अडियो ब्लगः शाही सरकारको सेन्सरसिपको नमूना

डाउनलोड गरी सुन्न यहाँ क्लिक गर्नुहोस्। अथवा यहाँ पनि क्लिक गर्न सक्नुहुन्छ। (mp3 format, 384kb)
पछिल्लो लिङ्कमा क्लिक गर्दा तपाईँले ४५ सेकेण्ड पर्खनु पर्ने हुन्छ। त्यसपछि मेगाअपलोडको लोगोनजिकैको दायाँ छेउको Click here to download मा क्लिक गरी फाइल डाउनलोड गर्नुपर्छ। कुनै समस्या परेमा वा सुझाव सल्लाह दिनका लागि प्रतिक्रियामा लेख्नुहोला।