राइसलाई कंग्रेस सदस्यहरुको पत्र

नेपालसम्बन्धी छुट्टै रणनीति बनाएर अघि बढ्न अमेरिकी कंग्रेसका सात सदस्यले विदेशमन्त्री कन्डोलिजा राइसलाई आग्रह गरेका छन् । पत्रमा भनिएको छ- ‘नेपालीहरूले सामना गरिरहेको गरिबी हटाउँदै राजा ज्ञानेन्द्रलाई प्रजातान्त्रिक शासन अपनाउन प्रेरित गर्न कूटनीतिक हस्तक्षेप, आर्थिक विकास, नागरिक सुरक्षाको पुनःस्थापना सहितको प्याकेज आवश्यक छ भन्ने हामी ठान्छौं ।’ पत्रको नेपाली अनुवादका लागि यहाँ क्लिक गर्नुस्। हस्ताक्षरसहितको मूल पत्रको प्रतिलिपि पीडीएफ फरम्याटमा- यहाँ क्लिक गर्नुस्।