पारस कान्डः आज के के भयो?

  • पारसलाई अनुसन्धानका लागि ३ दिन हिरासतमा राख्न म्याद थप गरिएको छ। प्रहरीले चार दिन मागेकोमा सीडीओले ३ दिन म्याद दिएका हुन्।
  • पारसलाई आज सीडीओ कार्यालय लगिने भनिएको छ। तर सीडीओ कार्यालय लगिने हो कि सीडीओ आफै बयान लिन भरतपुरको तालिम केन्द्र जाने हुन् त्यो हेर्न बाँकी छ। अपडेटः नभन्दै पारससित चितवनका सीडीओ बसन्तराज गौतमले बयान लिएका छन्। सीडीओ  कार्यालयमा पारसलाई लैजाने भनिए पनि लगिएन र तालिम केन्द्रमा नै सीडीओ गएर कुराकानी गरे। पारसले रुबेल चौधरीलाई पनि बयानका लागि चितवन ल्याउनु पर्ने माग गरेका थिए।
  • सुजाताका ज्वाइँ रुबेल चौधरी पनि चितवन गएका छन् भन्ने खबर सुरुमा आएको भए पनि पछि ससुराली मण्डिखाटारमा नै प्रहरीले बयान लिएको र उनी चितवन नजाने बुझिएको छ।
  • माओवादी मुखपत्र जनदिशा दैनिकले गृह मन्त्रालयले रुबेल चौधरीलाई पनि पक्राउ पूर्जी जारी गरेको समाचार लेखेको छ। तर यसको पुष्टि भने भएको छैन।
  • आज प्रकाशित घटना र विचार साप्ताहिकले पारससँग फोन वार्ता गरेको भन्दै छापेको समाचारमा पारसले गोली चलाएको अस्वीकार गरेको भनिएको छ।
  • आजको नयाँ पत्रिका दैनिकले पारस निकटलाई उदधृत गर्दै रुबेलले पारसलाई अंग्रेजीमा आमाचकारी गाली (म…फ…र) भनेको दावी गरिएको छ।
  • आजको जनआस्था साप्ताहिकले नेपालमा भीओआइपी चलाउने मुख्य नाइके सुजाताका ज्वाइँ भएको प्रहरीले थाहा पाएर पनि निर्मल निवासभन्दा सुजाताको मण्डिखाटार निवास शक्तिशाली भएकोले कारबाही गर्न नसकिएको समाचार छापेको छ।
  • कर्मनिष्ठ भन्ने नाम नसुनिएको पार्टीले आह्वान गरेको अनिश्चितकालीन चक्काजाम फेल खाएको छ। काठमाडौँका सबै स्थानमा गाडी चलेका छन्।
  • राप्रपा नेपालले चितवन बन्द आह्वान गरे पनि त्यसको पूर्ण प्रभाव परेको छैन। गाडी र पसलहरु खुलेका छन्।
  • पारसको समर्थनमा शिव सेना नेपालले बाँके बन्दको आह्वान गरेको छ।

49 Comments

  1. के हुनु नि, हुने बिरुवा चिल्लो पात नहुने बिरुवा खस्रो पात ,नेवारी कहावत छ/ राजा कचा: मन्त्रि लूचा: जनता छुचा: भयो / राजाले सम्हालेंन ,अहिले सरकार हेरर्चीते बादर ,अनि बिबस भयर जनताले राजा भन्नु पर्यो /तर भोलि के हुन्छ ? के थाहा ,जनता मारमा परेकोलेछ/ चोर नेताले जह्गा ढुंगा हान भन्छ त्यहाँ हानेछ /पुत्र मोह ले महाभारत रचे जस्तो भयो /राजा बिरेंध्र , दिपेन्द्र भय माला लगाय्र ठिक छ / स्वागत गर्नु सुनमा सुगंन्दा हो / तर वहालाई त् बन्दुक बर्जित गरे कसो होला? मान्छे ठुलो भयर के बुद्दी बचा जस्तो बन्दुक होइन लालिपप दिय कसो होला ? जय नेपाल /////

  2. वित्त्र ध्वस्त गर्ने मान्छे हरु लाइ देश बाट हटाउन कोसिस गर्नु पर्चा र राम्रो संग जाचेर बुझेर ,मात्र नेता हरु या देश को प्रेसिडेन्ट चुज गर्नु parcha..हुनत सबै त्यस्तै छन्..राजा ज्ञानेन्द्र ले गरेको कुरा पनि कसै संग लुकेको छैन ..र नत कोइराला ले गरेको कुरा कसै संग लुकेको छ..सबै एक द्यांग्कै मुला हुन्…सो अब आफ्नो आखा खोलेर राम्रो , अशल ,पढेको र देश लाइ उन्नति को बाटोमा लग्न सक्ने सच्च्याम मान्छे लाइ नै भोट दिएर जिताउनु .या सप्पोर्ट गरम…पारस ,ज्ञानेन्द्र र कोइराला येस्तोलाई अझै भरोसा गरेर त्यै भुमुरो मा फस्नु ho

  3. होइन किन सबै देश को जनता हरु आफ्नो त्यो बेफाल्तु को तर्क राखिराखेका छन्/ कुनै कुराको गहिराही सम्म पुगेपछि मात्र मान्छे ले आफ्नो तर्क दिनु पर्चा / घरि बेन्गोली लाइ चोर वनेका छन् घरि पारस लाइ देउता भनेका छन्/ बरु एस्तो कुरा काट्दै या बेफल्तुको कुरा गर्नु साटो देश लाइ राम्रो कसरि बनाउने वन्ने तिर पो लाग्नु पर्चा / त्यस्तै कुरा गर्न सक्ने देश वासी हरु ले मिलेर एकजुट भयर कुरा को भिताराइ गयर मात्र सप्पोर्ट गर्नु पर्चा अनि ..देश लै धमिरो जस्तै देशलाई वित्त्र वित्त्र ध्वस्त गर्ने मान्छे हरु लाइ देश बाट हटाउन कोसिस गर्नु पर्चा र राम्रो संग जाचेर बुझेर ,मात्र नेता हरु या देश को प्रेसिडेन्ट चुज गर्नु parcha..हुनत सबै त्यस्तै छन्..राजा ज्ञानेन्द्र ले गरेको कुरा पनि कसै संग लुकेको छैन ..र नत कोइराला ले गरेको कुरा कसै संग लुकेको छ..सबै एक द्यांग्कै मुला हुन्…सो अब आफ्नो आखा खोलेर राम्रो , अशल ,पढेको र देश लाइ उन्नति को बाटोमा लग्न सक्ने सच्च्याम मान्छे लाइ नै भोट दिएर जिताउनु .या सप्पोर्ट गरम…पारस ,ज्ञानेन्द्र र कोइराला येस्तोलाई अझै भरोसा गरेर त्यै भुमुरो मा फस्नु ho

  4. अब देखि त मा यो म्य्संसर.com ब्लग नै हेर्दिन, यो पनि साला चोर नेता हरुको पुछर हो नेताले जता चायो त्यति हल्लिने//

  5. राजनैतिक पहुँच भएका अपराधीहरुले यस्तै अपराध गर्दैनै आएको छ/ पारसले सजाय पाए झैँ अरुले पनि पाउनु पर्छ/ नभए यो कुरा मात्र एउटा राजनैतिक प्रतिसोध भएको जस्तै हुनेछ/

  6. After the Paras incidence, so many things come in my mind. One thing i was wondering is why paras can’t be a prince williams and price Philips, Even a Saudi Price, who just visited to Nepal. If he really want to involve in the politics why don’t he open the part or enter one of the parties in Nepal. He has so many opportunities to grab in Nepal and become a popular. But he loves to play with the guns and kills people as well as to attend the religious program. Why he hasn’t been trying to be a ordinary Nepalese people. He could also involve in the Charity organization of his own wife.
    After seeing so many supports for him in the comments, i couldn’t be a positive for his any action.I have no sympathy for him and his action at all. He must be punish according to the law.

    • Paras is a patriot who can’t tolerate any blame against Nepal and its people. I wonder why this guy side with Rubel. Is Rubel his boss? or master? Majority of people are supporting Paras at this time because he is just and has done a good job…

  7. कस्तो लाचार नेपाल प्रहरी संगठन भने !!! खै नेपालको कानून दैबले जानून . कुजाताको ज्वाई भनाउदा रुबेललाइ बयान लिन उसलाई हनुमानढोका वा नजिकको प्रहरी थाना बोलाउनु पर्ने हैन र भने के गणतन्त्र नेपाल पनि मन्त्रीको ज्वाई हुँदैमा छुट दिने चलन छ र भने ??? हुन पनि हो बुढी भैसके पछि पतिले फ्याकेको काम नलाग्ने खुइलेर फाटेको जुत्ता भै सकेपछि माईति फर्केर, आफ्नो मईतलाई नै नाश गर्न फर्केकी कुजाता . त्यत्रो धमिजा काण्ड अनि लाउडा काण्ड रचेर पनि मन्त्रि भैस . हुनत यी कुजातालाई नै उदाइदिनु पर्ने पारसले . तर के गर्नु व्यर्थैमा फस्नपुगेछ .

  8. सन्सार मा सबै भन्दा फोहोरी मान्छे बंगाली लाई नै भनिन्छ आची गर्ने ठाउमा बसेर नमास पढ्छन / यस्ता मान्छे को के कुरा गर्नु, सुसिल र सुजाता जस्ता को पार्टी हो नेपाली कांग्रेस देसलाई डुबाउने भन्दा अहिले सम्म केहि गर्न सकेका छैनन् / पुरानो रिस को बदला लिन पारस लाई फसाइयो / यो घटनाले राज संस्था को लागि राम्रै रोल खेल्ने छ / जसरि राज संस्था गएको थियो तेसरिनै फिर्ता आउने सिग्नल हो यो / नेपाल आमा को जय होस्

  9. चोर बंगाली लाई देश निकाला गर्नु पर्छ हामी नेपाली एक हुनु पर्छ . पारस ले जे गर्यो सै गर्यो. कोइराला सन्तान ले हाम्रो देश धोति को नोकर पार्न लागि सकको जे नेपाल जे पारस नेता हरु लाई गोलि हानेको भय हामी सब्बी खुसि लाग्ने थ्यो
    ओमाहा अमेरिका

  10. सम्पूर्ण नेपालीले यो बुज्नु पर्यो कि ‘विदेशको देवता र गाउको भुत मा कुन काम लाग्छ ?हामी हाम्रो रास्ट्रिय ता लाई कसले अपमान गरेको छ ?

  11. सम्पूर्ण नेपालीहरुले बुज्नु पर्छ की ‘बिदेसी देवता र गाऊको भुत कुन काम लाग्छ ?

  12. हाम्रा कठपुतली नेता हरु जो आरुको इसारा मा बाघ लै जिस्कौदा
    को परिणाम सोचे हुन्छ, राष्ट्र बादी बाघ नेई बेस दलाल नेता भन्दा ..
    श्री पशुपतिनाथ लै हामी सबै को रछा गरुन ……..

  13. नव युबराज र पूर्व युबराजको यो लामो समय देखिको कुकुर-बिरालुको सम्बन्ध
    रहदै आएको छ… रुबेल र पारसको तेस दिन मात्र फेस-तु-फेस सामना भए पनि पहिले तन्नेरी हुदा पारसले रुबेलको श्रीमतीसंग एक रातको सम्बन्ध राखेको रहेछ… यो कुरा रुबेल लै राम्ररी थाहा रैछ र सो दिन रुबेलले बदलाको भावना राख्दै हिमानी लै छेद-छाड गर्ने मन्सतिथि बनाउदै गरेको रहेछ … एक बोत्तल पछि पारस मातियो होला भनेर उनले आज त हिमानी सारै sexy देखिया छ नि भनेछन… पारस ले तेही पनि कुल राख्दै “भाभी कितने भी sexy नहो बुरी नजर सी देख्ना पाप हे” भनेछन… सो समय सम्म पनि पारस ठिकै थियो… एक छिन् बाहिर गएछन हावा khayechhan अनि फेरी भित्र आएर बसेचन… रिस त सारै उठेको हुन पर्छः तर पनि स्थिठी र भविष्यको ख्याल राखी कुरा फेरेछ अनि राजनीति को कुरा गरेछन…रुबेल साथी त फेरी तेदो कुरा गर्न थालेछन अनि अब त हाम्रो राज हो तिमि हरु त् सकियोउ मेरै सासु र सासु बा ले तिमि हरु लै समाप्त गर्य हो भनेछ … तेस पछि चै पारस लाई सारै चित्त दुखेछ अनि तोइलेट गएछन अनि सारै भएपछि खल्ती मा हात राखेर जुन्गले घुम्न जौ भनेछन… आखिर नेपाल मा आएर दुइ नुम्बेर काम गर्दै बसेको रुबेल को हो र??? अब त हाम्रो दिन हो तिमि हरु को गयो भनेर जता-भाभी bhanne…. रुबेल ले नै gun निकाल्न पारस लाई उक्साएको हो… क गर्छु मलाई मर्छु भनेर भनेचा…

  14. यो रूबेल भन्ने मान्छे आतंकारी संगठन लस्कर ए तोयेबा संग पनि सम्बन्धित हुन सक्छ, आखिर मुसलमान चुरेटो न हो | अब यसको दिन पनि धेरै छन् जस्तो लाग्दैन मलाई त | जमिम शाह जस्तै यसलाई पनि भारतीय खुफिया संगठनले (RAW ) सिध्यौछ |

  15. आज देखि साथी हो नेपालको कानुन मा नया नजिर बनेको छ
    १ एदी कुनै आम नेपाली ले कुनै कसुर को अव्हियोग लागेमा प्रहरी प्रसासन ले बल्जबर्जस्ती हत्कडी लगुना पौने छैन एदी सो बक्ति प्रहरी संग जना मानेमा
    २ एदी अभियुक्त संग बयान लिन प्रेम सिडियो प्रत्येक अभियुक्तको मा बयान लिन जना पर्ने छ
    ३ मुद्दा दायर भै सके पछी कुनै पनि पिडित व्यक्ति जहाँ बस्ने छ तेही नै बयान लिन जानु पर्नेछा
    ४ जो सुकै व्यक्ति नेपाल मा बस्दा त्यो चाहे बिदेशी होस् या नेपाली उनीहरुलाई कसैले ज्यान मर्ने धम्कि , प्रयाश गरेको अघियोग दर्ता भयमा तेश्को छन् बिनको लागि उचचइस्तारिया छानबिन आयोग गठन गर्न सकिनेछा

    थप नजिक लिगी पारस एंड बंगाली काण्ड को update हेर्दै गर्नु होला

    अनि तपाई को डायरी मा तिम्पेरा राख्नु होला तपाइलाई कुनै समयमा कामलाग्न सक्छा

  16. लुंगी चौधरी होश वा रुंची कोइराली नि होश , उनीहरुलाई पनि चितवन मा बोलाएर बयान लिन पर्छ , साला बंगलादेशी कमिशन खोर नेपाल मा आएर औकात नभएको मन्त्रि ज्वाई भयो भन्दै मा येत्रो पावोर लिने ????

    • पारस होस् या रुबेल चौधरी यी दुवै डाकाहरु हुन् जोख्ने हो भने मरी जाउँ एकलाल पनि तल माथि हुने छैन / यी डाकाहरुलाई सदाम हुसेनलाई झुन्ड्याए झैँ मार्नु पर्छ / यदि नसके चीनमा पठाउनु पर्छ / थुइक्क ……………नामर्द नेपाल

  17. गल्ति गर्ने चाहे त्यो पारस शाह हुन वा रूबेल चौधरी कसैलार्इ छुट हुनुहुँदैन् । रूबेलले नेपालमा बसेर गैर्हकानुनी काम गरेको भए नेपालबाट निष्काशन गर्न सक्नु पर्छ सरकारले ! यदि पारसले आफ्नो पूर्व राजसी दम्भमा उच्छृङ्खलता देखाएका हुन् भने अभियोग प्रमाणित भए कारबाही हुनुपर्छ । शक्ति र पैसाका आडमा जसले जे पनि गर्न पाइन्छ भने अरू पनि त चुप लागेर नबस्लान् नी ! हैन र ?

  18. गुन्डागर्दी गर्ने , संगीतकारलाई गाडीले किच्ने , सर्बसाधहरंलाई गोलि हान्ने मान्छे सम्मानित राजपरिवार हुन सक्दैन / पारसले कसलाई गोलि देखायो भान्ने कुरा ठुलो होइन / पारसले के गर्यो भन्ने कुरा ठुलो हो / यस्तो गुण्डा सक्ति नहुदा यस्तो गर्छ भने सक्ति हुदा के गर्ला / त्यो महत्वपूर्ण हो .!!

  19. पारस लाइ दुधले पखाल्न सकिने कुरा त छैन तर रुबेल चौधरी पनि उत्तिकै दोषी हुन सक्छन…त्यसैले प्रतिसोधको भावनाले कार्य गरियोभने नेपालीका लागि घातकहुन सक्छ….किनभने पारस नै रुबेलभन्दा राष्ट्रबादी र नेपाल प्रेमी हुनसक्छन….सुजाताकी छोरी संग छोडपत्र भयो भने रुबेलको नेपाल संगको सम्बन्ध पनि सकिन्छ…फेरी ति चौधरी किन लामो समय सम्म नेपाल मा बसेका हुन्….कतै २ नम्बरी व्यापार त होइन उनको नेपाल बाट…..?? त्यसकारण रुबेल चौधरीको पछी लागेरमात्र पारसमाथि आरोप लाउनु सरासर राष्ट्र बिरोधि कार्य हो….र त्यो कार्य प्रत्युत्पादक पनि नहोला भन्न सकिन्दैन है…..!!!

  20. म काठमाडौँ देखि धेरै टाढा अस्ट्रेलिया मा छु, नेपाल को दयनीय यिस्तिथि देखेर माया लाग्छ, अबत नेपाली भन्न पनि लाज लाग्न थाल्यो, एउटा बेदेसी लागि हामी हाम्रै खुट्टा मा बन्चरो हानिरहेका छौ, सुजाता जोस्ट, उनकी छोरी र बंगाली refugee रुबेल चौदारी सबै बिदेशी हुन्, उनीहरु को लागि हामि हाम्रो लोकप्रिय पूर्व राजपरिवार लै बदनाम गर्दै छौ, एउटा बिदेसी ले नेपाल को बारेमा गाली गर्दा कुन नेपाली लाई रिस उठ्दैन होला, मलाई लाग्छा हाम्रो सबै गोवेर्मेंट बेदेसिले चलाई राखेको छ, यी विदशी दलाल हरुले गर्दा हाम्रो रास्त्रियता चरम दयनीय अवस्तामा छ bhhanne कुरा अब clear भैसक्यो अब यतो बेलामा हामी सबै देसभक्त नेपाली ले पारसलाई साथ दिनुको विकल्प छैन, अब सुजाता जोस्ट र रुबेल चौधरी लगायत लाई देशबाट खेद्नु पर्छ, we love our country , we love पारस, लेट’स ऑल नेपाली kick out सुजाता एंड इट्स सन इन् लोव, सवे द नेशन ,

  21. यदि पारस लाई मात्रै एकोहोरो कारबाई गरि त्यो बंगाली लाई तेसै छोडियो चै भने वखबरदार ……….कठपुतली माकुने सरकार भोलि जनता ले आगो बाल्ने छन् नेपाल लाई योगति बनाउने र भारत को दास बनाउन खोज्ने कोइराला खानदान नै हो यो हामी सबै जनता ले बुज्नु जरुरि छ

  22. त्यो रुबेल भन्ने बंगाली (संसार को सबै भन्दा चिसो जात) चितवन बाट काठमाडौँ गएको हेलिकप्टर को भाडा कसले भुक्तान गर्यो? जान्न पाइन्छ कि?

    • कसले हुनु नि दाई, उप प्रधान मन्त्रि ले राज्य को ढुकुटी बाट तिरी

  23. मेरो विचार मा कानुनको सम्मान सबैले गर्नु पर्छ तर रुबेल चौधरी घटना स्पोट मा जान नमान्नु उ गलत थियो भन्ने लाग्छ र घटना राजनीतिकरण भएको हो सुजाता को गलत बिचारले गर्दा सिङ्गो मुलुकलाई ठुलो घाटा पुर्याउने पक्का छ
    सेव द नेपाल

  24. भीओआइपी चलाउने मुख्य नाइके सुजाताका ज्वाइँ नै हो…..जस्तो छ….किनकि अस्ति को महिना मा बन्द गरेको काठमाडौँ को भीओआइपी को पुरा सर्वर नै बंगलादेशी हरु ले चलाएका थिए…..येत्रो ठुलो कुकार्य तेती सजिलै जसले पायो तेस्ले जसरि नि सजिलो तरिका ले चलाउन सक्दैन……अब जागौ नेपाली देशभक्त नेपाली दाजु भै दिदि बहिनि हरु

  25. अकर्मन्य निकम्मा नेताहरुले गर्दाको परिणाम हो यो सबै |
    व्यक्तिगत स्वार्थ, सत्ता मोह को परिणाम हो यो |
    सायद समयमा नै संबिधान बनि दिएको भए यो सबै घटना घट्ने थिएन होला | अझ पनि नेताहरु आफु आफुमा गाड कोराकोर मात्र गरिरहने संबिधान नबनाउने हो भने हेर्दै जानुहोस केके हुने हो यो देशमा | यो त खाली सुरुवात मात्रै हो………………….|
    रक्षा गर भगवान्

  26. अनुसन्धानको लागि सबै पक्षको बयान लिन जरुरी हुन्छ . पारस शाहलाई पक्राउ गरेर चितवनमै लगेर बयान लिने अनि रुबेल चौधरीको सुजाता निवासमै बयान लिने ? कुन हैसियतले बंगलादेशी रुबेल लाई भी.आइ.पी. भनियको ? मन्त्रिका ज्वाई जति सबैलाई भी.आइ.पी. मान्ने त अब ? पारस शाहको पनि निर्मल निवास मै बयान लिएको भए भैहाल्थ्यो नि.आखिर पुर्व युबराज त हुन् नि उनि, रुबेल जस्तो सासुको धाक लगाएर अर्काको देशमा बसेर मोजगर्ने अनि त्यही देशको अपमान गर्दै हिडेका पनि छैनन्. जघन्य अपराध गरे जस्तो किन तेत्रो ताम झाम गरियो? गल्ति गरेकै हो भने उचित सजाय होस् तर राष्ट्रियताको अपमान गर्ने रुबेललाई पनि सजाय होस्. कि अबदेखि जुनसुकै बिदेशीले पनि राष्ट्रियताको बारेमा जेसुकै बोल्दा पनि केहि हुदैन भनेर नजिर बसाल्न खोजेको हो ?

  27. नव युवराजले पूर्व युवराजलाइ गाली गरेछन/ सोमरस खाको झोकमा पूर्व युवराजले गोलि हानेछन/ पूर्व युवराज सामान्य नागरिक भएको अवस्थामा उनि माथि कानुनी कारबाही हुनु सामान्य हो/ गल्ति गर्ने जोसुकै लाइ कारबाही हुनु पर्छ/
    तर सामान्य मान्छे बेपत्ता हुदा, काटेर फ्याकिदा अनि गोली लागि मर्दा महिनौ केहि गर्न नसक्ने नेपालको पुलिश प्रशासनले, आकाश तिर पड्केको बन्दुकको गोली को हिसाब खोज्न उच्च स्तरीय छानबिन समिति बनाइ २४ घन्टामै जुन काम थालेको छ त्यो हेर्न लायक छ/ अनुरोध यति मात्रै हो कि, नव युवराजहरुका लागि मात्र होइन कानुन को राज आम नागरिकले महसुश गर्नु पर्यो/

    • बृजेश जी
      तपाईं को ” “….गोलि हान्दा महिनौ…..” भन्ने कुरा पढेर मलाई केहि घटना याद आयो/ मैले मेरा यी दुई आँखाले नै शेर बहादुर ग्रिह मन्त्रि हुँदा तेस्को प्रहरीहरु “प्रहरी भायन” पछाडी लुकेर ताकेर न्यु रोद गेट निर को गुण्ड पाक भण्डारको पेटीमा सुतेर बसेको निर्धा गरिब माग्ने केटालाई मर्ने गरि गोलि हानेको देखेको थिएँ/

      त्यो बेला हड्ताल भई रहेको थियो र ७ जना केटाहरु टेबहाल बात आएर शेर बहादुर को सरकारको बिरुद्ध नारा लगाई रहेको थियो/ प्रहरी आएमा भाग्ने प्रहरी गएमा फर्केर नारा लगाउंदै गरेको थियो/ तेतिनै बेला प्रहरीको भायन न्यु रोड गेट बायाँ पट्टिको सेन्ट्रल ड्रग स्टोरमा रोकेर बन्दुक ताकेर बसेका प्रहरीहरुले त्यो माग्ने केटालाई गोलि हानेको थियो/

      त्यो घाईते केटालाई तन्नामा बेरेर शा ने बा नि को गाडीमा राखेर अस्पताल पुर्याईएको थियो/ गाडीको बन्दोबस्त गर्न ढिला भएकोमा मलाई समेत ढुंगा हानेको थियो/ तिनीहरुले मलाई ढुंगा हानेको कुरा मैले जायाजनै मानेको थियो/ तर बेलुका शेर बहादुरको भनाई ति भी रेडियोमा सुन्दा उसको भनाई नाजायज भएको महसुस भएको थियो/

      शेर बहादुरले त्यो गोलि हान्नु परेको मूल कारण शाने बानि माथि तोड भोद भएको भनेको थियो; जब कि त्यो गोलि हान्नु अघि सम्म कुनैले एउटा ढुंगा सम्म पनि निगममा हानेको थिएँन पछी घाईते लाई गाडी को बन्दोबस्त गर्न ढिला भएकोले मात्रै दुई चार ढुंगा हानिएको थियो/ के कार्यबाही गरे ती प्रहरीहरुलाई?

      तेस्तै कुरा असन बात त्यौड जाने बाटोमा ४ तल्ला माथि बसेको मात्र ७ बर्षको अनिश शाक्यको पनि प्रहरीकै गोलीले हत्या भएको थियो/ अनिश साक्य्को बुबा आज पनि तेही असन त्यौड टोलको त्यो घर मुनि घडी मर्मत गरेर जिबिका चलाई आएको छ/ प्रहरीले त्यो गोलि उछिटर गएको कारण भनेको छ/ के थ्री नाट थ्री को गोलि उच्छितिन्छ?

      राजदरवार हत्याकाण्ड पछी त्यो दिन राजदरवार को चरबी सफा गर्ने काम गर्ने पोदेलाई छत्रपति पोडे टोलमा त्यो पोदेको भिडियो पसलमै आएर गोलि ठोकेर हत्या गरेको थियो/

      तेही ताका बिस्नुमतिको किनारमा राति १२ बजे तिर छोरि भएको भनिएको प्रहरीको हतियार प्रयोग गरेर कयौंलाई गोलि हानेको थियो/ ती मध्य दुई जनालाई स्थानिय जनताले पकडेर प्रहरीमा बुझाएको पनि थियो/ तर के कार्यबाही गरे? सबै छुटे भनि सुनेको थिएँ/ त्यो गोलि काण्डमा घाईते भएको अन्नपूर्ण होटल को ईलेक्त्रिसियनको काम गर्ने यक जना मानन्धर थर भएको व्यक्तिको हाट कुहिना मुनि बाटै छिनिएको थियो/ तेस्लाई मैले नै बोकेर अस्पताल पुर्याएको थिएँ/ आज त्यो व्यक्तिको त्यो हाट जोदियेता पनि हाट चल्दैनन्/ के न्याय पाए तेस्ले?

      मित्र येस्तई सक्ने ले गरेको कार्यबाही नभएको अपराध खोतल्दै जाने हो भने सायद बिस्वोको सबै भन्दा ठुलो अपराध पुस्तक नेपालमै बनिने छ/

  28. पारस एस घटना बाट हीरो भएर निकलिन्छ अब बिदेशीहरु मात्रै होइन्न नेपाली देश द्रोही हरु लाई पनि पारस ले ठिक पार्छ ! पारस को बढी रहेको जनता को प्रेम देखेर राजनीतिक दल हरु डराएका हुन् ….

  29. अरे यार लुंगी किन जानु नपर्नेनि चितवन ? साला कुते कमिने याद गर आब धेरै पारस जन्मदैछ्न्,कोइराला परिवार भन्दा राजपरिवार हामी लाइ सुइकार्य छ,सम्पूर्ण रास्टबादी एक हौ! जय देस जय नरेस !

  30. माकुने को गइ जात्र देख्दा हासो उठेर आउछा . ओरालो लागेको मृगलाई सबैले लखेटछ . अनौठो कुरो त दुइ वोटा जड्याहा को जाड कहानी बाहेक यो केहि पनि होइन. एउटा जड्याहा लइ चाही हेलिकोप्टर मा काठमाडौँ ल्याउने अर्को जड्याहा लइ हेलिकप्टर लगेर पक्रन गएको. बडो अनौठो छ नेपाल मा.

    बामपुड्के माकुनेको जात्रा कति दिन चल्ने हो, भरपुर मनोरंजन हुने भो.

    • तपाइले वास्तवमा ठीकै कुरो गर्नु भएको हो, दुइ जड्याहाको झगडा लाइ धेरै महत्व दिएर गणतन्त्र नेपालका जनताको अपमान गरिदै छ यहा | दुवै लाइ दुइ चार दिन हवालात्मा थुनेर छोडी दिए होस् ठेगान लागिहाल्छ |
      मन्त्रीका ज्वाई साहेब लाइ पनि भी आइ पी भनेर सम्मान गर्नु भन्दा उनको नेपालमा संचालित कालो धन्दा बारे अनुसन्धान गर्नु पर्छ |

  31. पारश पनि के बंग्लादिशी लाई जिस्काई रहेको होला !
    सक्छ र हिम्त छ भने राज बिरेन्द्र को परिवार
    सखाप परे जस्तै अहिले भयको नेताहरुलाई गोलि
    हनोस् न अनिचाही हो रै छ भन्ने थियौ पारश डन!
    जय होस् पारश को !

  32. एउटा व्यक्तिले पुरै देशलाई डुम बनायको देख्दा मलाई आज नेपालको नियम कानुन संग लाज लागेको छ. नेपाल मा अझै पनि गणतन्त्र आएको रहेनछ.

  33. शिव सेना भन्ने जन्तुहरु खोज्दै पछारनु पर्ने भो हो साथी हो |
    यो धोतिको चलखेल हो |

    बस्ताबमा यो काण्डले देशलाई घाटा छैन

    पारश ज्यानमारालाई अचेट्लन कि
    अनि
    सुजाता कित्चाक्नीको सातो अलि अलि पारसले लियको छ |

    जे होस् तियो बंगालीलाई नेपाल कैलै आउन नपाउने गरि पठाउनु पारो

    पत्र पत्रिकाले सुजाताको news लेखे पनि photo चिन न छप्पीदिये राम्रो हुनेथियो |

    फोटो देखो कि तियो दिन सिधियो
    दिन खराब …………………….
    मेरो मात्रै हो कि साथीहरुको पनि ?

  34. This guy (Rubel Chowdary) is absolute chicken. He was hiding in the bush for hours “wondering about his son and wife’s status”. What if, Paras really got his son and wife? I am sure he would do nothing to save them, besides saving his own as* hiding in the bush. Although, Paras should get the appropriate penalty for his wrong doing but this (Bangali) guy is unbelievable… instead of going straight to his room to his family for their safety, he hides in the bush wondering… what a chicken!

    अब यी मान्छे ले खोक्दा पनि बन्द गर्ने जन्तुहरुलाई .. संसार बाट नै बन्द गर्ने दिन आएको छ ….

  35. कर्मनिष्ठभन्ने मेरो परिकल्पनाको सस्था हो आज भन्दा १० वर्ष अगाडी मैल्य यो सस्था को खाका कोरी बिधान समयत बनायो को थेया खुसि लागो आज तेओ यौता पार्टी जन्म्य छ

  36. अब रुबेल बंगलादेश नै पुग्छ जस्तो छ. पारस ले गल्ति गरेको भए पनि रुबेल चौधरी लाई १००% सहि भन्न मिल्दैन. अस्ति भर्खर बंगाली राजदुत ले नेपाल को बारेमा हस्तक्षेप गर्न खोज्नु र अहिले पारस काण्ड हुनुमा केहि चाही रहस्य अबस्य छ जस्तो लाग्छ मलाई. जे भए पनि नेपाल र नेपाली को विरुद्ध आवाज न उठोस्

  37. रुबेल चौधरी नि छानबिन को दायेरा मा पर्नु राम्रो कुरा हो/ किनकि रुबेल चौधरी ले provoke गरेको हुन सक्छ/ अब सुजाता को , रुबेल को, मेलानी को नागरिकता वा visa को नि छानबिन हुनुपर्छ/

  38. “चौधरीलाई पनि बयानका लागि चितवन ल्याउनु पर्ने माग पारसले गरेका छन्”

    पारशको माग जायज छ
    अनि उनको यस मागले उनले गल्ति गरेको (चौधरीले बयान दिए जस्तै नै ) छैन भन्ने अनुमान लगाउनु सकिन्छ /

  39. तलको site मा गएर पारसको चर्तिकला हेर्नु होला.

  40. यो सिवसेनाले चाही बाँके भाब्दा बिहारतिर बन्द गरेको भए हुन्थ्योनि ! कुनै सन्दर्भ नै नभएको जिल्ला किन बन्द गर्ने ?

Comments are closed.