gostosas dando o cuzinho dordoz.com acompanhantes goianas homens sex chuporn.net morena boa videos caseiro sexo xxxvideo.name levando rola bunda gostosa praia xlxx.pro video de sexo famosas filmes pornôs brasileiro kompoz.me xvideos atores
novinha gozando no quintal liebelib.net bucetinha rosada novinha dp anybunny.mobi sambapornol comendo uma travesti nesaporn.mobi luxuria porno esposas gustosas ar.kompoz.me nu bbb sexo com patroas tubetria.mobi brasileirinhas traindo o namorado

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

देउतासँग सामाजिक दूरी !

दशैँका बेला शक्तिपीठहरुमा विशेष घुइँचो लाग्छ। तर यस पटक दशैँ दशैँ जस्तो छैन। कोरोना भाइरसको महामारीले गर्दा अधिकांश मन्दिरहरु बन्द छन्। दक्षिणकाली मन्दिरमा भने यस पटक विशेष व्यवस्था गरिएको छ। सामाजिक दूरी कायम गरेर पूजाअर्चनाको व्यवस्था गरिएको छ।

यसै पनि कोरोना भाइरसका कारण मानिसहरु धेरै बाहिर निस्केका छैनन्। तर पनि दर्शनार्थीहरु दक्षिणकाली मन्दिरसम्म पुग्ने गरेका छन्।

दर्शनार्थीहरुलाई मन्दिर भित्र प्रवेशमा रोक लगाइएको छ। पुजारी र स्वयंसेवकहरुले बाहिरबाटै दर्शनार्थीहरुले चढाएका पूजाअर्चनाका सामानहरु स्वीकार गरी अर्पण गर्ने व्यवस्था गरिएको छ। टाढाबाटै देवीको दर्शन गर्न पाइने व्यवस्था गरिएको छ।

सामान्यतया निकै भिड हुने यो मन्दिरमा टाढाबाट मज्जासँग देवीको मूर्ति दर्शन गर्न भने पाइने अवस्था छ। यो मन्दिरमा धेरै पटक पुगिसकेको भए पनि यति स्पष्टसँग मूर्ति दर्शन गर्न पहिलो पटक पाइयो।

केही जिल्लाहरुमा मन्दिर परिसरमा निषेधाज्ञा लगाइएको छ। तर काठमाडौँमा त्यस्तो छैन।

पूजारीले मास्क लगाएका छन्।

पूजारीले बाहिरबाटै दर्शनार्थीको पूजा सामग्री लिन्छन्।

दर्शनार्थीको भेटी पनि बाहिरबाटै लिइन्छ।

दक्षिणकालीको मूर्ति।

1 comment to देउतासँग सामाजिक दूरी !

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)