उनलाई डा. केपी ओली नै भन्ने रे !

विजय पौडेल/न्यूयोर्क

एमाले नेता केपी ओलीले नक्कली युनिभर्सिटीका रुपमा बदनाम भएको विवादास्पद ग्रिनफोर्ड युनिभर्सिटीले दिएको मानार्थ विद्यावारिधी फिर्ता नगर्ने भएका छन्। हाल अमेरिका भ्रमणमा रहेका ओलीलाई एउटा कार्यक्रममा मैले यस सम्बन्धमा प्रश्‍न सोध्दा उनले खुलेर नै भने- मैले कागजपत्र पढेर, बुझेरै मानार्थ विद्यावारिधी लिएको हुँ। यसलाई फिर्ता गर्दिनँ।

उनले विद्यावारिधी गर्ने व्यक्ति केपी ओली भएकोले मात्र विवाद गरिएको हो, किनकि नेपाल विवाद नै विवादको पोको हो भन्न पनि छुटाएनन्।

कम्पनी लिमिटेडका रुपमा दर्ता भएको सो युनिभर्सिटी नक्कली रहेको सार्वजनिक भएपछि विद्यावारिधी पाएका मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र कान्तिपुरका निर्देशक रामेश्वर थापाले उक्त सम्मान फिर्ता गरेको घोषणा गरेका थिए। सो युनिभर्सिटीको वेबसाइटसमेत अहिले बन्द छ। तर आफूले विद्यावारिधी प्राप्त गरेको युनिभर्सिटीको बचाउ गर्दै उनले भने- नेपालका धेरै व्यक्ति यो युनिभर्सिटीका सल्लाहकार छन्।

त्यसो भए के अब तपाईँलाई डाक्टर केपी ओली भन्न सकिन्छ त भन्ने प्रश्‍नमा उनको उत्तर थियो- यो मानार्थ विद्यावारिधी दिने युनिभर्सिटी सबै साँचो छ भने मेरो विद्यावारिधी कहाँ नक्कली हो र !

ओली झन्डै महिना लामो भ्रमणको क्रममा न्युयोर्कमा छन्। न्युयोर्कमा नेकपा एमालेका कार्यकर्ताहरु मिलेर सञ्चालन गरिएको UNITED NEPALESE DEMOCRATIC FORUM नामक संस्था सक्रिय छ र UNDF ले बेला-बेलामा रक्तदान लगायत विविध क्रियाकलाप न्युयोर्कमा गर्दै आएको छ। त्यसबाहेक नेपालबाट आफ्नो माऊ पार्टीका नेताहरु अमेरिका आउँदा स्वागत सत्कार गर्ने र विभिन्न प्रकारका राजनीतिक क्रियाकलाप, भेटघाट आदि आयोजना गर्ने मात्र होइन, आम चुनावको समयमा अमेरिकाबाट एमालेलाई आर्थिक सहयोगसम्म पनि यसले गर्दै आएको छ। यस्तै क्रियाकलाप अन्तर्गत अक्टोबर २१ को साँझ न्यूयोर्कको सगरमाथा रेस्टुराँको सभा हलमा केपी ओलीसँग अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको थियो।

अन्तर्क्रिया अवधिभर ओलीले अधिकांश समय गौतम बुद्ध र सगरमाथाको चुचुरोको बयान गर्दै कुनै गुरुले आफ्ना स-साना चेलाहरुलाई पुरानो ढंगबाट नेपाल भन्ने विषयमा निबन्ध पढाए झैँ गरी अत्यन्त हलुका ढंगबाट प्रस्तुत भएका थिए। नेपालको वर्तमान राजनीतिलाई एउटा फूटबल खेल भएको र उक्त खेलमा जनताहरु दर्शक भएको बताउँदै कुनै नेता गोल्किपर, कुनै नेता ब्याककिपर त कुनै नेता मिडफिल्डर त कोही डिफेन्डर भएको र आफू स्वयम् चाहिँ लाइन्सम्यान भएको बताउँदै हास्यात्मक पारामा जवाफ दिएपछि केही हल्लासमेत भएको थियो। नेपालको राजनीतिमा के भएको हो थाहा पाउन चाहिँ आफूले पनि झलनाथलाई नै सोध्नुपर्ने उनले बताए।

150 Comments

  1. “डा. केपी. ओली- जिन्दावाद”, भन्न अलिक अप्ठेरो हुने भयो, अब l

    • जित जी,
      तपाइले सभ्य समाजको कुरा गर्नु भाको होला, केहि अफ्ठ्यारो हुदैन हेर्दै जानु होला…!! एमाले मा (खास गरे भारतीय पक्षतिर) यो घटनाले केहि लछारपाटो लाउदैना…

  2. माई संसार आफ्नो कुरा आफै किन काट्न खोज्छ ? घृणा फैलाउने, व्यक्तिगत, जातिगत , अपशब्द ” कमेन्ट ” लाई ठाउँ दिदैनौ भनेर लेख्छ तर कमेन्ट छाप्ने बेलामा होश राख्दैन ! माथि Rai ज्यु को कमेन्ट पढ्नुस र विचार गर्नुस ” Stupid Idiot ब्राह्मण ” रे के यो सभ्य भाषा हो ? भोलि कसैले “Stupid Idiot Rai ” भनेर लेख्यो भने ? के त्यो कमेन्ट लाई पनि माई संसार मा स्थान दिने हो ? तेस पछी त यहाँ गालीगलौजको भण्डार नै लाग्छ, तेसैले कमेन्ट गर्ने मित्र हरुले संयमित भएर कमेन्ट गर्नु हुन अनुरोध गर्दछु, त्यो भन्दा पनि ठुलो अनुरोध सम्पादक महोदय लाई, आफुले बोलेको कुरा पुर्याउनुस र येस्ता प्रकारका जातिवादी कमेन्ट लाई माई संसारमा स्थान दिन बन्द गर्नुहोस, यदि माई संसार लाई स्तरीय बनाई राख्ने हो भने !

  3. ड़ा खडगूलाइ थुक्नु, छ्या! हुदैन !!
    खोइ त mysansar का खुंखार एमाले-कांग्रेसहरु ड़ा खड्ग ओली को यो बिषयमा कता हराएछन् !
    अब त ड़ा खडगू लाइ थुक्नु पनि थुक खेर जाने भो/ थुक्न लाएकका (योग्य) अरु जन्तुहरुलाइ थुक्न त्यो थुक साचेर राख्नु पर्ला ! कम से कम comparative advantage त हुन्छ/

  4. “नेपालको सर्वाधिक आलोकप्रिये व्यक्ति नकली डाक्टर ओली”

    आज सम्म माईसंसारमा कुनै नेताहरुको बारेमा कुरो उठ्दा कसैले न कसैले त् समर्थन गरेको देखिन्थ्यो/ तर नकली डाक्टर केपी ओलीको समर्थन कसैले गरेनन/ कुनै पनि राजनैतिक द्रिस्तिकों राख्ने सबैले नकली डाक्टर ओलीको आलोचना मात्रै होयिन गालि नै गरेको देखियो/

    तर यस्तै व्यक्ति दिल्लीको सर्बाधिक प्रिये भक्ति भएको छ/ यसैलाई लिट्टे कुमार नेपालले संबिधान सभामा लाग्न जोड गर्दै छ/ अब भारतको नियेत को बारेमा कुरा गर्नु आबस्यकता नै छैन/ तेस्तै लिट्टे कुमार त् भारतले सिमा मिचेको कुरा समेत नकार्ने संबिधान सभा कै बिरोधि व्यक्ति हुन् त् भारत र लिट्टे कुमार नेपालले रुचाएको यो नकली डाक्टर नेपालको लागि कति घातक रहेछ भनि बुझ्नु बुझाउनु पर्दैन/

    तैपनि एमाले जस्तो कुनै बेला रास्त्र्बाद्को हुंकार गर्ने भारतीय बिस्तार वादको बिरोध गर्ने पार्टीमा नकली डाक्टरको उपस्थिति उदेक लाग्दो छ/ एमाले खस्कंदै गएको मूल कारक व्यक्तिहरुमा लिट्टे कुमार नेपाल यादव, नकली डाक्टर के पी ओली र बिद्या भण्डारी नै हुन् भनेमा फरक केहि पर्ला जस्तो लाग्दैन/ चेतुन एमाले/

    समय अझै बितेको छैन/ समयमै येस्ता माथि कार्यबाही गरे एमाले फेरी उम्भो लाग्न सक्ला कि/ आखिर जनताले न रुचाएको घाँदो भिरेर बस्ने पार्टीलाई जनताले लात हान्दै भगाउने कुरा अस्तिको चुनावको नतिजाले देखाई दिएकै छ/ चेतुन एमाले र अन्य पार्टी हरु येस्ता नकली डाक्टर र लितेबादीहरुलाई पार्टी बात निकालूंन/ कुनै पनि नेपाली लाई भारतीय तत्तु पिठ्ठु मन पर्न सक्दैन भनि अहिले ओलीको बिरुद्ध उठेको आवाजले प्रमाणित भएको छ/ देस भित्र हामि राजनैतिक आस्था अनुशार फरक मत राख्छौं; तर भारतीय दलालको बिरुद्ध हामि यक मत छौं/ हाम्रो यो यकता जिन्दाबाद ओली जस्तो भारतीय दलाल मुर्दाबाद/

    • Nepal a Failed Nation:Because of Brahamain< Criminalized Politics, Gangsterism, Malcontents and autocracy,

      Who hold the Political Parties and CA Accountable for the Political Mess in Nepal? the only answer is stupid idiot Brahamans,thats why Nepal become a failed Nations in the world.

      • hey rai
        do not bring cast based discrimination into this kind of discussion. There is nothing to do with cast. First, study hard and think twice before populating your discriminatory comments. These sort of thought only spread hatred between the communities which can not be tolerated by our nation. What is your point to publicize such kind of hatred comments in this kinds of site? Do you want violence between cast in Nepal?

    • तेसों त मदन जी ओलीको बारेमा यहा निस्केको बोलि हरु त शभ्य हुन् र मोडोरेटर सक्दो काट छाटगरि यत्तिको आयको हो! जस्तोको तेस्तै पब्लिश गरिदिनेहो भनेत ओली लाइ त के हुन्छ र नैतिकता र चेतना नभयको भयपछी बरु पड्ने हरु र अलिकति भयका ओली भक्तहरु भने पड्दा पड्दै ठहरै हुनेथियो होला!
      यहा पोखियाको भन्दा धेरै गुणा घृणाले भरियाको छ ओली भन्ने बुख्याचा!
      नेपालि राजनीति इतिहाशमा सबैभन्दा घृणित र अधिशाप पूर्ण दुर्भाग्य हो यो ओली उर्फ डाँकाडार् के पी ओली!

  5. ९९% प्रसेन्ट के .पी बिरोधिहरुलाई धन्यबाद छ . यो गालि सुन्दा त म नै मुर्छा पर्ला जस्तो भए , के पी पुर्लुक पुर्लुक ढल्नु पर्ने यस्तो गालि ले त .

    • के.पी.ओली.यो अति भो,
      तिम्रो कारणले देशमा खती भो,
      एमालेमा काउसो तिमी
      जिन्दगी मै बाँझो तिमी
      तिम्रो जीवन एक्लो जीवन
      कति दिन बाँच्नु छ र
      त्यसैले भन्छु तिमीलाई
      छिट्टो जाउ पशुपति
      देशलाई नपर खती
      तिम्रो न कोहि छ खाने
      न कोहि छ लाउने
      बेकारमा तिमी किन विदेश तिर धाउने
      देश र नागरिकलाइ किन बर्बादीको खडालमा तिमी संगै लाने
      तिमी एक्लै जाउ साथमा मियालाई पनि लैजाउ
      दुनियाँको आँखाको कसिंगर भएर बाँच्नु भन्दा
      दुनियाँ नै छाडेर जाउ ,जाउ,जाउ,जाउ,जाउ,

  6. किन कमेन्ट लेख्नु हो ? आफु ले लेखेको कमेन्ट आफै पनि बुझे जस्तो लाग्दैन मलाई त ! Raju Adhikari , Sydney ज्यु को कमेन्ट पढ्दा Sydney बस्ने मान्छे को English त्यो हद सम्मको समेत हुन्छ भन्ने थाहा पाएर खुसि लग्यो मलाई त , तपाई हरुले बुझ्नु भो उहाको कमेन्ट!!!!!!

  7. लौ न काजु कान्छोलाइ पनि यो ब्लग पढ्ने परिपन्च मिलाउनु पर्यो /

    काजु कान्छो, पढ्दै छौ भने २-४ शब्द ओकलौन यता तिर पनि /
    शकुनीको जस्तो आनी-बानि भएको मान्छे, अझै पनि त्येही युगमा नै होलान के पढ्थे तिनले, त्यो पनि कम्प्युटरमा /

  8. नेपालमा केपी ओली जस्ता मानिसहरु हजारौं छन् / देश यिनीहरुले कब्ज्जा गरिरहेका छन् / जसले गर्दा मुलुकले यो दशा भोगिरहेको हो /

  9. हेल्लो यो के पी भन्ने मान्छे लाई लाज न लाग्ने रहेछ थुक्क बेसरम . पदने बेला मा बकवास गर्दै हिड्यो फोकट मा दक्क्तारेट पाए पछि मक्ख . तेरो बुढी कहिले औला के पी ?

  10. हैन यी त चोर हुदै हुन् सबै लै थाहा भाको कुरा हो तर त्यो पौडेल बजे को खबर के भयो भागी सके कि काठमाडौँ छोडेर कि अझै लुट्दै छन् नेपाली दाजु भाई लाई एसको खबर पाउनु पर्यो…..

  11. सानो सुझाब दिन्छु म mysansar लाई यो असफल हरुको बिस बमन गर्ने चौतारी मात्रै हो यहाँ को लेखमा कुनै दम छैन |

    • दिल्ली दरबारको आसिर्बाद ले सफल भएका काजु कान्छा ले पनि यो लेख पढेर एउटा कमेन्ट फ्याली हालेछन! लौ बधाई छ सफल मान्छे लाइ!

    • सुन्य(!!!)जी/
      बधाई छ लौ कम से कम लैंनचौरको सुदले त् तपाईंलाई यक मत हरियोमा दिएछ!!!!!!/ बाकि नेपाली सबैले रातोमा दिएको छ/ कसरि मुल्यांकन गर्नु हुन्छ यो कुराको?

      सुन्य जी दिन भरि रिक्सा ठेला चलाएर बा मागेरै पनि केहि पैसा कमाएको रकम को महत्वो लैंन चौरले दिएको हजारौं हजार रुपैयाको दलाली भन्दा महत्वो राख्छ/

  12. यी त घमण्डी ज्यानमारा शीर कटुवा हुन् नि . आफ्नो घमण्ड ले गर्दा आफ्नी आमा लै पनि मुम्बई लगेर बेच्न पछि पर्दै न एनी त . नाम पनि उचारण गर्न घिन लाग्छ मलाई त

  13. to be honest, i have read through all (117)the comments until mine,about Mr KP Oli Oops..! Dr KP Oli.
    as far as i know i used to understand him as a political leader with a little but clear vision (please don’t critisize me readers it was a time, our so called democracy was introduced recently, about two decades ago
    now i would say his visions were just a copycat or in little rude he is gone mad and thoughtless.
    most of the bloggers who visits this site and put their comments (positive or negetive), i believe they bear much weighty sense of actualisation or have better understanding and concerns about their home country and political movements.
    out of 117 i could not see any single comment that supports Dr KP Oli and his political charecter.
    i would suggest Dr KP OLi for this:
    please dare to visit this site and read these bloggs, comments and evaluate yourself and find your standings. and don’t be provoked but realise the frustrations (as nobody from here is your personal enemy)of the people behind you and believe in self realisations and improve your political movements and think of your country not only RATO TALO
    May god bless you !!!!

  14. I am sure another Doctorate degree will be warded to Oli by UNITED NEPALESE DEMOCRATIC FORUM UNIVERSITY.

  15. मलाई यस्तो लाग्छ l यदि के पि वोली ले पि.यच.डि. गर्नुभएको हो भने यो ब्याक्तिगत र देशकोलागि गौरव को कुरा हो l होइन भने वहांलाई पि. यच. डि. गर्न कतिको आर्थिक,मानसिक र शारीरिक परिश्रम गर्नु पर्छ भन्ने अंदाज न हुन सक्छ नत्र छोड़ी दिनु त्यस्तो अनाबिज्ञ विषय वस्तुको कुरा गर्न जसको अर्थ नै थाहा छैन तपाईंलाई, नेपालको राजनीति गरे जस्तो होइन पि. यच. डि. गर्नु l

    • देश भ्रष्ट राजनीतिक दलका नेताहरुको स्वार्थ र जाल झेलको कारण संकटको भुमरीमा फसेर नेपाल र नेपालीको नाम निसाना मेटिने अवस्थामा पुगेको छ!राष्ट्र र राष्ट्रीयता प्रति बफादार नागरिकहरुले यो अवस्थामा संगठित भई खबरदारी दिन नसकेको खण्डमा राजनीतिक दलका सीमित ब्यक्तिहरु जो आफुलाई सर्व शक्तिमान र सर्वे सर्व ठान्ने र आफुले गरेको निर्णय नै सर्वोपरी हुने सोंच लिएर बिदेशी इशारमा चल्ने दलालहरुको जमातले देशमा आर्थिक र राजनीतिक संकट श्रृजना गराई राष्ट्र र राष्ट्रीयता बिदेशिको हातमा सुम्प्याउने तरखरमा छ !यसरी आफ्नो मातृभूमि यानेकी जन्म दिने मातृ आमालाई आफैं दलाल भएर बिदेशी प्रभुलाई निम्त्याएर दिन दहाडै आफ्नै अगाडी बलात्कार गर्न दिने कुपूतहरुको पिच्छा लागेर हिंड्ने नेपाल आमाका छोरा छोरीहरुलाई खै के भन्ने,यिनीहरुको बुद्दिको बिर्को कहिले खोलिने हो अच्चंभ छ!

  16. यस बिषयमा मलाई कुनै कमेन्ट गर्न मन लागेन.. नेकपा (तटस्थ) छक्काहरुको जमात हो.. देश भंदुवाहरुको जमात हो.. लैनचौरको दुताबासबाट भत्ता खानेहरुको जमात हो.. यसमा को राम्रो को नराम्रो भनिरहनु मनासिब होइन.. सबै एक्कै दयांगको मुला हो.. केहि अलि मोटो र केहि अलि पातलो मात्र हो..

  17. अब देश को बबाल अप्रेसन गर्ने भयो डा.(डाँका) केपी ओली ले |

  18. मैले त धेरै चोटी लेखि सके जब सम्म के. पी. ओली जस्ता दर्जनौ Resident Evil हरु नेपाली राजनीतिमा हाबी भैरहंछन र तिनीहरुलाइ नेपाली जनताले कठालोमा समातेर घोक्रे ठयाक लाउदैन नेपाल बन्ने वाला छैन |

  19. लैनचौरे सुदको- No.1 स्थाई भाडाको भरौटे- को पनि कहिँ व्यक्तिगत छबी, आचरण, नैतिकता र इमान्दारीपनको बारेमा बयान गरेर साध्य हुन्छ र ?!!

    ओलीलाई, नेपाल र नेपालीको मनोदशा दल-दल र संकीर्णताको भुमरीमा फंशोस या त राष्ट्र र राष्ट्रियता माथि कुठाराघात परोस् यी उसको चासो र सरोकारको बिषय होइन उ त केवल निर्धक्क दिल्लीबाट बज्ने डमरुको सारमा सुदको दाह्री-जुँगा मसार्दै पाउदानमा शरण परे पुग्छ, अनि नक्कली योग्यताको भरमै भएपनि खिया परेर आर्यघाट पुग्नै लागेको ब्यक्त्गत र राजनिक छविमा कसी लगाउनु पाए पुग्छ| ओलीको राजनीतिक र निजि धर्म भनेकै यिनै हुन्|

    अड्कल गरेर गरिनसक्नु एउटा कुरा के छ भने- आजको विश्वमा देशको (नेपाल) समग्र स्थिति अत्यन्तै पिछडिएको र नाजुक हुदा हुदै पनि अधिकांस नेपाली जनता भने संसार नगिच बाट चिन्ने र बुझ्ने भैसक्दा पनि दिन- दहाडै आँखामा छारो हालेर नेपाली जनतालाई मरेको स्यालमा परिणत गर्ने प्रवृति भएको प्राणीले यदि मानौ नेपाली जनताको अवस्था आज भन्दा करिब पचास-साठी वर्ष अगाडी जतिकै भैदिए यो मान्छेले के चै गर्दैन थियोहोला?!! के यो सोचनीय छैन!

  20. यस्तै ताल हो भने एक दिन नेपालको राजनीतिमा सब जना Dr. हुन्छन…
    डा. माधव नेपाल…डा.सुशील कोइराला…डा.उपेन्द्र यादव…डा.शेर बहादुर देउबा…डा. बिद्या भण्डारी…अनि त नेपाल गिनिज बुक अफ वोल्ड रेकोर्ड्समा सब भन्दा धेरै पढेको राजनीतिज्ञ भाको देश बनेर चिनिन्छ… नेपालको जय होस्…

  21. नकली डाक्टर के पी ओली को हो?

    “राम चंद्रेको टेक्ने लौरो हो, कांग्रेसी बाम हो”
    “महाकाली ठग्ने ठग हो, चुनाव भाड्ने भांड हो”
    “एमालेमा लागेको दाग हो, बिखालु नाग हो”
    “नपढेको डाक्टर हो, दिल्लीले पालेको कुत्ता हो”
    ”रास्ट्रबादको सत्रु हो, नेपालको लेंग्दुप दोर्जी हो”

    • मदन जी
      धेरै राम्रो पहिचान भयो K P ओली ठग डाक्टर को | यो पनि ठग को भरण पासन गरेको हुनाले यो ठग लाई भोलि नेपाल को सरकार बलियो भयो भने नैतिक वान सरकार आयो भने यस्ता अन्य ठग लाई पनि कानुनी कारबाही मा ल्याउनु पर्छ | मित्र हो यस्ता ठग हरुको लिस्ट बनाउदै गर्नु | नेपाल मा कानुनी सरकार आए पछि अक्तियार मा यस्ता ठग हरुको बिरुद्धमा उजुरी गर्नु पर्छ र अन्य ठग हरुलाई पाठ सिकौना जरुरि छ कि नेपाली जनताले ठग हरुबाट दुख नापवोस भनेर |
      तेसैले तपाइको कविता जायेज र गहन छ मदन जी नेपाली जनताले अबस्य नै एस्ता ठग हरुलाई पहिचान गरि रहुन र बलियो सरकार अयेपाची कानुनी कारबाही मा ल्याउने बाताबरण बनोस |

      • नरेश जी
        यो कबिता होयिन रोयको मनको श्राप हो/ येस्ता पतित हरुले जे जति कुकर्म गरेको छ तिनीहरुले कानुनको कालो पर्दा ले ढाकेर गरेकोछ/ यिनीहरुलाई अख्तियारले न्यायालायेले दण्ड दिन सक्दैन/ यिनीहरुलाई जनताले नै सारवजनिक स्थलमा दण्ड दिनु पर्छ/ आँट गर्नुस र बिस्वास गर्नुस यक दिन मौका पाउनु हुनेछ/ नेपालमा जघन्य अपराध गरेकाहरु जति सिंह दरवारको उच्च कुर्सीमा बसेकाले गरेको छ/ कानुन र संबिधान भन्दा माथि रहेको भनिने राज दरवार भित्र बस्ने हरुलाई कानुन लागे, तर सिंह दरवार मा बस्ने रास्त्र्घातिहरुलाई कानुन ले छुन सकेको छैन/ नेपाल बिग्रंदै गएको मूल कारण यहि हो/

  22. ये लाज नभाको ओली तिमि जस्तो नेपालको राजनीति के भैरहेको छ झलनाथ लाइ सोदनु पर्छ भन्ने लाइ जनताले कहिले जिउदै बगाउछ्न खोलै खोलि???तेती गर्न नसकेर त नेपाल र नेपाली ले दुख पाइरहेका छन आज भोलि…………नख्हू को जेल बाट भागेको भन्दा अरु पढाई लेखाई केहि को डिग्री हात मा नभएका ओली लाइ दिएको रातो ह्याट को निकै बखान गर्दै छन कतै जीवन भर डाक्टर ओली भनेको सुन्न पाइन्छ कि भनेर…………

  23. खै किन किन यसको थर मा पनि मलाई त संखा लग्यो है, यिनी ओली हैनन् झेली जस्तो लग्यो| कति जानेको जाल झेल गर्न, कति सकेको फटाहा बोल्न| कुनै युनिभर्सिटी ले यिन लाई डाक्टर फटाहा को उपाधि दिए कति सुहाउथ्यो

  24. K .P . भनेको किर्ते पढाई हो तेसैले उनले आफ्नो नाम अनुसारको काम गरेर के बिराए ?? यो त कास्टिंग मात्रै हो , तपाईहरु हेर्दै मात्र जानुहोस न उनले अब यस्ता किर्ते कामहरु कति गर्दै जानेछन !!!!!

    • मलाइ पनि के पी ओलीको नामै सुन्दा हाँसो लाग्छ आज भोलि त. . 🙂

  25. नेतालाई गाली गर्नु भन्दा कुनै राम्रो सल्लाह दिउ त्यो बरु राम्रो होला जहिलेपनि जहापनि गालीगरेको मात्रै सुनिन्छ/ हुन त म क,का, माओबादी केहिपनि होइन/

  26. यो मान्छे ममचा र थुक्पा अनि रक्सि पीएर काठमाडौँ मा सडक सडक हिड्ने स्वाठ हो एसको कुनै राजनैतिक र ज्ञानको गहिराई छैन भन्ने कुरा एसका खुस्केका कुराहरु सुन्दानै थाहा हुन्छ. दुखलाग्दो कुरा त एस्त स्वाठ नेपालको राजनीति गर्छन दुख चै नेपाली लै नेई हो /

  27. होइन यो ओली त कहाँ एस एल सी पनि पास गरेको छैन कहाँ बाट पायो यो सार्तिफिकेट नभए उसलाई एस एल सी को सर्तिफिकट माग्नु , लाटो देशमा गाडा तन्नेरी भनेको येही हो, अझै फुर्ति हेर यो ओलीको

  28. “नक्कली’ डा. के. पी. ओली” भनौं I उसको पनि चित्त बुझ्ने, हामीहरुलाईपनि उनि कस्तो डाक्टर हो भनेर ठिमाउनु सजिलो हुने I

  29. के पी ओली लाइ डा.ओली होइन डाँका ओलि नै भन्नु पर्छ . सधैं बेडमा पिसाब गर्थ्यो रे बिहे भैसक्दा पनि , बरु डायेपर दिएर सम्मान गरे अझ खुसि हुन्थ्यो होला त्यो मुतुवा मोरो .

  30. नेपालका बुद्धि जीवि भनौदा हरु अनि ति नेताजिउ हरु सबैला बिना लगानीको फल मनपर्दो रहेछ के PHD गर्नकोलागी कुनै बिसयमा निच्सीत मापदण्ड मा रही अध्यान गरि थेसिस पेस गर्न पर्ने होइनर? बुदिजिवी बाठा भैहाले उनीहरुले फिर्ता लिए बिचार केपी ओली सधै नेपाली जनतालाई झुक्कका एस बाट पनि पक्का नेपाली जनतालाई झुक्कयर झुटो विद्धा बारी लिन मन ढुक गरेका छन्. बदाई छ केपी ओली अजै पनि मम जप्नु नेपाली जनता लाई लगानी गर्नु बडी भन्दा बडी मुनाफा कमाउनु मेरो सादुबाद छ अजै पनि

  31. “ह.रा.म. कि “डा.”

    ओहो ओली जी, तपाइको राजनीति “हत्या, गुटबन्दी र गद्दारी” ले भरि पूर्ण हुँदा पनि पार्टी ले तपाई लाई एउटा पनि ”उपाधि” नदिएर घोर अत्याचार गरेको कुरा हामि जस्ता नेपाली जनता लाई अनौठो लागि रहेको छ/ त्यसैले., आज का दिन देखि तपाइँ लाई -डा. भन्दा उचित त “हत्या राजनीतिको मठाधिस (ह.रा.म.) ” को नाऊ बाट सम्बोधन गर्दा उचित हुनेछ / र यो उपाधि स्वीकार गरेको कुरा तपैले माथि को समाचार मा आए जस्तै जस्तै २-४ जना कार्यकर्ता हरुको बिचमा भासण गरेर प्रमाणित गर्नुहुनेछ / “”रछ्यान मा ढुंगा हान्यो भने मुख मा छिटा पर्छा भन्छन ” तैपनि, एक दुइ कुरा मा प्रस्ट पार्नलाई छिटा परे पनि देश र जनताको सान्ति प्रति को चाहना को लागि छिटा को बेवास्ता गरि तल केहि कुरा पुनर्याद गराउन चाहन्छु है. -झापा मा टाउको काटेर राजनीति गरेको व्यक्ति हैन र तिमि? / तिम्रो तन, मन , र धन नेपाल र नेपालीको अबनिती गदै आफ्नो र भारत को उन्नतिका खातिर काम गर्दै छौ भन्ने कुरा त दिउसो को घाम जत्तिकै छर्लंग भै नै सकेको छ/

  32. के पी ओली अब राजनीति छोडेर जिरे खुर्सानी मा असिने को भाइ को रोल मा खेल्नी अरे, झले ले भनेको

  33. गधालाई जे झुड़ाईदिय पनि हुन्छ | गधा को काम बोक्न मात्र हो, तेस्को प्रयोग बारे थाह छैन | तेसैले हामीले केहि आपति नगरौ कि?

  34. कुन बर्ष मा हो मलाई याद भएन, माधब नेपाल ले पनि ब्लैक बेल्ट को उपादी पाएको थियो तेस्तै होला ओली को DR , २००० तिर होला न्यु यौर्क आउदा ७ ट्रेन मा spanish हरु को हीप देखेर इनिहरु राम्री त हीपले नै हो भन्दै आखा झिम्मिक्क नगरी हेरेर बसेको थियो अनि. बिद्या को पनि ……खोज्दै कति बर्ष बित्यो अनि DR उपादी पाए पछी किन छोड्छ,

  35. डा शब्दले डाक्टर मात्र जनाउँछ भन्ने छैन, डा बाट डाका पनि हुन्छ|

  36. हा हा हा हा डाका डर(डा.)कठ पुतली या dr .k .p . जी को नक्कली बिध्या त पहिले थाहा थियो |भण्डारी को हत्या पछी नै ,अब वारिधि भन्ने पनि थपिएछ |फेरी कस्को हत्या हुनेपरेछ |उ उ उ उ उ फ् बिचरा नेपाली जनता हरु

  37. डा. केपी ओली
    भनेको डाका केपी ओली भनेको
    बुझेनछन
    कामरेड ले!

  38. दुइ नम्बरी फटाहा दलाली ले ठिक्कै गर्यो लाल टाउके बनाउदा कति को मक्ख पर्दा रहेछन | नेपाल का सच्चा पहरेदार भन्ठान्ने नेता भनाउदा हरु झुट्टा को पछी कति दौडिने रहेछन !भन्ने ओली जी ले दुत का दुत पानि का पानि बनाएका छन् | |धन्यबाद लाल्सिरे ओली जी लाइ |

  39. अमेरिका मा पनि नेपाली कुरूप मान्छेहरुको जमात कम रहेनछ, नत्र यो कुरूप ओलीलाई किन साथ् दिन्थे होला र ?? मलाईत के लाग्छ भने कोहि पनि नेताहरुलाई बिदेशमा बास र गाँस दिनु हुँदैन |

  40. मलाई त के पी ओलीको फोटो ठ्याकै भारतीय कुख्यात डाका बिरप्पनको जस्तै लग्यो…साथीहरु राम्रोसंग हेर्नुस त !!!! ल अब डाक्टर के पी ओलीको साटो डाका के पी ओली भन्दा कसो होला!!! ल भन-भन भाई हो,,,,,,,,,,,,,,डाका के पी ओली!!!!!!!!!!!!!डाका के पी ओली !!!!!!!!!!!!!!!! हाहाहाहा………………..हा

  41. ल है साथी हो! राम्रोसंग हेर्नुस त,,k p ओली अनुहार त ठ्याकै भारतीय कुख्यात डाका विरप्पनसंग मिल्छ…अब डा. k p ओली हैन…डाका k p ओली भन्नु पर्ला! कि कसो ???????????

  42. स्वास्निको थोत्रो रातो पेटिकोट काटि टाउकोमा लगाइ दियेर म पनि दिन्छु यिनलाई एउटा पि एच डी । लिने हो ओलि ?

  43. त्यत्रो आन्दोलनको बेला हजारौं जनता सडकमा ओर्लिएर ज्यान हत्केलामा राखेर आन्दोलन गरिरहंदा यो व्यक्ति काजु खादै रत्नपार्क को चेपै चेप लुसुक्क घरतिर भाग्दै गरेको फेला पार्ने हरु लाई थाहा छ, यो कस्तो चरित्र को मान्छे हो |

  44. एकलब्यजिको कमेन्ट चित्त बुझ्दो भएकोहुदा माथि जस्ताको तस्तै पुन प्रस्तुत गरेकोछु ! नक्कलको लागि माफ गर्नु होला !

  45. लाज नभएका यस्ता भातमाराहरुलाई के भन्ने? “किनकि नेपाल विवाद नै विवादको पोको हो” अरे | बिबादको उद्गम नै यस्ता अनपढ गवारहरुको झुण्ड हो | आफ्नो धोति आफै फुस्काउँछस ओली बजिया? तँ भाते र तेरो बिद्द्या जस्ता अनपढ लठैत गवारहरुकै कारण नेपाल विवादको पोको भएको हो | “र” को अक्षर लेख्न नजान्ने “रक्षामन्त्रि” अनि “प” कि अक्षर लेख्न नजान्ने तँ चाहीं “पिएचडी” | हामीलाई तँ जस्ता नेता देख्दा नेपालमा आएर एक एकलाई गोलि हानेर खसालौं जस्तो हुन्छ |

    तँलाई जति गाली गर्दा पनि कम हुन्छ किनकि एउटा गधालाई जस्तै तँलाई सबै गालि पचीसक्यो | तेरो मुख कहिले देख्नु नपरोस |

  46. लौन नि k सुन्नु पर६ यी कानले जब तिओ uni फ्रौद वनेर पत्त नै लाग्दा पनि यी नेता नामका सोसक किन पो da वन्दै हिनेका हो..da माने डाका हामी चै तेही आर्थ लागु है साथी हो…

  47. नैतिक रुपमा जनताले नपत्याएर चुनाव हारेका नेताहरुले राजनिती बाट नै सन्यास लिनु पर्ने हो! तर नेपालको विडम्बना, नैतिक रुपमा पतन, आर्थिक रुपमा भ्रष्ट, सामाजिक रुपमा बहिस्कृत र राजनैतिक रुपमा हरुवा हरुको जमात नै सरकारमा हावी भए! भने रुघा लाग्दा पनी भारतमा उपचार गर्न दगुर्ने अर्का नैतिकता गुमाएका हरुवा के. पी. ओली ले अमेरिका पुगेर खोक्नु कुनै नौलो कुरो होईन! कुरो मात्र के हो भने हामी नेपाली यी ओली जस्ता महापुरुष हरुको पछी कहिले सम्म लाग्ने?

  48. कुकुरले हड्डी छोड्ला तर ड़ा. के पी ओली ले डाक्टर र बिद्या छोड्नेवाला छैनन् किनकि यो उनको बाध्यता हो,मानसिक बिरामी न परे बिचरा अरुलाई गालि गर्दै हिड्ने !!!!कठैबरा !!!!!तेसै नबुझी गालि गर्नुहुन्छ तपाईहरु पनि ???एउटा बह्रैकाल को बिरामी लाइ डाक्टर रुपी बिध्या चाहिएन त !!! उनले त्यो विद्यावारिधि पढाइको महत्व बुझेर लिए जस्तो लाग्छ तपाइँहरु लाइ ???? कदापी हैन , उनलाई त त्यो विद्या भन्ने शब्द सग प्रेम छ !!!बिद्या शब्द जोडिएका जेसुकै दिनुहोस उनले सहर्ष स्वीकार्ने छन !!!

  49. अब ओली लै PHD डिग्री मात्रै होइन अब MBBS को doctor उपाधि अनि कुनै University को Professor को पद दिनु पर्छ अनि त नेपाल छिट्टै Switzerland मा परिबर्तन हुन्छ त्यो पनि India को एक प्रान्त भएर.

    • श्रीधर जी
      ओली किजुने आदिको आचरण हेर्दा नेपाल अहिले नै भारतको एक प्रान्त बनि सकेको महसुस हुन्छ/ दीलिको हुकुम मात्रै होयिन सुझाव पनि यिनीहरुको लागि हुकुम बनेकोछ/ सिम्ह्दर्वार्को निर्देशिका लिन चौर बात जारि हुन्छ/ नेपालको सीमाको कुनै मर्यादा नै छैन भारतले जतातिर बात मिचे पनि यिनीहरु चुप बसेको छ/ बिरोध गर्ने हिम्मत नभएको मात्रै होयिन मिचेको सिमा पनि मिचेको छैन भन्छन/ आए दिन दीलि गएर अब के गर्ने भनि सोध्न जान्छन/ दिल्ली बाट फर्के पछी कुखुराले गर्धन फुलाए जस्तो फुली बस्छन/ नेपालमा यो प्रधान मन्त्रि हुनु पर्छ यो मन्त्रि हट्नु पर्छ भनि हुकुम सुनाउन शरणहरु आउंदै जाँदै गर्छ/ नेपालमा राजनैतिक भ्रमण गर्न दिल्लीले औपचारिता समेत निभाउनु पर्दैन/ आफ्नै प्रान्त बा प्रदेशको छडके भ्रमण गरे जस्तो नेपाल आई पुग्छन कठालो समात्छांन अँगालो मार्छन जान्छन/ हुँदा हुँदा नेपालको संबिधान समेत उनीहरुले पाले पोसेकोले मागे जस्तै बन्नु पर्छ नभए प्रधान मन्त्रीको चुनावमा भोट समेत नहाल्नु भनेर जान्छन/ भोट हाल्न खिज्ने लाई आँट होयिन सिंह दरवार भित्रै थुन्छन/ नेपालमा अरु जातिलाई पहाडी भनेर मार्ने लुट्ने लाई बिहारमा भारतको सरकारी सुरछ्यामै राखिएको छ हतियारहरु उपलब्ध गराई आएकोछ/ एस्तो परिस्थितिमा नेपाल सोतान्त्र हो भनेर कसरि महसुस गर्ने गराउने?

  50. Lumle devkota
    डाक्टरको सम्मान चाहनेले आफ्नो मिहेनत र पौरखले त्यस्तो सम्मान प्राप्त गर्न सक्नु पर्छा ओली र गच्छादारले पाएका डाक्टरको पदवी त नक्कली हो भन्ने घाम जस्तै प्रस्ट छ. सक्कली नै भएपनि त्यो त कसैले उनीहरुलाई दान दिएको जस्तै भै हाल्यो नि ! ओली र गच्छादार ज्यु हरुले डाक्टरको पदवीनै चाहने हो भने डाक्टर बाबुरामले जस्तै मिहेनत र पौरख गर्न सिक्नु पर्यो लाज नभएको नकचरो ओली को के कुरा गर्नु

    • लुम्ले जी,
      अब slc नै पास नभयका यी डाका हरुले जतिनै मेहनत गरेपनि PhD त आकास को फल आखातरी मर भनेको जस्तै हो | छोडौ यार किन विवाद गर्नु अब कसको हैसियत कति हो भन्ने हामीलाई थाहा छदैछ, त्यसैले जति ओटा PhD को प्रमाण किने पनि किन टाउको दुखाउनु हामीले |

  51. UNITED NEPALESE DEMOCRATIC FORUM नाम भएको एमाले संगठनबारे आजै सुनें. अर्को कांग्रेसी जनसम्पर्क समितिको बर्षौंको झगडा समाप्त भएपनि रगडा अझै बाँकी छ| बिदेशमा आएर राजनैतिक पार्टी बिशेषको झन्डा बोकेर संगठन खोल्ने बेकामे जमात चाहिं हामी नेपाली मात्र होला ! बरु ताप्लेजुन्गेली समाज, धरानेली समाज, पोखरेली समाज, बाग्लुंगे समाज, सुलुखुम्बु समाज, दार्चुले समाज आदि खोलेर आपसी भाइचारा पो सबल बनाउनु पर्छ| सकिन्छ भने त सग्लो नेपाली समाज पो गठन गर्नुपर्छ| कुनैदिन मुर्खै मुर्खहरु भेला भएर न्युयोर्केली नेपाली बुद्विजिवी परिषद खोलेमा छक्क नमाने हुन्छ| नेपालतिर बुद्विजिवी परिषद खोल्न थालेको त उहिले हो | आफ्ना त कुरा यस्तै छुच्चा हुन्छन, रिस उठे खाँचै सिति!!!!!

    • बल्ल तपाई को कुरामा सहि थप्न पाए

    • शसांक जी
      उचित मौकैमा सम्झाउनु भयो/ हो एमाले ले काथ्मान्दुमा थरि थरिको बुद्धि जीबी परिशाधरु खेलेको छ र माउबादीको भन्दा पहिला “निलो टोपी” नामको वाई सी यल को जत्था पनि बनाएको छ/ ती निलो टोपी नामको समुह एमालेले कतिपय अबस्थामा गुपचुप प्रयोग गर्छ/ मैले पनि प्रयोग गर्न लगाएको छुँ/

      काथ्मान्दुको धोबिचौर को कलेज भित्र संसदिय चुनावको मतदान हुँदै थियो/ कांग्रेसको मुकुन्द रेग्मी जसले नेपालको महानगर पालिकाहरुमा स्थानिय भाषा प्रयोग गर्नेको बिरुद्ध सर्बोच्चमा मुद्दा राखेको थियो, तेस्ले दिपक मनान्गेको समुह लगाएर प्रोक्सी मत खसाल्न लगाउंदै थियो/ म उपत्यकाको चुनाव सुपरिबेछन को पदाधिकारीको हैसियतले सो बुथ हेर्दै थिएँ/ मैले दि यस पी लाई बोलाएर “के हो यो? आँखा अगाडी गुण्डा समुहले प्रोक्सी मत खसाल्दै छ तपाईं चुप बसी रहनु भएको छ, म यसको प्रतिबेदन गर्छु” भने/ अनि दि यस पी ले दिपक मनान्गेको समुहलाई त्यहाँ बात भाग्न मायिकिंग गरे/ दिपक मनान्गेले हतियार धारी जथ्थाहरु बोलाएर मतदान केन्द्र घेर्न लगाए/

      मलाई बाहिर के भएको हो कुनै मित्रले भन्दै मलाई टार्गेट बनायियेकोछ तपाईं कतै बात भाग्नुस भने/ मैले उतिनै खेर एमालेको सांसदलाई यो कुराको जानकारी गराए/ उहाँले धन्दा नमान्नुस हामीले निलो टोपी बोलाई सकेको छौं भने/ नभन्दै हो रहेछ सयौं निलो टोपीहरु आएर दिपक समुहलाई लखेटे, करिब ९ बोरा हतियार समेत जफत गरे/ दिपक मनांगेलाई प्रहरी समाती सके पछी पनि भगाए/

      पछी दिपक समुहले मलाई घर घर खोज्न थाले/ तर दिपक मनान्गेको बुवा र मन्नांगे समुहको प्रतिष्ठित व्यक्तिहरु मेरो अत्यन्त निकट भएको कारण मलाई दिपक पछिको दोश्रो व्यक्तिले उसैको मोटर साईकलमा राखेर दिपकको पहुँच बात टाढा राखेर पछी दिपक मनांगे लाई सम्झाए/

    • शशांक लामाजी तापी सहि भन्नु भयो, जातीय अन्तर्गत पार्टी खोलेर आफ्नो संस्कृति बचाउनु ठिक हो तर एक नेपाली जातिले अर्को नेपाली जातियेला हेप्ने र झगडा गर्ने त्यो सहि होइन/ हामी सबै नेपाली एक भएर बस्नु पर्छ, नत्र पशु र मानब मा के फरा भयोर , नत्र भने के.पी . ओली गधा जस्तै हुनेछ /

  52. धिक्कार छ हाम्रा नेता लाइ, येस्ता ले देश बनाउने रे, कानुन बनाउने रे, जसलाई कानुन तोड्न आउछा उसैलाई कानुन बनाउने जिम्मा दिएछौ, धिक्कार छ हामीलाई, इनी हरुले त एक दिन एका देशमा एउटा नेपाल थियो रे वन्ने बनाउने भए, कस्तो समएमा जन्म लियेछु एस्तो देख्नु पर्यो,

  53. नपढेका, मुर्ख, पदका लोभी, देश र जनतालाई माया नगर्ने र बिबेक नभएका KP (कठपुतली ) वली जस्ता नेताहरुलाई नेपाली जनताहरुले अब देखि बहिस्कार गर्नु पर्छा |

  54. ओलीजी पदने बेलामा बुर्जुवा शिक्षा बहिस्कार गरेर हिड्नु भयो अहिले नकली विश्वबिद्यालय को मानार्थ डाक्टर लेख्नु मनपर्यो |

    • ओली पहिला आफु नक्सलाइट भएर गोली बोकेर नीति लिउं माओको बदलिउं चाउको
      भनेर बर्ग संघर्षको नाममा झापामा बाबु छोरालाई खाना खाँदा खन्दै गर्दा दुइ गिंड बनाएको भुलेर अहिले ज्ञाने र भारतको काठ पुतली भएर माओलाई मुख छाडदै हिंडेको देख्दा यी एस.एल.सी.डिग्री डा.उपाधि लिएका नौटंकी नपुंशक हिंजडाको
      चरित्र बुझ्न सहयात त्यति समय नलाग्ला ! चोरको संगत चोर संगै हुन्छ,जुवाडेको संगत जुवाडे संगै हुन्छ,जाँडिएको संगत जाँडिए संगै हुन्छ!रन्डी बाजी गर्नेको संगत रन्डी बाजी गर्ने संगै हुन्छ भने जस्तै :-के.पी.को संगतमा लाग्ने जति सव के.पी.ओली.जस्तै फटाहा नपुंशक हिंजडा र झुटको खेति गर्नेहरु हुन्छ!

  55. K P ओलीको लागि म धेरै समय खेर फाल्न चाहन्न “नकच्चरो को ओखती हुदैन” भनेको सायद येहि होला !

  56. गोपाल पौडेलको बारेमा म सहित धेरै जनाले लेखे, सबैले गोपाल पौडेललाई फटाहा नै भनेर लेखे.! एती जनाले फटाहा भनेपछि गोपाल पौडेलले समेत आफुलाई फटाहा मान्न बाध्य भएर चुपचाप बस्नुनै राम्रो ठाने र भूमिगत भए, तर यी ओली त लाज नभएका बेशरम पो रहेछन त अझै पनि गोपाल पौडेलको University ले दिएको डिग्री सक्कली भनेर हिड्दैछन् ! लण्डनमा बस्ने सबैलाई गोपाल पौडेलको बारेमा थाहा छ, अब हामीलाई K P ओली गोपालको पनि गुरु रैछ भन्ने थाहा भयो !

  57. “नपाउनेले केरा पायो बोक्रै सित खायो ” पढेर कहिले PHD नपाउने ओलीले नेपालमै बसी बसी ( हजारौ खर्च गरेर है ) पाएको डा. पनि छोड छन् होला र ओलीले? बरु कुकुरले हड्डी छोड्ला ओलिके PHD छोड्ने वाला छैनन्. जयहोस् डा. ओली ..सुधले डा. ओलीको रछ्या गरुन….

  58. अब फेरी अर्को कुनै युनिभर्सिटी ले पहेलो कपडा अनि झोली ले सम्मान गरेर कासी जौ भेनिदीय तो पनि मानथ्यो होला.

  59. साथी हो म पनि ए माले समर्थक हो, तर यो चाही अति हो | हाम्रा नेता हरु गल्ति गरेर पनि स्वीकार्न जान्दैनन् , थुक्क नेता हो |

  60. डाक्टरको सम्मान चाहनेले आफ्नो मिहेनत र पौरखले त्यस्तो सम्मान प्राप्त गर्न सक्नु पर्छा ओली र गच्छादारले पाएका डाक्टरको पदवी त नक्कली हो भन्ने घाम जस्तै प्रस्ट छ. / सक्कली नै भएपनि त्यो त कसैले उनीहरुलाई दान दिएको जस्तै भै हाल्यो नि ! ओली र गच्छादार ज्यु हरुले डाक्टरको पदवीनै चाहने हो भने डाक्टर बाबुरामले जस्तै मिहेनत र पौरख गर्न सिक्नु पर्यो !

  61. दरिद्र र पाखण्डी सोचले भरियाको गोपाल पौडेल द्वारा विभूषित डा ओलीको बिचार अनि कार्य ले,
    नेपाल बाहिर अनि गैर नेपालि हरुलाई नेपाल र नेपालीको स्थर खस्कायाको छ!
    देश भित्र राजनीतिको उछित्तो काढेको छ!
    नेताहरु र बिशेष एमालेको नपु*शकातालाई नन्ग्याइदियको छ!
    एमालेका र बिशेष ओलीका अनुयायी हरुको स्तर छेदन गरिदियको छ!
    यसले ओलीको स्तरमा त केहि फरक पारेको छैन किनकि ओलीले दियको चस्मा लायर हेर्ने हरु बाकेक अरुलाई त ओलीको स्तर स्पस्ट र घाम जत्तिकै छर्लंग छ तर यी कुराले ओलीको समर्थन गर्ने उसको अनुयायी हरु कस्ता र कत्ति कुन स्तरमा रहेछा भन्ने तिर औला तेसारेको छ!
    अब ओलीलाई महान नेता बिद्द्वान राजनीतिज्ञ देख्ने हरु अनि ओली भक्त हरुले एक पटक ओलीको चस्मा र हेडफोन निकालेर दुनिया र ओलीलाई हेर्नु जरुरि छ!
    यतिनै भनौ!

  62. प्राय:जसो युरोप अमेरिका पुग्नेहरुमा सर्ब साधारण निम्न वर्गका जनता पक्कै छैन / यिनीहरु यस्तै भ्रष्ट नेता-कार्यकर्ता, दलाली, तस्करी, कालाबजारिया, भ्रष्ट हाकिम-कर्मचारीका छोरा छोरीहरु मात्र हुन् / त्यसैले यिनीहरु आफ्नो मालिक युरोप, अमेरिका आए पछी ज्वाईं मानेर पठाउने गर्ने गरेको हो / अरु केहि होइन है / हामीले गाउँ घर, टोल छिमेकमा यी कार्यकर्ताहरुको चुरीफुरी देखि रहेका छौं / यिनीहरु सबै घरका नि घाटका हुन् / यी कार्यकर्ताहरु यस्तो स्वार्थी, पछ्यपाती, घिनलाग्दो हुन्छन कि राजनैतिक पार्टीको आडमा यिनीहरु दलाली, भ्रष्टाचार, तस्करी, आतंक, गुन्डागर्दी, ज्यानमारा जस्ता जे काम गर्न पनि तयार हुन्छ / यो जमात न्युयोर्क, अमेरिकासम्म पुग्दा पनि कालोलाई कालो, सेतोलाई सेतो भन्न सकेन / आफ्नो जात जनाए / यी कार्यकर्ताहरु यस्ता हुन्छन भने नेताहरु कस्ता हुन्छन? नेपालको नेता-कार्यकर्ताहरुले राजनीतिलाई सेवा होइन एक नम्बरको राम्रो पेशाको रुपमा अंगालेको छ / आफ्नो परिवार र आफ्नो मान्छे बाहेक आजसम्म देश र जनताको हित हुने काम गर्ने कुनचाहिं नेता निस्केको छ?

    • अरु लाई किन गाली दिने ? जसको गल्ति छ उसैलाई मात्र टौच गरौ है

    • शिव पराजुली जी, विदेश जाने जती सबै तपाइले भने जस्तै हुन् भने तपाई चै के देशमै बस्ने काजु कान्छा को हल्दार हो .

      • पुष्पकलाजी, महेशजी, र केदारजी,
        शिवजीले सबैलाई नराम्रो भन्न खोजेको छैन / वहाँले लेखेको “प्राय:जसो” शब्द भित्र हामी परेको छैन भने चिन्ता गर्नु पर्ने जरुरी छैन / जसले चोर छ उसले “चोरको खुट्टा काट भन्ने बित्तिकै खुट्टा उचाल्छ /”

  63. सकल (डा.ओली )बमोजिम नक्कल (नक्कली प्रमाण पत्र ) सुहाउदो छ / भनेर छाप लगाएर मिलाउनु भए भैहाल्छ नि /

  64. I dont see any problem
    Babu ram Bhatarai (PHD): Doctor of philosophy
    K.P. Oli (PHD): Passed Highschool with Diffuculties
    But I am not even sure weather he has a High school degree!!!

  65. अब नेपालमा सुधारिएको पंचायत को आबस्यक छ / जसले सबै डाका साब हरुको उल्मूलन गर्नेछ /

  66. झुकिएछु /गल्ति गरेछु / म मात्रै होइन अरु साथीहरु पनि /मेरो कारणले देशको बेइजती भयो /मेरो कारणले मेरो पाटी हाम्रो कार्यकर्ता सबैले आलोचित हुन् परेकोमा !सर्मिन्दा भएकोछु !अब उप्रान्त म बाट यस्तो गल्ति कहिले पनि हुनेछैन भन्ने दिन आउन अझै हाम्रो देशले कति बर्ष कुर्न पर्छ! त्यो भगवान पशुपतिनाथले बोले अरे भनेको दिन मात्र सुन्न पाइन्छ !त्यो दिन भगवानहरुको सयुक्त बैठक बसेर बर्तमान नेपालका नेताहरुलाई जिउदै नर्कमा पुर्याएर आजीवन काराबासको सझाए सुनाएर बास्तबिक नेपाल र नेपाली जनतालाई माया गर्ने एउटा सपुतलाई गर्भ बाटै कसम खुवाएर जन्माएको दिन मात्र सुन्न पाइन्छ जस्तो लाग्छ !आज सम्मका हाम्रा नेताहरुको बोलि र ब्याबहार हेर्दा त्यसैले दक्तार ओलीको के कुरा गर्नु

  67. राजनेतामा हुनुपर्ने शिक्षाको कमि हो. यिनी कत्तिनै पढेका शैक्षिक व्यक्तित्व हुन् र ?

    • बिहारी राजनीति गर्ने पाखण्डी हरुलाई के राजनेताको विशेषण गुथ्ने चेस्टा गर्नु हुन्छ हो साथि! के पी ओली मा राजनेतामा हुनुपर्ने शिक्षाको कमि देख्नु भो? ब्वासो मा शिंह को गुण खोजेको जस्तो भो!

      • त्यसो त तपाईको कुरा सत्य हो तर वर्तमान नेपालि राजनीतिक परिवेश (एमाले) मा केपी ओली लाइ प्रभावशाली (प्रभाव बिहिन) नेताको रुपमा बखान गरिन्छ.

  68. कुन्नि के जाति गर्ने लाई भन्दा देखने लाई सरम पशु हरु लाई के को सरम न त कपडा लगउछ न त दिशा पिशाब गर्ने ठाउँ को मतलब हुन्छ अरुले के भन्छन भनेर न सोच्ने लाई प्. (पशु ) को उपाधि दिये पनि फिर्ता गर्ने वाला छैन देखउने ले देखाई रहेको छ हामी मन नलाई नलाई पनि हेर्न बिबस छौ हाम्रा सममाननिय लाजनभयका हरु को नाटक

  69. पैसा डकारेर नेपालीहरुमा राम्रो छाप बनाएर कति विदेश पड़ना जाने हरुलाई फसाउने प्लान थियो कुन्नि, मानार्थ विद्यावारिधी फर्काउछु भन्न साथ्, रकम लेनदेन को विवाद छताछुल्ला हुने डरले पनि राख्ने विचार आए जस्तो छ कमरेडलाई |
    राखे पछि म किन पैसा फर्काउने भन्न पाएने भयो नि होइन? अब अर्का डा.विजय जीले डा.के.पी को कुरामा सहि थप्न बाकी नै छ| खाने बेलामा थुतुनो मिलाउन त भाग्य मा लिएर आएकै हुन् |

  70. के पी मात्र एस्तो मेडिसिन हो जतिखेर देशको लागि अपरिहार्य हुन्छ र उसले मात्र बचाऊछ् ! उदाहरणको लागि संबिधान शभाको म्याद थप्ने बेलामा अरु पार्टीले १०० डिग्रीको तापमा पनि गलौना नसकेको तर के पिले फू गर्दा नै भयो होइन र !!बाघले मात्र बाघलाई चिन्छ मुसाले बाघलाई चिन्दैन !एस्त धेरै बाकी छन् जसलाई के पिको खाचो छ र त्यो दिन आउदै छ ! धन्दा मान्नु पर्दैन कसैले ! बि कूल

  71. लाज नभएका यस्ता भातमाराहरुलाई के भन्ने? “किनकि नेपाल विवाद नै विवादको पोको हो” अरे | बिबादको उद्गम नै यस्ता अनपढ गवारहरुको झुण्ड हो | आफ्नो धोति आफै फुस्काउँछस ओली बजिया? तँ भाते र तेरो बिद्द्या जस्ता अनपढ लठैत गवारहरुकै कारण नेपाल विवादको पोको भएको हो | “र” को अक्षर लेख्न नजान्ने “रक्षामन्त्रि” अनि “प” कि अक्षर लेख्न नजान्ने तँ चाहीं “पिएचडी” | हामीलाई तँ जस्ता नेता देख्दा नेपालमा आएर एक एकलाई खसालौं जस्तो हुन्छ |

    तँलाई जति गाली गर्दा पनि कम हुन्छ किनकि एउटा गधालाई जस्तै तँलाई सबै गालि पचीसक्यो | तेरो मुख कहिले देख्नु नपरोस |

  72. जस्तो सोच , मानसिकता तेस्तै उपज त हो नि / सधै फटाइ गर्न गराउन उत्साहित ब्योसो ओली जस्ता कपुत हरु ले गर्दा नै त आज देश मा दण्डहिनता , अराजकता बढीराको छ / सबै तिर बाट नक्कली प्रमाणित भै सकेको ph d को अजै ओकालत गरेको सुन्नी त्यो जमात ले कार्यक्रम स्थल बाटै खेदनु पर्ने थियो / ओली कै छत्रछायाम त्यो university को नाटक मन्चन भएको हो / आफु लाइ अरु ph d होल्दर सरह बनौनी अनपढ मनस्थिति /

  73. होइन यसो गरौ , एउटा फलामको साँचो बनाम “डाक्टर” लेखेको अनि आगोमा रातो हुने गरि तताम तेस्पछी यो केपी ओली को निधारमा ड्याम्म ठप्पा लगाईदिम अनि सबैले डाक्टर भन्ने चिन्छ, केपी पनि खुस हामी पनि खुस !

  74. इज्जत भएको लाइ पो इज्जतको दर मुला ओली माओबादी लै गाली गरेर ठुलो भएको हो!अब छिट्टै यो सबै माओबादी ले उचालेर हो भन६!

  75. हाहाहा!!! डा के पी ओली???????? बरु डाँकाडर के पी ओली (बिषेशज्ञ इन्डियन दलाली एण्ड बिध्या बेरिधि) भन्दा ठिक अर्थ लाग्छ! तेसो गरे कसो होला?

    • मलाई यो संचार पढेर सरहाई खुसी लाग्यो, मैले धेरै प्रयास गरे केपी ओली लाइ नंग्याउन तर मेरो सबै प्रयास माँ पानी फ्याक्दै यो दलाल आफै आफ्नो मुकुन्दो उतार्दै छ. म लन्दन माँ छू मेरो आखा, र अरु इद्रिय ले ले गोपाले को सबै करतूत देखेको छ, अनुभव गरेकोक छ, यो राकेश सूद को दलाल अझै आफ्नो p h d सक्कली भन्दै छ, अब हामी ले केही बोल्न पर्यो र?

  76. एस्तो छ नेता भनाउदा, दुद को साची बिरालो भनेको येही हो नक्कली सम्मान पाउदा त नछाड्ने ले प्रधान मंत्री को कुर्सी पायो भने Superglue ले टासेर झुन्डाएर हिन्द्चा

  77. हा हा हा !! वास्तवमा नै हो के पी मतलव कठपुतली, सुहाउँदो सब्द को खोजि भा छ | के पी ओलि खुद डुप्लिकेट नेपालि हुन् अर्थात् इन्डियन दलाल वा लेन्डुप दोर्जे को नेपाली संस्करण | तेसैले जाली university ले फटाहा ओली जीलाई PHD को किर्ते प्रमाण पत्र दिएको हो र यो उनलाई सुहाउँदो पनि छ | अब मह जोद्दिसंग यिनको तुलना गर्नु नै बेयिज्जत हो | कमसे कम यिज्जत हुने संग त ओली लाइ जोड्नै हुन्न हुने को समेत् जान्छ | अर्को कुरा यिनले यो पाउनुको पछाडी केहि राम्रा काम छन् | १. यिनी महाकाली बेच्ने प्रमुख मान्छे हुन् | यिनले माकुने लाई धम्काएर समर्थन गर्न लगाएका थिए र स्मरण गर्न भनेका थिए कसरि महासचिव बनेका हौ | नत्र मदन लाई जस्तै सिददाइदिने धम्कि दिएका थिए | २. जब जब देश भित्र राजनैतिक सङ्कट बढ्छ वा सरकार भत्कने र बन्ने अवस्था हुन्छ फोन टेपिंग हुन्छ भनेर बिरामी भै देल्ली पुग्छन आसिर्बाद थाप्न | ३. साउथ block को निर्देसन बमोजिम अरु पार्टीमाथि खनिन्छन धुवादार रुपमा | बिसेस गरि रास्त्रबादी सक्ति माथि जसले गर्दा मुलुक लाई अरु कम्जोर बनाउन सकियोस | यी राम्रा बिसेसताले गर्दा यिनले PHD पाएका हुन् हामीले राम्रै मान्नु पर्छ | कति साधारण मान्छे मात्र ठगिनु त एस्तै असाधारण मान्छे पनि परुन न त बा बल्ल हामि जस्ता सामान्ने लाइ enjoy हुन्छ | वेलकम डा. ओली उर्फ कठपुतली |

  78. केपी वली लाइ विद्यावारीधी ? विद्याको अर्थ केहो भनेर सोधे अर्कै जबाफ देलान / वारीधी र सारीधी को त के कुरा ? पाएको विद्यासारीधी छोड्ने त कुरै भयान / आफै नक्कली भयपछी university नक्कली वा सक्कली प्राईभेत लिमिटेड भयर के भो त ? यस्ता नक्कली डाक्टर कति छन् कति नेपालमा भने वलीमा मात्रै कुन नैतिकता छ र त ?

  79. केपी ओली सारै गब्बर मान्छे हो मैले त फेस तो फेस भेटेको छु सारै झिंगा को जस्तो चित्त भाको मान्छे पनि हो

  80. पढेका मान्छेहरुलाई सम्मानको अर्थ थाहा हुन्छ, गुण्डाको भरमा राजनीति गर्ने के. पी. ओली जस्ता गवारलाई हैन | नपाउनेले के पायो बोक्रैसित चपायो भनेको सायद यहि होला ?

  81. के पी ओली इंडिया को दलाल हो | यो दलाल लाई डाक्टर उपादी दिए पछि अझै दलाल गर्न सजिलो भयो होला | योस्तो दलाल लाई तपाई हरुले स्वागत गरेर आफ्नो Intellectual Height नघताउनुहोला | यो नै मेरो सुझाब छ |
    एउटा नक्कली उपाधि पाउदा त यो दलाल ले एस्तो मरिहत्ते गर्छ भने | भोलि एस्लाई एमाले ले सारा देश को जिम्मा दियो भने कसो होला मित्र हो ? विचार गर्नुस |
    New York का मित्र हरुलाई एउटा proposal गर्न मन लग्यो | भोलि देखि यो दलाल जन्हा जान्छ तेही सोध्नु होला कि | उ किन एस्तो नक्कली पदावली को मरिहत्ते गरेको छ ? सारा नेपाली ले नक्कली ,दलाली ,भ्रस्टाचार को बिरोध गर्दा गर्दै अर्थात् सम्झाउदा सम्झाउदै पनि उ किन आफै तेस्को रकच्या गर्न हिडी रहेको छ ? यो के पी ओली को भण्डाफोर गर्नुस र एस्लाई नेपाल मा राजनीति गर्न बाट पनि मुक्त गरिदिनु पर्चा नेपाली जनताले | नत्र एसले कहिले पनि नेपाल लाई माथि पुग्न दिदैन | यो त येस्तई नक्कली काम गरेर बच्ने मान्छे हो | दुक्ख गर्ने र पाउने त तपाई हामी नेपाली त हो अखिरमा | बेलई मा चिनौ यस्ता रास्ता को जुका हरुलाई | येस्तालाई राजनीति मा राखेर नेता बनाउदा रास्ता ले कस्तो दुख पाउछ भन्ने बुझी सकेपछि फेरी फेरी एउतै mistake नदोराउना सबैलाई हार्दिक अनुरोद गर्दछु |
    धन्यवाद

  82. काजु कान्छाले गरि खाने भो!
    उबेला कति भोक भोकै हिडेथ्यो
    पाको बेला रसतालमा झरी खाने भो
    मै पनि भए डा. कमरेड, ऐनामा हेरी हास्दो हो
    मिर्गौला फेल बिचार ओली नक्कली उपाधि मरी लाने भो

  83. यो कमिना पन को पाराकास्ट हो / यो भन्दा निच पाना हुन सक्दैन /
    अब हामी हाम्रो स्तर को मुल्यांकन गरौ / हामी कस्तो मान्छे लाई नेता मान्दो रैछौ?

  84. एउटा चोर ले अर्को चोर को सपोर्ट गर्दा के को अचम्मा नि ………..

  85. कुकुरले हड्डी पाए पछी छाड्छ र ? यो त धुर्ब सत्य नै हो नि.

  86. गोपाल पौडेल जस्तो मान्छेलाई प्रश्रय दिने येस्तई डाओली जस्ता नेताहरु त हुन् नि. अनि किन फिर्ता गर्थे आफ्नै कमाई त हो. मलाई त लाग्छ ओली र गोपाल पौडेल सबै हिसाब ले आफन्त हुन् – एक अर्कालाई सघाउने – नेपला को इज्जत कसलाई मतलब. हैन त डा ओली?

  87. के पि अाेली त कस्तो रड्डी मान्छे रैछ हो साथी हो, जो चोर उसकै ठुलो स्वर भनेको यही हो ।

  88. के पी ओली ले यो PHD को उपाधिलाइ बिद्या वारिधि भन्या भयरनै मरिहत्ते गर्या क्या ?? कस्तो न बुझ्या पाठकहरुले पनि,, बिद्या क्या बिद्या बिद्या वारिधि ,, अब त सबैले बुझ्नु भो होला नि . यस्ता पुन्ग्मांगे नेता त्यसमाथि झ्यापे,, कुरो सक्किगोनी .

  89. हैन यो केपी को पछाडी लाग्ने हरु देखेर पो अचम्म लाग्छ

  90. कुकुरले हड्डी छोड्ला तर ओलीले डाक्टरको उपाधि छोड्ने वाला छैन है मित्रहरु

  91. यो भन्दा अगाडी को ” अब ओली र गच्छदार मात्रै बाकी” भन्ने ब्लग को कमेन्ट मा ओली र गच्छदार येही भन्नेवाला छन् भन्ने कुरा मैले लेखेको थियो/ यो ८ पास ओली ले डाक्टर उपाधि पाको छोड्नेवाला छैन/ आफुलाई बाबुराम भटराई भन्दा पनि धेरै पढेको छु भन्ने काल्पनिक सोच राख्न थालेको छ/ नेपाल को राजनीतिक क्षेत्र मा यो भन्दा पनि गवार हरुको बढी सक्रियता छ/ सबै क्षेत्र बाट नक्कली हो भन्ने पुस्टि भैसक्दापनि ओली चै सोच्दै नसोचेको कुरा पाको हुनाले
    छोड्नेवाला छैन/एस्तो मुर्ख, अनपढ,गवार नेता हरु नै नेपाल मा धेरै भाको हुन ले देसको उन्नति हुनेवाला छैन ओली जी ले नेपाल को राजनीतिक लै जसरि फूटबल खेल संग तुलना गर्नुभो तेस्तै नै छ नेपाल र नेपाली को हालत/ यो सब बुज्दबुज्दै पनि एस्तो नेता हरु जुन देस मा पुग्छन तेही देस मा बसोबास गर्ने नेपाली ले ठुलो स्वागत सम्मान कार्यक्रम को आयोजना गर्छन किन गर्छन के सोचेर गर्छन त्यो नै अचम्म लाग्छ/ नेपाल मै पनि एस्तो झल्लु हरु जहाँ पुग्छन तेही स्वागत सम्मान नै बढी हुन्छ त्यो पनि अचम्म लाग्छ/ नेता हरु ले आफ्नो वरिपरी राखेको भाडा का टट्टू हरु लै नै पैला आफ्नो नजिक आउन दिनुहुन्न अनि मात्र ठिक होला जस्तो लाग्छ/ फोकट को खायर होला ओली र गच्छदार त सुत्केरी मोटायको जस्तो गरि मोटाको छ/ अब डाक्टर गच्छदार के भन्नु हुन्छ तेस्को इंताजर गरौ/

  92. आई ए मात्र पडेको लाटोले विद्याबारिधि पाएको किन फिर्ता गर्छ त? बिद्याले पनि पाउनु पर्छ भनेर किन आवाज उठायेनन डॉ. ओली सरले, अचम्म लागेको छ /

  93. पैसा को लागि आत्मानै मरेका यी नेता भानौदहरुलाई मरे पछि नर्कमा पनि ठाउँ पाउदैन यो त पक्का हो.
    कोइ पनि देश को लागि अलिकति पनि सोंच्ने नेता परेन धिक्कार छ यी राजनीति पार्टी र यसका नेताहरुलाई गरिब को आशुले पोल्नेछ खबरदार.
    मरेर जाने चोला
    कति लोव गर्न सकेको होला
    हे दैब यी नेता हरुलाई अज कुबुद्दी देउ र यिनीहरु आफै मासिउन.

  94. my संसार का पाठकहरु ले पहिला यो doctor उफादी पाउदा जे जे भनेर कमेन्ट गरेको थिए ओली ले पनि त्यही भन्यो हाम्रो mysansar का पाठकहरु कति दुरदर्शी छन् अब ओली लै doctor को गोलि दिनु पर्छ

  95. पढेर पाउन त्येस्तै हो, फोकटमा पाउदा किन छोड्थे,असत्ति…

    • एस.एल.सी.डा.के.पी.ओली शर्मा,मा धर्म कद्दापी छैन भन्ने कुरो उसको चरित्रले दर्शाउँछ !त्यसैले यस्ता फटाहा नेताको पछी लागेर हिंड्ने चेतनशील बिद्यार्थीहरुको जमातलाइ के भन्ने ?अव त अनपढ नेपाली दाज्यु भाइ दिदि बहिनिहरुलाइ अनपढ भन्नु भन्दा त पढे लेखेकालाई अनपढ भन्नु पर्ने भएको छ!किन भने बर्तमान अवस्थामा नेपालको राजनीतिक दलहरुको चरित्र,कृयाकलाप हेर्दा र तिनीहरुलाई समर्थन गर्ने आँखा खोलेका चेतनशील व्यक्तिहरु सव अन्धा भएको महशुस ठहरेको छ!चाहे देशमा होश चाहे बिदेशमा होश यी पंगुहरुलाई अन्धा धुन्धा समर्थन गर्ने
      बिद्द्वान पंगुहरुलाइ देख्दा सान्न्चिकै घृणा जागेर आउँन थालि सक्यो!

  96. नक्कली पीएचडी फुर्ति संग राख्छु भनेपछि कुरो बुझ्नोस| हाम्रो देश खत्तम पारेकै
    यस्ता नेताहरुले हो| चार वर्ष अघि परराष्ट्र मन्त्रि भएको वेला दशैँ ताका वाशिंगटन डीसीको वसाइ समयमा नेपालमा त्यही वेला नेपालमा डा. हर्क गुरुङ, डा. तीर्थमान मास्के, डा. चन्द्र गुरुङ, मिंगमा शेर्पा, आदि बिज्ञहरुको प्लेन दुर्घटनामा परी मृत्यु भएको दुखद खबरले सम्पूर्ण देश शोकमा डुबेको थाहा पाउँदा पाउँदै पनि एउटा रेस्टुरेन्टमा मीरा रानाले लाइभ प्रस्तुत गरेकी मखमली चोली चाइन्दैन् गीतमा राजदुतावासले सरकारी पैसामा भोज मनोरंजन समारोहमा ओलीले ताली फोहोरा संगै जीउ मर्काएका एउटा भीडीओमा हेर्न पाएका थियौ| यस्तो छ स्वघोषीत लाइन्सम्यानको चाल| बिद्युत प्राधिकरणको वाहन निजी प्रयोगमा ल्याएको र सरकारी खर्चमा इन्धन हालेको बारे “डा” सा’ब को राय के रहेछ? नैतिकता भन्ने चीजको खडेरी छ राजनीतिज्ञहरुमा| नेपाली जनतालाई फोहोरी राजनीति फुटबलका मुक दर्शक बनाएर कैले सम्म उल्लु बनाइरहने होला?

    • नरिप जी,
      डाक्टर हर्क गुरुङ जो पहिला यक चोटी विदेश मन्त्रि भएको र विदेश मन्त्रि भएको लगतै नेपाल र भारतको बिचमा सिमा खुला छोड्नु हुन्, अध्यागमन नियन्त्रण गर्नु पर्छ, भारत जस्तो बिशाल जान संख्या भएको देसको नागरिकहरु लाई यसरि नेपालमा बसोबाश गर्न दिए नेपालको अस्तित्वो यक दिन मिटने छ भन्ने हो? यो कुरा बोलेकै हप्ता डाक्टर हर्ख गुरुङ लाई भारतीय दवावमा मन्त्रि पद बात हटाईएको थियो/ यदि उहाँ डाक्टर हारक गुरुङ नै हवाई दुर्घटना मा मारिएको हो भने, त्यो दुर्घटना भएको हो बा गराएको हो भनि सोच्नु पर्ने कुरा भएकोछ/ भारत बिरोधि हरु नेपालमा कुनै न कुनै घटनामा मारिंदै आएको छ/ स्थिति शोचानिये छ मित्र/

  97. निकास र बिकास दुबै दिन नसकने नेताहुन यि ओलि । यिनले गरने राजनिती न कमनिस्ट सिध्दान्त संग मेल खान्छ न जनमत संग । खाली कार्यकताको भाबनाको फाइदा उठाई देशलाई निकाश बिहिन बनाउन सफल भैरहेका छन् । म ठोकेर भन्ऩ सक्छु यदि नेपाल यही अबस्था रही रहे यि सधै का नेता हुने छन । तर उनि बिरोधी कसैले ज्ञनेले झै सता कब्जा गर्यो भने सबै भन्दा पहिला दलाली वा पलायन पात्र उनै हुने छन । डार्बिन शिध्दान्तका भनौ वा क्षेपाराको रङ्ग फेरने सिध्दान्तका कट्टर अनुयामी हुन उनि । यस्ताले के छोड्थे डा जस्तो पद । बोरू कहिलेबाट प्रो हुने हुन ।

  98. देशको हालत अहिले दयनीय छ, देशमा बिदेशमा नेपालीहरुले दुख पाइरहेका छन्. कोहि विदेशतिर बिचल्लीमा परेका छन्I कोहि नेपालमै खाने एक गेडा चामल नपायर त कोहि जीवन जल नपायर अकालमा मृत्यु वरण गरिरहेका छन् I देशमा शान्ति सुरक्छा छैन, कानुन छ तर त्यो लागु छैन, देश संबिधान बिहिन छ. जसले जे गरे पनि हुने एउटा अराजक स्तिथि छ तर पनि यी लाज नभयका नकचरा नेताहरुलाइ केहि मतलब छैन. थुक्क छ Iयिनीहरु लाइ ज्ञानेन्द्रले गरे झैँ जेलमा राखेर कुन्नि कुन शासन हो तुरुन्त लागु गर्नु पर्छ I कुनै पनि कुराको एउटा हद हुन्छ I

  99. थुक्क विदेशमा समेत राजनिति। नेपालीलाई के भएको होला यस्ता पटमूर्ख राजनिति गर्नेहरूलाई साथ दिनको लागि।

  100. संसार मा डाक्टर नै डाक्टर भएको देश कुन हो? अर्थात सबै भन्दा बेसी डाक्टर भएको देश कुन हो?

  101. मान्छेलाई लाज पचे पछी जे गर्दा पनि क फरक पर्छ र,भन्ने गतिलो उदाहरण हो यो

  102. लाटो देशमा गाँदो तन्नेरी
    सित्तैमा पाएमा अलकत्रा खान मा केको आपत्ति

  103. साचिकै तिमि ले नै देश हाक्न सक्छ भन्ने प्रमाणित भो अब

  104. डा राम सरन ,डा राम बरण ,डा खड्ग ओली ,डा मिनेन्द्र रिजाल ,डा नारायण थापा

  105. हे बेबकुफ नेता हो / तिमीहरुको बुद्धि कहिले आउने हो / तिमीहरुको कुरा सुन्दा त लाज लगेर आउछ / कमसेकम लाज नलागेपनि DR भन्ने पदको त सम्मान गर /

  106. त्यत्रो $२००० खर्च गरेर पाएको PHD पनि कहीं नक्कली हुन्छ त… के भयो त University register नै नभए पनि… के भयो त University संचालक हरु सबै ठग भए पनि… दिने पनि उस्तै लिने पनि उस्तै….. बधाई छ डा. KP (कठ-पुतली ) ओली लाई……

  107. लाटो देश मा गाँदो तन्नेरी |
    चटकी को काम डमरु बजाउने हो , अरुले सुन्ने हो कि कसो

  108. ओली पनि कुनै जिम्मेवार नेता होर ? जसलाई आफ्नै पार्टीको कुरा थाहा छैन अनि थाहा पाउन आफूले पनि झलनाथलाई नै सोध्नुपर्ने बताउछन् ……..हाहा …………हाहा …. ……..हाहा ….

  109. केपी ज्यू देश बर्बाद गर्नेहरु मध्ये तपाइलाई पनि अग्रस्थानमा चिनिन्छ. त्यसकारण देश र जनतालाई नचाहिएको एउटा अराजनीतिक व्यक्ति नेता होइन क्षेता हुने हुदा तपाइको राजनीतिले होइन कुनियातिकले समय समयमा नेपाल र नेपालीको भाग्यमा बज्रपात हुने गरेको छ. किनकि तपाइले रचेको भूमिका र अपनाएको पोलिटिकल अल्टरनेट सिक्वेन्शाहरु सबै यति घातकसिद्ध भएको छन् कि तपाइले सार्बजानिक उपदायता दिनु भन्दा पनि बदला र चोट पुर्याउने ऊद्धेस्यले गरेको बुझिन्छ. र तपाइँ चाँही अर्कालाई समाप्त गरी आफूले स्वाद लिने काममा मात्र माहिर हुनु हुन्छ. बरु तेस्तो बिषयको लागि चाँही तपाईलाई सक्कली डा. भन्नै पर्दछ, त्यो नक्कल्ली यूनिभर्सिटीले के को लागि डा. दिएको हो नेपाली जनताले बुझ्नु पाएको छैन . एक चोटी सक्कल बमोजिमको नक्कल ठिक छ भनि हाम्रै नेपालको त्रि.वि. मा प्रमाणित गरी लिन पनि अब प्रक्रिया चलाउने हो कि ?

Comments are closed.