छोराको नामै गुगल !

२०६२ कात्तिक ५ शनिबार
गुगल भनेको के हो तपाईँलाई थाहा छ ? यो सर्च इञ्जिनको नाम हो भन्ने त सबैलाई थाहा छ तर गुगलको अर्थ के हो ? सय वटा शून्यको अगाडि रहेको १ लाई गुगल भनिन्छ। तर गुगल ब‌्राण्डले यति ख्याति पाएको छ कि स्वीडेनका एक दम्पतीले आफ्नो छोराको नामै गुगल राखिदिएछन्। गुगलपुत्रको वेबसाइट हेर्न यहाँ क्लिक गर्नुस्।