राजधानीमा बिहानैदेखि प्रदर्शन

चोकचोक र गल्लीगल्लीमा शाही नेपाली सेना र सुरक्षाकर्मीहरुको बाक्लो उपस्थितिका बीच राजधानीमा बिहीबार बिहानैदेखि प्रदर्शनहरु भइरहेका छन । विभिन्न चोक, गल्लीहरु र क्याम्पसहरुमा प्रदर्शन जारी रहेको छ । सुरक्षाकर्मीको आँखा छल्दै प्रदर्शन भइरहेको जानकारी प्राप्त भएको छ ।

Comments
2006-1-19 @ 7:01:47 am [ Edit – Delete – Unapprove ]
( chit***[email protected]
नेताहरुलाई घरवाटै गिरफ्तार

चितवन डट कम माघ ६ , सातदलले भोली गर्ने जनपर्दशन विफल तुल्याउन श्री ५ सरकारले हरसम्भव प्रयास गरिरहेको समाचार वाहिर आएको छ । आज विहान ५ वजे सातदलका विभिन्न नेताहरुलाई ओछ्यानवाट नै गिरफ्तार गरिएको जानकारी हामीलाई प्राप्त भएको छ । यसरी गिरफ्तारमा पर्नेहरुमा , गोपालमान श्रेष्ठ , विनयध्वज चन्द , प्रदिप नेपाल ,इश्वर पोखरेल, केशव वडाल,भिम रावल , महेन्द्र पाण्डे , सुवास नेंवाङ्ग , प्रदीप ज्ञवाली, युवराज ज्ञवाली, मुकुन्द न्यौपाने ,कृष्ण गोपाल श्रेष्ठ,गोर्कण विष्ट,विद्या भण्डारी,राजेन्द्र श्रेष्ठ, रघुजी पन्त, मिठाराज शर्मा वजगाई , माधव पौडेल, परी थापा , कृष्णलाल महर्जन, लिलामणी पोखरेल , रामचन्द्र पौडेल , सुजता कोइराला, शेखर कोइराला ,र शंशाक कोइराला रहेका छन ।
त्यस्तै गरि नागरिक समाजका डा. मथुरा प्रसाद श्रेष्ठ, श्याम श्रेष्ठ, तथा कृष्ण पहाडी लाई पनि ले निवासवाटै एकाविहानै पक्राउ गरेको समाचार छ ।
अहिले नेताहरुले प्रयोग गरिएको सवै टेलिफोन सेवाहरु काटिएको छ । भने नेताहरुलाई गिरफ्तार गर्ने क्रम चलिरहेको छ । माधव नेपाल तथा गिरिजा प्रसाद कोइरालालाई घरमा नै नजरवन्द राख्ने तयारी भैरहेको पनि अपुष्ठ समाचार छ तर अहिले सम्म उहाहरुलाई तस्तो गरिएको छैन ।
सरकारले भोली वेलुकी सम्मको लागि सवै मोवाइल लाइनहरु वन्द गरिदिएको छ ।
हामीलाई प्राप्त अर्को समाचार अनुसार सरकारले मोटामोटी २०० को हाराहारीमा लिष्टमा परेका नेताहरुको गिरफ्तारीको योजना वनाएको छ र तिनीहरुलाई भरे वेलुकी सम्ममा पक्राउ गर्न २२ भिन्न भिन्न सुरक्षा निकायको टोलीहरु परिचालन गरिएको गृह सुत्रले हामीलाई वतायो ।

Update NST 12.24 PM

आज विहिवार विहान नै नेकपा एमालेका महासचिव माधव नेपालको घरलाई शाही सैनिकले घेराहाली र्सच गरेको थियो तर उहालाई भने पक्राउ गरिएको छैन । राजधानीका विभिन्न स्थानमा वसोवास गर्ने नेताहरुको गिरफ्तारीको समय संचार सवै साधनहरुको वन्द गरिएको र इन्टरनेट सेवा समेत वन्द गरिएको समाचार उल्लेख छ तापनि अहिले यो समाचार तयार पार्दा इन्टरनेट चलिरहेको छ । तर मोवाइल सेवा भने अर्को सुचना नआए सम्म वन्द रहेने मोवाइल संचालक हरु वताउछन । यसरी मोवाइल तथा इन्टरनेट वन्द गर्न सूचना राज्य मन्त्री श्रीश शमसेरले सवै कम्पनीहरुलाई आदेश दिएको पनि एक संचालकले हामीसगको भेटमा वताए ।

नेकपा एमालेका काशीनाथ अधिकारीले दिएको जानकारी अनुसार सो पार्टर्ीी ११ जना केन्द्रीय कमटिका सदस्यहरुलाई पक्राउ गरिएको वताउनु भएको छ ।उहाका अुनसार ८ जनालाई काठमाडौ र ३ जना नेताहरुलाई उहाहरुकै निवासवाट पक्राउ गरिएको छ ।
इन्सेक ले दिएको अर्को जानकारी अनुसार १०० भन्दा वढीलाई १२ वजे सम्ममा पक्राउ गरिएको जनाएको छ तर को को पक्राउ परे भन्ने समाचार उल्लेख छैन ।

थप समाचार प्रतिक्षा गर्नुहोस ।

2006-1-19 @ 9:01:37 am [ Edit – Delete – Unapprove ]
jeewan karki ( ***@yahoo.com / http://merosansar.com.np )
yo gane nama ko sahi sarkar le aaba deshma anything can do because
he have no heart and no love nepalese people . i know he is also a kind of crimer of his brother’s family . i hate this king and also his familyn . i see in this country injustice to nepalese people . so please come in voilent towards this king .

2006-1-19 @ 9:01:02 am [ Edit – Delete – Unapprove ]
the desperate nepali guy ( san***@hotmail.com / http://www.mersosansar.com )
plz read the truth of autocracy king’s earnings……..
How much money does Nepali king earn? Dear Nepali citizens and foreign lovers of Nepal, You might be wondering why Nepal is still poor when its countries of equal economic status has reached the sky with booming economic development. Let me try to answer ?this is one of the reason, I have recently found. Nepal is one of the poorest counries of the world but Nepal’s king is the highest paid king of the world. The income of Nepali king Gyanendra Bir Bikram Shah Dev is : 2,426 times higher than that of Chinese president 318 times higher than that of Indian president 301 times higher than that of Pakistani president 173 times higher than that of Russian president 57 times higher than that of French president 15 times higher than that of British president 10 times higher than that of American president Netherlands queen’s income : Rs. 22,32,00,000 (per capita income Rs 17,25,120 ) American president earns Rs. 3,24,00,000 (1,15,20,000 returns in tax), (per capita income Rs 25,24,320) Japanese king earns Rs. 22,23,52,000 (per capita income Rs.24,15,600) Chinese president earns Rs. 1,35,000 (per capita income Rs 67,680) Indian president earns Rs. 10,11,000 (per capita income Rs 34,560) French president earns Rs 57,96,000 (per capita income Rs 15,84,000) Pakistani president earns (after the coup) Rs 10,94,000 (per capita income 29,520) British Queen does not get any salary from the state. She has a property of Rs 30,24,00,00,000 (the profit of investiment, after paying the tax, is hers) but even her neckless is the property of the country. British prime minister earns Rs 2,19,58,000 (per capita income is Rs 18,16,200) Russian president earns Rs 19,03,000 (per capita income is Rs 1,54,000) Belgean king receives salary as a civil servant (per capita income is Rs 16,74,000) And, Nepali king earns Rs 61,91,00,000 (per capita income is Rs 16,560=US$ 230) [This means the Nepali king earns Rs. 19,878 times higher than a citizen. Last year it was 37,385 times higher. Thus a citizen can earn as much as the king earns in a year only after working for 19,000 years or in 316 lives. Ho la!] Appendix Nepali royal family is involved in various business. A king does not have to pay tax according to Nepal’s constitution. The present king has inherited the property of earlier king’s family and nobody knows how much it is. This king has taken Rs 1,06,45,00,000 in past three years for his small family Courtsey: Mulyankan Monthly (Nov-Dec 2005) US dollar 1 = Rs 72 Nepal has a writing system of giving comma after two digits except the last. REQUEST PEASE PRINT THIS AND PASTE IT ON THE NOTICE BOARD OF YOUR OFFICE. THIS WILL GIVE ANSWER TO THE QUEST WHY NEPAL IS ALWAYS SO POOR. PLEASE CIRCULATE THIS PAGE TO YOUR FRIEND ?YOU WILL NOT GET ANY FORTUNE BUT WILL CERTAINLY OPEN THEIR EYES. Thanks, Nepali Janata v

2006-1-19 @ 12:01:14 pm [ Edit – Delete – Unapprove ]
Mukti Sir ( pra***[email protected] / http://www.merosansar.info )
I am in love with the desperate nepali guy’s answers!! Ssss—weeettt!!