हामी फर्कियौँ पुनः आफ्नै स्थानमा

नेपालमा संविधान सभाको निर्वाचन अप्रिल १० देखि सुरु भएको समस्याका कारण निर्वाचन अवधिका सम्पूर्ण ब्लगलाई हामीले अस्थायी ब्लगमा सारेका थियौँ। अब हामी नयाँ सर्भरमा आफ्नै डोमेनमा फर्किएका छौँ ठीक एक महिनापछि। नयाँ सर्भरका लागि पाठकहरुले गर्नुभएको सहयोगप्रति आभार व्यक्त गर्दै प्राविधिक समस्यालाई दिनरात नभनी हल गरिदिने एडमिन साथी प्रमेयलाई पनि धन्यवाद।

निर्वाचन अवधिका ब्लगहरुलाई तपाईँ यहाँ क्लिक गरी हेर्नसक्नुहुन्छ।