मेरो ब्लगको मूल्य


My blog is worth $1,129.08.
How much is your blog worth?

आज एउटा रमाइलो साइट भेटियो। यो साइटका अनुसार मेरो ब्लगको मूल्य $1,129.08 रहेछ। तपाईँ पनि आफ्नो ब्लगको मूल्य हेर्न चाहनुहुन्छ भने माथिको लिङ्कमा क्लिक गर्नुस्।