रेडियो अडियो कमेडी एफएम

रेडियो अडियो कमेडी एफएम सुन्नुस्-

No comments yet

  1. तपाई को प्रोग्राम सब यौटै जस्तो छ अलि फरक गर्न मिल्छ
    कि म प्रोग्राम संचालन गर्न आऊ तसो गरे कसो होला

  2. प्रति क्रिया पठाउने सबै साथिहरु लै धेरै धेरै धन्नेबाद रेडियो औडियो को तर्फ बाट हामी तपाई सबै प्रति आभारी छौ .

  3. के कमेडी फम रेडियो हुंदैमा के समाचार प्रतिबंधित हुन्छा र? बिच बिच माँ समाचार भए देखि समाचार को लागी अर्को च्यानल माँ जानु पर्ने थिएन!!!!!! एस प्रति बिचार पुर्याए त बेश हुने थियो!!!!!!!!!!!

    रबि
    बेल्जियम

  4. हिन्दी गीत बढी बज्नु को कारण नेपाली ले भारत को नुन चामल तरकारी देखि पेन्टी बुरुस मन्जन गाडी बंगला सिमेन्ट …प्रयोग गरेका छौ होइन त नत्र धोति ले नमक हराम भनेर गाली गर्ला भनेर होला नि

  5. मलाई रेडियो अडियो को सबै भन्दा मन पर्ने कार्येक्रम खुल्दुली डट काम हो . वेब बाट चाही एसएमएस पठाऊन मिल्दैन ? पठाउना मिल्ने भए कति राम्रो हुन्थ्यो होला . धन्यबाद .

  6. तपाइको एफ .एम.ले त मनै उमङ्ग भयो | प्रेमिकाले धोका दिए जस्तो यो एफ.एम ले कहिले धोका नदियोस | यही छ दशैंको मंगलमय शुभकामना |

Leave a Reply