यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

भिडियो : तिहारमा यस्तो झिलिमिलीले सजिएको छ काठमाडौँ

अहिले नेपालमा तिहार मनाइँदैछ। उज्यालो चाड तिहार। लक्ष्मीपूजा एक दिन मात्र हैन, पूरै तिहारमा काठमाडौँमा झिलिमिली हुन्छ। झिलिमिली काठमाडौँ कस्तो देखिएको छ? यो भिडियोमा हेर्नुस्। सबैभन्दा रमाइलो गरी झिलिमिली मैतिदेवी मन्दिर वरपरको पूरै सडकमा देखिन्छ। त्यसैगरी कालिकास्थान, बागबजारमा पनि त्यस्तै रमाइलो गरी सडक पूरै झिलिमिली बत्तीले सजिएको छ। भित्री काठमाडौँका बस्तीहरु पनि उस्तै झिलिमिलीले सजिएको छ। यो भिडियोमा भने सडकबाट देखिएको झिलिमिली समेटिएको छ।

मैतिदेवीको दृश्य-

कालिकास्थान

Comments