अस्पतालको बेडबाटै नेताहरुलाई खबरदारी

२०६३ वैशाख २५, सोमबार
ghaite
जनआन्दोलनका क्रममा घाइतेहरुको स्थिति कस्तो रहेको छ बुझ्न आज म साथी मणिसित काठमाडौंको मोडल अस्पताल पुगेको थिएँ अपराह्न। केही घाइतेहरु डिस्चार्ज हुने क्रममा रहेछन् भने केही अझै केही दिन त्यहाँ उपचार गर्नुपर्ने खालका रहेछन्। माथि देखिएको फोटो भने खुट्टामा गोली लागेका एक घाइतेको हो। उनलाई कलंकीमा गोली लागेको थियो। घाइतेहरुसित भिडियो ब्लगका लागि कुरा पनि गरेको थिएँ। उनीहरुले नेताहरु कुर्सीको खिचातानीमा लागेको सुन्दा अस्पतालको बेडमा बस्नुभन्दा बढी पीडा भएको सुनाए। उनीहरुमा गजबको आत्मविश्वास थियो। निको हुने बित्तिकै नेताहरुलाई खबरदारी गर्न लाग्ने उनीहरुले बताए। यससम्बन्धी भिडियो ब्लग म अहिले केही घण्टापछि राख्नेछु। एडिटिङ र अपलोड गर्न केही घण्टा लाग्छ। भित्र आजका अरु केही फोटोहरु छन्।

Sagar Shrestha
आक्रोसित विद्यार्थीहरुले आज नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा गएर तोडफोड गर्नुका साथै प्रतिष्ठानको हातामा रहेको त्रिभुवनको सालिक र कार्यालयमा रहेको राजारानीको तस्विर झिकी कालोमोसो दलेका थिए। फोटोः सागर श्रेष्ठ

यसैबीच, स्वससेले जनाएअनुसार, राजसंस्थाको अस्तित्व समाप्त भएको भन्दै सात विद्यार्थी संगठनहरुले सोमबार विहान धनगढीस्थित वीरेन्द्र ऐर्श्वर्य उद्यान भित्रको स्वर्गीय राजारानीको शालिक तोडफोड गरेका छन् ।

विद्यार्थीहरुले घन, हथौडी लगायतका औजारले प्रयोग गरी वीरेन्द्र र ऐर्श्वर्यको शालिकमा क्षति पुर्‍याएका छन् ।
शालिक तोडफोडपछि विद्यार्थीहरुले राजसंस्थाविरुद्ध चर्का नाराबाजीसमेत गरेका थिए। आन्दोलनरत विद्यार्थीहरुले उक्त पार्कलाई सहीद पार्क नामाकरण गरेका छन्।

Sagar Shrestha
राजाको सक्रिय शासन अन्त्यपछि अब माअ‍ोवादीका दिन आएका छन्। आज दिउँसो त्रिचन्द्र कलेजको पर्खालमा अखिल क्रान्तिकारीले विभिन्न नारा लेखी वाल पेन्टिङ गरेको थियो। फोटोः सागर श्रेष्ठ

Sagar Shrestha
त्रिचन्द्रमा नै गरिएको अर्को वाल पेन्टिङ। माअ‍ोवादीले यसै साता खुल्लामञ्चमा सभा गर्ने हल्ला सुनिएको छ। अझ हल्ला त बाबुराम भट्टराई पनि राजधानी भित्रिसकेको सुनिएको छ। फोटोः सागर श्रेष्ठ

Sagar Shrestha
पर्यटन बोर्डका कर्मचारीहरु निरंकुश सरकारले नियुक्त गरेका प्रमुख टेकबहादुर डाँगीलाई हटाउन आज बिहान धर्ना दिँदै। फोटोः सागर श्रेष्ठ

24 Comments

  1. maobadi haru lai pani ma aauta sughab dina chhanchhu.
    yadi mao ko siddanta lai manchhau bhena kina janta lai dhukha dinchhau.hatiyar le kahai pani jiteko chhaina tyo pani timi haru lai thaa hola.nepali janta haru ko marma lai 7 dal haru le ra raja le bhujhena bhane janta phari ranabhumi ma uttrane chha phari ragat ko kholo bagne chhha jaba samma janta le chaheko hudaina tab samma aandolan jari rahane chha yo kura 7 dal,raja ra maobadi lai essmaran rahos.sadhai nepali ko hit chhne parbawasi.

  2. Hello, which KP is writing here ? One KP is a Mandale of Parash. He can not back bite to Dangi. Dangi was source for him.It is surprising.

  3. Hello, Pls do not write that the word ” Manokranti” . That is a cult. He was moved by royal palace. Now we need to make him “Pattasaf”.

  4. namaskar umesh ji ,yedi mahobadi aayo vane arko mahobadi pakka janmanu parcha.mahobadi satta mha aayo vane feri mahobadi lai sataune palo or jimma hamro kina vane mahobadi lai pani ramro sangga satta chalauna ta dina vayenani.ke uniharu le junai sarkar lai pani ramro sangga satta chalaauna diyeko chaina.moahobadi ko pani palo aayeko cha.eniharu lai pani chani chani marne palo.hami le ta mahobadi lai sabai lai chine ko chaughar pani thaa cha.ok jaya nepal.

  5. umesh ji namaskar,kura vane ko baula ko pani sunnu parcha.kina vane mahobadi haru barta mhha auchau bandai afno rajnitig sudarne kisim ko polesi ho yo. kina vane mahobadi le kina barta mhha aaune vanera pani kina sadharan manche lai aparan gareko cha.ke teyo manap adikar hanan bayena ra.ke mahobadi le je pani garna paucha ra mahobadi pani hattyara ho khas vanne ho vane mahobadi ramro khale party hoina kina vane usle janta mareko cha.janta lai chanda asuleko cha.testo party lai pani hami janta le ke vanera suikar chau.desh varne ta mahobadi ho mahobadi navai deko baye ta desh ,mhha santi rhanteyo.na raja le hat mhha sasan linteyo nata kasaile .mhha pani nepal bidharty sang ko manche ho.jaya nepal.

  6. wat? ….is this ..funny ‘prachanda path’… nepalese people can bring down every kind of autocratic rule in name of ‘path’…’loktantric ganatra’ is people voice…no more than that.

  7. देश र जनताका विचमा घ′सखोरी, व्रमल’ट र अराजकता फैलाउनेहरु सधै होसीयारी भएर रहने गर । सधै बादरको जस्तो स्वभाव देखाउने हैन ।
    नरीवल पाए भन्दैमा खोस्रेर मात्र के गर्र्छौ यसलाई फ’टाउन र खान तिमिहरुले हजार वर्षतपस्या गनर्’पर्छ । हाम्रो सम्वन्ध भनेको मायाको प्रगाढ सम्बन्ध हो । देश र जनताको सम्वन्ध
    हो । तिमिहरुजस्तोको झिंगा र मच्छड वर्गको टाउको द’खाईको विषय होइन ।
    नेपाल कमजोर छ भन्दैमा नेपाली जनता कमजोर छैनन् । अझैं पनि नेपालको बागडोर यिनै जनताका हातमा छ । टनकप’र सन्धिभयो भन्दैमा नेपाल प’रै बेचिनेबाला छ भन्ने नसोच । नेपाली जनता हातमा हात धरेर बस्ने बाला छैनन् । नेपाललाई बचाउनको लागि रदैव आप\mनो जिवनको आउतिदिनपनि तम्तयार छन् उनिहरु । आजसम्म नेपाली जनताले हार खाएका छैनन् र खानेवाला पनि छैनन् सधैं द’श्मनको अगाडि शिर झ’काएर होइन मैदानमा शिर उठाएर उभिने छन् ।
    त्यसैले शान्त स’न्दर सपनाले भरिएको यो नगरीलाई विथोलियाउने प्रयास नगर । नेपाली जनताले क’नैपनि हालतमा सहन सक्दैनन् । क्रान्ति अझै पनि भड्किने छ । अगाडि बढ्ने छ । लक्ष्य हासील गर्ने छ ।
    प्रचण्डपथ जिन्दावाद ‘
    नेपालप्रति रातो अभिवादन ‘

  8. Thank you Umesh jee,

    Injured people are suffering. They have pain.

    The leader mainly the PM Girija and company is neglecting the people`s voice. He wants to hold many posts in the cabinet. negelect ohters. This has made bad impression in the people.

    Take care to bulid up peoles unity against such rotten leader.

    Chet Nath

  9. मलाई त मनोक्रान्ति को ‘संसार बदलनु छ, सुरु आफै बाट गर्नु पर्छ ‘ भन्ने उक्ती मन पर्छ । मन शुद्ध नहुने हो भने केही हुन्न । त्यसैले सन्सकार परिवर्तन गर्नु पर्‍यो सबैले । त्यसैले एक आपसमा मिलेर अगाडि बढ्नु उपयुक्त होलाकी? सहिद्को रगत् र घाइतेको जिन्दगीलाइ साछि राखेर मन् बचन् र कर्म ले सामजिक परिबर्तन गरौ। मैले गर्न सक्ने म गर्छु तिमिले सक्ने तिमि गर आत्म साक्षी राखेर। आबेश् र क्रोधमा होइन जोश् र होशमा। हामीसङ्ग श्रोतको खडेरि परेको छैन, खडेरि परेको छ त सकारात्मक सोचाइको। हामि मिले यो मौकामा ठुलो परिबर्तन् ल्याउन सक्छौ।

  10. Umesh jee,

    Yo samaye tapaiko pani thulo sahayog chha nepalko suvachintak harulai ra hami sadha tapaiko avari rahane chhau.

  11. Umesh ji, tapaiko prasamsa jati nai gare pani thorai hune mero adkal cha.Bidesh ma basne nepali haruko lagi tapaiko web site eak abhinna life partner nai bani raheko sandarbhama Loktantrik salam cha tapailai.Dukha ko kura tyetro janaandolan dwara sthapit huna lageko yo Loktantrik ganatantra ahile sanghar ma pugera feri kursi kai angsa banda ma netaharu aljhinu gayeko ma aba janata harule ti kursi ra padh preemi neta harulai puna:bhaata karbahi garnu paryo.Natara bhane Maobadi ra saatdal bich ko samajhdari feri pani tutna sakcha hai….Rajya ra Maobadi dubai pachya bata nepalma jana,dhan ra bhautik samrachanaharu sakhap bhayeka chan.Tara pani haal ko aawastha bhaneko digo saanti ra samunnat bikash ko lagi nepal ma Loktantrik ganatantra ko sthapana ho.Jabasamma Maobadi haru khulla rajniti ma aaune batabaran bandaina taba samma nepalma sthai saanti ko kalpana garnu sakinna.Tasartha aba nepali janata harule khelnu parne arko bhumika ho netaharulai padh ra bhrastcharmukta banaune ausadhiko aabiskar garnu…la ta sabai loktantra badhi nepali janata haru ajai dhekhi neta haruko upacharma lagnu paryo….hoina bhane feri pani singha durbar ma netaharule kalo khasiko tauko jhundayera kukurko masu bechnu thalchan hai…khabardaar…..neataharu ho…!!!Jaya loktantrik ganatantra…jaya nepali janata..!!!

  12. उमेशजी,तपाइले जनआन्दोलको पक्षमा खतरा समेत मोलेर गर्नुभएको कामहरु धेरै महत्वपूर्ण छ । अहिले सम्म तपाइ कुनै राजनीतिक दलको पक्षमा नलागी निष्पक्ष भएर मात्र जनताको पक्षमा काम गरिरहनुभएकोमा धेरै धेरै धन्यवाद, शुरुमा उरन्ठ्याउलो जस्तो लागे पनि जनआन्दोलनको क्रममा खारिंदै गएको पत्रकार जस्तो लागी रहेछ जनताको लागी तपाइको यो र्समर्पण अझ परिस्कृत तथा स्तरिय वन्दै जाओस भन्ने कामना छ ।
    -रामवहादुर गुरुङ्ग,वेल्जियमवाट ।

  13. No hope !!
    It was then ARMY of KING, now ARMY of politicains will RUN DOWN peoples VOICE, if ANY VOICE LEFT.
    haa.. haaa….
    mukha janta haroo… GOLI KAHNA agadi agadi badhe…. but BOODHA politicans were having feast THEN, and even NOW…

    kya durdasha cha nepal ko …

  14. यस् महान जन आन्दोलन का ज्ञात अज्ञात शाहीद हरु प्रती हार्दिक श्रदान्जली साथै
    घाइते हुनु भयका महान वीर योद्दा हरुमा सङ्रामी अभिबादन ।
    यो आन्दोलन जनता द्वारा पूर्ण रुपमा तिरस्कृत भयका ससद बादी दलका तिनै अन्धा नेता हरु लाई फेरी त्यही सिंहदरबार को घुम्ने कुर्सी मा पुर याउन को लागि मात्र भयको होईन । यसमा जनता का आफ्ना भाबना हरु र सिङो राष्ट्र को अस्मिता गासियको छ । यदि कसैले अब म कुर्सी मा छु अनि मेरो हातमा पुरा सक्ती छ अब म आफुले चाहे अनुरुप काम गर्न स्वत न्त्र छु भन्ने सोचेर आन्दोलन को भाबना बिपरित काम गर्छ वा गर्ने कोशीस् गर्छ भने त्यस्लाई इतिहासको एउटा खलनायक मात्र भनेर जनता चुप् लागेर बस्ने छैनन । अब त्यस्ता जनघा ति हरुलाई जनता ले सड्क मा ल्यायर इतिहासको असुल गर्ने छ्न । त्यही भयर बर्तमान सरकार सरकारमा गयका पार्टी हरु र तीनका नेता हरु लाई हामी बेलेमा सचेत गराउन चाहन्छो । अब भोलिका दिन हरुमा पनि सात दलका नेता हरु बाट बिगत का जस्ता गल्ती हरु भय भने शाहीद र घाइते हरुको अनि जनताको सक्ती को ठुलो अपमान हुनेछ ।जनतको सक्ती लाई नजर अन्दाज गर्ने हरुको भबिस्य के हुन्छ त्यो त शायद भन्नु नपर्ला नेता हरुलाई ।
    त्यही भयर जन आन्दोलन को भाबना अनुसार बृहत राजनीतिक सम्मेलन ,अन्तरिम सरकार र नि-सर्त संबिधान सभा को चुनाव मार्फत देस लाई पूर्ण रुपमा राजनीतिक निकास् दिने काम यथासिघ्र सुरु गरियोस् अब पनि देध च्र रित्र देखा उने काम भयो भने त्यस्लाई माफि हुने छैन ।
    अबका दिन हरुमा सोसक ,र सोसित अनि राष्ट्रबादी र राष्ट्रघाती हरुको प्रस्ट पहिचान हुनु पर्छ । २०४६ पछीको बहुद्ल माझै अहिलेको लोकतन्त्र मा पनि छ दम भेसी हरुले घुसेर खेल्न नपाउन ।
    रगत ले लेखियको इतिहास् रातो हुनु पर्छ यसमा कालो पोत्ने काम कही कते बाट पनि नहोस् ।
    साँढे दुई करोड नेपालीको नेपाल सुनोलो हुनुपर्छ र हुनेछ पनि अहिले लाई त्यती मात्र आसा ग रो ।

    ध्यानबाद

    बस्नेत

  15. INTERVIEW PUBLISHED IN KANTHIPURONLINE.COM OF PRADEEP NEPAL

    Q. What kind of impression do you think this squabbling over ministerial portfolios will have on the people? Some are already taking out “lathi rallies”?

    Nepal: Of course, it doesn’t leave a good impression. But again those taking out laathi rallies are not the real public. The real public does not take out rallies brandishing lathis; they stage sit-ins. They do not get drunk and beat up MPs. The government should take action against such anarchists.

    YOU HAVE ERASED MY PREVIOUS COMMENT SO THOUGHT WOULD BE USEFUL FOR YOU.

    IF I SAY CORRUPTED LETTER JINDABAD THEN YOU WOULD HAVE NOT CONSIDERED TO ERASE.

    SAY AGAIN, CORRUPTED LEADER JINDABAD FOR U TO MAKE HAPPY. YOU ARE ALSO ONE OF THE NEPALSESE NA FRIEND.

    JAI NEPAL AND CORRUPTED LEADER JINDABAD FOR U!

  16. it should be distributed in eqaull proportion of ministry….All major post like griha,rakchha.sanchar and artha …for congress may be fatal for neplese so…arrange this post by equall proportion…..

    GIRIJA, KHABARADAR…..JAHILE PANI KURSI MA RYAL KADNE BANI AJAHAI NAGAYAKO DEKHDA DUKHA LAGCHHA…

  17. Dear Mr SHER BAHADUR OR CHER BAHADUR .Deuba How are you ? I want to know from you
    Where is Your right hand Mr CHRINGIBI WAGLE ?? AND KHUM BAHADUR + BAL BAHADUR PARKHAL MINISTER!! OH MY GOD WHERE ARE THEY ??
    MR WAGLE AND KHUM AND BB KC WILL BE MINISTERS OF NEPAL ?? YOU TRY MR DEUBA WHO KNOWS FUTURE. YOU HAVE A IDEA. ALSO YOU TRY FOR PRIME MINISTER AFTER THIS GOVERNMENT.

    KP

  18. NTB ALL STAFFS PLEASE KICK MR DAGI THIS IS A RIGHT TIME.
    HI MR DAGI – YOU HAD GOOD TIME YOU MAKE MUCH MUCH MONEY I KNOW YOU WELL AND YOUR MANNERS ALSO. BUT YOUR JOB WILL BE FINISH. DID YOU SUPPORTS MR KING ?? PLEASE BE TELL US HONEST.

    MR KP

  19. umesh ji namaskar,kura sunda ta ramrai lageyo tara mahobadi neta parchandra ko tasbir aaile samma kina rakheko ho.achrya lageyo.ke mero sansar patrika pani mahobadi le thekka liyeko chaa ki kyaha ho.mahobadi sarkar mhha aaye pani janta le herne diristi vane farak hune chha.

  20. bastav ma ek dam thik gareka chan. kinaki neta haru le afno bani ko chodcha arkako bani ko lincha vanne sidhdhanta apnauna thalisaeka chan. pad prati luchachudi huna lageko cha hami janata haru le ta ini neta haru ko buddi firyo hola vani socheka thiyeu. tara kursi prapta garne bittikai iniharu chepara le rang fere jastogarna lageka chan.khas vanne ho vane neta haruko buddi cha vane padmoha tyagera afuharu le naya pustalai satta sumpera afu harule uni harulai sallaha dinuparne ho janatako chorale tetro dukha garera marera iniharulai pad ko lagi luchachudi garna po janatako chora mare jasto vairahecha tara aha ulto hola vanne dar cha tesaile khabardari garnu ekdam jaruri cha .
    comment by menaka

Comments are closed.