एमाले ‘लाखे’


आज काठमाडौँ पूरा एमालेमय भएको छ। ठाउँठाउँबाट जुलुस निस्केका छन्। एमालेको मिनी महाधिवेशनका लागि देशभरबाट कार्यकर्ता भेला भएका छन्। यसै क्रममा सांस्कृतिक झाँकीसहितको जुलुस पनि निकालियो। माथिको जस्तो मुकुन्डो लगाएको लाखे नाच खासमा त इन्द्रजात्रामा मात्र निस्कनु पर्ने हो, एमालेलाई चाहिएपछि आमसभा कै लागि पनि निकालिदिएछन्। यो सांस्कृतिक नभएर एमाले लाखे। जुलुस खुलामञ्चमा भेला भई सभामा परिणत भएको थियो। एमालेले यसलाई शक्ति प्रदर्शनका रुपमा पनि लिएको थियो। साथी मणि दाहालले खिचेका थप फोटो भित्र।


पूरै एमाले!


क्याप पनि एमाले।


हाम्रो पार्टी एमाले।


म पनि एमाले!


एमालेले यस पटक सभामा राष्ट्रिय झण्डा पनि प्रयोग गरेको थियो। नत्र दलहरुको सभामा राष्ट्रिय झण्डा हैन, पार्टी कै झण्डाको मात्र प्रयोग हुन्थ्यो।

मान्छे चाहिँ कति थिए त ? राष्ट्रिय दैनिकहरु र टेलिभिजनमा समेत विज्ञापन बजाइएको यो सभामा यति भीड थियो-


100 Comments

  1. एमाले र जाले-माले गोरु भनेको एउतै हो!

    • लाखे………, यो एमाले दही चिउरेहरुले के तमासा देखाउन खोजेको हँ ?????? नमच्चिने पिङ्गको सय झड्का भनेको यही नै हो | यिनीहरुका सम्पूर्ण क्रिया कलाप सदियौं देखि देख्दै/भोक्दै, जेल्दै आयौं हामी नेपालीहरुले | अब यी दही चिउरेहरुले के गर्छन भनि बिस्वास गर्ने र आधार के ??? यी सब काटेहरुका झुटा भ्रम मात्र हुन् | ए काटेहरु हो…., कति सम्म नेपाली जनताहरुलाई अन्यौलमा पार्ने हो ???? यी काटेहरु कम्युनिस्ट भन्छन तर कम्युनिस्टको जस्तो ब्यबहार पनि छैन | यिनीहरु कांग्रेस जस्तो बिदेसिहरुका नोकरी , चाकरी पनि होईन भन्छन | त्यसो भए एमाले कुन जन्तु अन्तर्गत पर्यो ??????

    • माई संसार हेर्नु हुने मित्रहरु, अरु कुराहरु भन्दा हालको नेपालको परिस्थिति र नेपालीहरुका चासोका बिषय संघीय गणतन्त्र /राज्य पुन संरचना,सासकीय स्वरूप आदि जस्ता बिषय बस्तुका बारेमा छलफल अनि आफुले जाने बुझेका कुराहरु एक आपसमा अदान प्रदान गरिएमा उचित हुन्छकी भन्ठानेको छु |
      तसर्थ यसै सम्बन्धित् बिषय बस्तुहरुका बारेमा एक दुई सब्द लेख्ने जमर्को गरेको छु |
      मित्रहरु, बिषेस गरी हामी सम्पूर्ण नेपालीहरु जब सम्म एकोहोरो पना,(भेंडा पना) व्यक्तिगत स्वार्थ र नेता/पार्टीहरुका झुट्टा भ्रम/आस्वासनबाट मुक्त हुन सक्दैनौं तब सब सम्म हामीले चाहेको माथि उल्लेख गरिएका कुरा असम्भब छ |
      मेरो बुझाईमा भन्ने हो भने, नेपाली काँग्रेस र एमाले नेता/पार्टीलाई बिस्वास गर्ने कुनै आधार छैन | किनकी, यिनीहरुका सम्पूर्ण कामकुराहरू हामीले झन्डै आदि दसक त हेरी सक्यौं | अब हेर्न बाँकी के छ त ? काँग्रेस र एमाले नेता त्यही हो,पार्टी त्यही हो, नेतृत्व तेही हो, निती त्यही हो, सिधान्त त्यही हो | त्यसैले विश्वास गर्ने आधार एकदम न्यून छ |
      अन्त्यमा, यदी नेपालीहरुले साँचिकै परिवर्तन चाहेकै हो भने एउटा मौका छ भन्ने मलाई लाग्दछ | त्यो हो, कमसे कम दस,/पन्द्र वर्ष माओबादी पार्टीलाई सप्ता/ साशन

  2. एमाले, उमाले, खुमाले, दुमाले !!!!!!! के गर्नु ???? चमेरा वर्ग त् हो नि सबै ताक परे तिवारी नत्र गोतामे

  3. द्रोण जी यी एमालेका नेताहरु सधै हरियो देखचन.’किन भने यिनिलाई कमिसन चाहिएको छ.’ तर सबै राजनैतिक पार्टीका नेता ,कार्यकर्ता हरु भ्रस्ट भएपछी नेपालको विकास कसरि हुन्छ?

  4. Bisnu kharel जी, कांग्रेस,माओबादी,एमाले को सिधान्त राम्रा भएर के गर्ने सबै नेताहरु भ्रस्टाचारी भए पछी,लाखे नचाओ या स्याल,देस र जनताको हित यी कुनै पार्टी ले गरेको छैन र गर्नेपनि छैनन्. स्वीडेन ,नर्वे का राजनैतिक नेता का जुत्ता पालिस गर्ने पनि छ्यमता छैन हाम्रा नेताहरुमा .

  5. एमालेको शक्ति प्रदर्शनमा भाग लिने ई रंगी बिरंगी लुगा लगाउनेहरु यति धेरै संख्यामा देख्नु भयर अचम्म मान्नु पर्ने कुनै कारण छैन ईनिहरुलाई हामीले कुनै पनि पार्टीको प्रदर्शनमा देख्दै आयका छौ/

    आफ्नो भाषण सुन्न र आफ्नो दलको प्रदर्शनमा धेरै मान्छेहरु भेला भयको देखेर दम्भ गर्नेहरु देखेर मलाई एउटा कुरा याद आयो/

    मेरो टोलमा आजीवन बामपन्थी विचारधारामा समर्पित समाज सेवक दाता ( मेरो प्रेरक पनि) “राम हरि कृष्ण मानन्धर ज्यु वडा अध्यछ्यमा उठ्नु भयर जित्नु पनि भयो/ हाम्रो टोलमा त्यो समय मात्र १८०० मतदाताहरु थियो र उहाले ७०० मत पायर जित्नु भएको थियो/

    विजय यात्रामा उहाले आफु जित्नु भएकोमा अलि गर्ब गर्नु भयो/ त्यो कुरामा यक जना व्यक्तिले उहाँलाई भन्नु भयो राम हरि ज्यु यो नभुल्नुस तपाई मात्र १८०० सयमा ७०० मत पायर जित्नु भएको हो बाकि ११ मत तपाईको बिरोधिहरु छन् गर्व नगर्नुस बरु टोलको सबै व्यक्तिहरुलाई रिझाउन नसकेकोमा “नतमस्तक हुनुस” भन्नु भयो/

    राम हरि कृष्णज्यु यक छिन तोलाउनु भयो र भन्नु भयो हो म साँचो अर्थमा जितेको रहेनछ तर जित्न कोसिस गर्नेछु भन्नु भयो/ रामहरी ज्यु मन मोहनको निकटको मित्र थियो तर एमालेले उहाँलाई हेला गरेर अर्को चुनावमा टिकट दियनन तर राम हरि ज्युले आफ्नो घरको करोडौ पर्ने भाग एमालेलाई दानमा दियर जानु भयो/

    अहिले रामहरी कृष्ण मानन्धर ज्यु हाम्रो माझ छैन/ उहाँको यक मात्र छोरा सुमन मानन्धर बेलायत बात ईन्जिनियर बनेर नेपालमै कुनै उद्द्योग खोलेर बस्न नेपाल फर्कनु भयको थियो/ सो उद्द्योग खोल्ने सामानहरु भारतको कल्कतामा रोकियर रहेकोमा बाउ छोरा कलकत्ता जाँदै गर्दा बिहारको बरौनिमा मधेसीले छातीमा गोलि हानेर घाईते बनाई दियो/ कसैले सहायता गरेनन छतपतिन्दै तेही मरे / बुढो बाउ रामहरी ज्युले छोराको लास बोकेर नेपाल फर्क्यो/

  6. गत बर्ष बसन्तपुर मा प्रचण्ड ले सम्बोधन गरेको कार्यकर्ता भेला को भन्दा धेरै को उपस्थिति रहेछ !! त्यस अर्थ मा कार्यकर्ता को उपस्थिति कम हुनु भनेको उनीहरु प्रति को बिश्वास घट्नु हो !! आशा गरौ एमाले, कांग्रेस, माओबादी सबै पार्टी को कार्यकर्ता यसरि नै घटुन… फटाहा नेता हरु को भाषण सुनेर आफ्नो अमुल्य समय बराद नपारुन !!

  7. सच्चा एमाले भएको देखाउने हो भने एसरी मानब स्रम खेरा जाने गरि टुडिखेल मा भेला हुनु आफै मा हस्येस्पद छ /गर्नु देखाउनु नै छ भने हुम्ला जुम्ला ,बाजुरा आनी मुक्त कर्मैया र नेपाल को गरिबी हटाउने काम मा जुलुश गर्नुस एमाले जिऊ हरु /गर्नु ,गराउनु नसक्ने ले २,४ सय मान्छे सडक मा उतार्दै मा आसल छ भन्ने कदापी देखौदैना.नत्र २२ वर्ष सम्म मा कुन पार्टी ले देस आनी जनता लाई के दियो? खाली नारा,जुलुस तोडफोड,हत्या,हिंशा आसन्ति आनी गरिबी को सिबाए कस ले देस मा के दियो? आनी के को लागि जन पर्दर्सन? फेरी के को लागि सरकार फेर्न को लागि हो? जनहित को काम गर हो एमाले. कांग्रेस र मावोबादी हो. सक्छौ भने देस मा बिजुली देउ,पानी देउ, गरिबी हटाऊ नत्र भने नारा जुलुस मात्र गरेर हुदैन भन्ने बुज्नु पानी जरुरि छ भन्ने हाम्लाई लागि रहेकोछ/

  8. कुनै पनि देसका जनतामा आफ्नो छेत्र बाट देस बिकासमा केहि सेबा पुर्याउनु ठुलो र natural काम हो .यसलाई ब्रिस्तित रुपले ब्याख्या गर्ने हो भने डाक्टरले बिरामीलाई स्वस्थपार्ने काम ,न यसले बिल तिर्न सक्छ भन्ने होइन ,राजनीतिमा लाग्नु को अर्थ समाज को सेबा हो, न भ्रस्टाचार गरि दसौपुस्ता को लागि bank balance बढाउने होइन , घुस लिने र दिने दुवै अपराधी हो ,तर तपाई नेपाली हुनु हुन्छ र कुनैपनि पार्टी को सदस्य नभए ,तपाईले जताततै ,घुस बिना बिधुत को बिल ( that bad ) पनि तिर्न सक्नु हुन् !!!!!.i rest case against नेपालका भ्रस्टचारी बारे ,हैन तिमीहरु कसरि आफुलाई मानब भनिरहेका छौ, तिमिहरुत दानब हौ.म ठोकेरै भन्छु कि नेपालका राजनीतिज्ञहरु ९९.९९% भ्रस्ट छन् !!!

  9. होइन लाखे देखाउने पार्टीको दोस ! जनतालाई नचाउने नेताको पो हो दोस !नागरिक समाज एक भएर चैते सरकार बन्न खोज्ने नेताहरुको उदाइदिउन् होस ! नेताको भासणकोपछी लागेर हिड्ने जनताको पनि उत्तिकै छ है दोस ! अबको चुनापमा जनताले कुन नेतालाई चुन्ने पुर्याउनु छ है होस ! एमाले पार्टीलाई लाखे देखाउनु भनेर त जनताले भोट दिएकोत होइन नि ?

  10. खुशी लाक्यो एमालेले लाखे नाच देखाएर बेरोजगार जनतालाई एक दिन भए पनि रोजगार दिएछ !

  11. देश डुब्नैलागेकाे बेला नेकपा (एमाले) काे सत्बुध्दी आयाे । याे भाग्य बनाेस हाम्राे देशकाे ।
         नेपालकाे राष्ट्रिय झण्डालाई सधैंउच्च राख्ने, देश र जनताकाे बास्तबिक समस्याकाे पहिचानकाे स्पष्ट दिसा निर्देश गर्ने पार्टी नेकपा (एमाले) नै हाे । र याे मिनी भेलाले खाएकाे कशम ब्यबहारमा देखाउनु सक्छ भने…… ।         
             माक्सबाद र लेनीनबादकाे सृजनात्मक प्रयाेग गर्दै जनताकाे बहुदलीय जनबादकाे जिम्मेवारी बुझेर सामुहिक नेतृत्व र ब्यक्तिकाे उत्तरदायित्वलाई सधैं बलियाे बनाउने हाे भने नेकपा (एमाले) संग जे जे छैन त्याे प्रप्त गर्दै जानेछ ।  
         गुटबन्दी सर्बहारा बर्गहरूकाे प्रमुख सत्रु हाे । यस्ले माक्सबादकाे पत्तन गर्छ भन्ने बुझ्दा बुझ्दै ब्यक्तिगत स्वर्थलाई नेकपा (एमाले) ले पहिले जस्तै काँदहाल्ने सपना देख्दै ब्यक्तिमा प्राधिकार थाेपर्नु थाल्याे भने याे भेलाकाे सार्थकता रहदैन । 
               नेताहरूले आफनु भुमीका नै प्रमुख हाे । म बिन पार्टी चल्दैन । भन्ने बिकृत मानसीकतामा चल्ने, कार्यकर्ता भेला, भेट घाट , प्रशिक्षण र माक्सबादी दर्शनकाे अध्ययन बन्दै नगर्ने हाे भने के. कमिटीकै मान्छे पार्टीकाे माक्सबादकै बिरूध्दमा के. कमिटीकाे बिरूध्द खनिन्छ । त्यस्ता क.हरू पनि छन् नेकपा (एमाले) मा । 
            याे जस्ता कम्जारिहरू नहटाए केन्द्रमै अष्पष्ट भए त्यस्काे नेपाली समाजले के आशा गर्ने ? नेकपा (एमाले)काे नाम जपेर मात्रै मान्न तयार छैन जनताहर, सिध्दान्तत चल्नु पर्याे । बिशर्जनलाई अगाल्नु भएन । 
         यति खेर नेपाली जनतामा आशा पलाएकाे छ । ढीलै भएपनि नेताहरूकाे बुध्दी पलाएकाेले । तर फलेकाे बक्षकाे हाँगा भएर झुक्नु पर्याे । आफनै कार्यकर्ताहरू संग गरिएकाे प्रश्नकाे उचित जबाफ र समधान दिनु पर्याे । आेठे जबाफ हाेईन । कार्यकर्ताहरूलाई लागेकाे प्रश्न गर्दा नेताले अपमान अनुभूति गरेर सिसाई हाल्ने भन्दा के बास्तबिक जबाफकाे आशा क. हरूकाे हाे । बुझेर जबाल दिनु नेता र पार्टी कै हितकाे कुरालाई भूल्नु भएन । 
         यदि पार्टी सिध्दान्त, देश र जनता प्रति नेता उत्तरदायि भएर पार्टी संचालनका बिधि र मान्यता अनुरूप  नेकपा (एमाले) चल्छ भने आम नेपाली कुशल नेताकाे खाेजिमा छन तर भर र बिस्वास साथ नेताहरू चल्नु सक्नु पर्याे । ब्यक्तिगत र परिवारकाे स्वार्थलाई नत्यागे नेपालमा अर्काे बिकल्प खाेज्नै पर्छ । सच्चाईकै आधारमा नेकपा (एमाले) चल्छ अब देखि भने एस्काे अर्काे बिकल्प छैन । 
          याे भेला यथार्थ मा सत्य साबित भयाे भने छाेटै समयमा फड्काे मारेर नेकपा (एमाले)ले नै देखाउन सक्छ । तर सिध्दान्त र ब्यबहार, भनाई र गराई मिलेन भने   जनताकाे नेकपा (एमाले) प्रतिकाे बिस्वास याँहा मित्रहरूले गर्नु भएकाे कमेन्टमा भिडाएकाे बिल्ला, जुराएकाे नामनै सिध्द हुनेछ । धन्यबाद !

  12. जनताहरुले बोलि र भाषण नपत्याएपछि अरु के गरोस् विचरा एमाले

  13. हुनत एमालेलाई अनेकौ नामले बोलाईन्छ त्यसमा कुमाई पुर्बेली बाजेहरुको पार्टी बनेर मोहन बैध ले पनि भन्छन क्यारे अब सचिक्कै एमाले नम्बेर एक पार्टी भन्ने हो भने सर्ब समबेसिय समयानुकुल चल्ने पार्टी हुनु पर्दछ सत्ताको भाग भन्दामा चल्ने हुनुहुन्न . ओली नेपाल र खनालले एकाध व्यक्तिलाई मात्र च्याप्ने परिपार्टी त्याग्नु पर्दछ . नेता सबैको नेता हुने कोसिस गर्नु पर्दछ . नेताको मन र मुटु ठुलो बनाएर काम गर्नु पर्दछ . संग्किर्ण जिगाको जस्तो मन मुटु हुनुहुदैन यो नियम कांग, माओ एमाले सबलाई लागु हुनेछ .
    योग्यता क्षमताको आधारमा जिम्मेवारी दींईनु पर्दछ . भर्ष्ट र नब भ्रष्टचारीलाई ठाउ दिईनु हुन् ./ भिबिन्न ठाउमा भर्श्ताचारको क्रिडास्थल बनाइनु हुन् अनि मात्र नुम्बर १ हुन् सकिन्छ

  14. I strongly agree with the anger and frustration of Mr Gagane jee.I would like to addd one more thing ,Maoist is not only one or two times better than UML but 17000 times better than UML because they murdered 17000 more people than UML.

  15. नेताहरुले के गरे? के भने? जनताले के पाए? किन कसरी यो सफल भयो? अब के हुन्छ?

  16. एसो हेर्दा एमालेलाई हिजडा र खुबी नभएको पार्टी त्यसै भनेको रहेनाछा| यसका पटक पटक क किर्या कालाप हेर्दा यो पाखण्डी, लालची, दलाल र भ्रस्टचारी र अदाशेहरुको पार्टी हो र यसका भरौटेलै देखेर कसिअले यो पपुन्ग्षकहरुलाई कुनै जिम्मवार पार्टीको रुपमा मान्न चाहन्छा भने तिनीहरुको आँखा नभएको र दिमागले कम गर्न छोडेको छ भन्ने कुरा भनि राख्नु पर्दैन|
    कुन चै पार्टीले के लाछारेको छ नेपाल मा| यी सब एमालेका टट्टूहरुको भिडमा आउने मुर्खहरुजस्स्तालाई मुर्ख बनाएर कित देश लुटेका छन् यता तेस्तै मुर्खहरुको सपोर्टमा राज गर्ने मौका पाएका छन्| एमालेका डाँकाका सरदारलाई सुहाउने त जेल हो तर किन मनिश्हनु इनिहरुलाई नेता भन्न रुचौन्छां| कतै दिमागमा किरा त परेन|

  17. स्याल बोल्यो भने सहर पासछरे एमाले बोल्यो भने लाखे नचा देखाऊछारे साचै साबित नै गरेर देखायो एमालेले, कहिले सम्म जनतालाई मुर्गा बनौछानि चोर नेताहरु ………………..साले चोर देश बनाउने नाम मा देश डुबायो तिमि हरु जस्तो लाई मोरेर जादा पनि नेपाल को धर्ति माता ले सारापछा थुका साले चोर नेताहरु …………………….

  18. एमाले नेता हरु
    ”बेला को बोलि ”
    १) माधब कुमार नेपाल —एमाले जे देख्छ त्यो भन्छ ,जे भन्छ त्यो गर्छ |
    २) झलनाथ ————–एमाले जनतामा भिजेको ,र जनताले मन पराउने पार्टी हो |
    ३) ओली —————–जति जति मावोबादी हामीलाई सराप्छ हामि तेती बलियो हुन्छु |
    ४) बिद्द्या भण्डारी ——-हाम्रो ने क पा एमाले भनेको संसार भरि प्रख्यात पार्टी हो
    ५ ) बाम देब ————–एमाले भनेको भैसीको दुध खाने मान्छेको पार्टी को लर तरोले झुक्दैन |
    ६ ) इश्वर पोखरेल ———म त् एमाले छोडेर कहिँ पनि जान्न
    ७ )शंकर पोखरेल ———-हाम्ले हारेर त् मावोबादिले जितेको हो नि |
    ८ ) प्रदिप नेपाल ———–म जस्तो मान्छे को योग्यता लाइ ये मा ले ले चिन्न सकेन |
    ९) सी पी मैनाली ———-माले ,एमाले फ्युजन गर्दा तरिका न मिलेर मात्र हो नत्र आज मावोबादी जंगल मै हुन्थ्यो |
    १० ) सुबास नेमांग ——–हाम्रो ने क पा ये मा ले भनेको सफा ,सुकिला र सभ्य मान्छे भएको पार्टी हो |

  19. नेता हरु को भित्रि मन मा धेरै डर औडाहा ,जलन ,भैरहेको देख्दै छु अझ खुला मंच मा कार्य कर्ता को पहिला जस्तो उपस्थिति नहुना ले बहउलौना मात्र बाकी देख्द छु / कार्य कर्ता जम्मा गर्ने चलन त येस्तो बिधि पन्चे काल मा पनि थियन जस्तो लाग्छ ,सबै जसो आफु खुसि नै लाग्थे भने कोइ रमाइलो को लागि लाग्थे भने कोइ खान- पिन को आशा मा लाग्थे /अब चै डर धम्कि को भरमा लाग्नु पर्नु भयो /यो कुरा नेता हरु लाई पक्कै थाहा छ ,बेलुकी पख स्थनीय नेता हरु लाई फोन गरि तपाइको एरिया बाट कति जना पठाउनु भो भनि हिसाब गर्दै ठिक्क होला /
    अब भासण को कुरा गर्ने हो भने ताई न तुइ हात लाग्यो सुन्य जस्तो कुनै बिद्ध्या मा कुनै नैतिक अनुसासन नभएका अनि बिगत का इतिहास मात्र बखान गरि राजनीति गर्ने को के कुरा सुन्ने ? अहिले सम्म कुन नेता ले भाबी योजना प्रस्तुत गरेर आफ्नो छेमता प्रस्तुत गरेका छन् ??तेस्मा पनि अहिले सम्म का हरेक पार्टी को नेता हरु को स्थिति हेर्दा लाल किताब बोकेर हिडेको भरमा नेता भएका ,कोइ समाज मा फटई काम गरि बच्न को लागि हिडेका हरु को मात्र हाली मुहाली भएको हुदा येस्ता प्राणी हरुको आवाज लाई भासण भन्ने कि ? भुकाई भन्ने कि ? रोदन भन्ने ?
    नेता हरु ले आफु लाई स्वोछा देखौना को लागि आफ्नो सातपुस्ते प्रस्तुत चै गर्नै पर्छ जस्तो चै मलाई लाग्दछ /
    समस्त जगत मा प्रणाम !!!

  20. कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर नेपाली नेताहरु.

  21. विदेश मा बस्ने साथीहरु सबै अरुले नै बिगारेको आफु चै खुबै राम्रो , जान्ने तोपल्न्ने कुरा गर्छन . देश मा केहि गर्ने जिम्मेवारी तिम्रो पनि हो कि हैन ? नेता हरु को मात्रै दोष छैन हाम्रो कामचोर र देश भित्र अवसर खोज्न , काम गर्न लाज मान्ने अनि बिदेशी को भाडा पनि माज्ने शैली झन् जिम्मेवार छ . शिसु प्रजातन्त्र मा क्रमश पर्गती हुदै थियो तर माओबादी को हिम्सा ले देश को भबिष्य नै बर्बाद पारेको छ .

  22. जुनसुकै वादीमय जसुकैले बनाउ तर गुण्डाराज मय नबनाउ .पसिना र आँशु पुछ्न नभ्याई दिनरात काममा मरुभूमि लगायत का ठाउहरुमा भएकाहरु र जान लागेकाहरुको अनि नेपाल आमाको पिडा बुझ्नेकी????

  23. आफुहरु चाहिं देश लुटेरा राष्ट्रवादीको नारा दिनेहरु सांचिकै राष्ट्रवादी हौ भने अहिले देश र जनताको कुन अवस्था छ ? किन बुझ पचाऊछौ ? तिमीहरुले दिएका झुट्ठा नाराको विश्वाश पर्दा हामीहरु विदेशी भूमिमा आज घरपरिवार र देशको मायामा तद्पिदै रहनु परेको छ.

    आज भन्दा दुइदशक अघि सम्म नेपाल संग समान आर्थिक अवस्थामा रहेका देशहरु कहाँ पुगेसके . तिमीहरुले जस्तै गरीव हरुलाई लाखे बनाएको भए सम्भव हुन्थ्यो ? गरिव जनताको बेलुकाको गाँस बासको ठेगान छैन दिनभरी लाखे बनाऊछौ .

    • येसो होला कि नितेश सर !

      “न पोथी न भाले , ढुण्डकारी ने.क.पा एमाले ! “

  24. एमालेले गाइजात्रा त जहिले नि देखाउने हो, यसपाली लाखे देखाए छ, प्रगति गरेछ | ओली जस्ता हास्य कलाकार भाको पार्टी ले देखाउने नै यहि त हो नि | बाँकी त देखेकै हो नि , एता को सिन्को उता सार्ने हुती छैन |

  25. एमालेको उपनाम पनि थरि थरि रहेछन – तेस्रो लिंगी, उभयलिंगी, नपुंसक लिङ्ग, चमेरो, घोडगधा! तर सबभन्दा सुहाउँदो नाम चाहिं “घोडगधा” लाग्यो| यसलाई चलन चल्तीको भाषामा खच्चड भन्ने गरिन्छ| गधाले जस्तो भारी बोक्न पनि नसक्ने र घोडाजस्तो कुदन पनि नसक्ने घोडगधासंग एमालेको बेहोरा ठ्याक्कै मेल खान्छ |

  26. नेपालमा पार्टीले विकास, सुशासन, अपराधीलाई दण्ड गरेर देखाउने भन्ने तेस्तैहो आब / देखाओ लाखे नाच , चटकी , गाइजात्रा नाच , नौटंकी / बिदेसी र आफ्नो इच्छाले कस्तो नाच्न मन लाग्छ / नाचे मेरे बुलबुल पैसा मिलेगा अरे बहुत नाचो तो बहुत पैसा मिलेगा /

  27. जब सम्म जनताले अहिलेका नेताहरु केहि बाहेक् मानब होइनन दानव हरु हुन् भन्ने बुज्दैनन तब सम्म केहि हुने वाला छैन |

    अहिलेका नेता हरुमा भट्टराई, नरहरी र अरु एक दुइ बाहेक का दानव हुन् | एमाले नेताहरु त सबै दानव हुन्, यिनका पछि नलाग |

  28. साचीनै ,’ पैसा देख्यो भने महादेव को पनि तेस्रो आखा खुल् थियो रे ‘ एमालेका नेताहरुले त् suicide गर्नु पर्छ.कांग्रेस पछी को भ्रस्ट एमाले हो !!! मधेसी त् आफै झाक्री आफै बोक्सी ,आफैले अपहरण गरेका व्यक्ति को परिबारमा गई म go between बनेर पैसा बनाउने , अब आएर माओबादीका केहि व्यक्तिहरु पनि भ्रस्ट भए पछी ,यिनी सबै नेता लाखे ,हामीलाई मुकुण्डो लगाएर तर्साई राखेका छन्.आजको नेपाली राजनीतिमा लाग्ने ९९.९% भ्रस्ट छन्.हिजो एउटा प्लास्टिक ब्याग मा मेरो सम्पति भनेको यहिहो भन्ने ओली को आज अरबौ कता बाट आयो ? आयकर तिरेको छ ? अनि एमालेका गुन्डाहरुले कांग्रेसी गुन्डा लाई जेल भित्र कसरि आक्रमण गरे ? तर सिबे लाई सहिद बनाउन पर्छ भनेर नेपाल बन्ध गर्ने कांग्रेस को नेता ‘कुजाता’ भए पछी जनता ले सिबे जस्ता अपराधी लाई सहिद भन्नपर्यो रे .. हाम्रो नैतिकता कति सम्म झरेको छ ? नराम्रो संग झरेको छ .यसको कारण १९९० पछिको बहुदलीय सासन भए पछी जो सासनमा पुग्यो उसले सात पुस्ता लाई पुग्ने भ्रस्टचारी गरेपछि देस र जनता ले दुख पाउछ .

    • बि के जी
      तपाइँ बडो मन लगाएर गहन बिचार राख्नु हुन्छ ,तर सब्द ,सुद्दा सुद्दी पट्टि पनि ध्यान दिनु भए पढ्ने पाठक लाइ सहज हुन्थ्यो |
      म आफै पनि गोल्खाटी छु त्यो मानेमा ,तैपनि तपाइको कम्मेन्ट को पाठक भएकोले माग राखेको |

  29. नपुंसक, हिजडा, बिबेक सुन्य बिदेशी को दलाल मा एक number हुने लागेको, देश lai विदेश को पोल्टा मा हाल्न को लागि दौड मा एक number भएको देश ghaati, जनघाती पार्टी ले laakhe naach dekhaye र आफ्नो सकल्ली अनुहार देखाएको मा सुभ कमान दिन कन्जुश किन गर्ने लाख्ये ए—एई…..मा………ले

  30. होली खेल्नी बेलामा एमाले ले लाखे देखाएर हँसायो | कानो गोरु लाई औंसी न पुर्निया !!!!!

  31. लाखे पार्टीले लाखे नाच देखायेछन.यिनीहरु एमाले भनौदा नि मुकुण्डो भित्रको ब्वासाहरु हुन्.अबको नया चुनाब पछी यिनीहरुको हालत नि औसी पुर्णिमा मा मात्र देखिने लाखेको झैँ हुनेछ

  32. य मा ले कता जानी . न यता न उता हिजडा नेता हिजडा योजना I राम्रो त कागरेस मा समायोजन हुन् सक्यर बारिस्ता नेता हुन यौगे हर्रू ले अरु उपाय खोज्नु र जनता लाई भर्म नपार्नु राम्रू हौला .I

  33. “गर्न सक्ने र गरेर देखाउनेमा धेरै फरक छ….!”

    एमाले होस् या कांग्रेस होस वा माओबादीनै होस्…..राम्रो काम गर्न त सबैले सक्छन नी, तर सधै नराम्रो काम मात्रै गरेर पो, देश डुबाए, नेपालीलाई दुख पो दिए त !

    १. हिजो भारत संग सुरुंग युद्द गर्छु भन्ने बाबुराम, आज एउटा हेटौडा-काठमाडौँ सुरंग मार्ग बनाउने कुरा सम्म पनि गर्दैन !
    २. हिजो आफ्नो गाउ आफै बनाउ भन्ने, झले र माकुने आफ्नो सरकार हुदा आफै गाउ जान डराउँछन !
    ३. लोकतन्त्र र बहुदलवादको एकमात्र पक्षपाती कांग्रेस, आफ्नै दलभित्र लोकतन्त्र बहाल गराउन डराउछ्न..!

    आर्थिक हिसाबले सोच्दा….!
    २ लाख जनाको एकदिनको मजदुरी (रु 2 सयको दरले पनि) पनि 4 करोड हुन्छ…!
    यो पटक एमालेले २ लाख जनतालाइ काठमाडौँमा उतारेर (१ दिन काठमाडौँ आउन र एक दिन फर्कन, ३ दिन को हिसाबले पनि) देशमा रु. १२ करोडको घोटाला गराएको छ (बाँकि फजुल खर्च त छदै छ !)….राजनीतक ढलहरुरुलाई चेतना भया !

    • हर्केजी खाली नराम्रा समाचार छानी-छानी पढ्नुहुन्छ जस्तो छ । सुरुङसहितको काठमाडौ-तराई फाष्ट ट्र्याकको काम शुरु भइसकेको छ, त्यो पनि बाबुरामकै पालामा । तर यहाँ पनि नराम्रो समाचार आयो, नेपाली सेनाले त्यसमा भ्रष्टाचार गरेको आशंका गरिएको छ । प्रहरी त भ्रष्टाचारमा मुछिएकै थिए, अब सेना पनि मुछिन थाले । हुन त सेनाले पहिला पनि भ्रष्टाचार गरेको थिएन पत्याउन सकिन्न । तर ‘उ’बेला कसले बोल्ने, कसले छानबिन गर्ने; अहिले बल्ल पो थाहा भो । लोकतन्त्रको उपलब्धि भन्या यिनै त हुन् । कि कसो हर्केजी ?

      • राम्रो कुरा सुन्न त कि पेरिस डाँडा दर्बार जानुपर्यो, कि बल्खु दर्बार, कि सानेपा दर्बार होइन भने लाजिम्पाटको नया दर्बार…..! नेपाली तेसता दर्बार जाने भिसा पाउन गारो छ !

        काम सुरु भनेको के हो ?
        सुरु त ग्यानेकै पालामा भाको हो, तेसैको ज्वाइको कम्पनी ले ठेक्का पाको थियो अनि पुकदाको ब्यबसायिक पार्टनर अजय सुमार्गी पनि, ज्ञानेको ज्वाइकैमा काम गर्थ्यो…..!

        • कहीँकतै किन जानुपर्यो र ? स‌ंसारको कुनै पनि कुनामा बसेर राम्रा कुरा पनि ‘सुन्न’ सकिन्छ । तर क्यार्नु ! राम्रो कुरा ‘सुन्नै’ नचाहने, सके त सुन्नै नपरोस् भनेर कामना गर्नेहरूले सुने पनि नसुनेझैं गर्दा हुन् ।

          काम शुरु भनेको यसअघि कुरामा मात्र शुरु भाथ्यो अहिले लगभग ७६ कि.मि. ट्र्याक खोल्ने काम सकिएको छ । हुन त यो मापदण्डविपरीत बनेको, समयभन्दा निकै अगाडि सकिएको र भ्रष्टाचार भएको भन्ने कुरा आएको छ, तर यो समाचार आफैंमा सुखद्चाहिँ पक्कै हो ।

        • हर्केले तीन दरवारलाई भ्रष्टाचारीको संज्ञा दियो, भूतपूर्व दरवारियाले गरेको डाकाजनीबारे पनि केहि भन्नु पर्यो|

  34. नपुंसक बोकाले दाइँ हुने भए गोरु किन चाहिन्थ्यो होलार ?

  35. कागले कान लग्यो भनेर कागको पछाडी दौडिय जस्तै , यहाँ धेरै नेपाली साथीहरु कसैको प्रोपोगान्डा को पछाडी लाग्दै एमाले लाइ नापुन्ग्सक भन्नु आफुलाई मुर्ख साबित गर्नु बाहेक अरु केहि हुने सक्दैन , एदी अहिले कुनै पार्टी जनतालाई प्रतिनिधित्तो गर्छ भने त्यो पार्टी हो ए मा ले , के अब ए मा ले पनि कांग्रेस र माओबादी जस्तै मुढेबल गर्दै मेरो गोरुको बार्है टक्का भन्दै अर्को अड्चन थप्ने ? के एदी कुनै पार्टी अरुसंग मिल्ने कुरा गर्नु र मध्यमार्गी हुनु नराम्रो हो ? अहिले देश र जनताको माग कांग्रेस ले भनेजस्तो पुरातनबादी धार (conservative party) , या माओबादीले भनेजस्तो अति उग्रपन्थी ( leftist ) हो ? अब तपाइँहरु आँफै भनौ हामीलाई extreme leftist वा conservative लाइ मिलायारा लैजाने आधार के हो ? त्यो हो नेकपा एमालेको आधार जसले socialist आधार लाइ प्रतिनिधित्तो गर्छ / अहिले संसारमा सबै भन्दा सफल पोलिटिकल सिस्टम भनेको scandinavian countries ( नर्वे,स्वीडेन, डेनमार्क , फिनल्याण्ड ) मा छ र यी देशहरु socialist हुन् / तेसैले अहिलेको हाम्रो देशको असल माग भनेकै एमाले को धार हो अर्थात् मध्यमार्गी धार र भोलिको socialist nation !!

    • यहा को कुरा सहि हो हाम्रो आबस्यकता भन्या दुइ अतिबादी को बीच को मध्यमार्गी विचारधारा नै हो र अहिले सहमति नि मध्यमार्ग मै भैरहेको छ | कतिपय साथी हरु आफु ले समर्थन गरेको पार्टी बाहेक अरु पार्टी खोइरो खनिने आत्मरति मा रम्नुहुन्छ यो मानबिय स्वभाब नै हो |

      कुनै पनि पार्टी कानुन सम्मत ढंग ले जाग्नु, एकत्रित हुनु सामाजिक रुपान्तरण को लागि राम्रै हो यद्दपी आबस्यक समय मा सुतेर अहिले जाग्ना ले खासै उअलाब्धि हुन सक्दैन | समय मा एमाले जागेको भए सु-साशन र देश विकास को पक्ष मा लागिपरेको भए देश ले यो स्थिति भोग्नु पर्ने थिएन ||

    • यहाँले उल्लेख गर्नु भएका देशहरूको बारेमा केहि ज्ञान पनि छ कि अध्यारोमा झट्टी हान्नु भएको हो ? परिकल्पनालाई प्रमाण मान्नु अघि केहि ठोस तथ्यहरू पनि राखिदिनु भएको भए पाठकहरूलाई पनि सजिलो हुने थियो |

      • ज्ञान भयारै कुरा गरेको हो निर्मल जी , अध्यारो मा ढुंगा हान्ने काम एउटा मुर्खले मात्रै गर्छ , जस्तो कि यहाँ धेरै साथीहरुको कमेन्ट हेर्नु भयो भने तपाइले त्यो देख्न पाउनु हुन्छ / अहिले अमेरिका लगायातका देशहरु जो पुंजिबाद व्यवस्था अंगालेका छन् उनीहरुको आर्थिक अवस्था जिर्ण भै सकेको छ , तर सामाजिक अर्थ व्यवस्था अंगालेका यी उत्तर-युरोप nordlic देशहरुको भने अहिले सम्म पनि राम्रो चली रहेको छ , आर्थिक मात्रै होइन शुशासन , कम- भ्रस्टाचार , happiness -ranking , education , children -wellbeing जस्ता धेरै कुराहरुमा यी देशहरु संसारमै अग्र स्थानमा छन् / होइन भने तपाई नै गूगल सर्च गर्न सक्नु हुन्छ , हुन त न मैले कहिले नेपालमा भोट हालेको छैन , म आँफै पनि सामाजिक-पुंजीव्यवस्था ( social -capitalistic ) भयको देश ( जर्मनी ) मा छु तर पनि मलाइ यी सामाजिक आर्थिक व्यवस्था भयका देशहरु र यिनीहरुको नजिकको राजैनीतिक विचार धारा भयको नेपालको एकमात्रै ठुलो पार्टी नेकपा एमाले नै हो भन्ने लाग्छ , हो यो पार्टी पनि सुद्ध र चोखो त छैन तर बुढो खोक्रियाको भ्रस्टचारी कांग्रेस र देश-भंदुवा ( जात-जातिको राजनीति गरेको माओबादी र मधेसी दल भन्दा ) त धेरै गुना ठिक छ / तेसैले एमाले लाइ गाली गर्नु भन्दा समर्थन गरेर देशलाई मध्यमार्ग बाट निकाश दिनुनै अहिलेको आवसेकता हो !

        • हाहा | हाँसो लाग्यो | मलाई पनि नर्डिक देशहरूको बारेमा ज्ञान छ | मेरोसंसारका अधिकांश पाठकहरूलाई पनि यी देशहरूको बारेमा थाहा छ जस्तो लाग्छ | तर तपाईंले हाम्रो एमालेको कथित मध्यमार्ग र नर्डिक देशहरूको नीतिसंग तुलना गर्नु भएकोमा चाहिं मलाई आश्चर्य लागेको हो | अनि मैले तपाईंसंग चाहिं तपाईंले देख्नु भएका ती समानताका बारेमा जिज्ञासा राखेको हुँ |

  36. लाखे र यो देश बेचुवाहरुको झुन्ड्(एमाले) उस्तै उस्तै न हो एउटा नेपाली उखान छ नि जता मल्को उतै सल्को, तलाई भातमारा पिपल पाते हरु अझ लाज छैन हगी त हरुलाई अब अर्को चुनाबमा त तिमीहरु पहिलो होइन पछाडिबाट भने पहिलो हुन्छउ त्यो दिन आउन धेरै छैन

  37. म पनि कुनै दिन ए मा ले को टट्टू थिए. यो भिड देखेर मेरो पुरानो दिन को याद आयो. ब्रेन वाश भएका टट्टूहरु.

    • १०० % सहि | मा पनि कुनै दिन यसले मुक्ति देला कि भनेर आफ्नु पसिना अलि कति भए पनि बगाएँ | म त तथा कथित कमरेडहरुले जे भन्थे त्यसै मा बिश्वास मान्थे | तर जब मैल दिन भरि रत भनि अमेरिका लाई साम्राज्य बादी भनेर नथाक्ने कमरेड हरु ले आफ्ना छोरा छोरी हरु लाई अमेरिका पठाएको गर्ब गरेको अनि पथाउना क लागि मारी हत्ते हरेको थाहा पाएँ, मैले तत्कालै यो पार्टी गिरिजा प्रसाद ले बोलेको एउटा मात्र सत्य क नजिक रहेछा भन्ने थाहा पाएँ र मैल यी भुत प्रेत सिट को सम्बन्ध को अन्त्य गरे |

      Note : गिरिजा प्रसाद भन्ने गर्थे माले मण्डले एकैहुन. र गिरिजा प्रसादले जीवन मा केहि सत्य बोले भने यहि मात्र हो |

  38. नेपालका राजनैतिक पार्टीहरुले यस्तै लाखे जात्रा त गर्ने हो नी गतिलो काम कति गरेका छन् देखिएकै छ/नेताहरु स्वाके र जनताहरु रमिते बनिरहने हो भने देशले कहिले काचुली फेर्ला?जनताले पनि यस्ता नौटंकी वालाहरुलाई तिरस्कार गर्ने पर्छ त्यो चाहे माओबादी नौटंकी होस् बा कांग्रेस /यी सबै जनता मारा देश मारा हुन्/

  39. माओबादि र एमालेमा कत्तिको फरक छ त्यो घाम जत्तिकै छर्लङ छ!
    एउटा देशलाई गणतन्त्र गर्भादान गराई गणतन्त्र ल्याइ छाड्ने! देशको बिकास र परिवर्तन्को लागि कटिबद्द पार्टी र हदै लचिलो संग प्रस्तुत भै देशमा शान्ति र संबिधान ल्याउन लचकता र त्याग को नमुना प्रस्तुत गर्ने!
    अनि अर्को,
    केहिपनि गर्भ बसाउन नसक्ने ब्याउन जन्माउन नसक्ने हिजडा नपुंसक तर पनि आफ्नो आत्मत्रिप्ती मनोरन्जन र आत्मरतीको लागि कोर्ली गाई वोगट्न को लागि सबैलाई हान्न तत्पर, कोरली गाई कसै सँग बसेको देख्न नसक्ने! गाई वोगट्न मरिहत्य गर्ने तर उ आफै चाँही नपुंसक गधा खच्चड हुं भन्ने थाहा नभयको अनि गाई देखेर नपाउदा सधैं हिन्हिनाइरहने! कसैलाई गरि खाना नदिने गर्न नदिने!
    अब,
    डांकाडर ओली र डाक्टर भट्टराइ को फरक त यहि सभामा डाँकाडर ओलीको कुहियको बिचार र बोलीले स्पस्ट भेउ दिन्छ!
    डाक्टर भट्टराइ- आफ्नो सम्पुर्ण क्रेडिबिलिटी, सोचाइ,श्रम, कार्य लगाई कटिबद्द र लगन्शिल जुनसुकै मुल्य र त्याग गरेर जत्ति लाक्षणा खेपेर भनेपनि सर्बप्रथम देशलाई शान्तिमा स्थापनान्तर गर्दै शान्ति स्थापित गरि सन्क्रमण काल टुङ्याउदै देशको आर्थिक क्रान्ति र जनताको उन्नति आनि देश् बिकाशको लागि योजना बनाउदै कटिबद्द लागि पर्ने ब्यक्तित्वो!
    डांकाडर ओली- “सहज ग्याँस पाउन पनि सरकार फेर्नुपर्छः ओली” देश रणभूमि रणमैदान बाट कसो त जोगियर सम्झौता बाट संक्रमण कालमा अवतरण भै आयको आजको यो जटिल समस्यामा देश को परमुख आबस्यकता के हो! ग्यास हो कि स्थायी शान्ति? देशलाई अशान्तिको भुमरीमा हालेर काठ्मान्डौको गोढा पाचेक हजार लाई ग्यास दिनको लागि सरकार परिवर्तन् गर्नुपर्यो भन्ने! सानातिना तुच्छ नि हौवाको भ्रमात्मक कुरा भुक्दै जसरी कसरी हुन्छ डाक्टर भट्टराइ लाई काम गर्न नदिने सफल हुन नदिने आनि अत्यन्त तुच्छ नियत साथ् अत्यन्त सानो कुरालाई पनि सरकार गिराउने ढाल्ने खेलमा उध्धत्त! आफु गर्न नसक्ने हैसियत र क्षमता अनि दिमाग र सोचाइ नभयको तेसैले अर्को ले गरि देखाउला र सफल होला भनेर औडाहा हुने कसरि हुन्छ बिगार्न र असफल बनाउन उध्धत्त !
    अब तपाहीहरु को दिमाग र बिचारमा छाडौ तपाही डाक्टर र डांकाडर मा फरक पाउनु हुन्छ वा हुन्न आनि कसलाई समर्थन गर्नुहुन्छ वा आफूलाई कस्को पक्षमा उभ्याउन चाहनु हुन्छ?
    देश मृत्युशैयामा छटपटाइ रहदा डाक्टरलाई बिश्वाश गरि डाक्टरलाई सुम्पने वा डाकाडर लाइ दिने?

    • गगने जी,
      एउटा नेपालीलाइ कसैको पछी उभिनु जरुरि छैन…..!

      माओबादी, कांग्रेस, एमाले वा अरु दललाइ भने नेपालीको पछी उभिनु जरुरि छ…..!
      चेतना भया!

      • हो हर्केजी । विदेशमा आनन्दले जीवन बिताउनेहरूका लागि देश नै चाहिँदैन भने कुनै दल वा नेता किन चाहियो ! विदेशमा भएपनि स्वदेशकै लागि रगत-पसिना बगाउनेहरूलाई देशमात्र होइन दल र नेता पनि चाहिन्छ । यसलाई अन्यथा नलिनुस्, सबैले नचाहँदा नचाहँदै पनि राजनीतिप्रति लगाव राख्नैपर्छ किनकि राजनीतिले सबैको जीवनमा प्रभाव पार्छ, खासगरी स्वदेशमा बसिरहेका र बस्न चाहनेहरूलाई ।

        • बिदेशमा जीवन कत्तिको आनन्द छ, एकपटक कतार को गर्मि सहेर हेर्नुस,
          एकपटक कुबेतको तातो बलुवामा टेकेर हेर्नुस, पुष्प जी !

          • खाडी मुलुकलाई पनि के विदेश भनिरा हर्केजी !

            • थुक्क पुष्प तेरो बुद्दी . भारत पनि विदेशनै हो , आफ्नो देश भन्दा बाहिरको देश विदेश हो भन्ने पनि थाहा छैन तलाई .

              • तेरो बुद्धिलाई थुक्क मुर्ख / डिमाग लगा डिमाग / अमेरिका जानु र कतार जानु एकै हो ? अमेरिका जानेहरूको उद्देश्य र कतार जानेहरूको धरातल, उद्देश्य एकै हुन्छ ? बुझ्नु छैन त्यसै भुक्छन् /

              • हुकुम जी
                पुष्प जी कति राम्रो तर्क गर्नु हुन्छ ,खाडी मुलुक बिदेस भन्ने न थाह पाएर
                तेसो भनेको हैन ,खाडी मुलुक नेपालि को पानि पधेरो जस्तो भएर येसो ठट्टा पो गर्नु भएको |
                मावोबादीको ह्यान्गोभर हुनु कुनै पाप हैन ,धेरै मा अझै छ बिस्तारै समय ले धोएर क्लियर बनाउछ |
                म २०४७ साल तिर तत्कालिन बरिस्ट(पी एम समेत भएका ) पन्चे हरु ले अब हेर्दै जाउ भाइ हामि यो एमाले भन्दा लाल कम्निस्ट बनेर आउछु ,र गणेश मान ले प्राजातान्त्र लाइ सधै खतरा छ भन्ने कुरालाई आत्मसाथ गरेको मान्छे त् यो प्रचण्ड सहर पसेपछि के के न गर्ला भनेर झुक्किएको थिए |
                अब मेरो जस्तै नेपालि राजनीतिक खेलाडी को सिरा सिरा छाम्ने अबसर अरुले पनि धेरै पायो होला बा कम तर मेरो आखा बेलैमा खुलेको हो |
                हर्क जी को त् झन् सब्द सब्द मा वोजन छ |उहा सग सुरु मा मेरो खुब बहस हुन्थ्यो ,उहा पु क दा को बिरोध ,म समर्तःन |आखिर उहा नै सच् पाए मैले |उहा को कम्मेन्ट म खोजि खोजि पढ्छु |

        • नेपालमा जस्तो वाईस्याल, दस्ता वा युथ फोर्स बनेर सडकमा टायर बाल्दैमा वा धनसेना बनेर ब्यारेक रुन्घदैमा लाख-लाख को चेक बुझ्न विदेश पाइन्छ कि पाइदैन्? विदेशबाट फर्कदा नेपाल बन्दले गर्दा विमानस्थल मै अलपत्र परेका हरुलाई सोध्नुस !

          • जनसेनाले आमूल परिवर्तनका लागि आफ्नो जीवनको महत्त्‍वपूर्ण समय खर्चेका छन् । उनीहरू उद्देश्य संस्थागत गर्ने शर्तमा शान्तिप्रक्रियामा आएकाले उनीहरूले खर्चेको समयको मूल्य हो त्यो चेक, जुन उनीहरूले खर्चेको समयसँग तुलनायोग्य छैन ।

          • हर्कजी एक सच्चा नेपाली हुनुन्छ. अरु सब पार्टीको झन्डा मात्र बोक्ने छन् यहाँ. एसको एउटा राम्रो उदाहरण पुस्पे हो . धन्यवाद

        • पुस्पज्यु बिदेशमा बसेका नेपालीहरु प्रति येस्तो घृणा किन?

          नेपाली बिदेसिनुमा अनेकौ कारणहरुमा सबै भन्दा ठुलो कारण त् नेपालीको देशलाई “मधेश” बनाउन खोज्नेले नेपाल भित्र नेपालीको रोजी रोटि र नेपाली भन्न पाउने अधिकार माथि हमला गरेकोले पनि हो/

          फेरी यो कुरामा “म तराईमै बस्छु मलाई त् विदेश जानु परेको छैन मलाई मध्यदेसिहरुले लखेटेको छैन नि” भन्नु होला; नभन्नुस भन्नु पर्दैन/ तपाई आफु पनि “मधेसी” नै हो, तराईलाई मधेश बनाउनु पर्छ भन्ने “मधेसी-मावोबादी” भएकोले तराईमा बस्न सक्नु भयको हो/ नभय तपाई पनि सकेमा बिदेस नसकेमा कमसेकम हितौदामा बसाई सरि सकेको हुन्थ्यो/

          ३० लाख बिहारीलाई नेपाली नागरिकता दिलाउनमा मावोबादी कांग्रेसी एमाले बनेका “मध्यदेस बादीहरु” को पनि ठुलो हातछ/ मध्यदेस बादीहरू “हिमाल देखि बिन्द्याचल सम्मको भू भाग १२ सताव्दी सम्म “मध्यदेस” थियो भन्दै मेची देखि महाकाली सम्मको नेपालको तराईको समस्त भूभागलाई “मध्यदेस” बनाउनु पर्छ भन्दै तराई बात नेपालीहरुलाई लखेट्दै आएकोछ/ त् आफुलाई मध्यदेसि भन्न नचाहनेहरु बिदेसिन बाध्य भयो/

          तर बिदेसमा पुगे पनि उनीहरु नेपाललाई कुनै समुहको “मध्यदेस” बनाउने कुराको बिरोध गर्दैछ/ देसमा भलो होस् सम्पूर्ण नेपाल सबै नेपालीको साझा घर होस् भनेर कामना गर्दै छन्/ तैपनि पुस्पज्यु बिदेसियको नेपालीलाईप्रति आक्रोश व्यक्त गर्नु हुन्छ/

          उतरमा हिमालय देखि दछिनमा बिन्द्याचल पर्बत सम्मको भू भाग उहिले १२ शताव्दी सम्म “मध्यदेस” थियो भन्दै अहिले नेपालको मेची देखि महाकाली सम्मको भू भागलाई “मध्य देस” बनाउनु पर्छ भन्ने मधेश वादको ज्ञानी पण्डित श्री उपेन्द्र झालाई मैले ” हिमाल देखि बिन्द्याचल सम्मको भू भाग मध्यदेस हो भने किन नेपालको मेची देखि महाकाली सम्मको भू भाग मात्रै मध्यदेस हो भनेको किन बिन्द्याचल सम्म कै भूभागलाई मध्यदेस नभनेको ? ” भनि सोधेकोमा उ आज सम्म चुप बसेकोछ/ सायद यो प्रश्नको जवाफ पुष्प ज्युले उहाको तरफ बात दिनु हुन्छ कि? iनिम्न प्रष गरेको थिया जसको जवाफ दिन सकेन/

          • मदनजी,

            म मधेशी भएकैले मलाई मधेशमा बस्न दिएको भन्ने तपाईंको जिकीर हाँस्याष्पद छ । मधेश तपाईंले सोचेजस्तो र सञ्चारमाध्यमले फुकेजस्तो खराब स्थितिमा छैन । मधेशबाट ‘पहाडिया’मात्र भनिनेमात्र होइन ‘मधेशी’ भनिनेहरू पनि विदेशिएका छन् । पहाडिया विदेशिनुको कारण ‘मधेशी’ले लखेटेकाले होइन, देशमा रोजगारी, शान्ति सुरक्षा आदिका कारणले हो, जुन मधेशको मात्र होइन समग्र नेपालको समस्या हो अहिलेको ।

            मलाई विदेशिएका नेपालीहरूप्रति पटक्कै घृणा छैन । तर लामो समय विदेशमा बसेर समाचारहरूकै भरमा देशको स्थितिमा कुर्लनेहरूदेखि चाहिँ पक्कै रीस उठ्छ । अझ देशको आवश्यकता के हो, देशमा बसिरहेका आमजनताको चाहना के हो भन्ने कुरै नबुझी स‌ंघीयता, जातीय राज्य आदि फेशबुके स्यालहुँइलाका पछाडि लागेर कुर्लेको देख्दा हामी नेपालीलाई त्यसै भेडा भनिएको होइन रहेछ भन्ने पनि लाग्छ ।

            जहाँसम्म भारतीयले समेत नागरिकताको पाएको कुरा छ, त्यसमा सबै दल जिम्मेवार छन् र यसबारे छानबिन हुनुपर्छ भन्ने मेरो भनाइ रहँदै आएको छ । सयथरि मुख, सयथरि कुरा छ मधेशका बारेमा, त्यसैले यसको परिभाषा सबै मिलेर सच्याउनु जरुरी छ भन्ने मेरो भनाइ हो । सबैले मेरो गोरुको बाह्रै टक्का भनिरहने हो भने हामी दलदलमा झन्‌झन् फँस्दै जानेछौं ।

    • गगने जी तपाई चाई माओबादी को १ त्रफी कुरा लेखनु भयो अब हामी हरु चाई इ सबै लाई
      भगाउनु पर्दछ कि

  40. यामले ले जे गर्द६ देस को लागि फाइदा हुने गर६ यो कांरेस मावोबादी जस्तो जनतामारा पार्टी होइन यो त नेपाली जनताको पार्टी हो यो कुरा त आजको जनसभाले देखी सक्यो हुन त तपाई लै क लाग्छ है जब सम्म यामले देस को नो १ पार्टी हुदैन तब सम्म देस मा सान्ति औदैना अब सबै जनता यामले जिन्दाबाद eamale

    • सन्तु जी,
      एमालेलाई न १ बनाउने चिन्ता छोडिदिनुस…..! नेपाललाइ न १ बनाउने तिर सोच्नुस…., (नेपाल देश हो, माकुने होइन है फेरी)

      नेपाल भनेको मालीक हो र एमाले कांग्रेस माओबादी भनेका नोकरहरु हुन् ! मालीक धनी भए सिपालु नोकर जति पनि पाइन्छ….चेतना भया !

      • सिपालु नोकर नभई मालिक धनि हुन गारो छ हरके जी , मतलब यो होइन की एमाले ठीक छ

        • बिना नोकर पनि धनि हुनेहरु छन् देबराज जी, समाजमा वोरि-पोरी एकपटक हेर्नुस !

  41. एमाले भनेको ढूलमुले पार्टी हो जता हावा लाग्छ उतै बहन्छ कहीले कांग्रेस कहिले माओबादी को पाऊ पर्छ सत्ता मा जान को लागी साथी हरु को
    कमेन्ट हेर्दा अचम्म लाग्छ एमाले ले भष्टचार गर्दैन रे पानी ट्याकी मा अरबौ लुकयाको था रहेनछ करोडौ रकम हिना मीना पारी आफ्ना कार्य कर्ता लाई बाडने बलखु मा बल्खुमा आत्महत्या गर्ने कार्यकर्ता लाइ बेवास्ता
    गर्ने पार्टी हो माकुने को सरकार सबभन्दा खिचड़ी सरकार धेरै बिदेश भ्रमण गर्ने र देश को धुकुती रित्याउने कम गर्यो

    मदन भंडारी यक सच्चा नेता थिय एमाले मा एमाले ले अरुको देखासिकी मात्र गर्छ माओबादी को सिको गर्दै छ यूथफाॅर्स गठन गर्ने लुटपिट गर्ने पत्रकार लाइ मार्ने गर्दै छ

  42. ”जनता को दुख मा रुन सिक नेता हरु हो”
    संसार कै अब्बल जाति मानिस अनि उसैसंग दिमाग हुन्छ अनि दिमाग चलाउने REMOTE पनि उही नै ,,,,,अनि त हामीलाई के को ट्यास ट्यास जसलाई जता मन लाग्यो तेतै गए. कोहि मोटर को छत मा बसेर गए कोहि एउटा दुइ पन्ग्रेमा चार चार जना गए …ट्राफिक त हेर्या हेर्यै क गर्नु एमाले जो परे कारवाई हुने नै भयन. फोटो हेरियो दङ्ग परियो एमाले ले काठमान्डू मा मान्छे ल्यायारै छाड्यो माने बा पार्टी ठुलै रहेछ
    तर मलाई दुख लाग्दो कुरा क भने खुल्ला मंच मा जो जति कराय जसले जसलाई गाली गरे बसी नसक्नु सरापे मा भयको भय के केन गर्थे जस्तै गरे अनि आफु ले मौका पाउदा केहि लाछार्ना नसके को कुरा भुसुक्कै बिर्से.
    नेता हरुले खुल्लामंच मा हामि जनता कै हु उनि हरुकै लागि गरेका छौ भनि रहदा खोइ त कसैको मुख बाट केहि निस्कियाना त जनता को पिडा शितल गर्ने २ थोपा आशु. जहाँ उनीहरु छिछि रहदा काली माटी खरानी भैरहेको थियो. जहाँ जनता ज्युदै जल्दै थिया. ६/६ जना को मिर्त्यु भयको थियो यौटा आकल्पनिया दुर्घटना जहाँ महेनत गरि खाने हरु मारी तहेका थिया खोइ त नेता हरु तिमि हरु को सद्भाव स्रध्हा क २ थोपा आशु

  43. People who even do not know what is UML are brought into the possessions in order to show their (UML) strength in Nepali politics. This is in one word a “ridiculous”. Wake up political leaders be genuine towards people and work for their life to bring changes.

  44. तेस्रो लिंगी हो एमाले . मच्चियो मच्चियो आफै थच्चियो|…

    • सुदिप जी,
      मानौ, तपाइँ को घरमा दुइ भाइ हुनुहुन्छ, र सारै झगडा गर्नु हुन्छा अनि तपाइँ को बाबा आएर कसैको नि पक्ष नलिई दुबैलाई सम्झाई मिलन बिन्दु पत्ता लगाउनु हुन्छ भने तपाइँ को बाबा तेस्रो लिंगी हो?

      • एमालेले २०४७ साल देखि नै काग्रेस र माओबादी बिचको झगडा मिलायको हो र?एसको त २०४७ देखि नै येस्तई दुल्मुले तेस्रोलिंगी चरित्र देखिन्छ त

  45. हाम्रो देश को जनता को बुद्दी कहिले र कहाँ बाट आउने हो? हे जनता नेता को पछी लग्न छोडी देउ/ धिकार छ हामी हरु लाई. खोइ नेता लाई के गलि दिनु साथी हो. हामी नेपाली को को पारा देखि हाल्नु भयो .काम कुरा एक तिर कुम्लो बोकी टुडिखेल तिर,

  46. Maoist does not have any other ways than UML way if it wants to remain as a left party for long time.If UML leaders correct themslf,they will remain as a strong left force oterwise maoist will highjack the UML agendas and will remain as a main left party because they do not have any other ways to go.Two strong left party is not possible for long time .

  47. यो पार्टी र त्यो पार्टी भन्नु भन्दापनि म त हामी जनता नै उस्तै भयको जस्तो लाग्छ! नेताले भन्ने बित्तिकै पछी लागि हाल्ने प्रब्रिधिलाई नत्यागे सम्म यो देश बन्ने वाला छैन, हामीले कम्मर कसौं र आज एमाले ले निकालेको भन्दा ठुलो जानमास यो देशमा भ्रस्टाचार गर्ने देशलाई बद्नाम गर्ने संबिधान बनाउन ढिला गर्ने…….. आदि नराम्रा काम गर्ने बिरुद्ध प्रदर्सन गरौ न अनि यी शक्ति प्रदर्सन गरेर धम्काउनेलाइ उल्टै धम्काई दिउ न त्यसो गरे कसो होला

  48. कम्युनिस्ट पार्टी त देशको कलङ्क हो नि ! लोकतन्त्रमा यिनीहरु विश्वास गर्दैन!! सबै कम्युनिस्ट पार्टीको manifesto आखिरमा लोकतन्त्रको हत्या गर्दै साम्यवाद लादने नै भन्ने छ नि !! अर्को पल्ट भोट दिदा यो कुराको ख्याल गर्नु होला !!!!

  49. यो साले एमालेहरु,काम नपाएर लाखे नाच देखाउदै हिड्ने ..??? देखाऊ -देखाऊ ,अरु देखाऊ ..हामी पनि हेर्छौ…..तिमीहरुको नाच ……….

  50. पखेटा भएर पनि उड्न नसक्ने हाँस जस्तै हो एमाले… पार्टी भित्र कै अन्तर-राजनीति र ठोस निर्णय कहिल्यै आउन नसक्ने अल्कच्चा पार्टीले पनि बसका बस मान्छे ओसार्दै छ भन्ने सुनेको थिए; लाखे समेत ओसारेछ्न !!
    ठिकै छ, गाउँ घरका दाजुभाईलाइ यसो Refresh पनि त भयो नि !!

  51. के लेख्ने र कमेन्ट पनि हिजो मात्र सरकारमा बसेर केहि गर्न नसक्ने हुतिहारा ए माले आज फेरी काम गरिरहेका जनता लाइ गाडी दिहेर काठ मंडू मा जम्मा पारेर ठुलै काम गरे जस्तो लाग्छ कि कुन्नि? हातमा शक्ति हुदा केहि नगर्ने पार्टी को गुनगान गर्ने कति बेफ्कुफ छन यहीबाट थाहा हुन्छ / यिनीहरु बाँदर हुन्

  52. नेपाल मा कुनै राम्रो सिदान्त बोकेको पार्टी छ भने त्यो ने क पा ( ए मा ले ) नै हो यहाँ माईसंसार का पाठक हरु सबै ले जे जे भने पनि देश काल परिस्थिति समय अनुसार को ”जनता को बहुदलीय जनबाद ” जुन सिदान्त बाट खासगरी अमेरिका, बेलायत ले राम्रो संग बुझेर मदन भण्डारी को हत्या गरेका हुन् तर ………. अहिले यो पार्टी को टाउके नेता चाही सबै यस्ता छन / पेन्डुलम (झले),लाखे(बामे ) उभयलिंगी( ओली ) दुइजिब्रे ( माकुने ) लिंगेपिंग ( प्रदिपे) कुकुर्पुछ्रे ( भरते) हिजडा (इश्वोरे ) अरु यस्तै यस्तै धुश्रु का पात हरु ( धुस्रु एक किसिम को पहाड मा पाउने बुटो जसका पात टोइलेट पेपर जस्तै हुन्छ ) ले यो पार्टी लाइ रछ्याल्नु बनाए फरक तेती मात्रै हो / नेपाल जस्तो देश मा चाहिने पार्टी चाही एमाले नै हो जसले like गरे पनि dislike गरे पनि मा चाही खुशी छु है सबै लाइ चेतना भया

  53. एमाले मावोबादीको भबिस्य को प्रतिबिम्ब हो |तेसैले एमाले लाइ गालि गरेर मावोबादी बलियो हुने हैन ,र कुरी कुरी न छोपिने कुरा बुजुम |
    फेरी एमाले को समर्तःन गर्यो भन्ने भ्रम पनि न रहोस ,यो कम्न्युज्जम भन्ने नारा मात्र हो |
    जसरि प्रजातन्त्र नेताले बाढ्ने सपना हो ,कम्न्युजम पनि तेस्तै गरिब ,पिडित र अशिक्षित लाइ भुलाउने लाली पोप हो |
    जनता शिक्षित भए ,सभ्य भए र अरुको आदर गर्न सिके प्रजातन्त्र को मात्रा आफै बढ्छ | दुध मा ल्याक्टोजिन को प्रतिसत जस्तै कुरा हो |

  54. बिचारा हामी नेपालीहरु जुन पार्टीले कार्यक्रम गरे पनि जानुपर्ने अब त आफ्नो केही समय येस्तई पार्टीहरुको लागि पनि छुट्याउनु पर्छ कैले बन्ध, कैले हड्ताल, कैले पेट्रोलको लागि लाम अनि बिजुली खानेपानी आदि आदि . तेसैले सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले आफ्नो वेस्त समयको बाबजुद महिनाको २,४ दिनचाही येस्तई कार्यक्रमको लागि छुट्याउनु होला

  55. यो नपुंशक पार्टीको के कुरा गर्नु….जता पनि मिल्न सक्छ अनि जे पनि बोल्छ…//

  56. एमाले भनेको ढुलमुले, पेन्डुलम, उभयलिंगी हो ‘रे| लिंगेपींग पनि हो, हावामा मच्चियो मच्चियो आफै थच्चियो| अहिले आएर “लाखे” पनि भयो| माओवादी र नेका को काँधमा चढेर पावरमा गएर प्रधान मन्त्रि भएर पनि घुस संस्कृति र विदेश भ्रमण संस्कृति लाई मात्र बढुवा दिए| पैसा दिनेलाई जागिर दिलाईदिने तर आफनै कार्यकर्तालाई वास्ता नगर्ने| बल्खुमा आत्महत्या गर्ने कार्यकर्ताको प्रेतले सताउँछ| बिराटनगरमा पत्रकार ढकाललाई मार्न खोज्ने युथ फोर्सको नेता भनाउँदो लाई एमालेले के गरे?
    कति राम्रो “आफ्नै गाउँ आफै बनाऔ” नीतिलाई परिवर्तन गरेर अहिले नेताले आफ्नो खल्ती आफै भरौ सिद्धान्तहीन नीति अपनाएका छन्|

  57. यो देश मा राम्रो गर्ने कोहि हो भने त्यो नेकपा एमाले हो . एमाले जागिसकेको छ .

    • अशाध्यै जागेको छ l मन अशाध्यै प्रफुल्लित भएको छ l एमाले हिजो जागेर नेपाललाई अस्ति जस्तै बनाएको मा सबै नेपालीलाई हार्दिक शुभकामना l 😀 😀 😀

  58. जन समय,चेतना ,आबस्यकता बुझेर कमजोरी लाइ भित्ता मा पुग्ने गरि फ्याकी अति ,खति र फुट को ब्यबहार सच्याई असल नेतृत्व ,नीति निर्माण गर्दै जनता को लागि पानि ,बिजुली ,ग्यास ,दाउरा, रोजगारी ,सुरक्षा , न्याय हुने गरि राजनीति गर्न \ बिचार र विचारक को नाम लिन र काम गर्न पनि हिच्किचाउने नेतृत्व लाइ पाखा लगाउन , सिस्टम मा चल्ने र रहने जनता र राज्य को आधार बनाउन \ महाधिबेशन सफल होस \ यहि हार्दिक सुभकामना र न्यानो सम्झना ! आफ्नो पुरानो घर र परिबार को जहा गए पनि माया त लाग्दो रहेछ !

  59. .मान्छे को कति काम होला….बेकारमा खुलामंच मा मान्छे भेला गरेर | त्यति कुरा भन्न त एउटा रूम मा बसेर भनेको भए पनि हुन्थ्यो नि….!!! धिक्कार छ नेपाल का नेता हरु लाइ….कुनै हैसियत छैन नेपाली नेता हरुको….आफै प्रमाणित गर्छन .!!!

  60. लाखे भनेर उडाइदेको उमेशजी ? भ्रस्टाचारी कम भाको, धेरै जनताको समर्थन भाको पार्टी हो यो. एमाले सुध्रे देशलाई नाफा नै हुन्छ . एमालेलाई सुझाब दिनुहोस .

    • सुध्रे त फाइदै हुन्थ्यो नी,
      कहिल्ये नसुध्रिने भएर पो समस्या पर्यो त !

  61. तेस्रो लिंगी ले पनि केहि त गरेछ त ! बार्ता गरेर समस्या को सामाधान गर्ने चै होइन हावा मा आफ्नो शक्ति प्रदसन गरेर बस्छन ! काम गरेर देखाऊ हामी जनतालाइ शक्ति अथवा जनमास होइन …

  62. यमाले लाखे जस्तै हसाउने पार्टी हो नि त???

  63. कानो गोरु लाई औशी न पुर्नायाए, बेला न कुबेला पनि लाखे नाच देखाउने,

    • बौदिक दरिद्रता!!! संस्कृतिलाई राजनीतिकरण नगर्नुहोस l इन्द्र जात्रामा देखिएको लाखे र कुनै राजनीतिकबादमा देखिएको लाखे बीच आकाश पाताल फरक हुन्छ l संस्कृति र समय को संयोजन गर्न जानेमा सभ्यताको विकास हुन्छ l

    • सुजन ज्यु
      ई लाखेका मुकुण्डो लगाएको सबै हाम्रो सांस्कृतिक लाखेहरु होईनन/ ई “हाकु पर्सि” लगायर नेवारी संस्कृतिको धरोहर ज्यापु जातिको महिला बनेकाहरु पनि सक्कली होईनन/

      पार्टीको गोदाम घर चहारेर हेर्नुस लाखेको मुकुन्दोहरु र “हाकु पर्सिको थान का थान देख्नु हुनेछ/ गोदाममा नभायाकाले भाडामा उठाउँछ/ नेपालको संस्कृति मनाउन लाखे बन्नेहरु यसरि जहा तही कुनै पनि बेला लाखे नाच नाच्न पाउदैनन पनि/ ई नेताहरुको आफ्नै अनुहार त् सक्कली होईन भने ई लाखेहरुको मुकुण्डो कसरि सक्कली हुन् सक्छ? ईनिहरु मात्र चटके हुन् मित्र नेपालमा राजनीतिको चटक देहायर हामीलाई ठग्दै आयका छन् ईनिहरुले/

Comments are closed.