युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

सहमतिपछि पनि रोकिएन आन्दोलन

इन्द्रजात्राका लागि सरकारले बजेट व्यवस्था नगरेको विरोधमा आन्दोलनमा उत्रिएका नेवार समुदाय र सरकारबीच गएराति अबेर दशबुँदे सहमति भएर हिजोबाटै आन्दोलन फिर्ता भएको घोषणा भए पनि आन्दोलन अझै रोकिएको छैन। आज बिहानबाटै हिजोको सहमति अपूर्ण रहेको भन्दै विरोध प्रदर्शन सुरु भएको छ। न्युरोड, बसन्तपुर, असन क्षेत्र आज फेरि केही समय तनावग्रस्त बन्यो। २३ वडा कार्यालयमा त तोडफोड समेत भयो। असुरक्षाका कारण राष्ट्रपतिले आज कुमारीको हातबाट टीका लगाउने कार्यक्रम फेरि दोस्रो पटक स्थगित भएको छ। हिजोको वार्तामा आफूलाई सहभागी नगराइएको र साइत हेरेर गर्नुपर्ने लिङ्ग विसर्जन हिजो मध्यरातमा सुटुक्क गरिएकोमा उनीहरुले आपत्ति जनाएका छन्। सरोकारवालाहरुसँग सहमति भइसकेपछि पनि किन यसरी आन्दोलनलाई भड्काउन खोजिएको हो ? कसको स्वार्थमा यसो भइरहेको हो, अब बुझ्न जरुरी छ।

अर्थ मन्त्रालयमा हिजो भएको छलफलमा अर्थमन्त्री डा बाबुराम भट्टराई, सभासद्, गुठीयार, गुठी संस्थान, स्थानीय प्रशासन र प्रहरी प्रमुखलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र स्थानीय बासिन्दासमेतको ठूलो सङ्ख्यामा उपस्थिति थियो।

दशबुँदे माग प्रस्तुत गर्नेमा पुलुकिसी नाचका नाइके मोहनकृष्ण डङ्गोल, लाखेनाचका नाइके लक्ष्मणराज रञ्जित, आकाश भैरव नाचका नाइके सागर पुतुवार, कुमारी घरका प्रतिनिधि गौतम शाक्य हुनुहुन्थ्यो।

उक्त छलफलपछि उक्त दशबुँदे मागलाई सरकारले सकारात्मक रूपमा लिई पुरा गर्ने सहमति भएको थियो।

गुठी संस्थानको औचित्यमा सरोकारवालाहरूबाट विवाद उत्पन्न भएकाले नेवार जातिको तत्तत् संस्कृति सञ्चालनसम्बन्धी छुट्टै स्वतन्त्र संयन्त्र निर्माण गर्न १५ दिनभित्र सरोकारवालाहरूको समेत प्रतिनिधि रहने गरी एउटा उच्चस्तरीय अध्ययन समिति गठन गर्ने सहमति भएको थियो।

नेवार जातिको धर्म परम्परा र संस्कृति सञ्चालनमा विद्यमान समस्यालाई तत्काल सम्बोधन र समाधान गर्न एक महिनाभित्र अधिकारसम्पन्न आयोग गठन गरी प्राप्त प्रतिवेदनलाई नेवार जातिका प्रतिनिधि सङ्गठनबीच छलफल र समन्वय गरी कार्यान्वयन गर्ने सहमति पनि भएको थियो।

यसैगरी हाललाई कुमारी जात्रा, इन्द्र जात्रालगायत हाल अवरुद्ध भएका सबै पूजा र जात्रा नियमितरूपमा सञ्चालन गर्ने सहमति भएको थियो। सोका लागि हाल सञ्चालित सबै प्रकारका विरोध कार्यक्रम स्थगन गरी आपसमा भ्रातृत्व कायम गरी जात्रा पूजालाई निर्बाध सञ्चालन गर्ने सहमति भएको थियो।

जात्रा पर्वका विषयमा उत्पन्न हुन गएको बाधा अड्चनका लागि सरकारका तर्फबाट दुःख व्यक्त गर्दै अब लिङ्गो ढाल्नेलगायतका बाँकी जात्रा र पर्वका कार्य सञ्चालन गर्न आआफ्नो क्षेत्रबाट सबैले पूर्ण सहयोग गर्ने सहमति हुनुका साथै सरकारका तर्फबाट प्रहरी र प्रशासनले आवश्यक सहयोग गर्ने सहमति भएको थियो।

त्यसै अनुरुप हिजो राति नै लिङ्गो ढालेर इन्द्रजात्राको विधिवत् समापन गरिएको थियो। पहिलेका वर्षहरुमा भए लिङ्गो ढालेकै दिन राष्ट्रप्रमुखले कुमारीको हातबाट टीका लगाउने गर्थे। यस पटक टीका लगाउन आजको दिन दोस्रो पटक तय गरिएको थियो। यसअघि शुक्रबार पनि यो दिन तय गरिएको थियो। तर आज पनि विरोधका कारण टीका लगाउन नसकिएपछि राष्ट्रपति गृहजिल्ला धनुषा उडिसकेका छन्। उनको त्यहाँ नागरिक अभिनन्दन हुँदैछ।

हिजोको उक्त सहमतिमा अर्थमन्त्री डा बाबुराम भट्टराई, कामु सचिव कृष्णहरि बाँस्कोटा, सभासद्हरू डा मङ्गलसिद्धि मानन्धर (एमाले), हितमान शाक्य (माओवादी), ध्यानगोविन्द रञ्जित (काँग्रेस), कृष्णा अमात्य र बुद्ध सायमी (नेपाः राष्ट्रिय पार्टी) ले हस्ताक्षर गरेका थिए।

त्यस्तै सहमतिमा हस्ताक्षर गर्ने अन्यमा पुलुकिसी नाचका नाइके मोहनकृण डङ्गोल, लाखे नाचका नाइके लक्ष्मणराम रञ्जित, आकाश भैरव नाचका नाइके सागर पुतुवार, कुमारी घर प्रतिनिधि गौतम शाक्य, नेवाः जागरण मञ्चका सुजीव बज्राचार्य, नेपाः राष्ट्रिय पार्टीका डा.केशवमान शाक्य, नेवा दे दबुका पवित्र बज्राचार्य, नेवाः राष्ट्रिय मुक्ति मोर्चाका पवनमान श्रेष्ठ, केन्द्रीय मानन्धर सङ्घका मङ्गलकृष्ण मानन्धर, श्रीश्रीश्री कुमारी सेवा समिति भक्तजन परिवारका रमेशमान मुनिकार, राष्ट्रिय मानवअधिकार सरोकार केन्द्र नेपालका मुक्ति प्रधान, श्वेत भैरवका प्रकाश ताम्राकार र लोकतान्त्रिक नेवाः मिसा सङ्घर्ष समितिका डा.चुन्दा बज्राचार्य, काठमाडौँका प्रजिअ ध्रुव शर्मा, वरिष्ठ प्रहरी उपरिक्षक भीष्म प्रसाइँ, प्रहरी उपरीक्षक सर्वेन्द्र खनाल, गुठी शाखा कार्यालय काठमाडौँका प्रमुख अच्युत पोखरेल, ज्यापु महागुठीका केन्द्रीय अध्यक्ष विपेन्द्र महर्जन र सशस्त्र प्रहरी उपरीक्षक नारायणबाबु थापा पनि थिए।

अब आज विरोध गर्नेहरु कहाँबाट निस्किएछन् फेरि ! आजको विरोधले लगातार चौथो दिन काठमाडौँ प्रभावित बन्न पुगेको छ। तेस्रो दिनको आन्दोलन क्रममा प्रहरी र आन्दोलनकारी बीच भएको भिडन्तका क्रममा करिव १२ जना घाइते भएका थिए। आन्दोलनमा प्रहरीले लाठी चार्ज गर्नुका साथै केही स्थानमा अश्रुग्यास प्रयोग गरेको थियो।

हिजोको आन्दोलनका क्रममा आन्दोलनकारीको घेरामा परेका एक मोटरसाइकल चालक। फोटो सौजन्यः रासस


101 comments to सहमतिपछि पनि रोकिएन आन्दोलन

  • yogi

    यो रागो बलिको मात्र कुरा होइन,नेपाली सन्स्कृति माथिको प्रहार को प्रतिक्रिया हो, यो त नेपाल लाई हिन्दू राष्ट्र बाट हतौने बेलामनै हुनुपर्ने हो ।

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • मुलाहरु कमेन्टस् हेर्योकी टाउको दुख्छ.
    के सधैं बाहुन् नेवार बाहुन नेवार भनेर झगडा गरी राख्याहोला.
    सुरेश तिवारी र मिलन जि सँग म पनि शहमत छु.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Rajesh Pradhan

    Stop it …
    u support some party … what have u got???
    Suported maoist ?? what have u got ?
    Supported congress what did u get?

    Not just education but run for quality education…
    u will sell yourself in fortune in your future no matter where.U are worried about your gov making wrong decision ..U can have power to force gov to change their decision without harming other people’s right only if u have quality education./
    Stop riots ,stop strikes..They are not your decision but the decision by your leaders who will eventually be the leader of the country and u get nothing but have to repeat the same thing again.

    Don’t be a sheep and follow others.
    Get your good education and get out of the country ..earn the experience and money so that when u come back to nepal in future u can make changes… not by listening to those biased leaders..
    Coz u who participate in such strikes are the one working in mid east or even malayisa as CHEAP LABOR.
    And we the educated one are your manager.Construction or in the factory u guys work hard to make money that is worth a lot in Nepal but is not enough for the life that one needs around the world.
    Don’t throw yourself into that ditch…
    Become sth .. not the chepa labour../street vandalizer.//
    Have u ever seen an educated man in such strikes ???
    Yes these days because country is goirn through the BRAIN DRAIN.
    Everyone has to go against the law to put the gov on the table.
    ANd Gov is also BRAIN DRAIN to ignore people …

    AND yeah PM’s visit to foreign country could bring some new ideas and refresh his mind at least because you all are braindrain…
    REmember all of you ..every single of u …brian drain…
    Just get out of the country and see real life…then u will feel that u have wasted so much of time just because u are not satisfied with gov decision…
    Live and let others live..
    Mind your own business.
    I should mind mine too .
    I think updating myself with only Nepal’s news for about 1 year has brought me nth but rage … so thats why i comment in such way and this is not good for me …coz Nepal’s news can do nothing butget me worried about my family back home.

    BRAIN DRAINED PEOPLE>> JUST WAKE UPPPPPPP

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Rajesh Pradhan

    The third comment from top.. Milan..

    I think we newar do accept your request .just see and watch…Its all politicians who are doing this… Timile bhanya jasati ho ….
    Yo ahile pani jari bhako andolan …opposition party e support graeko hunu parcha..

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Suman Manandhar

    I read comments and news from long time. Shame on us, we are arguing each other. We all are nepalese, not newars, not brahmin, not chhetri and so on. but, do not say bad things to all groups.

    Government and Newars have agreed on 10 points agreements and we need to go ahead to fulfil. Instead, there is still agitation. This means there is another factor who are playing and trying to take advantage of this event.

    Definately, Nepali congress, Rajabadi and may be other international factors, who always want to create problem in our country. So, please try to find this rather than doing strikes, otherwise we will have to suffer by racism. Now, if we read comments on my sansar, we can realize that many have created their racial problems. This symtom is not good for Nepal.

    Suman Manandhar
    (Japan)

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • rajan

    this is all Congress’s hand, peoples have been paid for doing all these shits,there in protest not only newar community but other peoples are involved through

    i used to vote for congress in the past, now if it was possible for me and to able to do, i could remove congress party,

    peoples should come to the street to protest and demanding congress party be terminated

    as long as congress in the politics we cant expect peace in our nation.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Kamal Gurung.

    काठमाडौंलाई नेवारीको गुठी भनी छोड्ने, सुकुम्बासी बस्ने टहरमा
    सार्वजनिक या चौपाय,गौचरन भनी छाद्ने ,मधेस मा मधेसी मात्रा
    बस्ने अनी अरु जाती कहाँ बस्ने ? यस्तै अर्का लाई उक्साउने कुरा
    मात्रा नगरौ है येदि सच्चा नेपाली भये।

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Tilak Ratna

    नेपालमा जनयुद्द हुदाँ दिल्लीको सरकारी क्वाटरमा ४ बर्ष बिताउने धोतीका ज्वाँई प्रचण्ड र बाबुरामबाट अरु के नै आश गर्न सकिन्छ र?

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • utsarga

    mao badi haru ta khana napayera jungle paseka haru hun, arka ko rees garne kaam garna alchi haru aru le kamayeko malai pani chahincha bhaneko cha hoina bhane maridinchu bhaneko cha aachamma bhok ko kura garcha kaam paayenare kina napaune kaam kulli bhaye hunna tyaha baata pani paisa kamainchani tesai baata saano teeno kaam gare hunna chi gheen lagcha

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • yogi

    साथीहरु,
    तपाईंहरु लाई थाहा छ देश् लाई तुक्र्यौनु छ भने सबैभन्दा पहिला त्यहाँको सन्स्कृतिलाई भातभुङ बनाउनु पर्छ,अनी जातिय युद्द सुरुहुन्छ र देश तुक्रिन्छ,यो मन्त्र वा निर्देशन प्रचन्डले ईन्डिया बाट उपहार लियर आयको हो र त्यो लागु गर्दैछ,अब सबै नेपाली एक भयर यस्को प्रतिकर मा उत्रिनु पर्छ। र अर्को कुरा यस्तै भईरहने हो भने राजसंस्था अबको २ बर्ष भित्रनै फेरी पुर्स्थापना हुन्छ, हेर्दै जानुहोस्।ल ल राज संस्था लाई अग्रिम स्वागत छ/

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Pallavi Shrestha

    It seems that Maoists led government slowly poisoning the society through disrespecting the feeling of cultural minorities and their indigenous culture.Newars in Kathmandu have their own identity through language and culture. Intervention on culture and identity is of course an unexcusable offence to the cultural minorities. One thing, the government has to convince the people that some rituals are to be modified rationally and economically. In this moment, it is necessary to focus the national problems. Instead of understanding and resolving the persisting national problems such as Koshi flood, loadsedding, inflation, shortage and adulteration of daily commodities, ministers have prioritized to remove the American terrorist tags.
    Pallavi Shrestha

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • lakhe

    hi everybody
    i agreed with amit 100%.
    lakhe

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Dpac

    एउटा कुरा भनु यो कुरा चै समाधान हुँदैन ! जब नेवाहरु तातिन्छ सेलौन गारु हुन्छ! तेसैले जती चादो हुन्छ यो कुरा लाई मिलौन पर्छ नत्र राम्रो हुँदैन! नत्र अरु ले येस्को फाईदा आरु ले लिन्छ!

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • tinkari

    we still need at least 100 years to get rid of these things..

    it makes me laugh sometime really,,,,

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • jeevan

    yeh nepali daju bhai haru ho kamse kam comment ta ramro lekha. nepal ma basera nepal banauna ta sakiyena ab bahira basera pni kin nepal ma basne haru lai gali diyeko? ali ali pade lekheka jati bidesha daudane ani nepal ma baseka haru le k garun ta tod fod dharna julus tyo bahek k nai janeka chhan ra……………… khattam banaune bhaye nepal lai garchhu bhanne lai pni garna nadine bhaye. gawand haru lai ramro garidinchhu bhanera pni bujhachhan hola taaaaaaaaaaaaaaaaaaaaaaaaaa.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • asish

    newar lai congress sanga jodchha mu** haru. nabindra raj josi ko gadi pani newar le nai fodeko ho. yesari pelna thalyo bhane prachande ko bau aaye pani tei gati hunchha.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • sudarshan

    बेकारी र बेरोजगार को रोग लागेको देश मा सानो तीनो कुरा लाई पनी आन्दोलन संग जोडेर पर्ब मनाउने नराम्रो चलन बसेको छ

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • prasis

    As usual no one want to know the fact and posting the comment so arrogantly and blindly. hami sabai yak arka lai dosh dicnchau gali gardai chhau ani desh bikash ko thula kura !!!! BEFORE POSTING THE COMMENT PLEASE TRY TO KNOW THE FACT, AND FOR THE EDITOR AS … IF YOU GONNA POST THE HALF TRUTH IT WILL LEAD TO WRONG WAY. IF YOU DONT KNOW THE FACT DO NOT POST THE NEWS … PLEASE POST THE COMPLETE NEWS.

    EVERYBODY, NEWS MAKER TO POLICY MAKER, THEY ALL DOESNOT THINK FROM BRAIN …. THEY DO IT FOR SHAKE OF DOING …
    WHICH IS LEADING THE COUNTRY ON BLACK HOLE.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Kapil

    हा हा हा
    भर्खर एउटा समाचार पढ्न पुगें !
    “नेपालका निजी सवारीसाधन नभएका सभासदहरुलाई बानेश्वरको सम्मेलन केन्द्रसम्म आवतजावतको लागि भारत सरकारले ५५ लाख पर्ने एउटा बस सहयोग गर्‍यो..” रे !!

    धत्तेरिका, कतिसम्मको भिखारिपन र जे दिएपनी हाथ थाप्ने प्रब्रित्ती हो यो नेपाल सर्खार् को !! का. विद्यावारीधीको “भ्यागुताको छलाङ” मार्ने अर्थनीति भनेको यही हो कि क्या हो ??

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • N!sh

    Kasai ko kaam chaina, ani ke garos…

    aba yo andolan ma major ho-halla ra tod fod garne ko mukh herda ta newar haru matrai thiye jasto ta lagena…

    keto haru lai ramailo! ani mauka ko faida uthauna aru ko hunu ra, lauuuda? thikk sochnu bhayo!

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • narayan

    यो नेवारहरुले मात्रै आफ्नो रितिरिवाज्को लागि सरकारी पैसा पाउने? हामीले पनि पाउनु पर्छ।

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • RAJ

    Maoist did the politics of blame for a long time. It was easy to criticize and destroy.

    Now maoists have all the power. They are the freaking government. They should stop whining and blaming.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Dipu

    our new government should allocate some budget to build prisons all around the country. everyone who involves in destroying public property and creates hadtals and bandhas should be hanged until death.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • nepaliboy

    माओवादी फासिस्टता मर्ुदाबाद । नेपाली धर्म जिन्दावाद । नेपाली संस्कृति जिन्दावाद । नेपाली भाषा जिन्दावाद । नेपाली भेष जिन्दावाद ।

    माओवादी नेपाल र नेपालीलाई विभिन्न वर्ग, क्षेत्र र लिंगको आधारमा विभाजन गरेर नेपाललाई सिक्कीम बनाउने बाटोमा छ । कम्यूनिष्टे चोरहरु आफूहरु मनलागी एक अर्का सँग सुत्छन् । सांसद भनेका हरुले नै मनलागि सुतेर बच्चा पाउँछन् । उनीहरुको निती भनेको नै सबै सबैजना सँग सुुत्न पाउनर्ुपर्छ भन्ने हो । त्यसैले कन्या, कुमारी र धर्म भन्ने कुरा माओवादीले मान्दैन । धर्म, संस्कृति र परम्परा भनेको समाजमा हुन्छ । जंगलमा हुँदैन । जंगलीहरु मर्न मार्न र ध्वंश मात्र जान्दछन्् । विनलादेन पथका यि जंगलीलाई कसले सुधार्ने हो । नेपाल अफगानिस्तान हुने भो क्या हो -

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Lalit Thapa

    Sarkarko nirnaya cent percent right chha. Bali chadaunalai sarkari budget maagnu nyaesangat chhaina. Aafno kharchale je garne garnu, 10 ota boka kate pani 100 ota kate pani kehi gunaso chhaina.Aakhir devilai khusi parne nihuma masu( sarkari budget) khana palkeka bwasaharu ho.Jati Bokako bali chadaye pani devilai khusi parna sakeya hoina baru yesta kalo man bhayeka bwasaharu sanga dvi risayeka holan.Baru Dr. Bhattraile nai aashirbad paunubhayo hola ra pauna parchha.Mr. Bhattrai is great.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • sabhya asabhya sabbai yehi chhan.
    ramro naraamro yehi chhan.
    kina ho esto galti dohoraauchau?
    upaaya haru pani yehaa dherai chhan.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Raj,fairfax

    This is unbelievable,i have no idea what is goin on in Nepal.
    Protesting everyday,vandalizing everythings,beating motorcyclist.
    Why people have plenty of time to protest everyday?
    Because peoples are jobless,no job and no education ….If they all have job,they have no time to come in the road and protest..
    protesting is old fashion in nepal since many many years…if they don’t protest in the road than goverment not gonna listen any thing…if you protest in good manner way…they will not give you any damn to theirs demands…this is real truth.
    politicians are stupid and corrupted…it will be not effective your demand until you don’t set fire in the roads,shop,bike,car and kill some people…
    Because our politicians only understand this language…they will be active and alert after you cross the law and rule ….
    lack of enough education,lack of jobs, failure and uneffective goverment policy is the cause of protest…
    Because all this politicians taught the people to protest in the road before..They are the masters and they have a degree in this protesting field.
    Because people follows their policy and orders…they listens theirs stupid speeches…
    people have no courage to take their own decision…we runs with them,we listen them,we follow their orders…and all benifit will take politicians,they use us as a weapon..because we do for them we die for them ,they make us foolish all the time …and we don’t have any tiny knowledge about it.
    How they are playing with our future and using us.we should not follow them we should decide our future our self …we have to learn to ignore them whoever they are.
    Don’t believe in parties whoever party you support ,believe in your future,believe in truth,fight for your rights…
    Because of our support they are enjoying and riding pajero,drinking whisky,red lebel,black lebel,sending theirs kids to foreign countries for higher education.
    How This all money comes from ? from our money,bribe,corruption…
    Be smart,think smart…don’t be foolish yourself.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • हिमराज खुर्पेटो

    सबैका राम्रा नराम्रा पक्ष हुन्छन, कहिले कहिँ गल्ती हुन्छ । तर, बेलैमा तथ्य बोध हुनु पर्‍यो । आजको गणतान्त्रिक युगमा कुनै दोश एउटा ब्यक्तिले मात्र नभएर सम्पूर्ण संबिधान सभाले पनि लिनु पर्ने हो । सरकारका धेरै मुद्दाहरु र निर्णयहरु सबै पार्टीबाट पारीत भएको हुनु पर्छ भन्ने खुर्पेटोको ठहर हो । तर, यती हुँदा हुँदै पनि गल्ती नै हुँदैन भन्ने चाहिँ पक्कै होइन । आउँदा दिनहरुमा अझ कती धेरै गलत निर्णयहरु होलान । थोरै-धेरै त झक्झक्याउनु नै पर्छ है ।

    हाम्रो कला, हाम्रो सँस्क्रिती, हाम्रो माटो, हाम्रो राष्ट्रियता, हाम्रो चाड, हाम्रो पर्ब अहिलेको सरकार भन्दा धेरै उच्चा छ । यो माओवादी भन्दा उच्चा छ, कङ्रेशभन्दा उच्चा छ, फोरमभन्दा उच्चा छ, एमालेभन्दा उच्चा छ ।

    र, कुनै जाती बिशेष भन्दा उच्चा छ ।

    हामी नेपाली हौँ, कुनै जाती बिशेष होइनौँ भन्ने म भित्र बोध हुनु पर्‍यो ।

    बाबुरामले म बाहुन र हिशिलाले म नेवार भन्न थाल्यो भने साझा नेपालीपन मरेर जान्छ ।

    नेपालमा यस्ता थुप्रै बाबुराम र हिशिला यामीका जोडीहरु छन, परिवार बनेका छन, थुप्रै थुप्रै अन्तर्जातिय सँगमहरु छन । त्यसैले राष्ट्रियता ठुलो कुरो हो, जातियता होइन । हाम्रो कला, हाम्रो सँस्क्रिती, हाम्रो माटो, हाम्रो राष्ट्रियता, हाम्रो चाड, हाम्रो पर्बलाई नेपाली जाती भएर बुझ्नु पर्छ ।

    नेपालको सबैभन्दा माथिल्लो जाती भनेको नेपाली हो । र, सबै पर्ब नेपालीका हुन । लोह्सार पनि मेरो हो, छठ पनि मेरो, के दसैं, के तिहार, के तिज, के होली, के रामनवमी , के कृष्ण जन्मास्टमी, के शिवरात्री सब मेरा हुन, के कुमारी, के बुद्द, के विश्वाकर्मा सब मेरा हुन । सम्पूर्ण नेपाल मेरो हो, सम्पूर्ण सँस्क्रिती मेरो हो, सम्पूर्ण पर्ब मेरो हो, सम्पूर्ण जगत मेरो हो ।

    हिमराज खुर्पेटो नेपाल र नेपालीका सम्पूर्णतालाई मेरो (हामी सबैले भनौँ – मेरो, हामी नेपालीको ) भनेर माया गर्छ । अस्तु !!!

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • urash

    सहमती भे सके पछी पनि आन्दोलन गर्नेको पछाढि ठुलै रहस्य छ २/४ जना हुल्या को पछी किन लगेको हो?

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • lolita

    Sahmati bhayeko bhaye kin sutukka lingo dhalne han? tyokam rati nagerera bihan panita garna sakinthyota.
    Bibhinna comment ma dekhe ak arko lai lagi gareko tar aafno dimag pattakai nalagayeka haru rko arthama lingo dhalne jastai.Sahamati garauna arkai khela bhayekota hain?

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • teso taa tyo ukhan t asarai purano bhaisakyo ni hoina ra yar baru naiya ukhaan soochnu ni kya mr sagun bhai bye bye

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • सगुन

    “मुर्खको अगाडि दैब पनि डराउछ” भन्छन हामीले के भन्नु र खै कुरो मिलिसकेपछी पनि अरुलाई दु:ख दिईरहने ति पुच्छर नभएका बाँदरहरुलाई!!!!!!!!!!!!!!

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • देश म। शान्ति छाओस, सबै को उन्नती प्रगती भएको खबर सुन्न पयियोस नकी बन्द र हद्तल को।

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • बाँदर नचाएको ठाउँमा लाग्ने गरेको भीड देख्नु भएको छ । यदि छ भने सोच्नुस । कति बेरोजगार छन । कतिको काम छैन । अनि कुनै पनि आन्दोलन थामिएन भने को अघि आउने । जनतालाइ धेरैप्रकारको टेन्सन भो नि । जेमा पनि टेन्सन छ । अनि आक्रोश कहाँ पोख्ने त ।
    माओवादी आएको बाटो अरु दलभन्दा फरक छ । उसले सरकार चलाएको थिएन । अर्थ मंत्रालय पाएको थिएन । बल्ल बुझेका होलान नेताले । अनि मलाइ लाग्छ यो तनाव कुनै दल विशेषले गर्दा भएको होइन । कारण , भएको भए उनीहरुले भन्दा थामिनुपर्ने हो ।
    मुलुक यस्तै छ साथी हो , राम्रा कुरा भए दलहरुले जस लिन होड थाल्छन् । नभए दुला पस्छन् । सांस्कृतिक खर्च कटौती गरिनु नाजायज काम हो । यो गरिनु हुदैन ।

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • OM

    Dear Amit

    I wish this happens within 10-15 years from now, and we will take the capital to somewher else and leave Kathmandu for you with full of Gaijatras. Sounds like a good deal! Why do not you take a lead role convincing your community to move the capital from your place to somewhere where we do not allow special privilage to a group unless the group is on the brink of extinction.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • ससुरा बा

    ए राता मकै ।।।।।यो त हाम्रो रिती रिवाज हो नि त ।।कसरी भुल्नी नेपाली हरुको काम नै के छ र गर्नलाई ।।
    र एउटा कुरो लाउड बुढो न मरुनजेल एस्तयी हो हजुर ….

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • OM

    I agree with Mahesh.

    There is no justification for Jatras to get special treatment. If these Jatras still get special privilage of public fund (unequal share), rest of the country must denounce such culture which is based upon and thrived on corrupted money. Any culture or festival that has obvious relationship with corruption can not be called secred, and we should discourage such practice. This money is an example of’Rajwasa Chuhabat’ which is prevalent in our society by 40%.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Dpac

    कुरा त्यस्तो होइन! जब हिजो कुरा मिली सके को थियो भये किन रात को २ बजे त्यो पोल भात्कौनु पर्ने! होइन हो !!! किन सबै कुरा म पोल्तिस !

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Amit

    लौ तेसो भय नेवारहरुको गुठीको जग्गाबाट सरकारले कमायाको पैसा पनि फिर्ता पौउनु पर्‍यो; नेवारको सन्स्क्रिती धेरै पुरनो छ; हाम्रा यो बाहुन दाजुभाईलाई भुझन आली गाह्रो हुन्छ। मेरो एउटा प्रश्न काठमाडौंको नेवारहरु लाई गाली गर्ने होचाउनेहरु आफ्नै ठाउमा गयर बसे हुन्छ नि किन हाम्रो काठमाडौंमा बस्नु हुन्छ र यसलाई बिगानु हुन्छ? जानुस आफ्नो थाउमा

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • यो सब कांग्रेसको ओहियात राजनीति हो।
    बेलायतबाट

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • अनिल शर्मा

    चालचलनमा रहेका सवै धर्म जातजातिको रितिरिवाज संस्कृति र परम्पराका संबन्धमा सम्विधानसभामा रहेका सवै दलहरूको औपचारिक धारणा के हो ? नत्र ढिलो चाँडो यस्ता धेरै विवाद निस्कनेछन् । के सवै नेपालीलाई धर्मनिरपेक्ष नेपाल स्वीकार्य छैन र? यो विवाद साम्य हुने रामवाण के हो ? सरोकारवालाहरुसँग सहमति भइसकेपछि पनि किन यसरी आन्दोलनलाई भड्काउन खोजिएको हो ? कसको स्वार्थमा यसो भइरहेको हो ? बुझ्नु जरुरी देखिन्छ।

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • BABAL

    सहमति पछी पनि न रोकिने यो कस्तो आन्दोलन हो । जब सम्म दुई चार जना मर्दैन तब सम्म यो आन्दोलन रोकिदैन जस्तो छ
    अनी फेरी अर्को आन्दोलन ति मरेका ब्यक्ती लाई शाहीद घोषणा गर्ने र क्षतिपुर्ति दिलौन को लागि हुनेछ , हैन हाम्रो देश सधैं
    आन्दोलन को भुमरी मा नै रहन्छ कि क्या हो , यस्तो आन्दोलनकारी लाई मुर्ख को दर्जा दिदा फरक नपर्ला , कुन चाँही नेता ले
    प्रयोग गरेर आफ्नो राजनीतिक स्वार्थ पुरा गरिरहेको होला त्यो बुझदैन , वाह् रे हाम्रो देश अब आन्दोलन को देश हुन लाग्यो

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • kamal

    बाबुराम भट्टराईको जात्राको बजेट कटौति गर्ने पारा विल्कुलै गैरजिम्वेवारि छ। सदनमा दिईएको कथित मितव्यिताको तर्क त झनै गाईजात्रे छ। धर्म, संस्कृति र परम्पराका सम्वन्धमा माओवादी लगाएत नेपालका वामपन्थिहरुको तदर्थवादी रवैया रहेको छ। यो काण्ड खालि केहि हजार बजेटको कुरा मात्र हैन। सरोकारवालाहरुले यसैको निहुँमा हिन्दु सनातन धर्म विरोधि नेपालको उग्रवाम समुहलाई सवक सिकाउने आन्दोलन शुरु गरेमा पनि अस्वबाविक हुँदैन। मुल कुरो के भने चालचलनमा रहेका धार्मिक संस्कृति र परम्पराका संबन्धमा माओवादीको औपचारिक धारणा के हो? नत्र ढिलो चाँढो यस्ता धेरै विवाद हरु निस्कने छन्, जस्तो कि दशै विदा, गाई हत्या आदि। यी सवै विवादको चुरो कुरो के हो भने “वहुसंख्यक” नेपालीलाई धर्मनिरपेक्ष नेपाल स्वीकार्य छैन। त्यसैले यो विवाद सजिलै साम्य हुनेवाला छैन।

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • deepak

    साच्चिकै नयाँ नेपाल बनाउने हो भने बाटो घाटो पुल भन्दा पनि ५ आइ बिकास क्षे त्र मा २।२ लाख क्षे मता भएको जेल घर हरु
    बनाउन जरुरी छ अन्नेथा नयाँ नेपाल को कल्पना नै नगरे हुन्छ

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • पुष्प

    यो सब प्रतिपक्षको कामभन्दा पनि भयो नि ! प्रतिपक्षमा नेपाली कांग्रेस र पूर्वाराजा छन् । एमाले र फोरम पनि छ । अब कसको काम हो आफै अनुमान लगाउँ । सहमति भइसक्दा पनि यस्तो कार्य ठीक हुनु खेदजनक छ ।

    राष्ट्रपति कुमारीको टीका नलगाएर नागरिक अभिनन्दनमा गएकोमा चाहिँ खुशी लाग्यो । उनले जनभावना बुझेकै हो त ? राजसी ठाँटका साथ यस्ता धार्मिक/सांस्कृतिक कार्यक्रममा जानुभन्दा अनौपचारिक रूपमा टीका लगाउन गए, राष्ट्रपति वा जोकोही उच्चपदाधिकारीहरूप्रति जनताको सम्मान बढ्ने पक्का छ ।

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Lalu

    यो सबै खेल काठमांडू बात हारेका कांग्रेस हरु ले त्यहा का नेबार समुदाय लाई उचालेर यो अबस्था सिर्जना भएको हो किन की उ ता ऐले सत्ता बाहिर छ यस्तै निहू माँ गतिरोध सिर्जना गर्ने अनी सरकार ढल्छ अनी सरकार माँ जाने उसको यो रणनीति हो . सबै नेपाली ले कांग्रेस का जाल बुझुनु पर्छ यो सत्ता माँ आयो भने ता देश जसरी आजसम्म बर्बाद भयो तेसरी नै हुनेछ .

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Quantum

    ति श्रीजनसील बिचार हरु कुनै श्रीजना मा एकजुट जुटएको भए
    ति श्रम जिबी हात हरु कुनै श्रम म जुटे को भए,
    आज हाम्रो मातृभूमी सनै को धुनमा,
    परेवा को बथआन मा,हिम्श्रिन्कलआ को मुस्कान मा
    पक्का पनि दिभ्य लाली को दियो ले
    यामिनि को कालो पर्दा कुनै जिस्मिशे मा
    दिभ्य जोती बनी खुल्थ्यो होल …………….

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Ram Bahadur Thapamagar from Malaysia

    yo sab NC ko chaal ho marna nasakeko laaudaa.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • parativ

    Tara Bahunka Jalama Newar mula haru fase
    jastai lago malai..
    Hunata kathmadunai Bahunharule khaisake
    Newar harulai k ko bakirakhtheni..eniharule
    ……..

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • krishna

    यो सप करेस को चल हो ………………….

    करेस चोर देश छोड़ करेस चोर देश छोड़ करेस चोर देश छोड़
    करेस चोर देश छोड़ करेस चोर देश छोड़ करेस चोर देश छोड़
    करेस चोर देश छोड़ करेस चोर देश छोड़ करेस चोर देश छोड़
    करेस चोर देश छोड़ करेस चोर देश छोड़ करेस चोर देश छोड़
    करेस चोर देश छोड़ करेस चोर देश छोड़ करेस चोर देश छोड़
    करेस चोर देश छोड़ करेस चोर देश छोड़ करेस चोर देश छोड़
    करेस चोर देश छोड़ करेस चोर देश छोड़ करेस चोर देश छोड़
    करेस चोर देश छोड़ करेस चोर देश छोड़ करेस चोर देश छोड़

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • shakya

    After the agreement also the Demonstration Why?
    At day time government agreed and at night time they
    forcefully ended the Jatra.That`s people are angry of
    it`s ridiculous style of act by government.If government
    don`t want to look after this Jatras, let Guthi sasthan
    be run by Public, and let the tourist income be handed
    to the concerned party who makes the contribution.
    Cut the expenses where there is a real misuse.A parliament expense is most highest, 600 or more in a
    poor country like nepal.And that also is nearly 40
    thousand and more per month with Bhatta.Which is 8,10
    times more than usual person.And where is their
    contibution, not even present in CA..riding cars..
    living in good bunglow

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • mahesh

    हाम्रो देश को दुर्भाग्य, जात्रा को लागी बजेट छुत्त्याइएन भनेर पनी आन्दोलन हुन्छ. छत्तीस बर्न भएको देश माँ प्रत्येक जाती को आफ्नो धार्मिक परम्परा छ र तिन को तेत्तिकै महत्व छ , के अब राज्य ले ती सबै को लागी बजेट छुत्त्याउने?

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Chandraman Dangol

    If agreement was done then what these monkeys are looking for? Get the police force and smack them.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Luna

    स हमती पछी पनि आन्दोलन नरोकिएर यसरी अ सान्ती मच्च्याउनेहारु लाई उचाल्ने प्रतिगामी हरु र यो सरकार सफल नभएको हेर्न चाहने हरु नै हो ।

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • nishant sharma

    Yi kaam nabhayaka berojgaar harulay nepal lai aghi bedna delan jasto chaina.Aba laat ko bhoot lai baat(barta)matra lay pugla jasto chaina.

    Sabai lay sune huncha aba naya nepal banaune hoo bhane kehi samaya ko lagi – yesta barta sarta hoina pelera afno udhaysya maa aghi badhnu percha.

    Barta matra gerne hoo bhane, kati sanga barta gerney.chau umreka jasta kati chan kati yesta andolan kari haru.

    Yi fataha lai thokni bahek aru upaya chaina.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • RamKrishna

    Yi sabai VIGILANTE CHOR DAKA BHATMARA haru hun.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • kale

    haina ho birodh ta gairnu paro ni ta ho this is Maoist government ni ta ho……………..

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • shahi

    bastav hijo rati linga bibidhi sath hoina mordern crane bata tanera gareko tahecha karib rati du baje kasai ko upsathiti bina tyaskai kura ma ris ho puja garedhalnu parne yasari crane lyare tanera truck malgnu pheri arko danga gara bhane jasto matra ho kasalai man parcha ra nepal band ago ma ghee rakhne kam sarkar batanai bhayeko ko cha yatro danga bhayeko bela sabai kura bistari sakeya bhaihalyo ni i think this all politcs to make people come in riot and get marshall law by maobadi Beware

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • नयाँ युवा

    महाराजगन्जमा अक्सिजन लिएर बसेका बुढो ‘हल्दार’ छन नि हो तिनैका आदेशमा निस्किएका क्या उमेश जि …… ।

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • pukar

    अब सहमती भएपछी पनि बिरोधगर्ने काम त अरु कोस्ले गर्छ र हो? बामेको पुलिस के गरीराहो? खुरुक्क लगेर थुन्नुनी मुलाहरुलाई। यो अरु केही होइन, एही कुराको निहु बनएर फेरी २-४ जना सिध्याउने र देशमा सधैं आशान्ती मच्याएर शन्ती पाउने दुस्ट आत्माहरुको काम हो …

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • pukar

    ha ha मैले बुझे….

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • parativ

    Hola hola tesaile holaaaaaaaaaaaaaa…
    Oxijaaaaaaaaaaannnnnnnnn…

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • kb

    thik bhannu bhayo

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • posan

    desh ko sanskriti mathi yatro prahar vayeko bela Girija kina chup lageko hola. Yo ta andolan garnu parne bela vayo Girija agadi nayae aba hunna Prachanda baburam bamdev company le sab vad vailo garne vaye.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • bibek

    Mr. Naya Yuba
    Afno galti aaru ko tauko ma lagaune ra aafu kehi garna nashakne ra afulai krantikari vanne tapai jasto manchhe ko manasikta ley hamro desh kaha pugnee ho.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Suresh

    निशान्तजीसँग सहमत छु। सबै कुरा मिलिसकेर पनि कचिङगल गर्नेहरुलाई अब लगेर थुन्नुपर्छ। अनी मात्र समस्या समाधान हुन्छ।

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • suresh tiwari

    बास्तब म यो गल्ती माओबादि को नै हो किन कि जातिय स्वायत्त्त राज्य को माग गर्ने माओबादि ले कुन सक्ति को इसारा मा यो बजेट काटेको हो कुरा अलि कृटिकल छ आफै जातिय स्वायत्त राज्य माग गर्ने माओबादि नै यसरि बिशेस परम्परा को लागि सदियौ देखि पाइराखेको रकम किन निकासा भएन यो माओबादि को द्वैध् चरित्र को उत्कृस्ट नमुना हो भन्ने मलाइ लाग्छ होइन भने किन काटियो त रकम
    सुरेश तिवारी
    माझठाना रैकर कस्की

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • ---Milan---

    नेवा समुदाय लाई अनुरोध

    भाषा सस्कृति र परम्पराको धनी
    बिबिध कला र आकर्षणयूक्त राजधनी
    शभ्य र सक्क्ष्म नेवा समुदाय
    बत्ति मुनि लुकेको तिम्रो भाग्य |

    होशियार तिम्रो भाग्यमा कसैले खेलबाड गर्दैछन
    आफु आफैमा लाडाउदै भिडाउदैछन
    भाषा र संस्कृतिको नाममा
    अर्थहीन बजेट नछुट्याइएको निहुमा ||

    सानो कुरामा सडकमा आगो नलगाओं
    कागले कान लग्यो भन्दैमा काग्को पछि नभागौ
    आफ्नो भाषा सस्कृति आफै बचाऊ
    सरकारको लगनी बिकासमा लगाऊ |||

    आफ्नो माग्को कुरा गर्दा अरुको पनी सोचौ
    अन्य जनजातीहरुको पनी ख्याल राखौ
    धर्मं गरौ कर्म गरौ मनले गरौ
    लाखौ लाई पुग्ने अन्न सित्तिमा होम नहालौ
    अनी फेरी धर्मको नाममा अरुलाई अन्याय नगरौ ||||

    मिलन गुरुंग (बोस्टन अमेरिका)

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • nepali kanchi

    Tyo bichara duty ma rahe ko police lai kutera ke pusartha dekhauna koje ko????ke tyo kutai khane police pani nepali hone na ra????aba kati afai afai ma ladai garnu?????

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Amit

    लौ तेसो भय नेवारहरुको गुठीको जग्गाबाट सरकारले कमायाको पैसा पनि फिर्ता पौउनु पर्‍यो; नेवारको सन्स्क्रिती धेरै पुरनो छ; हाम्रा यो बाहुन दाजुभाईलाई भुझन आली गाह्रो हुन्छ। मेरो एउटा प्रश्न काठमाडौंको नेवारहरु लाई गाली गर्ने होचाउनेहरु आफ्नै ठाउमा गयर बसे हुन्छ नि किन हाम्रो काठमाडौंमा बस्नु हुन्छ र यसलाई बिगानु हुन्छ? जानुस आफ्नो थाउमा

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • AS

    यहाँ नेवारी जात्राको लागि सरकारले पैसा दिनु हुँदैन भन्नेहरुलाई

    नेवारी गुठीको सम्पत्तीको आय चाहि सरकारले लिने। अनी नेवारी जात्राको लागि चाहि पैसा नदिने?

    नेवारी जात्राको लागि पैसा नदिने हो भने, सरकारले लिएको सबै नेवारी गुठी को सम्पत्ती – हनुमान ढोका दरबार, पाटन दरबार, भक्तपुर दरबार, गुठीको हजारौ रोपनी जग्गा, ति जग्गामा बनेका घरहरु सबै नेवारी जनतालाई फिर्ता दिनु पर्छ।

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • why u guys after congress

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • JONAM-Syangja

    ओई भतुवा ,, तेरो माओबाद र कङ्रेस्स के फरक छ ह,,,गिरिजा भन्दा बढी अलछिनी छ तेरो पर्चन्दे झन ,,मकै चोर वाइ स्याल

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • JONAM-Syangja

    ओई भतुवा ,, तेरो माओबाद र कङ्रेस्स के फरक छ ह,,,गिरिजा भन्दा बढी अलछिनी छ तेरो पर्चन्दे झन ,,मकै चोर वाइ स्याल

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • sudarshan

    एक ग्लास चिया को लगी ३ करोड़ नोकसान पर्ने वाई स्याल हरु हुइया हुइय नगर्दा हुन्छ, तिमी हरु को करतूत धेरै देखियो अब हेर्दै जौउ हामी के गरेर देखैदिन्छौ

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • JONAM-Syangja

    ओई भतुवा ,,क्रिश्ने तेरो माओबाद र कङ्रेस्स के फरक छ ह,,,गिरिजा भन्दा बढी अलछिनी छ तेरो पर्चन्दे झन ,,मकै चोर वाइ स्याल

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • JONAM-Syangja

    ओई भतुवा , तेरो माओबाद र कङ्रेस्स के फरक छ ह,,,गिरिजा भन्दा बढी अलछिनी छ तेरो पर्चन्दे झन ,,मकै चोर वाइ स्याल

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • सगुन

    हामी नेपालीहरु एही भएर त सधैं पछाडि परेका छौ। प्रसँग जतासुकै होस् पार्टी-पार्टी भनेर झगडा सुरु भईहाल्छ है? हामी नेपालीले आफ्नो पार्टीले गरेको गल्तीलाई गल्ती र अर्को पार्टीले गरेको राम्रो कामलाई राम्रो भन्ने दिन कहिले आउला हँ?

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • सगुन

    100% true!!!!!!!!!!!!!!

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • kishor, canada

    ani pahila 13000 ko jyan mara prachande, gyane ra girja lai thune ho?

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Kapil

    हेल्लो अमित,
    राजधानी काठमांडौ कुनै निश्चित जात (नेवार)को ‘बाउको बिर्ता’ होइन । यो त चार जात छत्तिस वर्णकै जातका मान्छेहरुको ‘राजधानी’ हो । अरु जातका मान्छेसँग घुलमिल हुन नसके कुना पसे हुन्छ बाबु तिमी !!

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • urash

    तपाईं को जस्तो सन्क्रिन सोचाइले गर्दा देशमा शान्ति कैले पनि आउँदैन काठमान्डु तपाईंको मात्र होएन सबै को हो ।

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Dpac

    well say amrit ji! u r 100% right!

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Biran

    कहिले देखी भयो काठमाडौं तिम्रो मात्र, जानी राखेस नेवार पहिला गोपाल र पछी किरात हरु को राज्य हो। जस्को हो तेसैलाई दिने हो भने नेवार ले नै काठमाडौं छोड्न जरुरी छ। नेवार हरु पनि मङोलि बाट आएक हुन।

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Kapil

    हेल्लो अमित,
    राजधानी काठमांडौ कुनै निश्चित जात (नेवार)को ‘बाउको बिर्ता’ होइन । यो त चार जात छत्तिस वर्णकै जातका मान्छेहरुको ‘राजधानी’ हो । अरु जातका मान्छेसँग घुलमिल हुन नसके कुना पसे हुन्छ बाबु तिमी !!

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • mah

    yes,you are right.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Rocky

    NO MATE

    You didn’t understand what is happening; there is trust of these cultural things; and they do have land and lots of other things from which government is getting money and government want to have all those money that’s why this happens.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Dpac

    Hey narayan ji if u want money then go to the government. Newar culture is very old. If you have any your old culture then your can ask for money. You also agree about that.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • shahi

    afno namai baba cha

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Rabin

    sarai mitho kura garnu bhayo Khurpeto jee, sabai Népali ka soch yestai bhaidiye???
    Rabin , Paris

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • shahi

    you hundered 100% right dharma and sanstkrtit is the civilaization not hunting and killing for humanity dharma sanskriti should be accepted as around the world how power ful is pope for christian and massah for islam same in nepal it is hindu state we need to keep our culture alive not just threatnign them to shut down

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • sudarshan

    सुन्दै हासो लागने भ्यागुता ले पनी कहीं छलांग मार्छ त ? कामरेड को ट्रिक्स हो नि यो त

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Biran

    aba ko 2 barsha pachi baburam bhattarai

    Janata : ” hoina ke ho kamred jiu bhyaguta uphreko jasto arthik bikash huncha bhannu bhayeko thiyo usta ko ustai cha, ke ho?”

    Dr. Baburam Diggaz: “bhayguta jati uphre pani kanla ko kanla mai bhanne ukhan tapailai thaha chaina tehi ho”

    Ha ha ha ha ha………..

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • bipal

    bhatuwa ta, timi haru hau. congress chor.
    afu pani nagarne, aru lai pani garna nadine.
    atleast 2 yr ta ramro sanga kam garna deu.
    kam garnu aghi nai adko thap chan chor haru.
    ani k garos ta.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Kapil

    Yes, you are right. Like other rotten politicians, these maoists are also applying the same formula; Divide (the public)and Rule. And to attack on cultural aspects of public, is the best way for them to divide.
    Nobody cares about nationality and people. Prachand’s recent visit of China during Koshi flood and his family trip to USA during flood and disaster in the west, are good examples of it.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • prabhat

    सुतिरहेको बाघ लाई पुच्छर तानी बिउतौने स्यालहरुको अबस्था प्रति दयालाग्यो मलाई, अब सरकारले हदपेको गुथी को जग्गा, गुथी लाई नै नसुम्पी यो आन्दोलन साम्य होला जस्तो लागेन.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Birkhe

    पहिला सुद्द नेपाली लेख्न सिक्ने अनी ठुला कुरा गर्ने। ताल न सुर को कविता लेख्ने। :)यो चाँही quantum लाई मात्रै हो है।

    कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्दी भने जसो काठमाडौं नेवार को मात्र हो भन्ने सोच राख्न भएन। एस्तो गोरु बुद्दी ले त काम बन्दैन है साथी हो। ईतिहास कै कुरा गर्ने हो भने त नेवार हरु पनि काठमाडौं को रैथाने त एत्रो पनि हैन ल जा गाली गरे पनि गरुन अरु ले। सिङ्जा प्रान्त तिर बाट आएका हुन र पहिला का मल्ल हरु पनि भारत तिर बाट आएका हुन।
    हुनत यो निहु खोज्ने मेसो मात्रै हो है। मैले नेवार लाई गाली गर्ने तपाईंहरुले मलाई गाली गरेर हुने केही हैन। धमिलो पानी मा माछा मार्ने तत्व निकै सक्रीय छन र मौका को फाईदा उठाइ राखेका छन। तेसैले गाली गलौज मा नलागौ आन्दोलन रोकी भात्रीत्व तिर लागौ।

    बिर्खे

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Birkhe

    तेही त साथी भ्यागुतो त जती छलाङ मारे पनि कुवा को कुवै मा हैन र। जस्तो छ तेस्तै राख्छु सकिन भने यो भन्दा बिगारेर छोड्छु भनेको हो बाबु दाई ले।

    बिर्खे

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Rupak

    k ho solti lai congress le paleko cha ki k ho?

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • NIbha Singhg

    yesta wahiyat kura harulai published nagaru na ho.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • thik kura bhannu bhayo bharat ji,
    school 2-3 class ma huda kheri jhagada garerko jasto.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

eXTReMe Tracker