सर्वोच्च अदालतले उपराष्ट्रपति परमानन्द झाको हिन्दी शपथ विवादमा गरेको फैसलाको पूर्ण विवरण कुनै पनि सञ्चारमाध्यममा आएको देखिएन। सात दिनभित्र यसअघिको फैसला अनुसार नेपाली भाषामा शपथ नखाए उपराष्ट्रपति पद क्रियाशील रहेको नमानिने भनी दिएको यही फैसलाले अहिले राजनीति तातिएको छ। के लेखिएको छ त फैसलामा ? रिट निवेदक नवराज न्यौपानेको सौजन्यमा प्राप्त फैसलाको प्रति जस्ताको तस्तै हेर्न भित्र आउनुस्-
Mysansar
Top Nepali blog with Nepal related news, views and entertainment.
Mysansar
Top Nepali blog with Nepal related news, views and entertainment.