हिरोइनलाई बलात्कार गर्ने प्रयास


फिल्मको कथा जस्तै सुनिने घटना आज काठमाडौँमा भएको छ। भर्खर फिल्म क्षेत्रमा प्रवेश गरेकी एक नायिका ममता प्रधानले आफूलाई निर्देशक र निर्माताले बलात्कार गर्ने प्रयास गरेको आरोप लगाइन्। रुँदै उनले आफूलाई कसैसँग सुतेर फिल्म खेल्नु नपरेको बताइन्।

ऋषि धमलाको क्लबमा आयोजित पत्रकार सम्मेलनमा दर्जनौँ पत्रकारहरुका सामु हाकाहाकी यसरी आफूमाथि बलात्‍कारको प्रयास भएको आरोप लगाउनु कुनै फिल्मी सिनभन्दा कम चाहिँ थिएन।

नवोदित नायिका ममता प्रधानले निर्देशक कृष्ण चापागाइँ र निर्माता संजय कुटुमाथि यस्तो आरोप लगाएकी हुन्। उनका अनुसार आफ्नो चलचित्रमा नायिका बनाउने लोभ देखाई उनीहरुले आफूमाथि बलात्कारको प्रयास गरेका थिए।

साइबर संसारका लागि फोटो सेसन गराउँदै ममता। फोटो साभारः साइबर संसार

प्रधानका अनुसार निर्देशक चापागाई र निर्माता कुटुले झण्डै एक महिना अघि उनीमाथि छुट्टाछुट्टै रुपमा बलात्कारको प्रयास गरेका थिए । नायिका प्रधानले उनीहरुको दुस्साहसको प्रतिकार गरेपछि उनीहरुले ममतासँग माफी मागेका थिए ।

तर पछि निर्माता कुटु र निर्देशक चापागाइँले आफ्नो चरित्रको बारेमा नकारात्मक टिप्पणीहरु गर्दै हिँडेकाले आफूले बाध्य भएर महिला सेलमा बलात्कार प्रयासको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको कुरा उनले बताइन्। सम्मेलनमा नायिका प्रधानले निर्माता कुटु र निर्देशक चापागाइँविरुद्ध मुद्धा हालेपछि उनीहरुले ‘तिमीले पत्रकार सम्मेलन आयोजना गर । हामी तिम्रो खुट्टा ढोगेर सार्वजनिक रुपमा माफी माग्छौ । तिमीलाई पचास हजार रुपैयाँ पनि दिन्छौ । हामी विरुद्धको मुद्दा फिर्ता लिऊ” भनेको जिकिर पनि गरिन्।

तर पत्रकार सम्मेलनमा दुवै उपस्थित भने थिएनन्। नायिका प्रधानले आफू कसैसँग सुतेर फिल्म नखेल्ने र आगामी दिनहरुमा आफू जस्तो अन्य कोही नयाँ कलाकार पनि यौन शोषणको शिकार भएर फिल्म खेल्न नपरोस् भन्दै आफू माथि भएको अन्यायको प्रतिकार गर्न उक्त पत्रकार सम्मेलनको आयोजना गरेको कुरा बताइन् ।

अग्रज नायिकाहरुले विगतमा यस्तो हिम्मत गरेको भए आफूले यस्तो दुर्व्यवहार सहनुनपर्ने अवस्था आउथ्यो भन्दै उनले दोषीमाथि कारबाही गराएरै छाड्ने बताइन्। उनले यसो पनि भनिन्,’नबिराउनु नडराउनु भन्छन्, म आज साहसका साथ उपस्थित भएको छु । सबैले सहयोग गर्ने अपेक्षा गरेको छु।’

गत वर्षको मिस नेपाल प्रतियोगितामा सहभागी विराटनगरबाट आएकी ममता प्रधान (२२) सँग दुई म्युजिक भिडियो र केही फेशन शोमा सहभागी भएको अनुभव छ। मिस्टर एण्ड मिस पूर्वाञ्चल २००६ की सेकेण्ड रनरअप समेत हुन् ममता। भारतमा काम गर्ने बुबालाई नसोधी मिस नेपालमा सहभागी हुन आएकी ममताले कोलकातामा हुँदा आफूलाई बलिउडबाट समेत फिल्म खेल्ने अफर आएको बताउने गर्थिन्।

फिल्म नगरीमा अनेक थरि फिल्मी घटना हुने गर्छन्। ममतामाथि साँच्चिकै अन्याय भएको हो कि, ममताले चर्चामा आउन यो सब गरेकी हुन्, आरोपित व्यक्तिहरुको भनाई के छ, त्यो आउँदा दिनमा प्रष्ट हुँदै जाने नै छ।

मिस नेपालमा सहभागी हुँदाकी ममता। फोटो साभारः मिस नेपालको साइट।

155 Comments

  1. कुरा के भने सबैले भन्छन आफु नमरी स्वर्ग देखिदैना ।हुन सक्छ किनकी नेपाली समाजमा अहिले सम्मा कुनै पनि चेलीहरु ले मुखखोलेर यसरी बिरोध गरेको पैएको छैन कही पनि । जहाँ सम्मा मामात को कुराछ कुनै पनि कुराहरु यानेकी कुनै पनि बस्तु हावा नचली पातहरु हल्लिनन।तेसैले यस्ता कुकुराहरुलाई ठेगानामा लेउनुपर्छ भने मेरो पनि सवाल छ ।

  2. hi hello everybody

    ab chahi haamro nepal pakkai ban6 jasto laagyo nepali cheliharu yasari sudrepa6i khi hola ki jasto laagyo nabhaeyta khali aaj usang raat bitaune bholi top maa aaune maatr sunthie j jasto bhaye pani haami nepali hau tehi bhaera aafno bhes bhusa maa nai raamro dekhn6au haami nepali hau aaj yo qatar maa sabai bidesi harule khali yo maatr bhan6n timro nepali haru ta khali testo maatr gar6n kya hot 6n ani teti bebela mero dimakle nai kaam gardain kin bhane nepali bhaera nepali ko birod garda dherainai ris utdo rahe6 yaha ta haami nepali lai yo bidesma naramro sochn timi nepali haru sabai call girl maatr6n tehi bahera ahile pani bhandai6u haami nepali haru sudrau hai . ahile yo qatar maa haami 300000 nepali 6au tar haami nepali lai maatr tal her6n kin bhane haami nepali lai 600qr selari diyo bhane qatar aauna mari met6n tar tesma nata khan pug6 na ta basna ani tyo maati mali bhan6 tero desma kursko laagi maatr lad6n jantako laagi hoin are tehi abhera kahile ban6 haamro nepal bhanera kurera baseko 6u na ta bidesh nai jaanu parthiyo aafnonai swadesh khi dukha sukha garera bas6au kahile banne honi haamro nepal .i love u nepal

    wish u a happy bijaya dasami
    2008

    haami nepali haamisabai nepali aajhaami sabaiko laagi
    yo coments lekhda6u

    padhnna na bhulnnu hola

    rajshrestha
    nepal ktm
    chabahil

  3. YO nirdeshak haru ko, nirmaataaharuko yahi kam le garda nepal Film industries le beijati sahanu pareko ho sidhai bhanau na Dayaram dahal ta ahile sabai ko mobile ma kaid nai chhan ke re

  4. Hoina afno sarir nai dekhaune heroen le yeso bhanna suhudaina saathi haru ho.yo news sayad phailo hola jun heroin lai nirmata ra nirdeshek lai balatkar garna khojeko hola.jiu nai na dhaki film khalne heroen lai yesto bhanna suhaudaina…………………………..

  5. jasle je vane pani sabaile afno thauma basera socha ani kasaiko kura lai protest gara…….. je garyo Mamata le tyo 100% thik cha ra ma vanchu pahile kasaile tyo sahas nagareko le nai Director ra Producer haru jasta Villian (parda pachadi ka) haru matiyeka hun. Yesta villian haruko pol yesari nai kholdai janu parcha ra prasasan le uniharu jastalai danda dinai parcha.

    Kasaile afno sarir kholcha vane marda vanera vanne harulai usako sarir sanga khelna hoina tesko adar garna siknu parcha. sansarma kunai pani thau chaina jaha keti lai tesari apahelana garne….. akhir sarir ta usko na ho…. testo ramro sahasi ko kam garne mathi naramro comment dine haru ta sanchai nai namarda ra kubichar vayekai mancheharu ho….kasailai mero bicharma comment garnu cha vane ekchoti Mamata ko thau ma afno chori buhari lai rakhera harnu ani je lekhna man lagcha leknu……

  6. Mamata ji ko fashion herda nai nirmata nirdesak matra nabhayera jo kohipani pani aakarsak garaune khalko rahechha.aani…k…hahahahaha

  7. सचही रुएको होकी गोही को आसु को तो चाँही थाहा भय न ल ???
    गर्न खोजे को भय तती खेर भने को भय त कही हुन्थियो होल अब त बामदेव लाई हारगुहार मग्नु पर्छ अनी मात्र दोसी माथि कारबाही हो न तर कएही हुन तिमी भदा कस्त कस्त पचाही सकेका होला न बोयसो हरु ले

  8. http://www.cybersansar.com/userfiles/image/news_and_gossip/008sep/mamta1.jpg

    http://www.cybersansar.com/userfiles/image/news_and_gossip/008sep/mamta2.jpg

    हेर बिचरी कसरी रुएको म त हेरन सकिन हो ??? सचही रुएको होकी गोही को आसु को तो चाँही थाहा भय न ल ???
    गर्न खोजे को भय तती खेर भने को भय त कही हुन्थियो होल अब त बामदेव लाई हारगुहार मग्नु पर्छ अनी मात्र दोसी माथि कारबाही हो न तर कएही हुन तिमी भदा कस्त कस्त पचाही सकेका होला न बोयसो हरु ले …

  9. साचही हो भनी त दोशी माथि कारबाही हुनु पर्‍यो नि
    कहाँ छन त दोशी हरु ??

  10. people should have clear vision and society should give proper atmosphere to those peopel who could play in good role in occupational things whether mail or femail.We should do our best to create the good society without any kind of disturbances and so on.

  11. वो शीलु बहिनी केटीहरुले पनि बडी प्रदर्शन गर्दै हिंड्नु भएन नि ममताको फोटो देख्नु भयो तेस्मा कत्ति इन्च्को कपडा ले ढाकेको छ?किन पुरुश्लाई दोश दिनु हुन्छ आँफै सजक हुन पर्‍यो नि !

  12. निहिता र ममताको उद्देश्य एउटै हो । ब्यक्ती मात्र फरक ।

  13. damaru ji,आहा मलाई त तपाईं मेरै छोरो जस्तो लाग्यो .प्रणाम गर बाबु प्रणाम गर बाबा लाई

  14. this lady is the example for all the actress. this is the massage to all the actress to come by acting not to other activities OK

    thanks

  15. ममता दीदी ले गर्नु भएको आँत ले सबै नारी हरु को सम्मान बढेको छ |पापी पुरूष हरु लाइ येस्तै गर्नु पर्छ |

  16. यो त् सब गफ मात्रै हो। कसैले बेसिगाउ को बद् नाम गर्न खोजदै छ । र यो केटी को फोटो हेर्दा एस्लाई रेप गर्नु पर्ने जस्तो नै छैन। यो केटी कती चै चोखी होली र। ओई ममता तेरो बोइफ्रेन्ड छैन ki क्या हो।

  17. मलाई त कस्तो लाग्यो थाहा छ, साथिहरुहो ममता ले पहिला फिल्म मा खेल्छु भनेर भने होला अनि पछि केहि कुरा नमिलेको हुनसक्छ ।ानि एक् महिना पछि कुरामा फाटो आएहोला अनि के गरु जस्तो लागेर रिस ले ईनिहरुको बेईजत गराउन खोजेको होला होइन भने किन १ महिना पछि मात्र कुरा निक्लियो कित बलत्कार गराएको हुनु पर्छ र आफु पानि माथिको ओबानो हुन खोजेको होल होइन र ?

  18. “हावा नचलि पात हल्लिदैँन।”
    अनि चलचित्र क्षेत्रमा यस किसिमका घटनाहरु घटिरहन्छन् भन्ने पनि नसुनिएको अनि नपढिएको हैन । सायद उनको कथा सत्य होला ।
    उनको कदम जायज छ !

  19. भनिन्छ सिम्साझै पोथी बास्यो भने स्याल्ले लैजान्छ रे मैया ले पनि आफ्नो जवानी २ इन्च को मिनिस्किर्त मा नदेखाको भये शायद यस्तो घटना हुने थिएन होला!

  20. यस्तै छ रंगमञ्च र मिडियाको क्षेत्र, कसको कुरा पत्याउने कसको कुरा नपत्याउने, छुट्याउन गाह्रो छ । तर यी नानीले आँटचाहिँ गरेकै हुन्, र यो कटु यथार्थलाई नकारिहाल्न पनि मिल्दैन । यसैगरी यस्ता कुराहरूलाई बाहिर ल्याउने साहस सबैमा हुनुपर्छ; अनिमात्र यी क्षेत्रहरूमा सुधार आउँछ; हैन भने मानवरूपी ब्वाँसाहरूलाई आफ्नो अस्मिता सुम्पिनुबाहेकको विकल्प हाम्रा चेलीहरूमा हुनेछैन ।

  21. भने. नेपाली फिल्मी जगत माँ कला देखाउने भन्दा पनी नांगो अंग प्रदर्शन गर्ने सफल मानिन्छ. यो घटना लाइ हेर्दा मोल मोलाई नामिलेको जस्तो लाग्यो. अर्को कुरा येश्मा किन सत्यता पनी हूँ सक्छ भने येती नारामरी केटी लाइ किन हिरोइन माँ ल्याउथे येदि ति २ पशु लाइ उनको जवानी प्रति आशा हुन्थेन

  22. Was it a verbal or real attempted rape accusation? If it was verbal then the way it is presented to me is pathetic but if it was an attempted rape then it should be taken seriously no matter whoever they are.

  23. No one really knows what they will do unless they are in the situation of the times, the circumstances and the issues. We can say what we might do and hopefully it will lead to meaningful discussion. But no one really knows what they will do until faced with the incident, Who cares about the boxing? Just give us some of that good-looking bear wear at any cost so we can score, possibly even score big and I Just wonder if all this Eco stuff is just a way to get publicity for Mamata. Nice way of raising your profile in the media isn’t it? thanks

  24. hey.
    mamata jeee. i listen your voice very clearly. its really like dream. while human being sleeping they are deep to sleep at that moment they saw dream. which u do 25th sep. at reporter club at kathmandu. why these krishana chapagaiu and sanjaya badu got marry right. any may be its true they touch for you. we are all teenage saw your photo. cybersansar webpage. your dreshup like that and at that monent you reach there same dresh. why not touch ….. but be careful. if u not like that they are not ready to touch for you there is both sides worng from aduance view ….. i am also campus studnet so i know about that very welll i have gf. i do sex but our both desire otherwse how can i do like that so if they touch for you at that moment you are also ready i mean …….there is your mistake more then them thaks for see my reply

    kasto lago ta mero kura when u invite jarnalium then u start metting at babar mahal yes bata thaha hunchha mamata kasti nayika ho bhaner]
    yo that flash bhaigo ni mamata jeee

  25. Yo case ali gambhir cha.Kunai keti manche lay khali naam ko lagi yeti nich kaam ta nagarlaan.tara pachi kunai paisa ko lenden pachi milapatra bhane gerna sakchan.

    Katai yo pani sobhraj ko girlfriend ko jasto nahos – kebal naam ka lagi matra !!!

    yesta fataha lai karbahi gernu percha.

  26. I knew this girl very well. she can do everything for money. so there is no point to blame them. we should neglect this kinds of girl from film industry. I guess may be she didnt get the money from them thats y she tried to creat the problem. Anyway no point writing about this kind of girl upppp Prostitute !

  27. निर्माता, निर्देसक र हिरोइन बिच पक्कै कुनै न कुनै प्रकारको लेनदेनमा कुरा नमिलेकै हो जस्तो छ । बलत्कारको प्रयासको प्रमाण हुँदैन । यिनले जोहो पनि गरेको देखिएन, खोजेको भए सक्थिन । अग्रजले पर्दाफास गर्ने हिम्मत गरेनन भनेर सबै हिरोइन बलात्‍कृत नै हुन्छन भन्न नमिल्ला र यिन्ले गरेको हिम्मतले पछील्लो पिंढिलाई बचाउला भन्ने पनि छैन । निर्माता, निर्देसक, हिरो र हिरोइन बिचको sex को मामलामा यसै भन्न सकिन्न, बलजफ्ती गर्न खोजेको भए नराम्रो कुरा!

  28. Sabai samayako maag ho. sayad popular bannako lagi MAMATA ji le Tahalka Machaye Jasto Mero bicharma kina bhane patrakaar sammelan garayera open kura garna saknele on the spot
    why didn’t she call to the police ? why did she hidden her evidence ? iam not supporting to any but don’t try to be smart for her cleverness.
    Everybody can get lession from her Thanks.

  29. Its seems there are lots of friends of Krishna Chapagain and Sanjaya Kutu invading this forum. What if it was your sister trying to be sexy. Will your reaction still be the same. Even if the girls is sexy then no one should use it as an excuse.

  30. Mamata को फोटो हेर्दा नै थाहा भाईहाल्छनी ! निर्माता निर्देसक ले बलत्कार गर्न khojeko ki, Mamata ले रेप गर्न खोजेको हो !

  31. IF I AM PRODUCER DIRECTOR, I WILL DO SAME.

    THIS IS VERY COMMON IN NEPLEASE FILM INDUSTRY.

    SHE IS NOT FIRST AND WILL NOT BE LAST.

  32. luga lauda ek bitta kapda le pura luga dhakne manchhelai kasaile testo dush sahas garchha bhane doshi keti aafai hunchha. Keti bhaye pachhi ali decent bhara hide po kasaile testo sochdaina.

  33. त्यस्तो बलात्कार नै गर्न पर्ने जस्तो थोपडा त देख्दिन त !

  34. SUNITA JI,मलाई त तपाईं हिजडा जस्तो लाग्यो ।न केटा न केटी

  35. SUNITA JI,मलाई त तपाईं हिजडा जस्तो लाग्यो ।न केटा न केटी

  36. उमेस जि मामात जि सँग यो घटना को भिडियो छ भने मगेर अप्लोओद गर्नु न

  37. कसैलाई पनि शरीर नबेची हिरोइन न आज सम्म कोइ भएका थिए न कोइ भोली हुनेछन ,काजल को कोथी मा गये पछी दाग लाग्यो भन्ने लाई मुर्ख बाहेक के भन्ने?

  38. अब हिरो र हिरोनी को घर बार खलास हुने भो
    सबै यस्तै हो भने त किन हेर्नु परेयोउ नेपाली मुवी
    खै कसरी भन्नु कतिले खेलन नपाएको मा पनि यस्तै गर्छन्
    कतिले एस्ता काम गरेहोला बिल क्लिन्तोन लाई त यस्तो कान्द
    भएको थियौ ति नेपाल का मुर्ख फिल्मी प्रोदुसेर अनी ति दिरेक्तोरे
    तोपल्तिने को के कुरा बजिया हरु काँचो मासु को खोजिमा फेरी कुन अदालत जाने हुन
    मेरो सानो विचारमा बजिया हरु को नै गल्ती छ
    यनिहरुलाई ससुराली केही दिन को लागि पथाये हुन्छ हुन त के पठाउ छन
    देश नै ससुराली जाने जस्तो छ उता महाभारत तिर गबियल जस्तो भाई सकेयोउ
    बहिनी लाई के सुझाब छ भने मोडेल वेदिओ मा फिल्मी लाइन सबै छोड् दिनु होला
    किन कि अब तपाईं देखी सबै होसियार हुनेछन र कसै को पनि हिम्मत हुने छैन
    तपलाई ओफ्फेर गर्ने भवी दिनहरु सफलता रहोस् कामना छ तपाएलाई
    मगर दाई होङ कोङ

  39. साथी हो अब भन्नुहोस् ……….. बामदेब गौतम .ठीक कि ममता प्रधान अरु तपाईं हरुको पालो ….

  40. जले जती खोके पनि यो सबै नौटन्कि हो । ब्लाक्क मेलिङ मात्र हो कुनै चिज मा बर्गेनिङ नमिलेको मात्र हो । कतिदिन सम्मा बर्गेनिङ चलो र भाउ नमिले पछी यो सबै नाटक गर्ने सुरमा पुनिग सेक्सी नानी । मलाई त लाग्छ यिनै नानी ले नै बलत्कार गर्न खोजेर तिनिहरुले नमाने जस्तो छ यदी चाने हो भनेत तिनी हरुले कस्ता कस्ता पाउछन , साली सबै तिर हिरोनी भै भन्ने हल्ला चलेहोला गाउभरि अनी बन्न पाइन अनी कु कर्म तिर लागि । के गर्ने सपना सबै उडाए होला हुरिले ….. मुद्दा दियको रे फैसला होइन यो कुरा यही मेटिने छ मलाई त सोभराज को के टि र एस को नीयत सेम लाग्यो ।

  41. kolkata ma huda C-grade ko film ma offer aayeko thiyo hola yini lai. bollywood ma chirna ta yesto youn soshan dherai garaunu parla ni.

  42. उमेशजिको लेखाई पनि बलत्कारीलाई सपोर्ट गरे जस्तो जास्तो छ। कोहि खुसिले गर्छ भने कुनै समस्या भएन तर जबर्जस्ति गर्न खोज्ने जोसुकै होस कार्बाहि हुन पर्छ। कमेण्ट लेख्ने मित्र हरूले त्यो नानिको ड्रेसलाई देखाएर अनि यस्तो त सामान्य कुरा भनेर उडाउन खोज्नु हास्यास्पद छ।

  43. it is not a new thing.no one girl can be heroin without having sex with producer and director in nepal.can any heroin proved it?

  44. testo luga lagay pachhi, directer ta k jo sukai ko pani pani man ta bhadkinchha ni, dhanna khasai ramri bhane rahinachhan.

  45. I do not believe real rape case, coz if niddle is shaking then thread can not get through.Some case if somebody sawing gun and log the both hand and feet then there is choise.Anyway if the man did not get any signal then it is impossible to rape.

  46. ममताजी,

    तपाँईको हिम्मतको कदर गर्छु| दोषी उपर कडा कारवाही होस र अन्य चेलीबेटीले यस्तो नियति भोग्न नपरोस|

  47. Tyasto nango photo dekhe pachi bichara haru le kasari samhalun aafulai. Ani XXX movie banayar tesko nayika banauna lagya hola timi lai. Ma pani auta testai movie banayar tesko nayak aafu banchu ra timi lai nayika. Teso gare kaso hola?

  48. बलिवूड मा पनि ऑफर रे? होइन होला, कही नपाएर लंगुरलाई अंगूर? पत्याउनै गारो|

  49. जती मही हु भने पनि निर्माता निर्देसक हिरो सँग सुत्त्न न चाहने हरु यो line मा आउँदैनन । यि नानी पनि धेरै सँग सुती सकेकी छन । बिराटनगर बाट काठमाडौं आएर नाम अनी दाम कमौन कती गाह्रो हुन्छ यिन्लाई राम्रो थाहा छ । यिन लाई सुताइ सकेर ति निर्माता निर्देसक ले film बाट निकली दिये होलन अनी यिन्लाई रिस उठ्यो र आज एक महिना पछी बल्ल बोल्दाइछन । एदी बुद्दी हुन्थ्यो भने कि त यो line मा आउन हुने थिएन कि त ति निर्माता निर्देसक लाई खुशी बनाउन सक्नु पर्त्यो आखिर film line अर्को एउटा काँचो मासु बेपार हुने ठाउँ त हो। आन्फु र आन्फ्नो आत्मा लाई नबेची दाम अनी नाम कमौन गाह्रो छ हो

  50. No one really knows what they will do unless they are in the situation of the times, the circumstances and the issues. We can say what we might do and hopefully it will lead to meaningful discussion. But no one really knows what they will do until faced with the incident, Who cares about the boxing? Just give us some of that good-looking bear wear at any cost so we can score, possibly even score big and I Just wonder if all this Eco stuff is just a way to get publicity for Mamata. Nice way of raising your profile in the media isn’t it?

  51. हेल्लो हाइ हजुरहरुको बेजेत हुनुनै सबैइ नायक नाइका को बेजेत गरेजस्तो छनी तिनी यू बतिल्यत होइनर के मुख देखाउने यार होइनर म भन्न चाहन्छुकी नेपाली भयर नेपालीको किन बेज्जेत गर्ने शरा लाई किन सुनाउनेनी बरु कसैल्य गल्ती नगरने भाईगयोनी किन हल्ला गरेकी होलिन ममता प्रदान्ल्य होइनर केही मैल्य त सुनेकोनी थिन नेपालमा यस्तो भयोरे नाइकालाई काता काता शुन्निन थालयो अब कस्ता कस्ता नायक नाइका भय अहिल्य सम्म केही भयको सुनेया थियन इनी यू बत्ती बट्टा शुनीयको छ होइनर कि कस्सो हो नी मलाईपो कस्त्तो कस्त्तो लाग्यो यार ओके अब के भन्नु खै तिनी यू बतिलाई केही थरहेनछ त्यस्तो बलत्त्कार गर्न खोज्नेहारुनी कस्तो फेरी ममता प्रधाननी उस्तैइ राइछन टीपौ टीपौ खाल्की अनिपोत आँखा त लगाउनेनैइ भयनी होइनर कि कसो हो मेरो कुरा ?

  52. यो केटी नै त्यस्तै खालकी रहिछ। ति २ जनाले प्रयास मात्तै गरेर गल्ती गरे।

  53. chup lagera masta sanga nasutera keko afnai beijat gareki hola…bhitra bhitra chai maan lageki kati sanga din raat masti gardai hidchhe..bahira chai..malai balatkar garna khojyo re..kaam chhaina..nakharmauli..mai director bhayako bhaya pani garthe???balai ho….

  54. बिभिन्न प्रलोभनमा पारेर या धम्की मार्फत परिस्थितीको फाईदा उठाउदै मोडेल – नायिका हरु लाई यौ न् कार्य मा स रिक हुन वाध्य गराउने यस्ता निर्देशक – निर्माता आदिहरुले सजाय पाउनु पर्छ ता कि अन्य यस्ता प्रब्रिती का हरुले पनि डराओस यस्तो कु – कार्य गर्न ।
    म म ता बहिनी !
    तपाईंले अत्यन्तै सा हस को साथ यो कदम उठाउनु भएको छ ।
    ति दुस्ट हरु लाई सजाय दिन कत्ती पनि हरेश नखाइ द्रिढ रहनु होला ।
    आसा छ सचेत र मानब हिर्दय भएको बर्ग ले तपाईंलाई साथ दिने छ ।

  55. बिभिन्न प्रलोभनमा पारेर या धम्की मार्फत परिस्थितीको फाईदा उठाउदै मोडेल – नायिका हरु लाई यौ न् कार्य मा स रिक हुन वाध्य गराउने यस्ता निर्देशक – निर्माता आदिहरुले सजाय पाउनु पर्छ ता कि अन्य यस्ता प्रब्रिती का हरुले पनि डराओस यस्तो कु – कार्य गर्न ।
    म म ता बहिनी !
    तपाईंले अत्यन्तै सा हस को साथ यो कदम उठाउनु भएको छ ।
    ति दुस्ट हरु लाई सजाय दिन कत्ती पनि हरेश नखाइ द्रिढ रहनु होला ।
    आसा छ सचेत र मानब हिर्दय भएको बर्ग ले तपाईंलाई साथ दिने छ ।

  56. film industry is always BADANAM for this kind of issue, and they never try to solve it so I guess this is true. Directors and producers are DOGS in this case. let them punished and others will be in track.

  57. मोडेल बन्नु र यौन शोषन मा पर्नु भनेको छुट्टा छुट्टै कुरा हो। कसैले मोडेल बन्ने चाहना राख्दै मा कसै को शोषन को सिकार बन्नु पर्दैन। धन्यवाद छ ममता लाई चलचित्र ब्यवसाय को यो कालो पाटो सबै को सामु ल्याउन हिम्मत गर्न लागि। मोडेल मात्र होइन कुनै पनि ब्यवसाय मा कुनै पनि नारी ले आफ्नो career को लागि कसै को शोषन मा पर्नु नपरोस।

  58. यस्तो साहसी कामको लागि बधाइ ममता!

    यो नेपाल मात्र होइन प्राय जस्तो सबै मुलुकमा नारीहरुलाइ हेर्ने द्रिस्टिकोण नैं केबल शारिरिक मात्र हुन्छ। चाहे नारी हिरोइन होस्, वा टिचर होस्, वा डक्टर होस्, वा लेक्चरर होस्, वा डिप्लोम्याट होस, जति सबल र सक्षम नारी भये पनि साधारणतया पुरुषहरुको आँखामा उ एउटा भोग गर्ने बस्तुको रुपमा मात्र देखिन्छे। पुरै शरीर ढाकेकि महिला होस वा केहि आधुनिक पहिरनमा सजेकि युबती, पुरुषहरु महिलालाइ कामुक देख्न चाहन्छन् र सकेसम्म नारीको बौधिक क्षमतालाइ नकार्न चान्छन्।

    त्यसको उदाहरण माथी लेखिएका केहि अति निच प्रतिक्रियाहरु बाट पनि बुझ्न सकिन्छ।

    तर अब उप्रान्त ममता तिमिले यस्तो आवाज उठाउदाँ ढिलो गर्नु हुँदैन। ती ब्वाँसाहरुसङ शरीरको लेन्देन गर्न जरुरी छैन। एउटी यौन कर्मीलाइ पनि आफ्नो इक्षा बिपरित कसैसङ शारीरिक सम्बन्ध राख्ने वा नराख्ने भन्ने अधिकार हुन्छ।

    अन्त्यमा, ब्वाँसाहरु जहिंतहि हुन्छन्, तिमीले हरेक कदम सोचेर र सम्झेर चाल्नु पर्छ। ब्वाँसाहरु हुँदैमा आफ्नो जिन्दगीको लक्ष बिर्सेर यात्राबाट बिचलित चाहि नहुनु। र औसत मनस्थिति भएका पुरुषहरुको घ्रिणित प्रतिक्रियाबाट पनि नडराउनु। तिमि निडर छौ भने कसैले तिम्रो केहि बिगार्न सक्दैन।

    All the best!

  59. युद्द भूमिमा जादा जाती मान्छे मार्यो उती बहादुर,भोज भाज माँ जादा जाती खान सक्यो उती बहादुर,बिद्द्यार्थी हो भने जती पढ़न सक्यो उती बहादुर,फ़िल्म लाइन माँ जती धेरै संग सुत्यो उती सफल भन्या जस्तो छ नेपाल माँ !!!
    कस्लाई के भन्ने ,तेस्तो नाम्गो तस्बीर समेत खिचायेकी रहिछन !!
    ”जे भये पानी आर्का को जिउ खुसी साथ दिदैनन भने न चलायेकई बेस ”

  60. कती नराम्ररी केटी हो ?यो कसरी मिस नेपाल भई हं? निश्चय पानी कासी संग सुतेर नै होला नाखर्मौली
    नाटक गर्छे

  61. Though I do not watch Nepali movies these days BUT I believe that whoever watches the movies should BYCUT the movies made by those DONKIES.

  62. jaba bas bata basuri nabaje pachi ta baas ko nai alocahna huncah ni jaba manche asapafl huncha ani charcha pauna harek hatkanda apanaouna tayar hunchan ani feri tyo mathi yo model ko cahrirtra kasto cha nepal ma modeling garne pray lai tha nai cha

  63. धेरै पहिले एक जना ईण्डियन मानब अधिकार बादी नेताले भनेको कुरा याद आउन्छ । उनीले भनेका थिए ” भारतीय सिनेमा उध्योग भनेको काँचो मासुको ब्यापार गर्ने सबै भन्दा ठुलो ठाउँ हो, त्याहा हरेक आईमाई पहिले बेस्या बन्छे अनी हिरोइन र हरेक लोग्ने मान्छे पहिले दलाल बन्छ अनी हिरो।” त्यो नेपाली सिनेमा उध्योग मा पनि बिस्तारै देखिदैछ।

  64. तपाईले गर्नु भएको यो प्रयास जायज छ किन कि अब केहि मात्रामा भए पनि निर्माता निर्देशक सजक रहनेछन यसरि प्रलोभन देखाएर कसैको जिन्दगिसङ्ग खेलवाड गर्ने निर्माता निर्देशकलाई कडा भन्दा कडा कार्वाहि हुनु पर्छ आज यो घटना सुन्दा फिल्मि क्षेत्रमा हुने यस्ता हल्लाहरु हल्लामात्र नभै साचो पनि रहेछ भन्ने कुरा आवगत गराएकोमा मेरो संसार युनिटलाई पनि धन्यावाद।एउटा कुरा आजका हरेक किशोरि मित्रहरुले विदेशि संस्कृतिलाई अङ्गाल्दै दुईबित्ते कपडा लगाउने प्रचलनले पनि यो बलत्कार जस्तो जघन्य अपराधको बाटो खोलेको जस्तो लाग्छ।

  65. खै, अहिलेसम्म देखेसुनेको सबै यस्ता आरोपहरु नायकनायिकालाई कुनै कुरा चित्त नबुझेको अथवा निर्देशक निर्माताले भने जती पैसा नदिएको वा त भने जस्तो रोल नदिएको अवस्थामा सुनिन्छ। नेपालमा मात्रै होइन संसारभर यस्तै हो, नायिका मात्रै होइन नायकहरु पनि सुतेरै रातारात स्टार बन्छन – के, यि नायिका भर्खर अखबार पनि नपुग्ने दुर्गाम क्षेत्रबाट टुप्लुक्क काठमाडौंमा झरेका त होइनन??

  66. sabai sathi harule mamata chai famous hunako lagi yo sabgareko ho bhane ka chhan.tara flim chetara lai niyalne ho bhane hijo asti my sansar le nai daya ram dahal saga ko naya hironi ko chumban bhanera padaheko dherai bhaeko chhaina.
    huna sakchha usali hironi ko aasbachan dekhaera baltkar garna ko lagi. jehos yo bhanda pahile dherai hiro ni balatkarikko sikar bhayo hoal. tara mamata ko sahas lai kadar garnai parchha.

  67. I guess the reason was “give and take”… failed to fulfill the deal. Its kind a partial negotiation between first party and second party. She looks pretty open drum that can be beat by any pedestrian anyway… trying to gain worth publicity I might add.

    Som Basnet
    Victory, Liberty

  68. केटी हेर्दा खाइलाग्दो छ ,बलात्कर गर्ने लाई उल्तो बलात्कर गरिदेला जस्तो छ है

  69. khai nani lai k kurama chitta bujhena ani nautanki parna lageki. sayed satya sabitri chhu bhanne thanera hla aajkal ko jamana ma pni jabo esto kura lai thulo banaunu hehehe . this is simple thing yar aafu pni ali control ma basna sakne bhayera hidnu ni? 1 bitta ko kunni k lagayera hidne lai kasle chadchha ta haha haha ki kaso?

  70. yo samanya kura ho, luga nai testo layepachhi kasari sahan saknu nirmata harule, photo herda ta malai yaja kasto kasto bhai sakyo

    netherland

  71. Hare nirmata ani nirdesak haru ramro sanga kura milahera aagadi badnuparchha ni !!!mature vahena!! Kehina kehi ta vahekai ho!!tara usle vane jasto 100% chhai hoina!
    Je vahepani kehi ma kura namileko pakai ho!!

  72. what a fake pose man, with all those old tennis balls. Please respect the tennis game. You guys..never serious

    That girl is lying, its a scandel to be a popular like Bam Dev gautam

  73. फिल्मी संसार माँ सामान्य भैसके यी कुरा , तेहि पनी पत्रकार सम्मलेन गरेर मुख फोर्नु राम्रै कुरा हो ,

  74. जे गरिन राम्रो गरिन ममता प्रधानले । कस्तो कुरा गर्नुभएको साथीहरुले कतै नपाएर आफनु चरित्र लाई दगा लागने काम कसै ले गर्छ ?तेसैले यो कुर सचो लाग्छ ।

  75. आँट गर्नुभयकोमा धन्यवाद,
    नेपालमा एउटा निर्माता, निर्देशक ले बर्षमा एउटा फिल्म बनाउने मौका पनि बल्ल बल्ल पाउँछ ,तर तिनिहरुले मोटर चढेर हिड्छ,यस्को मतलब उनिहरुले नायिकाहरुलाई आफुले मात्रै योन शोषन गर्दैन बल्की उनिहरुले ब्लाक्मेल गरेर कालो धन्दा पनि गर्छ, यस्तै कारण ले गर्द श्रिशा कार्कीले आत्महत्या गर्नु परेको हो। यस्ता हरुलाई त कात्नुपर्छ ।

  76. फिल्‍म खेल्‍न जानु भन्‍दा पहिले त्‍यसको नियम हुन्‍छ।तेसरी फिल्‍ममा खेल्‍ने नायका होस चाहे गाइकाहोस
    तिनीहरुले नबुजिकन फिल्‍ममा समबेस गरिदैन ती युबतीले कतै होटलको रक्‍सीको जोकमाता बोलेनौ तेस्‍ता
    नकचरी लाई महिलाहरुबाट कार्बही हुनुपर्छ।हैन भने नेपालको सबै नायका बाट कुरा बुझ्‍न सकिन्‍छ।

  77. बरु यो फोटो चाहिँ हाँसो उठ्दो रहेछ। कलम समाएको मात्र हो कि लेख्‍ने पनि खोजेको हो। मोडेलको रूपमा फोटो सेसन गर्दा भाव चाहिँ आउनु पर्ने रहेछ कि! सादा पानामा एक अक्षर त एक धर्को पनि देखिँदैन। अनि कलम नै छोप्पिने गरी के लेखेको हो?

  78. यो चर्चा मा आउन पनि हुन सक्छ। तर हाम्रो फिल्मी उधोग मा एस्ता घटना भये होलान । कतिले धमिलो पानीमा माछा मारे होलान ।
    कि कसो?

  79. के गर्ने सबै पैसाको घमन्डले मत्तिएका निर्माता र डाईरेक्टरहरुले यस्ता धन्दा गर्नु र हिरोइनहरु चूप चाप सहेर बस्नु उनीहरुको बिडम्बना हो | हल्ला त पहिला पहिला पनि हुन्थियो तर यसरी पत्रकार सम्मलेन चाहिं भएको थिएन जे होस यस् कदमलाई चाहि सकारात्मक रुपमा हेर्छु म |

  80. Yeah!

    Publicity Stunt!!!
    Publicity Stunt!!!
    Publicity Stunt!!!
    Publicity Stunt!!!
    Publicity Stunt!!! Publicity Stunt!!! Publicity Stunt!!!
    Publicity Stunt!!!
    Publicity Stunt!!!
    Publicity Stunt!!!

    Publicity Stunt!!!

    Publicity Stunt!!!

    Publicity Stunt!!!

  81. कसैसँग सुत्‍नु र उठ्नु ठूलो कुरो होइन। तर यदि वास्तवमा बल प्रयोग गर्न खोजेको हो भने ममताको यो राम्रो प्रयास हो। यसरी साहसका साथ सार्वजनिक रूपमा प्रतिरोध गर्ने आँटको आवश्यकता नारीहरूमा हुनुपर्दछ। यो कार्यलाई सह्राहना गर्नुपर्दछ। यस्तो प्रतिरोधको कार्य हुने गरेको भए नयाँहरूले यस्तो समस्या भोग्न पर्दैनथ्यो भन्ने कुरा एकदम जायज छ। यो र यस्तो साहसपूर्ण कार्यले अपराधमा हात लम्काउन खोज्नेहरू हच्किने सम्भावना हुन्छ। स्वेइच्छाले जो जो सँग पनि सुत्‍न सक्छ। फिल्मी लाइन यौन विकृतिको क्षेत्र हो भन्ने केही मानिसहरूको भनाइलाई झापड दिन पनि यो पत्रकार सम्मेलन अर्थपूर्ण छ। आफ्नो इच्छा वेगर कसैलाई पनि कुनै कार्य गर्न नपर्ने वैयक्तिक स्वतन्त्रताको समय हो आजको समय। शुभकामना!

  82. ल धन्यवाद छ नायिका ममता प्रधान लाई हिममत गरी सार्वजनिक गरेकोमा

  83. YO SAB JHUTH HO , ASTI KHOI KUN PATRIKA MA PADHEKO THIYE
    NAYIKA ARUNIMA LAMSAL LAI TI NIRMATA RA NIRDESAK LE GHUMAUNA LAGEKO THIYO TESAI KO RIS MA NARES PUDYEL LE BADALA LIN YI NAYIKA LAI HATIYAR BANAYEKO HO.

  84. ममता प्रधान, मैले पहिलो पटक सुनेको नाम हो। हुन सक्छ उनलाई तस्तो परेको हुन सक्छ। तर आफु highlight मा आउन पनि प्रेस सामु आएको हुन सक्छ।

    अर्को कुरा मलाई पुरा विश्वाश छ हाम्रा फिलिमका निर्माता / निर्देसक नारी शोषक छन्। सबै त भनी नहालौ तर ९०% भने तेस्तई हो।

    ममता जि अब तपाईं फिलिमी बाटो छोड्नुस् – नेपालमा फिलिमी लाइन को हालत यस्तै छ।

  85. May be -those two people were trying to impress her for ………but !!!!This is not true what she said after one month.
    She is from Bombay,India she does not have any “LAZ”.This is only for her popularity!!!!
    Chor Kura ho Yo ta!!
    If yes,Government has to investigate!!! but !!!this is after one month!!!! later informed,ridiculus!!!!!
    RRajin

  86. Great Mamata! I am proud of you. Your parent must be proud having a daughter like you. You should not loose your dignity. Sure..many actress have become victims of these ass holes in the past….! They will not be happy forever.
    You are a very courageous girl. Good job!
    These ass holes will learn a lesson from you…………!
    Good luck to you!

  87. नखर्मौली केटी। के को स्वाङ पार्नु पर्‍यो नि फिल्मी क्षेत्रमा तेस्ता कुरा त सामान्य भएसक्या छ।

  88. lau na nani kasto jamana ayeko ho yo. yo kura sunera mr.bamdev jee le ke herdai holan. thame ko ratri club ta banda gare aba नायिका ममता ko yo kanda le film nirmata ko pani aba ke banda garne hun.

Comments are closed.