नदीमाथि हैन, सडकमाथि बनेको रत्‍नपार्कको यो आकाशे पुलमा आजभोलि पानी जमेर बटुवाहरु यसरी हिँड्न बाध्य छन्। फोटोः तुलसी मानन्धर