आजको नेपाल


ng1_ok

Xeric को नजरमा आजको नेपाल। कलाको व्याख्या कलाकारले मात्रै राम्रोसँग गर्नसक्छ। उनको विचार यस्तो छ- यो चित्रले नेपालको वर्तमान अवस्थालाई दर्शाउँछ। यसमा मान्छेको पैताला रातो देखिन्छ। यसको अर्थ हो- नेपाली बाटो भरी रगत नै रगतले भरिएको छ। जता टेक्यो रगत नै रगत छ…जता टेक्यो त्यता अत्याचार छ….जताततै पीडा र दुःख छ….मान्छेका हरेक कदम दुश्कर्मतर्फ अघि बढेका छन्। नचाहँदा नचाहँदै पनि…अघि बढ्नु परिरहेको छ।

उनले उनको यो कलालाई हेरेर तपाईँलाई कस्तो अनुभूति भयो, त्यो पनि प्रतिक्रियामा लेख्न आग्रह गरेका छन्। प्रतिक्रिया लेख्न भित्र आउनुस्।

यो कलालाई डाउनलोड गरी वालपेपर पनि बनाउन सक्नुहुन्छ। 800×600 साइजको डाउनलोड गर्न यहाँ क्लिक गर्नुस्।

14 Comments

  1. Yes I appriciate and with this art. Moreover, the situation in Nepal is same. Our king holding the all power and but there is no any answer after all what he want to make nepal. Our country going to 20 years back. All over the country’s situation is same. Every where police roughly shoted the bullets and died many people and have injured too.
    Therfore, we never no our future and present is the worse.
    Make us very unhappy.
    But thank you, for this today nepal’s art.

  2. at the very begining i want to thank “merosansar blog” and admin of this website…for posting my that pic.

    maile sabai ko comments padhey. khusi laagyo ki sabbai lai…katai na katai nepal kasto cha k hudai cha…koon baato tira gudi rahecha bhanney kuraa ko gyaan rahecha. but saathi haru aafu aafu maa matbhed nagari baru yo pic kina yehaa post bhayo, aba tyo ragatamya khutta ko paaitaala ko safa paaitala kasari banauhney bhanney baarey sochnu jaroori cha jasto laagcha malai.

    well, am not the good writer neither a good artist but u know what i am a nepali. i live in nepal. i can feel what is being here beside and infront of me. just talking gossipping and publishing anything is not the solution. i wanted to make everyone know what is being here in nepal. thats why my creation got drawn and posted here.

    i feel bad to see all these things. to see all these present era. sometime i feel like..even may be i need to walk bloody way..coz–everyone knows “to survive is hard.”

    this is todays nepal…what i feel. “Future” …who knows..?

  3. उमेश जी तथा अन्य पाटकहरु यो फोटोले देशको बारेमा बुझ्न सहयोग गरे जस्तै यो कविताले पनि केहि कुरा बुझ्न सहयोग गर्छ कि सान्र्दभिक लागेर यसलाई यहाँ राखेको छु अन्यथा नलिनु होला ।

    एउटा पाठकपत्र

    समाचारको भोक म सधैजसो
    आजपनि सबेरै टेलिभिजन हेर्छु
    रेडियो सुन्छु र अनलाइनमा
    पत्रिकाहरु पढछु
    यतिखेर मेरो देशका
    टेलिभिजनहरु मृत्यु देखाउछन्
    रेडियोहरु मृत्यु सुनाउछन्
    र पत्रिकाहरु मृत्य छाप्छन्
    मलाई लाग्छ मेरो देशमा आजकलमा
    मृत्य सहज निकै सहज भएछ ।
    जीवन कठिन निकै कठिन भएछ ।
    पत्रिकाको प्रथम पृष्ठमा छापिएको त्यो फोटो
    अबोध बालक बन्दुक खेलाइ रहेको छ ।
    स्तब्ध पार्ने त्यो फोटो
    हेर्दै सम्हालिन खोज्छु र सोच्छु
    आजभोली देशमा
    बन्दुक निकै सस्तो भएछ
    खेलौना निकै मंहगो भएछ ।
    फोटोसँगै पत्रिकामा पाठशाला बन्दको अर्को खबर छ
    कस्तो नराम्रो खबर
    मलाई लाग्छ
    हाम्रा पाठशालाहरुमा यतिखेर पुस्तक पढाइदैन
    नानीहरु बन्द पढछन् र हडताल सिक्छन्
    युद्धको देखासिकी गर्दै एक आपसमा
    त यो पक्ष भन्छन् म यो पक्ष भन्छन्
    र मार्ने मर्ने खेल खेल्छन् ।
    म आफ्नो त्यो अतित सम्झदै सोच्छु
    आजकलका नानीहरुले सायद कानेकाने पिच्चा बिसर्िसके ।
    किर्बोडको इन्टरसँगै आएको बुढी आमैको त्यो तस्वीर
    र अलि अघि टेलिभिजनमा देखिएको त्यो दृश्य
    एउटै लाग्छ ।
    दृश्यमा बुढी आमै घरको भित्ता भरि लागेको
    गोलीका डोबहरु देखाउछिन अिन
    घरि घरि आँगनमा लडिरहेको मृत पतिको लाश हेर्छिन
    भक्कानिदै र रुदै बिलैना गर्छिन
    दृश्य हेर्न नसकि टेलिभिजन बन्द गर्छु र सोच्छु
    देशमा एकओठहाँसो कति महंगो भएछ ।
    हाँसो भन्दा सायद आँशु सस्तो भएछ ।
    पत्रिकाको कला स्तम्भ खाली छ ।
    आजकल गाँउमा मादल घन्किदैन र सारंगी रेटिदैन
    देउडा नाचिदैन र दोहरी सुनिदैन
    बरु सुनिन्छ बम र गोलीका आवाजहरु
    किनकी यतिखेर रोदी घरमा
    अस्थायी व्यारेक वसेको छ रे ।
    सधै जसो आजपनि
    अन्त्यमा विज्ञान र प्रकृतिको स्तम्भ हेर्छु
    भयानक खडेरीको खबर छ
    पानीका मुहानहरु सुकेका छन रे
    गैरीखेतको कुलोमा पानी होइन
    आजकल मानव रगत बगेको छ
    रगतले खेतका कान्लाहरु भिजेका छन्
    लाग्छ देशमा यतिखेर
    पानीमा निकै महंगो भएको छ ।
    बरु मानव रगत सस्तो भएको छ ।
    सबै समाचारहरु पढिसकेपछि
    झटपट पत्रिकालाई लेख्छु
    यो पाठकपत्र या सबैलाई खुलापत्र
    ँजीवन सहज हुनुपर्छ ।
    बालकहरुको हातमा कलम हुनुपर्छ ।
    आमैहरुको ओठमा हाँसो हुनुपर्छ ।
    नानीहरुले कानेकाने पिच्चा खेल्न पाउनुपर्छ ।
    ए १ मान्छेहरु हो मेरो सेतो हिमालमा
    अब धेरै रगतहरु नपोत ।

    उत्तम बाबु श्रेष्à¤
    पृथ्वीनारायण न पा ३ गोरखा
    हाल बोष्टन अमेरीका ।
    फाल्गुण २५ २०६२
    मार्च ११ २००६ नेपाली पोष्टमा प्रकाशित

  4. Dear friends in the USA,
    Thank you very much Milanjee for bringing up this Deuba meeting issue.
    Can organization/individuals based in the USA announce public boycott of Deuba’s upcoming meeting in the USA?
    I would like to request all freedom loving media as well to boycott the news of so-called Deuba meeting.
    The followings are the reasons to do so:
    – Deuba became puppet of Gyanendra and declared state of emergency in November 2001, by which the free press and civic rights were mutilated for the first time after the 1990’s democracy.
    – Deuba split the country’s largest democratic political party Nepali Congress dissolved the parliament under the guidance of Gyanendra’s gang.
    – Then, it’s again Deuba, who deliberately dissolved the local elected institutions. These all steps of Deuba paved the way for Gyanendra to become an 18th century despot.
    – While the people of Kathmandu were dying for drinking water, Deuba was taking bribe from the Melamchi drinking water project.
    – Deuba is now trying hard to destroy the 12 point agreement between the seven political parties and the Maoist, which is only hope to create peace and establish Loktantrik Ganatantra (Democratic Republic), under the hint of Gyanendra and the USA.
    – Deuba’s wife Arju Deuba is a notorious criminal for trafficking refugee/illegal immigrant from Nepal to the USA.

    I’m now going to post this information to various individual/organization/media.

  5. ABOUT THE DEUBA’S PROG IN USA

    i am writing about the ad posted above.

    What a joke performed by krishna Kandel and company ?
    You are in America to fight for Nepal or yourself ? Plz make it clear.
    I know a Nepali living any part of the world has the right to speak and to struggle for Nepal and Nepalese.

    We are watching numbers of Nepalese is fighting for Nepal, we salute them. But the Krishna Kandel and company is being the tail of Sher Bhadur Deuba. We haven’t forgotten there was an advisory committee of 68 members in Prime-ministerial secretariat before the kings coup.

    68 person like kandel with salary were giving the advice but they couldn’t save Deuba;s underwear. Can Kandel can say he hasn’t got any allowance for giving the advice, if yes he has no moral duty to say sorry for making Deuba an absolute nonsense.

    When kandel was mouth peace of Deuba in Nepal, Nepal lost democracy. When Nepalese are fighting for democracy, kandel is earining money in America and trying to perform another drama in presence of Deuba.
    If we Nepalese can’t come out from this kind of puzzled we can’t upgrade our status as citizen of Nepal. Kandel is nothing himself, but hundreds of kandel are making the tunnels and we are getting puzzled. We have to ignore them and believe ourselves.

    Milan.

  6. जब देशको अबस्था नै रगतले भरिएको छ भने एउटा सर्जकको अभिव्यक्ति कसरी हाँसोमय हुन सक्छ? Xeric को अभिव्यक्ति यथार्थपरक छ- वरिपरि अँध्यारोवीच मालदाइका खुनी खुट्टा अगाडि बढिरहेको सटिक संकेत।

    अर्को कुरा रमेशमानजीको कमेण्ट पढेर हुटिट्याउँको याद आयो। बाजले छोप्दा हुटिट्याउँले बालुवामा टाउको लुकाएर आफू सुरक्षित छु भनेर भ्रममा परे जस्तै। भोजन ज्यूनार गर्दा मालदाइ पड्किबक्सिएको कुरा जब सत्य हो भने त्यो कुरा लेख्दा नेपालको छवी कसरी बिग्रियो विश्वको माझमा? यसरी सत्य कुरा अगाडि ल्याउँदा २ करोड ६० लाख नेपालीलाई दासताबाट मुक्ति दिलाउन मद्दत पुग्दैन र? त्यसैले रमेशमानजीको कमेण्टमा त मालदाइ पो गनायो जस्तो लाग्या छ मलाई त।

    अधिबक्ता दिनेश त्रिपाठीले मालदाइलाई अन्तर्राष्ट्रीय फौजदारी सजायँ दिलाउनुपर्छ भनेर बोलेको कतै पढ्दा मैले उहाँलाई स्याबासी दिएको थिएँ। तर माथि अनामिकाको सूचना पढ्दा त्रिपाठीजीको बौद्धिकतालाई हार्दिक समवेदना प्रकट गर्न मन लाग्यो। देउबा लोकतान्त्रिक गणतन्त्रको गाँसमा ढुंगा भइरहेको बेला त्रिपाठीजी देउबासँग एउटै मञ्चमा उभिएर भाषण गर्न तयार भएको देख्ता एउटा प्रश्न गर्न मनलाग्यो त्रिपाठीजीलाई, के तपाइँका लागि सबैभन्दा महत्वपूर्ण कुरा भाषण गर्नु हो? कि तपाईंसँग मूल्य र मान्यता पनि छ हँ, त्रिपाठीजी?

    देउबा अमेरिका र मालदाइको मान्छे हुन् भन्ने कुरामा अब दुविधा छैन। नपत्याए यो समाचार पढ्नुहोस्।
    http://www.ganatantranepal.org/01/andolan/ab22;20621204.html

    श्री येशू क्राइष्टले मालदाइको कल्याण गरून्।

  7. तपाईंको दृष्टिकोणसँग म अलिक सहमत हुन सकिनँ रमेशमान जी। भण्डाफोरको पहिलो अंक सच्चा थियो। तर त्यो चलेपछि रत्नपार्कको गणेशथाननेर बस्ने चण्डेश्वरी प्रकाशनवालाले पैसा कमाउने उद्देश्यले जथाभावी लेखिएको नक्कली भण्डाफोर निकालेपछि सक्कलीको छवी पनि बिग्रियो।
    एकपल्ट मालदाइसँग निकै हिचमिच भएको तर पछि सुधारिएर लेखक बनेका ब्यक्ति हुन जोसेफ। उनका बारेमा राम्ररी थाहा नपाई यसरी हल्कारुपले कमेण्ट गर्नुभन्दा पहिला उनले लेखेको पुस्तक पढ्नुहुन र उनको सार्वजनिक प्रोफाइल थाहा पाउनुहोला भन्ने मेरो सुझाव छ।
    श्री येशू क्राइष्टले मालदाइको कल्याण गरून्।

  8. http://www.ganatantranepal.org/01/report/r03;20620904.html
    यो लिंकमा लेखिएका कुराले नेपालको बारेमा बिश्व समुदायमा कस्तो छबी निर्माण हुनेछ? सोच्नु भएको छ? खोई उक्त साईडका प्रकाशक ज्यू हरुले कुन सोचका कारण त्यो लेखलाई प्रकाशन योग्य ठान्नु भयो । म त यो लेखलाई २०४६ ताका प्रकाशित ” भण्डाफोर ” पत्रीका को निरन्तरता मात्रै जतो लाग्यो ।

  9. Xeric Sir को चित्र त राम्रो छ तर किन किन नेपालको बारेमा बिदेशी हरुले हेर्ने दृस्टिकोण अझै सफा लाग्दैन । माथि दिइएको
    पनि जोशेफ पिट्री भन्ने खैरेले नेपालको जुन चित्रण गरेका छन् त्यो एक् आम नेपालीका निम्ती दुखलाग्दो टिप्पणी भन्छु म।

    नेपाललाई उन्नती पथमा बढाउने मार्गदर्शन चाँहि कहिले दिन जानेनन् यिनीहरुले। अनि भोका नाँगा नेपालीहरुलाई भोको पेटमा कुत्कुत्याउने र सहानुभुती दिदै नङ्याउने मात्रै हुन् । ‘अतिथी देव भव:’ भन्दै आतिथ्य पस्कन्छौ हामी अनि अतिथीको मर्यादा बिर्सेर हाम्रो घाउमा सहानुभुतीको महलम भन्दै नुन खोर्सानि छर्दीएको अनुभव गरें मैले Joshef Pitry को लेख पढेर। XERIC जी यो कुरालाई अन्यथा नलिनोस् बरु सक्नुहुन्छ भने एउटा यस्तो चित्र कोरेर देखाउनुहोस् जसले दुखी नेपालीको मुहारमा हाँसो ल्याउन सकोस् । तँपाई यसलाई एउटा नेपालीको Chalange सम्झनुहोस् या आग्रह

  10. यो देउबा लाइ किन यतिका महत्व दिदैहुनुहुन्छ? यो सबै समस्याको जड त येहि देउबा र कमल थापा नै त हो । यो देउबा लाइ बरु मन्च बाट घोक्रे ठ्याक लगाउनु होला अनि येहि मन्चमा फेरि खबर गर्नु होला है अनामिका जि ।

    मनुस्य

  11. Yes,I really appreciate the portrait of that great artist.But,it is not the first time the leaders have been told about the reality of country.Many articles,movies,dramas,demonstrations have always tried to make them think about the country and the people.But,there is a saying in Nepali:Bhalu lai puran sunayera …. khana chhod daina.
    Still,lets hope Nepal will not lose its sovereignty and Nepalese their courage.

  12. रगतै रगतले हात पोतिएकाहरूले शासन चलाएपछि नेपाल रगतले भरिने त भै हाल्यो नि। नपत्याए यो लिंकमा भएको रिपोर्ट हेर्नुहोस्।
    http://www.ganatantranepal.org/01/report/r17;20621204.html
    श्री येशू क्राइष्टले मालदाइको कल्याण गरून्।

  13. Nepali American Public Affairs Council

    Invites

    You and your friends

    To attend a talk program on the Current Nepali Situation

    By Sher Bahadaur Deuba
    (Three time Prime Minister)

    Date & Time: 10.30 A. M, March 26, Sunday
    Place: Kathmandu Kitchen, Towson.

    For more Information please contact;

    Shyam Karki (410-592-9019)
    Dinesh Tripathi (443-854-3910)
    Krishna Kandel (410-419-8940)
    Mohan Thapa (410-493-3848)
    Kiran Pantha (410-627-7121)

Comments are closed.