कृष्ण पहाडी न्युयोर्कमा

चर्चित मानवाधिकारवादी नेता विदेश भ्रमणका क्रममा हाल न्युयोर्कमा छन्। नोभेम्बर छ तारिखका दिन न्युयोर्कका ज्याक्सन हाइटस्थित सत्यनारायण मन्दिरमा नेपालीहरुबीच एक अन्तर्क्रिया कार्यक्रम भयो। अन्तर्क्रियामा बोल्दै पहाडीले राजतन्त्रको
भविष्य समाप्त भइसकेको बताउनु भयो। नेपालमा हुँदा पीतवस्त्रमात्र धारण गर्ने पहाडीले त्यहाँ पनि पीतवस्त्र छाड्नु भएको थिएन। तर यहाँभन्दा फरक उनी त्यहाँ सुटमा ठाँटिएका थिए। मेरो संसारलाई इमेलबाट प्राप्त पहाडीको सम्बोधनको सानो अंशको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला।