अडियो ब्लगः रुबिन गन्धर्वको गीत

२०६२ भदौ १८ शनिबार
पाटनको मंगलबजारमा शुक्रबार भएको नागरिक सभामा जमेका केही प्रस्तुति मध्ये एक १२ वर्षीय गायक रुबिन गन्धर्वको गीत सुन्न यहाँ क्लिक गर्नुहोला। (334 kb, mp3 format)
यदि तपाईँसित आई-पड छ भने मेरो संसारको पडकास्टिङको ठेगानाका लागि यहाँ क्लिक गर्नुस्।