पडकास्टः दर्जनौं नेता तथा कार्यकर्ता गिरफ्तार

२०६२ माघ ६ गते बिहीबार
निरंकुश सरकारले दर्जनौं नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेको छ। एमाले महासचिव माधव नेपालको घरमा बिहान खानतलासी गरिएको छ। शीर्ष नेताहरुलाई पक्राउ, नजरबन्द गरिएको छैन। मानवअधिकारवादी नेता कृष्ण पहाडी, नागरिक आन्दोलनका अगुवा डा देवेन्द्र राज पाण्डे, श्याम श्रेष्ठ गिरफ्तार छन्। यो पडकास्टमा केही शीर्ष नेताहरुको प्रतिक्रिया सुन्न सक्नुहुनेछ। यसलाई सुन्न यहाँ क्लिक गर्नुस्। डाउनलोड गर्न यहाँ क्लिक गर्नुस्।