़ीको यो लोकप्रिय कुरा जहाँ तही लागु हुन्छ ।

    हामीहरुले काठमान्डो उपत्यकामा गर्न न हुने निम्न काम गरेका छौ:

    १) काठमान्डो उपत्यकाको नदी, खोला र नालाहरुको स्वच्छन्द रुपमा बग्ने पानीको भू-भागको चौड़ाई ४०/५० बर्षमा आधी भन्दा कम गरी सक्यो ।
    २) डोल र बर्षातमा पानी जम्ने क्षेत्रमा धेरै बसोबस गरेका छौ ।
    ३) ज़मीन मुनिको पानी जथाभवी तान्न थालेको दशकौ भयो । यसले ज़मीन मुनिको पानी अत्यधिक तल तल जादै छ । यसबाट जमीनको सतह भास्सीने क्रम बढदै छ ।
    ४) ज़मीन मुनि पानी पस्नकोलागी खुल्ला बनस्पति र खेत बारी द्रुत गतिले काठमान्डो उपत्यकामा घटदो छ ।
    ५) काठमान्डो उपत्यकामा हरियाली क्षेत्र बढाउनु पर्नेमा झन झन घटदो छ ।
    ६) जथाभवी उधोग, कल कारख़ाना, पशुपन्क्षी ल्याउने र अब्यवस्थित बधशाला बढदो छ ।
    ७) पानी प्रदुषणले काठमान्डोका नदी नालाहरुमा माछा त परै जाओस् किरा फट्यान्ग्रा सम्म लोप भै सक्ने अवस्था आई सकेको छ ।
    ८) अत्यधिक रासायनिक मल र कीटनाशक बिषादीको प्रयोगले नाईट्रोजन र हानिकारक तत्वहरु मानिस र जीव जन्तुले खप्न सक्ने भन्दा पॉच दोब्बर बढी भै सकेको छ ।
    ९) बिना मापदन्डका सवारी साधन, उधोग, कल कारख़ाना, ईटा र सिमेन्ट ब्लकका उधोग र प्लास्टिकले माटो, जल र बायु प्रदुषण जीव जन्तुहरुले खप्न न सक्ने भएको छ ।

    यसका अतिरिक्त अन्य बातावरणलाई नोक्सान पुर्याउने कुराहरु तत्काल रोकिनु र घटाउने काम तुरुन्त गर्नु पर्ने ढीलो हुदै छ ।

    डा. सुरज श्रेष्ठ
    प्राकृतिक श्रोत तथा भू-उपयोग बिज्ञ
    नेपालगंज

  • prajwal bajracharya

    दुख माथि अर्को दुख !!

  • Durga Adhikari

    Oh my god. What is going on? How much more trouble you can give us? What’s next?