रहेनन् राम थापा

लोकगायक तथा संगीतकार राम थापाको आज बिहान २:३० बजे काठमाडौँको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको छ। गायक थापाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो। उनकी श्रीमती रजनी थापाले स्वर्गीय थापालाई दागबत्ती दिएका थिए।

लामो समयदेखि कलेजोको रोगबाट पीडित रही उपचार गराइरहनुभएका गायक थापाको उपचारकै क्रममा निधन भएको हो। नेपाली ठेट शैलीका साथै विशेषगरी ठटयौली खालका लोक गायकका रूपमा सुपरिचित थापाले करिब ५०० गीतमा स्वर तथा सङ्गीत दिएका थिए।

वि.सं.२०१५ साल भाद्र २ गतेका दिन काठमाडौँ जिल्लाको कमलपोखरीमा बुबा हस्तबहादुर थापा र आमा हीराकुमारी थापाको सुपुत्रका रुपमा राम थापाले जन्म लिएका थिए ।

कक्षा ५ देखिनै उनले गायन सुरु गरेका हुन् भने उनले टोलकै केही ठूला दाइहरुसँग मिलेर गीतार बजाउन सिकेका हुन् ।

उनले सम्पूर्ण ध्यान सङ्गीतमा लगाउदै भए पनि उनले १४ वर्षको कलिलो उमेरमै २०२९ सालमा युवक मा.वि.,पकनाजोलबाट एसएलसी पास गरेका हुन् ।


२०३१ सालमा उनले रेडियो नेपालबाट स्वर परीक्षा पास गरेका हुन् । स्वर परीक्षा पास गरेपछि आफ्नै सङ्गीतमा- हाई हाई वनकाली माई बोलको गीत रेकर्ड गराएका थिए । गायिका तारा थापासँग रेडियो नेपालमा गाएको पहिलो गीत वनकाली माई चर्चित गीतको लहरमा परेपछि उनका लागि रेडियो नेपालको यात्रा सहज बन्दै गएको थियो ।

राम थापाको सङ्गीत रहेको ऋतुहरुमा तिमी हरियाली वसन्त हौ २००२ मा बीबीसी लण्डनले गरेको सर्वेक्षणमा संसारकै १० उत्कृष्ट गीतहरुमध्ये सातौँ स्थानमा परको थियो । रिमिक्स गरिएको सो गीत हेर्न यहाँ क्लिक गर्नुस्।

राम थापाको आत्मा को चीर शान्तीको कामना !

स्वर्गीय राम थापाले गाएको छ माछी जालैमा बोलको मार्मिक गीत हेर्न तल क्लिक गर्नुस्-

127 Comments

  1. Ram thapa ko aatma lai chir santi pradan gara hai bhagban yo sansar ma sukha napae pani sworga ma sadhai sukha milosh.

  2. म उहाँको सानैदेखिनै फ्यान थिएँ, उहाँको धेरै गीत मैले तानसेन, पाल्पामा हुँदाखेरि धेरैजसो कन्सर्टमा गाएको पनि थिएँ ! उहाँका धेरै गीतहरु कर्णप्रिय छन् । नेपाली साङ्गीतिक आकाशमा उहाँको नाम सधै रहिरहने छ, उहाँको आत्माको चिरशान्तिको कामना गर्दछु ।

  3. लोकप्रिय गाएक राम थापाको निधनले हामी नेपालीहरुलाई दुखी बनाएको छ । शोकको यस घडीमा दिबङ्गत आत्माको चिर शान्तिको कामनागर्दै शोक शान्तप्त परिवारजन्मा धैर्य धारन् को लागि भगवानले शक्ती प्रदान गरुन भन्दै स्वर्गिय गाएक राम थापा प्रती हार्दिक श्रदान्जलि

  4. राम थापा पर्ती मेरो हार्दिक स्रदा सुमन ।।।।।।।।।।।।।।।।।।।।।लोक

  5. He was my guru and beloved dai I worked with him many years ago on RN (Anchalik Suskera). When I heard this news I felt so shocked because I met him few months ago in my last visit to Nepal.

    We express our deep condolence to his bereaved family and relatives. We pray with God that his departed soul will remain peace in heaven!

    He will always in our hearts and memories.

    Monica Gurung and family
    London

  6. राम थापाको निधन भएको खबर सुन्दा दु:ख लाग्यो । राम थापामा मेरो हार्दिक श्रद्धान्जली छ । उनको निधनले नेपाली संगीत क्षेत्रलाई ठुलो क्षेती पुगेको छ ।

  7. Ram Thapa was really talented folk singer and musician. Its really sad to know his death. I offer my condolence.

    🙁

  8. uhaparti hardik sradanjali aarpana gardai soksantap pariwarjan parti pramahatmale dhairya dharana garne sakti pradana garu .

  9. Dherai dherai dukh lagyo.He is a milestone on the highway of Nepalese folk music. He will remain alive in the hearts of generation to genartion. Nepal Tara ko samayama I had watched him in TV. Tesaile tyo moment yaad aairaheko chha.
    Ohako aatmako chir santiko kamana gardachhu.

  10. लोकप्रिय गायक राम थापाको असमयिक निधन भएकोमा उहाको दिबांगत आत्माको चिर शान्तिको कामना र सोकसन्तप्त परिवार प्रती धर्यधारण गर्न सक्ने शक्ती इस्वरले प्रदान गरुन भन्दै शर्दान्जली अर्पण गर्दछु ।

  11. संगीतकार श्री राम थापा को अल्पायु मै निधन भएकोमा परमात्मा सँग मृत आत्माको चीर शान्तीको कामना साथै शोक सन्तप्त परिवार प्रती हार्दिक समबेदना प्रकट गर्दछु ।

  12. श्री श्र्देय दाई राम थापा को आत्माको चिर शान्ति को कामना , साथ् मा
    भावविभल परिवार लाई भगवान ले धैर गर्ने शक्ती प्रदान गरुन।

  13. Yes a very very tragic news.. it is a great tragedy to nepalese music… i will miss “Katar Katar ma” kind of songs now…!!

  14. स्वर्गीय राम थापाले नेपाली लोक संगीतमा दिनु भएको योगदान अवर्णनीय छ । यो धर्तीमा जन्मे पछि छोडेर जानु नै पर्ने निश्चित हो । भौतिक देहले साथ छोडे पनि नेपाली माटोमा भिजेको वहाँको लोक संगीतले वहाँलाई युगयुगान्तर सम्म जिवित राख्नेछ । वहुको आत्माले शान्ति पाओस् । शोक संतप्त परिवारजनलाई यस दखद घडीमा धेर्य धारण गर्ने शक्ति प्राप्त होस हार्दिक समवेदना ।
    हरिराम पौडेल
    [email protected]

  15. यस्ता स्रस्टाहरू बिरामी परेर थलिएको समाचार किन बाहिर आउँदैन ? वेदनाका दुइ शब्द पोख्न/पोखाउनमात्र कतिञ्जेल बन्ने हुन् यिनीहरूको देहावसान ? कस्तो दुर्भाग्य !

  16. i’m so sad about ram thapa’s died it’s so bad news.so i wish god bless for his family and they will be get encouredge power.thnk’s

  17. I express my deep condolence on the untimely demise of a star from the sky of folk music, popular, unforgettable person Dai Ram Thapa. He will always be in our heart with his dozens of famous songs. And I would like to pray almighty God to give strength to his wife to bear this.

  18. स्वर्गीय आत्माको चिरशन्तिको कामना साथै शोकाकुल परिवारजनमा इस्वरले धैरेधारण गर्ने शक्ति प्रदान गरुन।

  19. His creation will be forever and evergreen in Nepali music. May rest his soul in peace. We lost great figure.

  20. RAM THAPA TIMI MARERA PANI BACHEKA CHHAU,
    HAMI BACHERA PANI JIUDAI MAREKA CHHAU,
    TIMILE DESHLAI DHERAI DIEU ,HAMILE KHAI K GAREKO CHHAU.

    TIMI,ARUN THAPA,NARAYAN GOPAL,PRABIN GURUNG
    JASTLAI KIN CHADO RA DUKHAD KAL AAUCHHA ?
    TIMHARU JASTA SAPUT DESHLE FERI KAHA PAUCH.
    SRADDAKO 2 THOPA AASNSU RAMTHAPLAI,
    AATMA AMMER RAHE PANI BHAUTIK SARIRLAI BYE BYE.

  21. Ram Thapa narahe pani unka ajara amar geet le sadhai nepali aakash gunji rahanechah .SAMABEDANA.

  22. संगीतकार तथा गायक राम थापा को
    निधन सुन्दा हामी आम नेपाली लाई दु:ख लागेको छ
    तेसैले वहाँको अत्मालाई चिर सान्ती मिलोस यहिनै
    हार्दिक समबेदाना छ वहाँलाई
    वहाँ रहे या नरहे उनको आवाज
    नेपाली को कन हरुमा गुन्जिरहनेछ
    राम थापा एक नेपालीहरु को
    लोक गायन का हस्ती हुन भनी
    आम नेपाली ले सम्झिरहने छ

    सोम थापा गाहामगर हाल हङ कङ

  23. नेपाली संगितका हस्ती राम थापा दाइको दु:खद निधनले मलाई मर्माहत बनाएको छ,म उहाँको चिर् शन्तिको कामन गर्दछु!

  24. नेपाली गीत, संगीत क्षेत्र लाई अंमुल्य योगदान दिनु भएको राम थापा दाजु को असमाहिक निधन ले नेपाली संगीत ले कुशल हस्ती गुमाउनु परेको छ। लोक गायक अनी संगीतकर को रुप मा परिचीत राम थापा दाजु को आत्मा को चिर शान्ती को कामना गर्दै उहा को परिवार मा ईश्वरले धेर्य धरण् गर्ने शक्ती प्रदान गरुन !!!

  25. म्रितात्माको चिर शन्तिको कामना शाहीत शोक शान्ताप्त परिवार जनमा हार्दिक समबेदना!!!!!!!!!!!!!!!!

  26. Thank you all for the condolence towards our Fhupaju, Ram Thapa, especially everyone around the world. He will always remain within our hearts and forever revive our folk music through his contribution. Please join us on this sad day and pray for his soul to rest in peace.

  27. aaja feri hami le arkka priye gayek shree ram thapa laie gumaye ka chau huna manchhe ko janma marnna kaie lagi ho tara pani samaye na pugi janu bhayo hami laie chhade ra uhha janu bhaye pani hami le uha laie bhulne chaie nau uaha ko aatma le santi pawas ra uaha ko pariwa prati cheer santi ko kamana garda chho
    sher bahadur karki
    ramechhap bhirpani 3 aapchaur
    haal kuwait

  28. नेपाली संगीत क्षेत्र का हस्ती
    राम थापा को असमयइक निधनले
    पक्का पनि संगीत फाट्लाई
    सोकमग्न तुल्याएको छ,

    यस घडीमा उहाको चिर आत्माले
    शान्ती र सोकाकुल परिवार र संगीत
    प्रेमी प्रती धैर्य ता को शाहास प्रदान
    होस् भन्ने कामना गर्दछु

  29. May his soul rest in peace. He is the legend in Nepali Folk Music. His folk songs will always remain the creame of nepalese folk music.

  30. We all are very sadden by the demise of such a talent. Star of Nepal. His songs will always be heard and he will be remembered.

  31. My condolence to bereaved family. So sad to see him pass away at this young age.

    On the way to college through kumari cinema hall, I have seen him playing guitar with Santosh Basnet (of ‘Barhaibise baajarima chura lina gako’ fame) many many times.

    Chir shanti ko kamana!!!!!!

  32. sorgiya daju ram thapa prati hardik sradanjai dina chahanchhu. ani uaha ko atma ko chir santi ko kamana. chahanchhu.

  33. Shorgiya Raam Thapa,
    ko aatma ko chir santi ko kamana garda chu, Sathai sok santapda pariwar prati dhaire dharan garne sakti pradan garun bhani bhagaewan sanga prarthana gardachu..

  34. लोक गायक राम थापा प्रती हार्दिक समबेदना ब्यक्त गर्दै शोक शन्तप्त परिवारमा धैर्य धरान गर्न सकोस भन्ने कामना गर्दछु ।

    दीदब श्रेष्ठ
    बनेपा

  35. स्वर्गिय राम थापा हृदय देखी नै लाई हार्दिक समबेदना ।

  36. A heartfelt condelence on the untimely demise of one of the greatest musician of the country. may his soul rest in peace.

  37. i feel very very sad.I express my deep condolence to late thapa’s family and the god may help to rest his soul to rest and peace.He was my good friend as well.I feel cry today really.

  38. He was my music teacher at Budhanilkantha School. May his soul rest in peace. And Deep condolences to his bereaved family.

    Subhash, MN

  39. राम थापाको सांगितिक योगदानको कदर गर्दै दिबङ्गत आत्मा को चीर शान्तिको कामना। अघी पछी मात्र त हो आखिरिमा सबैको नियती यै हो।
    कर्मपथबाट बिचलित न होऔं , बर्तमान मा रमाउन सिकौं ।

  40. छ् माछि जालैमा ……..
    सुका पैसा रहेन खल्तिमा ,
    जान्छु प्यारी निर्माया बिदेस को भर्तिमा
    …………………….छ् मा छि जालैमा
    यस्तै रहिछ निर्माया रिती र रतान
    नरोउ मेरी निर्माया इशोर को खतन
    ………………………छ् माछि जालैमा
    घरमा तिमी बिदेश मा मै रुनी,
    नुन को सोजो निर्माया नगरि नहुनी
    ……………………..छ् मा छि जालैमा
    मरे भने निर्माया राइफल्को सिरानी,
    बाची भनी निर्माया यही बाटो फिरनी
    ……………………….छ माछि जालैमा

    हारदिक सर्दन्जली लोकप्रिय गायक राम थापा ।
    तिमी ले हामीजस्ता बिदेश मा बस्ने लाखउ नेपाली को मनको पिडा बोलेका छयु ,

  41. मेरा श्रध्देय गुरू राम थापाको निधनको खबरबाट यो शिष्य बिछोडको पिडाले आहात भएको छ। उहाँको आत्माको चिरशान्तिको कामना र शोकाकुल सम्पूर्ण परिवारजनमा भगवानले यो दुखको घडीबाट अघी बढ्ने शक्ती प्रदान गरून्‌ भन्ने कामना गर्दछु।

  42. नेपाली गायन क्षेत्रको एक तारा स्व: राम थापा प्रती हार्दिक श्रध्दान्जली ।

  43. I express my deep condolence to respective family and may god help your soul to rest in peace. It is a total loss to nepali “sugam” music field.

  44. May his bereaved soul rest in peace. This is unrecoverable loss to the music community and the entire nation itself.

  45. अति दुःख को ख़बर सुन्न पर्यो यस् दुख को घरीमा उहाको परिवारमा धर्य धारण गर्ने शक्ति प्राप्त होस र स्वर्गीय श्री राम थापा जी को आत्माको चिर शान्ति को हार्दिक कमाना गर्दछु //// बिल पुर्जा अनी परिवार लनडन यु के

  46. राम थापा नेपाली संगीत क्षेत्रमा औेता बिशाल परिचय भयेको मान्छे, जस्ले नेपाली लोक, आधुनीक संगीत तथा गायन बिशिस्थ योगदान दिनु भो, उहको स्वोर्गरोहन को खबर ले मन्लिए सरो इस्थाब्ब बनयो।
    संसार को रित्नेइ हो यो जन्मे पछी मर्नु पर्ने तेर उहा चाडओ भगवान को प्यारोओ हुनु भो। सब नेपाली क प्यारो राम दाई भगवान को पनि प्यारो हुनु भो, उह को आत्मले स्वोर्ग म बस पायोश।

  47. अल्पायु मै बित्नु भएछ …कला जगतबाट एउटा
    तारा अस्तायो …..हार्दिक श्रध्दान्जली

  48. वहाँको आत्माले चिरशान्ती मिलोस्। शोककुल परिवारप्रती हार्दिक समबेदना ब्यक्त गर्न चाहन्छु।

  49. ***Heartfelt Condolence***
    Jus watched the news.
    Very Sad, We lost one of the most popular folk singer and Very Talented Musician.I am one of his fans.
    May your soul rest in peace and Heartfelt Condolence to the Bereaved Family.
    yorajan
    usa

  50. नेपाली संगीत जगतको एउटा सुनौलो तारा राम दाई तपाईंको योगदान नेपाली समाजले कहिले भुल्नेछैन। तपाईं सँग बिताएको समय सम्झेर आज मन भारी भो ,,,,,,,तपाइको आत्माको चिर शान्तिको कामना गर्दछु ।

  51. condolences to his family and Nepali music lovers…I had just listened his song abt an hour before ..KATTAR KATTARMA..k thah i wud love one of my fav singer so sooner…uuha ko aatma le shanti paos….

  52. ख्याती प्राप्त लोक गायक राम थापा प्रती हार्दिक समाबेदना छ सोक सम्तप्त परिवार मा भगवानले धैर्यधारणा गर्ने सक्ति प्रदान गरुन .

    उराश

  53. साह्रै दु:ख को कुरा उहा को आत्मा को चीर शान्ती को कामना उहा को परिवार prati !! हार्दिक समबेदना !!!

  54. शोकसम्तप्त परिवारमा इश्वारले धैर्य धारण गर्ने शक्ती प्रदान गरुन,एवम् मृतात्मालाई शान्ति मिलोश यही छ, हार्दिक समवेदना|

  55. ***CONDOLENCE***
    I express my deep sympathy and grief at the suden and untimely demise of RAM THAPA a populared singer and musician.
    I extend my heartfelt condolence to his bereaved family and relatives and pray that his departed soul will rest in peace in heaven.

    He will always in our hearts and memories.

  56. राम थापा प्रति हार्दिक श्रद्धान्जली !!!!

    रन्जन शर्मा ओली
    फ्रांकफुर्ट, जर्मनी

  57. saraiiiiiiiiiii dukha lagyo … soksantapta pariwar ma dhaiyre garne sakti milo … aatma le shanti pawos … ram thapa ko

  58. God calls good man early and stay with them and leave bad mans to Nepal like many Corrupt former PM and Ministers as well Desh Ghati Neta haru for make Nepal further worse. If God does not call them why we people don’t manage ticket to them go early. Think on this theme.

  59. सोर्गिय राम थापा प्रती नेपाल खेल्कुद तथा साश्कृतिक समिती दक्षिण कोरिया हार्दिक समबेदना बेय्क्त गर्द्छ यो दु:खद घडीमा परिवारजन प्रती धैर्य धारन गर्न सक्ने शक्ती मिलोस भन्ने भगवान श्री पशुपतिनाथ सँग प्राथना
    भरत गुरुङ,केदार थापा तथा हेम पुन
    नेपाल खेलकुद तथा सस्कृतिक समिती दक्षिण कोरिया

  60. He is one of the legend in nepalese folk music as well as modern music industry.So we deeply express our heartiest condolence to one of the pioneer of musical feild of nepal..to Mr.Ram Thapa..Almightly god keeps your soul in peace…!!!!!!!!!!!

  61. शोकाकुल परिवारजन प्रति हार्दिक साहानुभुती

  62. The untimely demise of Ram Dai was very sad news for me. Late Ram Dai was a great folk singer and a noted musician of Nepal. I also recall my first meeting with the Great Ram Dai in Nepal Academy, kamaladi and remember him as tru lover of Nepali folk song and music. We lost such a great Nepali.

    We love to listen his popular song like and also love to listen popular songs music by him like sung by Arun Thapa, sung by Sunita Subba and by Rabin Sharma.

    ================
    Prabin Bhattarai
    Islamabad, pakistan

  63. संगीतकार श्री राम थापा को अल्पायु मै निधन भएकोमा परमात्मा सँग मृत आत्माको चीर शान्तीको कामना साथै शोक सन्तप्त परिवार प्रती हार्दिक समबेदना प्रकट गर्दछु ।

  64. कालजयी स्वरका धनी तथा संगीतकार श्री राम थापा को अल्पायु मै निधन भएको सुन्दा सारै नै दुख लागेको छ । परमात्मा सँग मृत आत्माको चीर शान्तीको कामना साथै शोक सन्तप्त परिवार प्रती हार्दिक समबेदना प्रकट गर्दछु ।

  65. He was one of my favourite singer.i feel very bad hearing this sad news.May his soul remain peace in heaven.

  66. I felt very sad to hear this news. He was really a great artist, a big lost for Nepal. I wish eternal peace for his demished soul and condolence to his family.

  67. i like Kati baschau ki matiki ki kausi ma, and katar katar ma, m really unhappy that he died in such a very yough age, HEARTFUL CONDOLECE to Nepalese ICON RAM THAPA, BAIKUNTHA MA BAAS HOSH

  68. मेरो पनि हार्दिक श्रदान्जली । वहाँको आत्मले चीर शान्ति पाओस। सोकाकुल परिवारलाई भगवानले धैर्य गर्ने शक्ती दीउन ।
    सुनु ईलाम

  69. नेपाली संगीत क्षेत्र को एक हस्ती स्व राम थापा को आत्मा को चीर शान्ति को कामना गर्दै , सोक शान्ताप्त परिवार प्रती हार्दिक समबेदना ब्यक्त गर्दछु । उहा को निधन सँगइ हामी ले एउटा संगीत को तारा लाई गुमाउन पुगेको छौ । ईश्वरले उहाको परिवार प्रती धैर्य धारण गर्नी शक्ती देउअन हार्दिक समबेदना राम थापा lai

    भिम शाक्य

  70. राम थापा जस्ता लोकगायनका धनी एवं प्रख्यात संगीतकारको निधनबाट नेपालको सांगीतिक क्षेत्रमा ठूलै नोक्सानी पुगेको छ । स्वर्गीय राम थापाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।

  71. नेपाली संगीत क्षेत्र को एक हस्ती स्व राम थापा को आत्मा को चीर शान्ति को कामना गर्दै , सोक शान्ताप्त परिवार प्रती हार्दिक समबेदना ब्यक्त गर्दछु । उहा को निधन सँगइ हामी ले एउटा संगीत को तारा लाई गुमाउन पुगेको छौ । ईश्वरले उहाको परिवार प्रती धैर्य धारण गर्नी शक्ती देउअन हार्दिक समबेदना राम थापा lai

    भिम शाक्य

  72. फेरी अर्को एउटा ताराको अन्त्य !!!!!!!!! नेपालमा ….
    राम थापाको आत्मा को चिर शान्ति को कमाना गर्दै शोक शंताप्त परिवार प्रति हार्दिक समबेदना प्रकट गर्दछु|
    अरुण ,अस्ट्रिया

  73. छोटो उमेरमा बित्नुवयछ नराम्रो लाग्यो | हार्दिक समबेदना !!, उहाको अत्माको चिर सान्तिको कामना र परिवारलाई ध्रैय धारणा गर्ने शक्ती प्राप्तहोस् भनी कामना छ

  74. i m very unhappy, when i got this massage.Kasto dukha lagdo kuraa.k garnu janme pachhi marnu pardo rahechh.yo prakti ko den na e rahe chh.

    We pray with god for his peace soul in heaven.

Comments are closed.