अब तपाईँको पालोः यसपछि के ?

प्रतिनिधि सभाले ऐतिहासिक घोषणा सर्वसम्मतिले पारित गरिसकेपछि राजा अब न राष्ट्रप्रमुखका रुपमा रहेको छ, न सेनाका परमाधिपतिको रुपमा नै। २५० वर्षभन्दा लामो राजतन्त्रको इतिहासमा आज भएको यो अकस्मातको क्रान्तिकारी परिवर्तनको दूरगामी प्रभाव पर्नेछ। के राजा र सेनाले यसलाई सहज रुपमा लेला ? हिन्दू अधिराज्यलाई धर्म निरपेक्ष राज्य बनाइएपछि यसको सांस्कृतिक प्रभाव कस्तो पर्ला ? यो सब प्रश्न त आफ्नो ठाउँमा छँदैछ, तपाईँको विचारमा अब यसपछि के गर्नुपर्ला ? रोडम्याप वा मार्गचित्र भन्ने शब्द बढी प्रचलनमा छ। अब यसपछि के त ? तपाईँ आफ्नो रोडम्याप हामीसित बाँड्नुस्-

प्रतिक्रिया लेख्दा सकेसम्म नेपालीमा लेख्नुहोला। नेपालीमा कमेन्ट लेख्दा yeso garnu parchha भनी रोमनमा नलेख्नुहोला। यो साइटमा गएर तपाईँले बायाँ छेउको हरियो बाकसमा रोमनमा टाइप गर्नुभयो भने दायाँ छेउको बाकसमा नेपाली अक्षर आउँछ। अनि कमेन्ट लेख्न सकिएपछि त्यसै बाकसमाथि रहेको Select All थिच्नुस्। अनि त्यसलाई कपी गरेर तलको प्रतिक्रिया बाकसमा पेस्ट गर्नुस्।

तपाईँलाई प्रीति फन्टमा टाइप गर्न आउँछ भने त्यसरी टाइप गरेको सामाग्री यो साइटमा गएर बायाँ छेउमा पेस्ट गर्नुस् र तल पट्टी रहेको PREETI TTF TO GyaNeX थिच्नुस्। त्यसपछि दायाँ छेउमा रहेको Unicode Nepali w/o BR Codes थिच्नुस्‌। त्यसपछि तपाईँको टेक्स्ट युनिकोडमा परिणत हुन्छ र त्यसलाई कपी गरी तलको प्रतिक्रिया बाकसमा पेस्ट गर्नुस्।

अथवा तपाईँले यहाँ गई भर्चुअल कीबोर्डको प्रयोग गरी पनि टाइप गर्नसक्नुहुन्छ।

35 Comments

  1. उमेशजी,
    सर्वप्रथम यो ब्लग शुरुवात गरेकोमा बधाई छ र तपाईको यो प्रयास हामी सबै नेपालीहरुमाझ एउटा तार्किक बहसको स्थान लिन सकोस् भन्ने शुभकामना छ ।
    माथि हामीले पढौं विभिन्न विचारहरु, र मलाई के कुरामा खुशी लाग्यो भने हामी यसरी खुला रुपमा बहस गर्ने कुरामा विश्वास राख्छौं। पक्कै पनि हामी बीच फरक मत हुन सक्छ, तर यस्तो तार्किक बहसले हामी आफ झन् प्रष्ट हुनेछौं र हाम्रो देश नेपाललाई अगाडी बढाउन मद्दत पुग्नेछ।
    मेरो आफ्नो व्यक्तिगत विचारमा अब माओवादीहरु राजनीतिक मुलधारमा आउनुपर्छ,बहुदलीय प्रजातान्त्रिक अभ्यासको कुनै विकल्प छैन् भन्ने कुरा बुझ्नु जरुरी छ। राजनीतिक दलहरु पनि आफुले गरेका त्रुटिहरुको पुनरावलोकन गरि आगामी दिनहरुमा जनउत्तरदायी हुनुपर्छ। अनि हामी नेपालीहरु पनि जुनसुकै क्षेत्रमा काम गर्ने जहाँ बसेपनि जागरुक र नेपाल बनाउनु मैले पनि केहि गर्नुपर्छ भन्ने दायित्वबोध हुनुपर्छ। खालि नेताहरुलाई दोष दिने, आफुले चाहिं कुनै दायित्व लिनुपर्दा पछि हट्ने, यस्तो प्रव्रतिले देश बन्दैन। हामी प्रत्येक नेपालीको सानो प्रयासले नै देश अगाडी बढ्ने हो।
    आशा छ आगामी दिनहरुमा स-साना मुटावहरुलाई पन्छाई हामीहरु एक जुट भई देश निर्माणमा लाग्नेछौं।

  2. Umesh jee,

    One important point was missed by the parliament. Parliament should also nominate the Pujaries of Pashupatinath, which had been the ‘Kamadhenu Gai’ for indian Bhatta and the monarch’. The pujari most be government nominee (equivellent to Karmachari). An arrangement may be made that all the donations most be dropped to box properly locked, with authority to open by finance ministry personnel and repreentative nominated by perliament. Pujary should get only the salaries and benefits as determined by the government.

  3. moist have to recently close their bad activities and they have to start to influence convience people and they have to keep their weapon and they have to come to peace talk.this is the first and last oppertunity for them otherwist the people wiill really kill people never bleave them.

  4. hey u all nepali people,
    what it this ha?.is only the nepal is hindu nation is problem for maoist?,why?.ya nepal is birth place of budda n we love peace.as u know budda was the 9th born of bishnu.had u ever suffered any kind of religios violance in nepal?,if not then why,they declear neapl as secular nation?.wo they are to declear nepal as secular nation?.we had angry with king not religious.hey we nepali people do u think that will bring big religious violance in nepal?.think about it.hindu n buddist are same after all we r nepali n we love nepal.so keep nepal as hindu nation.

  5. Minorities should respect the voice of majority. Whereever you go in Nepal its Hindu culture. It could be argued that Nepal name should be changed too as there are madhises, Newar etc…
    So HINDU Country should remain. Chritian are invading the religion by luring poor nepalese. It should be restricted too.

  6. हे हिन्दू हिन्दू भन्नेहरु तिमीहरुलाई साँच्चिकै हिन्दू राष्ट्र मन परेकोछ हिन्दूस्थानमा गएर बस्नु होला ।
    अनि बुद्ध जन्मेको देश, हिँसाको विरोध गर्ने बुद्ध धर्मलाई
    पशु पँक्षी वली दिएर धर्म गर्छु भन्ने र हिन्दु धर्मको नवौ
    अवतारको रुपमा बुद्ध कुनै हालतमा हुन सक्दैन ।
    अब धर्मको कुरा मात्र होईन ,सङ्घिय राज्य अन्तर्गत जातिय स्वयत्ता शासन
    स्थापना हुनु पर्छ र हुन्छ पनि । यस्मा कुनै दुई मत छैन । अनि भन्नुस् धर्म को विषयमा किन टाउको दुखाउनु पर्‍यो?!
    जित गुरुङ
    बेल्जियम

  7. Dear editor, i understand nepal is a religious tolerance country. but other religious people like christian and muslims can cut COW and eat or not. could they get this facilities any more then hindhu.

    thank you

  8. प्रतिनिधि सभाको घोषणा २०६३ मा रहेका बुँदाहरुमा रहेका कुराहरु प्रति असहमत हुनु पर्ने कुनै कारण छैन । हिन्दु हटाएकोमा अलि खल्लो लाग्यो । राष्ट्रिय जनावर गाई कायमै रहेकोले त्यो त नकाट्लान् नि । मेरा अन्य सुझाव यस प्रकार छन् ।

    – माओवादी संग हुने वार्ताको लाइभ टेलिकाष्ट गर्नुपर्छ ।

    – माओवादी संग अब वार्ता गर्ने एजेण्डाहरुमा नयाँ संविधानमा जनताको अधिकार र सर्वोच्चताको ग्यारेण्टी गर्न आवश्यक मूलभूत कुराहरु संविधान सभाको क्षेत्राधिकार र आयू सम्बन्धी कुरा सैनिक व्यवस्थापन हतियार विसर्जन प्रकि्रया र निर्वाचन प्रकि्रया नै प्रमुख हुन् ।

    – वार्ताका क्रममा जनता र देशका हितमा रहेका हरेक कुरालाई स्वीकार गर्न कन्जुस्याईं गर्नु हुँदैन । बरु लोकतन्त्र गणतन्त्र भन्दा अझै राम्रो व्यवस्था पो बन्न सक्छ कि त्यस तर्फ विचार गर्नु पर्छ ।

    – जनताले अब आर्थिक र राजनैतिक दुःख झेल्नु नपर्ने आर्थिक विकासको ग्यारेण्टी हुनेखालको व्यवस्था बनाउनु पर् यो । भत्काउन विगार्न नसिकाउने बरु रचनात्मक रुपमा विरोध गर्ने परिपाटी निर्माण गर्नु पर् यो ।

    – अब बन्ने संविधानमा खुल्ला धाराहरु राख्नु भएन धारा खुल्ला भयो भने पानि वाहिर जान्छ र जनताले दुःख पाउँछन् । संसद विघटनको ६ महिना भित्र अनिवार्य निर्वाचनको व्यवस्थालाई विशेष ध्यान दिनुपर्छ ।

    – हरेक धाराहरुको सकारात्मक र नकारात्मक प्रभावको संविधान निर्माणका क्रममा देशको सामाजिक र आर्थिक अवस्थालाई दृष्टिगत गर्दै विकेन्द्रीत र तहगत संरचना तयार गरिनु उपयुक्त हुन्छ । विगतमा व्यवस्था भए अनुसारको ५ बर्षे चिट्ठा निर्वाचन प्रणाली उपयुक्त देिखंदैन । एक दिन भोट हाल्ने र ५ बर्ष पछुताउने प्रणालीबाट जनताले मुक्ति पाउनु पर्छ । देशको शक्तिको श्रोत नै जनता भएकोले हरेक पक्षको निर्णय गर्दा जनतालाई नै केन्द्रविन्दू वनाउनु अत्यावश्यक छ । त्यसका लागि “चेन एलेक्सन सिस्टम” लागू गरिनु पर्दछ । “चेन एलेक्सन सिस्टम” मा जनताले आफ्नो स्थानीय प्रतिनिधि वडा सदस्य को चुनाव गरेपछि त्यस माथिका उच्च तहका प्रतिनिधिहरुको निर्वाचन स्थानीय प्रतिनिधिहरुद्वारा गर्ने प्रकि्रया हो ।

    -सबै मैले नै लेखें भने अरुले के लेख्ने यहाँ देखि तपाईं थप्नोस् न ।

  9. Congratulations to all of my fellow nepalese, I sincerely hope that the decleration will be adhered by all section of the society.

    I would like to put this point very clearly to all that
    ‘we must not allow one dictator to be replaced by other in any form may it be party or individual’

    We have so far concerntrated on stripping King out of the power & we have successfully done that so well do to all of our leaders & more imporantly to brave nepalese people.

    Our attention most now be devided into two section
    1) King & it’s cronies
    2) Maoist & it’s activities

    1) We all know that King’s cronies are busy making plans to revive their doomed King someway but it’s very unlikely however we must not take anything for granted & should immidiately start monitering activities of these palace people.

    2) Whether we agree or not, Maoist are making rapid strategic progress in reaching their goal.they are openly advancing in every section of the society & marching ahead with great confidence. Their fighters have recently came out in the public with guns as if they were the National Army ‘we must not allow this sort of things happen as it could have severve effect to the nation & its people in long run’

    3) It is very clear to allus us that Maoist are collecting donation (with & without) without any hesitation & the government is turning blind eye to their activity, just few jibe on the media saying stop extortion will not heel Maoist to stop rather some conditions should be imposed on them but with taking guarentee that the state will feed their troops.

    4) How could Maoist say that they are for nepalese people while they have again been terrorising very innocent people with money extortion & more. Their word & practice does not match, which is very alarming indeed.

    5) From different Leaders of Maoists, different statement are pouring in the media, some says that they want 50% of the budget, some says they should be given prime miniser when interium govn formed & many mor. Such comments are anything but phycologically putting pressure on Governments & leaders saying they govn should be prepared to give up everything (power) to Maoist in order to have successful talks.Thease sort of comments does not help at all & we as a society should be careful on what they have been saying.

    6)Peoples guns must now be directed towards Maoist until they agree to lay down arms before the CA as no one belives that there will be fair pools while Maoist posses arms.

    ‘Remember saven parties do not have guns but Maoist have tons of those guns, we must not forget their past & take catious approach until they prove themseld as a true democrats.

    Parliement must quickly discuss Maoist’s activities in the house as it will put them under pressure to act sensibely.

    I sincerely hope that the maoist are not trying for free ride over seven parties & take contry toward one party communists rule

  10. लोकतान्त्रिक जनआन्दोलनपछि देशमा राजाको नाउंबाट पुकारिने राज्यका सबै संयन्त्र परिवर्तन गरिए पनि उपत्यकामा सञ्चालित जात्रापर्वमा राजाको उपस्थितिलाई बहिष्कार गरिएको छैन। श्री ५ को सरकारलाई नेपाल सरकार, शाही नेपाली सेनालाई नेपाली सेना मात्र होइन देशलाई नै हिन्दु अधिराज्यबाट धर्मनिरपेक्ष राज्य बनाउने अभियान अघि बढिरहंदा उपत्यकावासीले राजालाई कुन हैसियत दिने भन्ने निक्र्यौल हुन नसक्नु विडम्बना मान्नुपर्दछ। तर विपश्यनाचार्य ओमकृष्ण मानन्धर भन्नुहुन्छ- यहां माओवादी लोकतन्त्रवादी, संसद्वादी भएजस्तै राजावादी पनि छन् र उनीहरूको स्थान सुरक्षित गरिएन भने भोलि राजावादी पनि नचल्मलाउलान् भन्न सकिन्न।

    राजाले पनि विगतमा जस्तो हैकमवादी प्रवृत्ति र हिन्दु मात्रको भन्ने राजाबाट माथि उठी सबको साझा बन्न सक्नुपर्दछ भन्दै विपश्यनाचार्य मानन्धरले भने- नेपालमा राजा लाटो गांडो, कानो, खोरण्डो जस्तो भए पनि चाहिन्छ। मियोबिनाको दाइं र राजाबिनाको देश नेपालको पर्रि्रेक्ष्यमा खतरा हुनसक्ने हुंदा जबसम्म राजाले जीवित देवी कुमारीको अस्तित्वलाई आत्मसात गरिरहंदा तबसम्म साथ छोड्न हुंदैन। छिट्टै नै रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा हुंदैछ। यस जात्रामा राजा नरेन्द्र देवको प्रतिनिधि गद्दीनसिन राजा, मातृसत्तात्मक राज्यसत्ताको प्रतीक जीवित देवी कुमारी, ललित ज्यापूको प्रतीक ज्यापू समुदाय र बन्धुदत्त बज्राचार्यका वंशज अनिवार्य उपस्थिति गराइन्छ। यसबारे नेवार सांस्कृतिक दार्शनिक बलदेव जुजु भन्नुहुन्छ- राजालाई देवताकै रूपमा लिनुपर्छ भन्ने मान्यता नराखिए पनि धार्मिक जातीय र सांस्कृतिक रूपले सहिष्णुतावादी नेवार समाजमा सञ्चालित जात्रापर्वमा राजाको उपस्थितिमाथि आपत्ति गर्नु वा हस्तक्षेप गर्नुहुंदैन।

    मृतकको नाउंमा वौ दिंदा वा होम गर्दासमेत भूपतिको नाउंमा राजाको अस्तित्वलाई आत्मसात गर्ने नेवार समुदाय राजाको अनुपस्थितिमा समेत खड्ग उपस्थिति गर्राई मियोरूपी राजालाई अँत्मसात गर्ने चलनमा नेवार समाजमा आदिकाल भएको उहां स्पष्ट पार्नुहुन्छ। राजा आवश्यक छ छैन समाजको निर्ण्र्ााहो तर उपत्यकामा सञ्चालित जात्रापर्वमा राजाको उपस्थिति अनिवार्य मानिन्छ तर वैकल्पिक व्यवस्था पनि गर्नसक्छ -संस्कृतिविद् जुजु बताउनुहुन्छ। प्रत्येक वर्षपाटनस्थित कृष्ण मन्दिरमा वैदिक नेवार ब्रा≈मणको हातबाट टीका-प्रसाद ग्रहण गर्ने कृष्णअष्टमीका दिन राजा सवारी हुने परम्परा छ भने किरांती नेवार गस्तीका वंशज गजुमालीको हातबाट गद्दीनसिन राजासंग प्रत्येक १२ वर्षो एकपल्ट काष्ठमण्डप भूतिसमा भैरवसंग र मखन तारणी बहालमा भद्रकालीसंग खड्ग साट्ने पुरातात्त्विक संस्कृतिको पहिचान बनिसकेको छ। पाटन कृष्णमन्दिरका पुजारी प्रकाशधर शर्मा भन्छन्- अझै पनि राजाको नाउंमा देश सुरक्षित देख्ने जनसमुदाय व्यापक रही नै रहेको हुंदा राजालाई सांस्कृतिक अधिकारभित्र संरक्षित गर्नुपर्ने हुन्छ।

    नेपालको मौलिक पहिचान भन्नु नै उपत्यकाभित्र सञ्चालित जात्रापर्व संस्कृति र परम्परा हो भन्नु हुंदै राम राज पञ्चायती बाबा कृष्णानन्द दास भन्छन्- बौद्धको पञ्चदान होस् वा पिछडिएका नेवार समुदाय पुतुवार सभ्यता हल्चोक भैरव जात्रा, नौ जातका नेवारद्वारा संयुक्त रूपमा आयोजना हुने नवदर्ुगा भक्तपुर जात्रासम्म गद्दीनसिन राजाको प्रत्यक्ष सहभागिता रहंदै आइरहेको हुंदा जबसम्म नेपाल एकीकरणका सम्बाहक पृथ्वीनारायण शाहका वंशजले नेवार सभ्यतालाई आत्मसात गरिरहन्छन् तबसम्म घात गर्नु हुंदैन।

  11. तपाइले यो पङ्ति हाम्रो लागि छोदिदिनु भएकोमा धन्यवाद् ।

    मेरो बिचार्मा अब छित्तै वार्ता हुनु पर्छ । अनि हिजोको तेर्ह दिन भित्र नया सर्बदलिय सर्कार् (नागरिक् समाज तथा मावोवादी समेतको) गथन् गरि सम्बिधानसभाको निर्बाचनको मिति घोशना गर्नु पर्यो । अनि निर्वचनको परिनाम अनुसार सम्बिधान निर्मान हुनु पर्यो । त्यस सम्बिधानले नेपाली जनतालाई सस्थागत् र दीर्घकालिन् अधिकार सम्पन्न बनाउने छ । राजालाई सर्बसाधारन बनाउने छ । नेपली जनताले विश्व सामु शीर थादो गरेर हिद्गे छ ।

    लौ जय नागरिक्
    पूर्नज्

  12. माथि लेख्नु भयको कमेन्ट नेपाली को कमेन्ट मा पूर्ण ;अक्सा अत छु हाम्राओ देशमा धर्म निरपेक्षको कुनै आवस्यक्ता छैन किनकी हिन्दु धर्म ले कसै को धर्म लै हस्तक्षेप गरेको छैन र गर्ने पनि छैन जस्तो कि कृस्चियन् ध्रम ले जस्तो अरुको धर्म लाइ । र भबिस्यमा धर्म को नाम् मा उध नहोस्। मेरो यहो सुभकमन छ।
    जय नेपल्।

    कमेन्त् ब्य् द्

  13. Nepal will be always Hindu Samskritik Society or Rastra, though not officially. Hindu identity is its inseparable part. Nepali Hindutwa will get more glorious face because there had not been any attempt for this till now and people were just melting hindutwa and king. Vedic philospphical tradition has witnessed millions of years. Many civilizations, religious sects and philosophical traditions vanished but Vedic one is firmly here. What is going on is just a part of continuous change. Nepal’s future is with hindu dharma.

    Another thing, hindu dharma does not support autocratic rule. So making the king powerless is not against hinduism. But, note it, We won’t accept Maoists’ republic. We beleive in ceremonial monarchy. The historic proclamation is on the same line.

  14. I loved the decision of making nepal a secular state. Religion is your belief and your thing. This should not be imposed on others. If I don’t want to have a religion, why call myself from a some religious country?

    If someone says it is our culture… Ask yourself: Is my culture the same of my parents or grandparents?

    Now when everything is going smoothly I suggest everyone to not to put the level of expectation too high and to get practical. I think the politicians are doing fine, if they keep the same pace and the moral standards, nepal will have a good time.

  15. नमस्कार सबै साथीहरुलाई अनि शुभकामना पनि
    नेपाल हिन्दू निर्पक्षय राष्ट हुनु भनेको नेपाल बाट
    हिन्दु धर्म् हट्नु होईन । यो शायद भविस्य मा धर्म सम्बन्धी समस्या नहोस्
    भनेर होला ।नेपाल धर्म निर्पक्ष रास्ट भए पनि हामी लाई हिन्दू हुन र कसलाई अर्को धर्म मान्न दिन्न भन्ने कोही
    आउछ भने उस्को पनि राज संस्था को जस्तै इति श्री हुन्छ। शायद अब गरिनु पर्ने काम भने माओवादीसँग को बार्ता हो ।
    माओवादीहरु पनि आफ्नो हथियार बिसाएर बार्ता मा आउनु पर्‍यो ।मलाई त सात दलले भन्दा पनि माओवादीले बार्ता म धोका दिन्छ जस्तो लाग्छ।

  16. बल्ल बादशाहको घोडाको लगाम जनताको हातमा परेको छ, अब कुनै दिन यस्तो पनि आउला कि कठालो समातेर घोडाबाट झार्नुपर्ने। अहं ब्रम्हास्मि भने जस्तै अहं राज्यास्मि अर्थात म नै राज्य हुँ भन्ने दिन कसैको पनि छैन, न प्रचण्डको न प्रचण्ड प्रतापी भूपतिको।

  17. i am satisfied with nepal being a secualr state. majority of ‘janjatis’ are not hindu, they were compelled to turn into hindu by past rulers. but are aware of it now and have started practising thier own religions, most of them has already stopped celebrating dasain. but they respect hinduism and still participate in many festivals. the point is ‘hindu state’ doesn not collectively represent whole population of nepal in religious terms. and nepal was actually buddhist satate. neverthless, the biggest assets of nepalese, religious harmony, should continue for generations to come.

  18. धर्म निरपेक्ष घोषणा स्वागतयोग्य छ ।यस्ले गर्दा हामी अहिन्दु हरु लै अति खुसि तुल्यायको छ।याद् राख्नु पर्ने कुरा के हो भने नेपाल् रास्ट्र हिन्दु हरु को मात्र होइन।हिन्दु हरु को नाममा देश्को ढुकुटि मन् परि गरियो।अब तेस्तो नहोला कि

  19. उमेशजी,
    घोषणापत्रमा अब राजा नेपाली सेनाको महासेनापति नरहने भनेर लेखेको रहेछ, ठीक् हो, तर अब उ राष्ट्रप्रमुख् (राष्ट्राध्यक्ष) नरहने भनेर लेखेको छैन। यो चतुर घोषणापत्रमा देउबा, गिरिजा र अरु राजाबादी धोखेवाजहरुको सम्बैधानिक राजतन्त्र खडागर्ने चाल् मात्र हुनसक्छ। निश्चय नै उनिहरुले राजतन्त्रकोलागि आधार बनाउंदै छन्।

    नेपाललाइ धर्म-निरपेक्ष मुलुक् घोषितगर्नु एउटा अत्यन्त राम्रो कुरा भयो। यो धेरै अघि नै भैसक्नुपर्ने थियो। नेपाल हिन्दू राज्य हो भनेर ढिपिगर्नेहरुले यो भुझ्नुपर्छ कि नेपालको आधा जनता (पक्षपाती सरकारी गन्ति अनुसार नै पनि) मात्र हिन्दू छन्, बांकी आधा अरुधर्मका छन्।

    नेपालमा राजतन्त्रको आधार हिन्दू धर्म र मुढेबल् मात्र हुन्। हिन्दू धर्मलाइ आधार मान्ने हो भने देशको आधा जनतालाइ राजाले प्रतिनिधित्व गर्दैन र गैरहिन्दू जनता नेपाली पनि भएनन्। नेपाल हिन्दू राज्य रहेनभने राजतन्त्रको मुख्य आधार रहंदैन। देश धर्म-निरपेक्ष हुंदैमा हिन्दूहरुको धर्म स्वत: परिबर्तित हुंदैन। देश सबै नेपालीको सझा हो; सबै नेपालीहरु बराबर् छन्। धर्म र जातीय प्रथाले जनतालाइ बिभाजित मात्र गर्छ, बझाउने र जुधाउने मात्र गर्छ।

    घोषणापत्र पारित भएपनि संबिधानसभा अझै धेरै टाढा छ। संबिधानसभाको नतिजा के होला भन्ने कुरा त झन टाढाको कुरा भयो। तदन्तर ग्यनेन्द्र, पारस् तथा मन्डले एवम् अरु भरौटे-पछौटे-मतियारहरु अबश्य चुपलागेर, हातमा दही जमाएर बसिरहने छैनन्। उनिहरुसंग सेना र अनेक् हाथथियार एवम् अमेरिका जस्ता षडयन्त्रकारीहरु छन्। यस सन्दर्भमा अमेरिकी बिदेश बिभागको उपसचिबको बक्तब्य रोचक् छ।

    आंशिक बिजय तथा उपलब्धीहरुकोलागि आपसमा बधाइ आदन-प्रदानगर्नु, खुशियाली मनाउनु त बिल्कुल ठीक् कुक्रा हो, नि:शंक नै। तर यो सबै उपलब्धिहरु जादू जस्तो तुरुन्तै हराउन सक्छन् अथवा मृगतृष्णा मात्र साबित् हुन सक्छन्। अर्थात्, हामीहरु सबै अत्यधिक सावधान र जागरुक रहनुपर्छ।

  20. So far so good. Now the real problem is to bring the Maoist into the maintream politics and stop the bloodshed once for all. Now the political leaders of Nepal should realize that they all belong to the class called Janata. We are ready to root out the monarchy with a such a long history just because it was corrupt and was the main cause of all the evils in our society. So we will not lag behind to dump you also in the ditch should you be corrupt and immersed in your personal interests. It will take time but be careful…one wrong step may cost you anything…
    Long live the Nepalese People

  21. Everything is fine except the secular state. Why should we make Nepal a secular state??? It’s just a cheap publicity for small fraction of People, Majority of Nepali People still want it to be a the only Hindu state of the world. No where in the world, one can find secularism like Nepal despite being a Hindu state.

    I strongly oppose making Nepal a secular state.

  22. धर्म निरपेक्ष भनेको मन परेन । यो सस्तो लोकपृयता भयो । धर्मको नाममा यस अगाडी नै शान्ति थियो तर अब त्यो कायम हुन मुस्किल होला कि? ‘हिन्दु अधिराज्य’ को कुरो बिश्व परिदृश्यमा परिचायकको रुपमा पनि बिभुशित थियो।

  23. उमेशजी, हिन्दु राज्य नै न भये बिस्णु अवतार भन्ने पनि न रहला हगि? हामी नेपाली परापूर्वकाल देखि हिन्दु भन्ने मा गर्व गर्थ्यौ, आज सौताको रीशले घर नै नाश गर्न त भयेननी! राजा जावोश, तर हाम्रो सन्स्कृति परम्परा मा आन्च आउन दिनु ठीक लागेन ।

    अब माओवादी हरु ले पनी बुझनु पर्यो कि आजका नेपाली उनिहरुको कृयाकलाप येशै सहन्नन् । अब उनीहरुले पनि जनताले ल्यायेको यस बिशाल परिवर्तन को उपभोग गर्न र देशलाइ उन्भो लियेर जान पहिलेका बाटो छोडि मूल मार्ग म झर्नु पर्यो।

    राजनितिक नेता हरु पनि शुद्ध आचरण का हुनु अब जरुरी छ। यिन्ले अब पनि पुरानो गल्ति, घुस खाने छलकपट गर्ने, आफ्ना कालागि मात्र काम गर्ने ( आफ्ना का लागि काम गर्दा पनि पैसा खाने मोराहरु को के कुरा गर्नु) देश हीत बिपरीत गर्ने बानी चटक्क छोडनु पर्यो।

    अब त्यसो न गरेमा सार्वजनिक स्थलमानै यिन्को पनि बेहाल गर्न जनता ले छोडने छैन ।

  24. aree yaar aaba raaja ko kura ek chin lai chodau,The king is checked ..mantri aafnai ho..hatti haru ko darr chaina..yo janata ko nai chal ho.
    maowadi reesaye re unerulai fakaaum paile.
    Kasari?
    1) Maowadi ko bharan /poshan ko jimmewari nepal sarkar le leene. Maowadi “rajnaitik bandhi” haru jammai lai reeha ra Maowadi sanga Nepal sarkar+NHRC Nepal+OHCHR pani chaincha ki aru ko ko chaincha ? baartaa toli yatha sighra gathan . Barta ko meete ra sthan sarwajanik.
    2) Maowadi samasya ko tungo launa maowadi dwara hathiyar samarpan prakriya ko Thau Thau bata nirdhakka suruwat.
    3) Maowadi dwara janata sanga TAX ra CHANDA leene parampara banda bhayeko ghosana.
    4) Maowadi sanga Baartaa prarambha.
    5) Jana chahana anuroop Sambidhan sabha ko karya kasari agaadi badhaune kura ma besses chalfal sadan ma, sadak ma, maowadi sanga ra jata tatai.

  25. Dear ALL:

    Congratulation. This even will be registered as a Nepali Maganacarta. With Much less blood, we have owned a first battle. But there are still so many things to do. Now I would like to request to focus on the following aspects:

    A. Corruption at Police, Army, Nayapalika, and Civil cervant. For this, keep account all of the officials. Assess their property source, if found unexpected, then do investigation, and nationalize that assets.

    B. In police and Nayapalika, where they are not perferming their act as per the rules, punish them

    C. Napi and Malpot: Investigate all the official working in the Malpot and Napi. They are the real culprit of the nation. Any body earning unexpectedly chrage them and size their property. Specially people involved in distributing LAL PURJA are the real culprit. Hence, please investigate the irregularities involved in distribution of Lal Purja without solving the dispute btween the parties involved.

    D. Trained District and Village Level political ledear dealing about the local level issues on ligal basis than just supporting to the party supporter.

    E. Bring Moist in the political stream by giving opportunity to JANAMALESIA in the army, police, foreign jobs, and other opportunity alike within the country. Just incorporating upper rank of Maist such as Prachanda and Baburam etc would solve the problem.

    On the whole, try to establish the state governed on the basis of rules and regulation.

    Thanks,

  26. हेय्,नेपालि दाजु भाइ दिदी बहिनी धर्म निरपेछ को नाम मा नेपालको हिन्दू राज्यको हेला नहोश्,एश्मा हामी सबैले कामना गरौ जस्ले फेरी अर्को युद्द ल्याउनेछ,बिदेशिहरुसँग होसियार हुनु नभुलौ।थोरै फाईदाको मोहमा फशेर हिन्दू राज्य को अस्तित्व मेटाउनु हाम्रो दुर्भाग्य हुनेछ।हामिले देश्, आफ्नो धर्म सन्स्कृति जोगाउनु हाम्रो पहिलो कर्तब्य हो।चाहे माओबदि दाजु भै दिदिबहिनि ,चाहे खाओबादि।जे को लगि लडे पनि धर्मको लघि रक्तपात हुनुहुदैन।होशियर् बिभिन्न सङ् सस्था जो धर्म को नामम आउछन्।मेरो सन्सार् ले सधै जन्ताको आखा खोल्नेछ भन्ने बिस्वास् को सथ् सुभकामना।

  27. to tell the truth this is just a start, but i did not liked the fact that nepal has been decleared a secular state, that was the fear in 2046/47 when this constitution was being graftet, they did well to preserve nepal as hindu nation. but now we nolonger have the previlage to call us a citizen of hindu nation.
    what will be the affect of this fact that nepal is now a secular nation..
    christian missonary will flood into nepal, muslim will start killing cow right in front of pasupati nath mandir, there will be no dharmik sahisnuta as we have enjoied for all these past years…
    i dont want to believe that all these will be true but this certainly will come true, people lobbying for the secular state beaware now this will engulf yourself. look no further than india what has happened there…
    still i am optimistic that nothing that i have just said will come true lets pray for that…

  28. उमेश जी तपाईंलाई धेरै धेरै धन्यवाद,तपाईंको मेहनतले बिदेशमा बशेका हामी जस्ता सबै नेपालीलाई नेपालको प्रतछ्य प्रसारण जस्तै दृस्य हेरेको अनुभव् भयेको छ।यो तपाइ हाम्रो सफलतामा हामिले धर्म निर्पेछेको नाम म हिन्दु देवि देवतहरुलाइ बिर्सियैउ भने हामि जस्तो अभागि कोहि हुने छैन ।त्यसैले तपाइको यो मेरो सन्सार् बाट सबै नेपलि नेता, जनताको नाममा उर्दि जरि गर्नु पर्यो।नत्र हाम्रो नेपलि जन्तामा जता हावा चल्यो त्यतै कुद्ने बानि छ।आफ्नो पटुका फुस्केको पनि थाहा हुदैन,येस्ले फेरि भबिस्यमा रक्तपात् ल्याउछ।हमिले सधै पशुपतिनाथ र बुद्दको को छहारिमुनि बस्न सक्ने हामिलाइ आत्माबल् प्राप्त होश् बन्ने कामना गरौ।

  29. ओ उमेश्, यो कसरी अक्स्मात भयो भन्न त । हामी लाई त पहिला नै था थियो नि राजा को अस्तित्यो यो घोषणा बाट समाप्त हुन्छ भनेर । अनि अब के बिचार पुरुआउन पर्छ भन्ने नेता हरु भ्रस्ताचार न हुन । नाताबाद कृपाबाद न होस् । जय् देश । । जय जनता । ।

  30. अब सबैभन्दा पहिला मावबादी को समस्यालाइ यथाशिघ्र समाधान गर्न पर्छ!
    मावबादीले अहिले सम्म बिगारएको देश को समरचना लाइ बनाउन मावबादी कै जन सरकार र मिलिसिया लगा यर देश मा बाटो घा-टो पुल को निर्माण गर्न पर्छ!
    मावबादीले चन्दा संकलना तुरुन्त बन्द गर्न पर्छ!

    मावबादी लाई देश को आदी बचत दिनु सातो, मावबादी मा लगेका युवायुवति लाइ नेपालि सेना, बैदेशिक रोजगार वा अरु उद्द्योग मा अवसर प्रदान गर्न् पर्छ!

    सबैभन्दा पहिला नेताहरुले लोभलालचको चरित्र त्यागी स्वच्छ चरित्र अप्नाउन् पर्यो! देश को सरकारी सेवा लगायत संघ संस्था कर्मचारीहरु ले धुस खान छोड्नु पर्यो!

    देश निर्माण कार्यमा दिलासुस्ती नगरि सबैजना साथ लाग्न पर्‍यो !

  31. मलाई लागेको कुरा
    – अभय अधिकारि
    अब संबिधानसभाबाट राजालाई हटाउनु नै पर्छ । यदि राजा रहने नै हो भने वा राजा राख्ने हो भने पनि अब हिजोको जस्तो
    दरबारमा राजा होईन कि सिहदरबारमा वा अरुतिर कत्तै राजालाई एउटा अफिस् दिनु पर्छ अनि उस्को परिवारलाई एउटा क्वाटर दिएर राख्नु पर्छ । अहिलेको दरवारलाई खुशी-राजिले सग्राहलय बनाउनु पर्छ । तेसो गर्न आनाकनी गरे जनताले राजालाई पनि लखेट्नु पर्छ भने दरवार पनि भत्काउनु पर्छ । यो पहिलो र प्राथमिकतामा राख्नु पर्ने कुरा हो । राजाले गर्ने काम तेहिबाट हुनु पर्छ । मलाई लागेको बाकी कुरा फेरी पनि लेखी रहने छु ।

    18 May, 2006

  32. अब पहिले मन्तिमन्दल बिस्तार गर्नु पर्छ र साथ्साथै माओवादी सँग बर्त गर्ने तोली पनि तुरन्तै नै गथन गर्नु पर्छ । यो बर्ससना हुँदैन कि संबिध्हन सभा को चुनाब् भन्द अगदि मओबदि ले हतियर् बिशौनु पर्छ। त्यस्को लागि सम्युक्त रश्त्र सङ्ह् सङ पर्यबेखक् को लागि अनुरोध् गर्नु पर्क्च। इन्दिअन् सेन येस्म हुनु हुन्दैन।

  33. मलाई दुईवटा कुरहरु मन परेन । १) राष्ट्र्प्रमुख नहुने २) हिन्दू अधिराज्य ह्टेको

  34. Well,I donot thing so Nepalese king will be in Nepal after SC poll,We Nepali peoples will never trust to Girija Parsad, Madap Nepal.They are nation enemy,they wannot change the system Of Nepal.Nepal king still looking chance,so peoples always be carefully from national, international.Nepali peoples will not give the any position to king in the future Nepal.Nepali peoples have to go again fight against with this king system.If King still will alive, NO nepal,No nepali……….Thank you all.
    best regards
    ————-
    Hari Chettri
    New York.

  35. Historic Day, this is an equvilent of Bill of Rights and Magna Carta for Nepali people. Cudos to the parliamentarain for taming the tiger in to the Narayan Hiti cage. If King G’s father Mahendra has sold the Narayanhiti to the government of Nepal is true, king G and his family should vacate the palace to make to make the palace mesuem for all.

Comments are closed.