यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

त्यस्तो निशान छाप अब यस्तो बनाउन संविधान संशोधन हुने

नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छाप परिवर्तन हुने भएको छ। लिम्पियाधुरा, लिपुलेक र कालापानी भूभाग समेटिएको अद्यावधिक नक्शा जारी गरेसँगै नयाँ निशान छापका लागि संविधान संशोधन प्रस्ताव संसदमा आज दर्ता भएको हो। माथिको फोटोमा रहेको स्लाइडर तानेर तपाईँले पहिलेको र अहिलेको निशान छाप हेर्न सक्नुहुन्छ।

संविधान संशोधन प्रस्ताव यस्तो छ-


1 comment to त्यस्तो निशान छाप अब यस्तो बनाउन संविधान संशोधन हुने

  • madan bajracharya

    त्रुति पूर्ण महाकाली सन्धि र् भारतको सेनामा नेपालीलाई भर्ति गराउने सन्धि खारेज गर्ने लगायत बिरातनगरमा भारतको सप्तकोशिमा उच्च बान्ध बनाउने आयोजनाको कार्यालय बन्द गराउने, दस गजामा सडक भन्दै बान्ध बनाउने कुराको औपचारिक बिरोध गर्दै सो बारेमा संयुक्त राष्ट्र संघलाई पनि जानकारी दिने,भारतले कोशी गण्डकी सम्झौता बिपरित गरेको कार्य गर्दै गरेकोमा सन्सदिय अध्ययन तोली बनाउने कार्यको पनि थालनि गर्नु भारतले उस्को सेनापती मार्फत नेपाललाई दियको धम्किको राम्रै जवाफ हुनेछ।

    ई कुरा बाहेक उस्ले पाकिस्तान-अमेरिकाको सम्भन्दमा फातो ल्यायर कास्मिर निले जस्तै नेपाल चाइना बिचको सम्भन्दामा फातो ल्यायर हाम्रो भुमिलाई पनि कास्मिर निले जस्तै निल्ने प्रयास अवस्य पनि गर्नेछ के भन्ने गर्न थालिनै सके। उस्ले उस्को हुँदै नभयको कास्मिर लाई “उस्को” बनायको लगतै हाम्रो भुमिलाई पनि उस्ले अर्को कास्मिर बनायको मात्रा सन्योग होईन। यस्मा हामी सतर्क हुनु पर्छ। हाम्रो लिपियाधुरा कालापानि मुद्दामा इङ्लैन्द पनि सम्भन्दित पछ्य् हो तेसैले इङ्लैन्द सित पनि भारतले हाम्रो भुमी मिचेको सम्भन्दमा कुतनैतीक सल्लाह र् जानकारी लिनु दिनु पर्छ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)