राष्ट्रपति चुनिएन, उपराष्ट्रपति उही विवादित व्यक्ति

हिजो भएको राष्ट्रपति निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार डा रामवरण यादव अगाडि रहे। डा. यादवले २९४ मत मध्ये २८३ मत पाएका थिए। अर्थात् जित्‍नका लागि १५ मत पुगेन। उनका निकटतम प्रतिद्वन्दी माओवादी उम्मेदवार रामराजाप्रसाद सिंहले भने २७० मत पाए। अब भोलि सोमबार बिहान ८ बजे अर्को चुनाव हुँदैछ राष्ट्रपति चुन्न।

उपराष्ट्रपति भने फोरमका परमानन्द झा विजयी भए। उपराष्ट्रपति घुस प्रकरणमा फँसेका विवादित व्यक्ति हुन्। उपराष्ट्रपति निर्वाचित झाले कूल ३०५ मत पाएका थिए। उनका निकटतम प्रतिद्वन्दी माओवादी उम्मेदवार शान्ता श्रेष्ठले २४३ मत पाए। एमालेकी अष्टलक्ष्मी शाक्यले चार र काँग्रेसका मानबहादुर विश्वकर्माले २ मत पाए।

20 Comments

  1. ya nepali janta ho yo ghin lagdo rajniti bat muluk ghan yudda tir gadai chha purba yubaraj paras feri narayanhiti farkiaau

  2. lau k garnu nepal ma bhai haruko nai raj chha. sana bhai dekhi thula bhai haruko.huna ta girija, baburam, parchanda pani ta bhai nai hun ni

  3. In the name coalition, the three parties i.e. Forum, NC and CPN-UML supported a corrupt justice for the vice-presidential election of new Nepal. How can they formulate a good constitution by making a corrupt person vice president? Is it possible? Never. I would say Maoist lost their presidential and vice presidentail race physically, but they won morally. At least they did not support a corrupt person. CPN-UML is not reliable party, it is utmost opportunistic party. Maoists! do not make hurry, you will win the game at last because this coaltion will not laste long and will be demolished very soon.

  4. Three-party alliance won the presidential and vice-presidential election physically, but they are defeated morally because they chose a corrupt justice for vice-president. The proposer party Forum is a corrupt party, but the NC and CPN-UML supported blindly even not remembering his corrupt character for giving verdict in favour of hashish businessman in the name of coalition. By supporting a corrupt justice in vice-presidential election, how the parties can formulate a good constitution? Is it possible, never.

  5. अब त केही शब्द समेत् छैन, बोली नै बन्द भयो । सत्ताको लागि यि राजनैतीक दलहरु कती हदसम्म गिर्न सक्छन भन्ने प्रस्ट भयो । बिस्तारै यि नेता नामका पशुका नालायकीको परिणाम् हामी जनताले नै भओग्नु पर्नेछ। आखिर कारकतत्व पनि हामी लाटो जनता नै त हौं, जसले नै देशको नितिनिर्माण गर्ने कार्य यस्ता नरपशुको हातमा सुम्पियौं।
    फूटबल खेलमा जस्तै अब यि सत्ताका खेलाडीले देशलाई फूटबल जस्तै एकापसमा खोसाखोस, लुछालुछ गरेर भिरमा खोल्सामा गोल गर्नेछन।
    अनि छिमेकी देशले मातृभूमीको चिरहरण गर्दै कुनै दिन कुप्लुप्प निलेको हामी रमिते भएर हेर्ने बाहेक केही गर्न सक्ने छैनौ ।

  6. माओवादीले हरेश नखये हुन्छ किनभने अजपनी नेपाली जनता तिम्रो पक्षमा छन ।
    जापान बाट

  7. नेपाली जनतालाई जिउँदै मारे यी भाते नेताहरूले । जाग हे नेपाली जाग ।

  8. yasto choor neta haru nepalma chhan .kasari desh banla .aba janta haru le bujnu parchha .

  9. नेपाली कांग्रेस ,एमाले र फोरम का नेताहरु भनेका अर्काको खुट्टामा हिड्ने अनि पैसाको पछि लागेर कूदने नेताहरु मात्र हुन एस्ता हरुले देशका बिकास गर्लान र ?

  10. for some reason this election remind me abt the redcross election that i had in my coll……….

    which doesnt make anysense…..
    wt kind of change/development can we expect frm these people….other how can they lead the nation

  11. उपरास्त्रपति त के उपरास्त्र पति को पि ये भन्न पानी न सुहाउने ब्यक्ति उपरास्त्र पति भयो |नेपाल को दुर्भाग्य !
    पहिलो गास मै झींगा पर्यो |

  12. नेपाल साँच्चि नयाँ बन्ने भयो अब चै! बबन सिंह अनी परमानन्द झा जस्ता ले नेपाल को निती निर्माण गरे पछी अब पुरानो नेपाल त कसरी रहला र ?

  13. Nepal le kehi export garna nasakne vayo, aba chares export garera dhani bannu parchha bhanera yasto kaam ma parangat manchhe lai rastrapati ma jitayeko ho ni saathi haru!! Netaharu le neya nepal ma naya tarika sochya chhan kya. Bujhi dinus na tapain haru!

  14. बिहारीहरु मधेसीको रुपमा पसेपछि नेपाली राजनीति पनि बिहारीकरण भएकोछ। भारतकै एउटा राज्य महाराष्ट्रले त बिहारी र बिहार नजीकका उत्तरप्रदेसीहरुले सामाजिक, आर्थिक र राजनीतिक बाताबरण र नैतिक धरातल गिराएको आरोपमा महाराष्ट्रसे धपाओ अभियान चलाएका थिए तर बिडम्बना नेपालका भ्रष्टाचारी नेता र पार्टीहरुले तिनलाई दामराखेर ढोगदैछन्। लागुऔषदको संरक्षक उपराष्ट्रपति। यो त बिहार भन्दा पनि गन्दा भो!

  15. गन्हाएका पूर्व न्यायाधिशलाई नेपाल भन्ने देशको उपरास्ट्रपती बनाउनकोलागी ल्याप्चे लगाउनेहरु भ्रश्टाचारिका नाइकेहरु बाहेक अरु कुनै हुन सक्दैनन। माओवादीले तेस्को बिरुद्धमा उमेदवारि दिएर नेपाली जनताको भाबनाको कदर गरेकोछ। के भ्रस्टाचारका मतियारहरुलाई राजनितिमा नैतीकता पनि हुनसक्छ भन्ने थाहा छ?

  16. Congrate cha parmananda jha lai..Ko hi pani surprise napare huncha unko jeet ma.. kina ki yo desh nai ghus khani haru le nai ta rule gareka chan ni ta…so parmananda le pani aaphu post ma chada khakai hun ra ta vice president ma select vaye ni…Natra desh vokti haru ko ta chance nai chaena ni…Nepal ma ta kunai pani post ma basna lai ta minimum requirement vaneko ta ghuss khako nai hunu parcha natra ta tio post ma aakha nalagaye pani huncha…

  17. नेपाललाई सतीले सरापेको देश भनेर भन्ने गरेको ठिकै हो जस्तो लाग्यो किनकी जाली, फटाहा, भ्रस्टचारी तथा गन्हाएका ब्यक्तीहरुको मात्र देशमा भलो हुने देखियो/ प्रस्तुत उमेद्वारहरुमध्ये परमानन्द झा नै माथि उल्लेखित गुणहरुले सम्पन्न थिए/ तेसैले सबै भन्दा पहिले उनी नै बिजय भए/
    सती अब त अती भयो तिम्रो स्राप फिर्ता लेउ र नेपालको उन्नतिको लागि आशिर्बाद देउ/

Comments are closed.