पठाउनुस् प्रमाण

आरोप हैन प्रमाण पठाउनुस्

• हामीलाई अहिलेसम्म कुनै व्यक्ति वा संस्थामाथि आरोप लगाइएका सामाग्री मात्र प्राप्त भएका छन्। आरोप हैन, हामीलाई प्रमाण चाहिन्छ। प्रमाण भए मात्र हामी त्यसलाई पर्दाफास गर्न सक्छौँ। तपाईँले आफूलाई प्राप्त सूचना, जसलाई अरुहरु लुकाउन चाहन्छन्, तर तपाईँलाई लाग्छ- यसको पर्दाफास हुनुपर्छ, हामीलाई पठाउन सक्नुहुन्छ। प्रमाण कुनै कागजात (documents), त्यसको scan copy, फोटो, अडियो, भिडियो जुनसुकै स्वरुपमा हुनसक्छ।

कसरी पठाउने ?

प्रमाण पठाउन यो पेजमा क्लिक गर्नुस्। अनि तलको फोटोमा देखाइएको निर्देशन पालना गर्नुस्।

केही उदाहरणः यो अभियान सुरु हुनुअघिका केही सामाग्री
कतिसम्म गर्न सक्छ चौधरी ग्रुपले ?
Exclusive: लौ हेर्नुस् प्रमाण अर्थराज्यमन्त्रीको कर्तुतको

Leave a Reply