नेपाल असफल राष्ट्रको २० नम्बरको सूचिमा

२०६३ वैशाख २०, बुधबार

अपडेट (अपराह्न 505) फरेन पोलिसी नामको एक अमेरिकी पत्रिकाले फन्ड फर पिस नामको अर्को संस्थासित मिलेर सन् २००६ को असफल राष्ट्रहरुको सूचि प्रकाशन गरेको छ। त्यसमा नेपाल २० नम्बरमा परेको छ। नेपालभन्दा माथि बंगलादेश र बंगलादेशभन्दा माथि पाकिस्तान त झन टप टेनमा नै परेको छ। १ नम्बरमा सुडान रहेको छ भने इराक चाहिँ ४ र अफगानिस्तान १० नम्बरमा रहेको छ। पूर्ण सूचि तपाईँ यहाँ गएर हेर्न सक्नुहुन्छ।

अपडेट (अपराह्न 450) एमालेको वार्ता टोली गठनः युध्दविराम घोषणा गर्न र माअ‍ोवादीमाथि लगाइएको आतंककारी बिल्ला र रेडकर्नर नोटिस हटाउनका लागि मन्त्रिपरिषद्को बैठक अहिले बस्दैछ। एमालेको अघि बसेको स्थायी कमिटीको बैठकले भने माअ‍ोवादीसित वार्ता गर्न टोली बनाएको छ- टोलीमा वामदेव गौतम, केपी अ‍ोली, भरतमोहन अधिकारी र अमृतकुमार बोहोरा रहेका छन्। अघि मलाई समाचार सुनाउनेले झलनाथ खनालको बारेमा केही बताएका थिएनन्। वास्तवमा त्यो टोलीका संयोजक नै झलनाथ खनाल रहेछन् (640pm) बैठकले प्रदीप नेपाललाई राजीनामा फिर्ता लिन पनि अनुरोध गरेको छ। संविधान सभासम्बन्धी पार्टीको धारणा बनाउन अर्को एउटा कमिटी पनि बनाइएको छ।

अपडेट (मध्यान्ह 1230) हतियार सहयोग दिन अमेरिका तयार नेपालको दुई दिने भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री रिचर्ड बाउचरले राजालाई भेटेनन्। किन भेट नभएको हो, त्यो त उनीहरु नै जानुन्। तर दिल्लीमा नेपालको बारेमा कुरा गर्न जानुअगाडि सञ्चारकर्मीहरुसितको कुराकानीमा भने उनले प्रष्टै भने- नेपाल सरकारले अनुरोध गरेमा हतियार सहयोग दिन अमेरिका तयार छ। हैन यो अमेरिकालाई किन यति विधि हतियारको चिन्ता हो ? भर्खर त हामी माअ‍ोवादीसित वार्ताको प्रक्रियामा प्रवेश गर्दैछौं। भर्खर त शान्ति हुने आशा पलाउँदैछ। फेरि हतियारको कुरा गरेर त्यसलाई भाँड्न खोज्ने भन्या ? बरु शान्ति प्रक्रियामा सहयोग गर्न तयार छौं भनेको भए कुरा अर्को हुन्थ्यो- सीधै हतियारको कुरा गर्दिने ? कुन अर्थले बुझ्ने यसलाई ? वार्ता नहुँदै हतियार सहयोग दिन्छु भनेर बल्लबल्ल बन्न लागेको शान्तिको वातावरण बिगारिदिने ? नेपाली जनताले आन्दोलन हतियार सहयोग पाउन गरेका हैनन्। लाखौं जनता सडकमा हतियारका लागि उत्रेका हैनन्। उनीहरु त वर्षौंदेखिको द्वन्द्वको शान्तिपूर्ण समाधान निस्कन्छ र अब शान्तिपूर्ण वातावरणमा बाँच्न सकिन्छ भन्ने आशाले आन्दोलनमा होमिएका हुन्।

बाउचरले माअ‍ोवादीलाई हेर्ने दृष्टिकोण माअ‍ोवादी कै व्यवहारमा भर पर्ने कुरा बताए। त्यो त सही नै हो। त्यस्तो हुनु नै पर्छ। तर अमेरिकाको राजालाई हेर्ने दृष्टिकोण राजाको व्यवहारमा भने कहिले भर परेन। राजाले आन्दोलन मत्थर पार्न पहिलो शाही घोषणा गर्दा अमेरिकाले नै त्यसलाई स्वागत गर्‍यो।

राजतन्त्रको बारेमा नेपाली जनताले फैसला गर्न संविधान सभाको प्रक्रियामा जानुअघि सेरेमोनियल भएर बस्नुपर्छ राजा भनेर उसले नै पहिलो पटक भन्यो। शान्ति प्रक्रिलाई राम्रोसँग चलाएर नेपालीहरु शान्तिपूर्ण वातावरणमा बस भनेर चाहिँ कहिले भनेन।

यसैबीच आज ४ बजे बस्ने भनिएको मन्त्रिपरिषदको बैठकले युध्दविरामको घोषणा, आतंककारी बिल्ला र रेड कर्नर नोटिस फिर्ता गर्ने बुझिएको छ।

उता कुर्सीको खेलमा भएको विवाद सार्वजनिक भएपछि अहिले एमाले स्थायी समितिको बैठक बसिरहेको रहेछ। जनमोर्चाले पनि सरकारमा जाने कि नजाने भनेर अहिले बैठक बसिरहेको छ।

43 Comments

  1. Hey all nepali woke up? and be clever.. because these days whole world powerfull countries shouldnt like to be country would go in peace process, so its the time fight AGAINST expanist and imprlism forces, mailny AMERICA AND INDIA.and its the time to take decesion for our free and country would go mostly Democrecy process.this is our nepalese people duty.

  2. देशको अवस्था अब सप्रिने सक्ने जस्तो छैन। पहिले एउटा राजा थ्यो अब सबै राजा हुन खोजे जस्तो छ, विशेश गरेर नेता हरू। माओवादीहरू पनि। नरोउ नरोउ जुनेली चरि हाम्रो पालो आई पुग्यो अब त।

  3. Hi, I am an American but I was born and raised in nepal.Why all this b.s. againsed Great nation of u.s.If u.s. don’t help nepal tell me who the … will? Give me one example what the … u.s. gonna get from Nepal.Like most of you said u.s gonna get advantage of china and India that’s f… b.s.If U.S. wants to do something to any country they don’t nepal’s help.We should be proud what U.S. doing for us.I am sure all of you who wrote the comments against U.s. you all are despert to come to U.S.

    u.s. for better life.Jai Nepal

  4. हेल्लो उमेश जि हेर्नुहोस त लोउ लोकतन्त्र मा यसो गर्नुपाइन्छ अरे ? यो भाते हरुको कुरा सुन्नुहोस्त ।

    प्रहरीद्वारा बलात्कार प्रयास

    कास
    डडेल्धुरा, वैशाख २० – जिल्ला प्रहरी कार्यालयका हवल्दार अमर चन्दको लाटी युवतीमाथि बलात्कार प्रयासलाई स्थानीयवासीले जोगाएका छन् ।
    डडेल्धुरा सदरमुकाममा सिलाइकटाइ तालिम लिइरहेकी लाटी युवतीलाई हवल्दार चन्दले मंगलबार साँझ युवतीकै कोठामा जबर्जस्ती गर्न खोजेका थिए । कारबाहीको माग गर्दै जिल्ला प्रहरीमा पुगेका महिलालाई प्रहरी नायब उपरीक्षक गोपीमान श्रेष्ठले लोकतन्त्रमा प्रहरीलाई यसो गर्न छुट भएको जवाफ दिएर कारबाही नगर्ने बताएका थिए । सञ्चारकर्मीसँग समेत उनले ‘लोकतन्त्रमा जेपनि गर्न पाइने’ अभिव्यक्ति दिए । This is no’t comment Form Kantipur pepar tody

  5. Americale thorai hamro desh ma shanti hos bhanne chaheko chha ra. usle ahile samma biswaka kun chanhi desh ma shanti chaheko chha ra. shanti bhayo bhane ta usle hatiyar bechne kaslai ni. Nepal ma hatiyar dine kura gareko chha, ahile ta u hatiyar namuna ka rup ma Nepal lai dinechha ani tesbata kehi samaya pachhi hatiyar bechne chha. uslai nepal ma shanti bhayera ke faida chha ra, u ta nepal ma ashanti nai chahanchha. hatiyar dine kura ta nepal condom sample pathayera condom ko bisswaniyeta test gare jastai usle banayeka hatiyarharu ko test garayera hatiyar ko marketing garnu bahek usko aru kehi swartha huna nai sakdaina.

  6. khabardar neta
    maobadi samashya samadhan garna sakenau bhane sammbidhan shawa matra haiha gana tantra ko chunab
    gare pani ashafal hunchau. amerika ko hatiyar chaidaina. janata ko anddlan kurchi ko lagi haina maobadi samashya samadhan ko lagi ho. hosiyar

  7. aafnai janata hun bhanne ani goli chalauna pani pachi naparne hatyaro raja lai falna netaharu kina dhila gareka hun kunni?

  8. यो चोर नियती भयको देश को कुरा कसैले पनि न सुने पनि हुन्छ नत्र मलाई थाहा भय अनुसार यो सब आतंक को जरो नै अ्एरिका हो ।
    पहिले बिन लादेन लाई पालेर आतंक गर्ने तरिका सिका यो आज आएर जो चोर उस्को ठुलो स्वर भनै झै एस्तो गरी रहेको छ
    साबधान है सबै नेताहरु । । । । । । । । । । । । । । । ।
    नत्र तपाईंहरु लाई जनता ले साथ दिदैनन्जनता को अनुरोध लाई बुझ्नु जरुरी छ ।

  9. I think US should not support the weapon to support,As I read that American Boucher said that they are ready for help.Why they want to see our country in bloodshed?We want to peace.I think they want to see our country go in war and have the weapon bussiness.Our government should reject such plan.We do not want the US to play the main role in the political and in our country.

  10. झलनाथलाई किनारा लगाउने चाल त होइन, यो एमालेको ? दरवारिया खडगे भन्दा त झलनाथलेनै वार्तालाई परिमाणमुखी वनाउथें । उमेशजी तपाईलाइ यो षडयन्त्र बारेमा केही थाहा छ की ?

  11. ref: above report posted by Saroj as published in Janashtha wekly

    I think that is “Risi Dhamala” as its referring to. I read another story on Khojtalas yesterday that some 5 thousand euro sent by Nepalese from Europe to “ANDOLAN GHAITE SAHAYETA FUND” to be received under his name that his been denying. dont know what the truth is but this kind of Story as seen above is Patrakar ka naam ma KALANKA hunn.

    its been reported that Rishi Dhamala taken money also from Minister Kamal Thapa and then government during ongoing JANAANDOLAN to supress.

    We Nepalese need to recoznise these type of “SAMAJ KA KALA DHABBA” needed to be weeded out.

    Gopal Chalise, Riyadh

  12. Yo amerika bhanne desh nai yestai khalko cha kya.
    amerikale jun sukai deshma pani shanti bhayeko herna chahadaina. jahile pani desh bhitra ko manchhe manchhe judhayera teha bata phaida lina matrai khojcha. tesaile ahile hamro deshma shanti aula aula ki bhanne belama yesle pheri dekhisahena. tesaile hatiyaar sahayog dine kura uthayera pheri shanti ko kura lai bitholna khojeko ho yesto sahayog thadai aswikaar garnu parchha jasto lagcha.

  13. पत्रकार भनाउँदाहरु कस्ता हुँदा रहेछन् ल हेर्नुस् जनआस्थाको वैशाख २० को अंकबाट साभार गरिएको यो लेख-

    क्लबको सोफामा कच्याककुचुक
    विमसु,
    यही संसार हो, जहा“ विदुषकहरुको बोलबाला हुनुपर्ने, त्यहा“ एउटा निम्नस्तरको मान्छेले आतङ्क मच्चाइरहेको छ । छेपारोले बरु मौसमपिच्छे रङ्ग फर्ेछ, यो मान्छेचाहि“ मौसम होइन, छिनछिनमा रङ्ग बद्लेर आफूलाई सधैं शक्तिको सान्निध्य रहेको देखाउन उद्यत रहन्छ । र, हामीजस्ता श्रमजीवी कामदारमात्रै होइन, निरिह चेलीबेटीदेखि आफ्नै साथीभाइसमेतलाई ओल्लो घाट न पल्लो तीर बनाउन अनेक हर्कत रचिरहन्छ ।
    पुतलीसडकस्थित सञ्चारस“ग सम्बद्ध एउटा क्लबको कार्यालयमा धादिङ, ज्यामरुङ्गको एउटा अल्लारे एउटी निरिह स्त्रीस“ग प्रत्येक सा“झ लम्पसार हुन्थ्यो । टेलिभिजनको क्यामेरा देख्नासाथ शर्ीष्ास्थ नेताहरुको ठ्याक्कै पछाडि उभिने, काम होस्, नहोस् राष्ट्रिय महत्त्वका कार्यक्रमहरुमा अगाडि देखिनैपर्ने, चुच्चो र रातो नाक भएको त्यो अल्लारेले लमजुङ जिल्ला, सुन्दरबजार गाविस- ८ पाउ“दीबजारकी पौडेल थरकी स्त्रीमाथि गरेको दर्ुर्व्यवहारको कथा हो यो । अनेक सपना बुनेर गाउ“बाट शहर छिरेकी थिइन् लमजुङे स्त्री । उसका सुन्दर सपनाहरुको सारथी बन्ने कसम खाएको धादिङे धमलाको ठूलो भर भएर हो, उनका प्रत्येक चाहनाप्रति उनी समर्पित भएको । भित्र सोफामा गुञ्जिने आवाजका स्रोताहरु बाहिर ढोकामा कान थापेर बसेका हुन्थे । तर, ती स्त्री आज उनै धमलाको धोकाका कारण ‘धन्दावाल’ को रुपमा जीवन बा“च्न बाध्य भएकी छन् ।
    काठमाडौंमा बा“च्नका लागि जागिर खोज्दाखोज्दै अनेक मान्छेका अनेक आश्वासन र चाहनास“गै सधैं एउटा घाम झुल्किन्थ्यो, दिन आउ“थ्यो र सा“झ त्यसैगरी अस्ताउ“थ्यो । कस्ता-कस्ता मैं हु“ भन्नेहरु पनि एउटी बेसहारा स्त्रीसित क्षणभरको साइनो गा“स्न लालायित हु“दा रहेछन् । यशकुमारको गीतमा भनेजस्तो उनी धेरैको भर पर्दा उनको भरमा कोही नपरेपछि हाट्टहुट्ट गर्ने, जहा“ पनि पहु“च भएको, हर्ेदाको राम्रो मान्छे, उमेर र उत्साह दुबै भएको मान्छे नै उनीजस्तो संर्घष्ा गर्न शहर छिरेकी स्त्रीका लागि उपयुक्त हुने ठम्याईका साथ उनले थापाथलीस्थित होटल ब्लुस्टारमा उसलाई मन पराएकी थिइन् । एउटा साप्ताहिक पत्रिकामा भाडाका पत्रकारहरुले लेखिदिने ‘प्रेम र जीवन’ स्तम्भको स्तम्भकार उसको आफ्नै प्रेम र जीवन भने समयान्तरमा यति घृणित सावित भयो, सम्भिmल्याउ“दा साह्रै विरक्त लाग्छ । तर, त्यसलाई थुक्ने एउटा नारीवादी कोही निस्किएनन् † लमजुङकी पौडेलमात्रै होइन, अरु थुप्रै महिलाहरु ऊबाट प्रताडित भइसकेका छन् । अहिले मीस नेपाल सुगरिका केसीको प्रवक्ता झैं बनेर ऊ हि“डिरहेको छ । कहिले ऊ जल शाहको प्रवक्ता बन्न खोज्छ, कहिले विपना थापाको त कहिले निरुता सिंहको । भैंसेपाटीकी एक लाहुरेनीस“गको आर्थिक र शारीरिक सम्बन्ध, सिनामङ्गलकी महिलाकोमा संदिग्ध आवत-जावत, सुनसरी घर भई हाल जापानमा रहेकी रिसेप्सनिष्टस“गको लीलालगायत थुप्रै कथाहरुले बुनिएका छन् ती युवक ।
    लमजुङकी पौडेल र त्यो अल्लारेबीच नाटकीय ढङ्गले भेट भएको थियो । उद्योगपति विनोद चौधरीले बजारमा प्रचलित शिखर चुरोटस“ग प्रतिष्पर्धा गर्नका लागि साहसी चुरोटको उत्पादन गरेका थिए । त्यसबेला खुकुरी चुरोटको प्रतिष्पर्धा बिजुली चुरोटसित थियो । शिखर चुरोटले उद्योगपति विनोद चौधरीले व्यापार गर्न दिएनन् भन्दै जिल्ला-जिल्लामा प्रचारात्मक कार्यक्रमको आयोजना गरेको थियो । त्यसपछि उद्योगपति चौधरीले होटल ब्लुस्टारमा एक पत्रकार सम्मेलनको आयोजना गरेका थिए । त्यो पत्रकार सम्मेलनको कोअर्डिनेटर थियो, त्यही अल्लारे पत्रकार । जागिर खोज्दै जा“दा विभिन्न उद्योगपतिहरुले पनि ती स्त्रीमाथि आ“खा गा“डेका रहेछन् र व्यापारीहरुले जागिर नदिने, अर्कै प्रस्ताव राखिदिनाले हैरानी खेपेकी थिइन् तिनले । जागिर ख्वाउनका लागि भरपर्दो मान्छे ठानेर उनी त्यो अल्लारे पत्रकारको प्रेमिका बन्न राजी भइन् । उसले जागिरका थुप्रै आश्वासन दियो । कहिले मन्त्रीलाई फोन गरेजस्तो गर्ने त कहिले सचिवलाई, अनि कहिले जीएमलाई फोन गरेजस्तो गदर्ैर्ैैनको अगाडिबाट जागिरका लागि नाम सिफारिश गर्ने गर्दथ्यो । मन्त्री, सचिव र जीएमहरुलाई डाइरेक्ट लाइनमा फोन गर्ने मान्छेले जागिर ख्वाउन सक्दैन भनेर उनको मनले कसरी मान्न सक्थ्यो र – उसले विनोद चौधरीको चुरोटको प्रचारक्रममा काठमाडौंका १५ जना पत्रकारलाई नेपालगञ्ज घुमाउनेलगायतका कामहरु पनि गरेको थियो । नेपालगञ्जबाट फर्किएर आएपछि त्यो सोझी केटी फेला पारेको उसले जागिर ख्वाउनेतिर भन्दा बढी उनीस“ग शारीरिक सम्बन्ध राख्नमा जोड गर्न थाल्यो । उनले पनि उसको लागि भनेर सिङ्गो जीवन नै र्समर्पण गर्ने बाचा बा“धेकी थिइन्, त्यसैले शारीरिक सम्बन्ध राख्नु त्यति गाह्रो कुरा भएन ।
    पत्रकारहरुको क्लबको त्यो ‘हाकिम’ भनाउ“दोस“ग उनको सम्बन्ध रहेको बेला उनी सामाखुशीको कपुरधारास्थित दिदी-भिनाजुसित बस्ने गर्दथिन् । ऊस“गको नियमित शारीरिक सम्बन्धका कारण लमजुङे पौडेलको गर्भमा एउटा भ्रुणको विकास भयो । उसले जीवनभरका लागि अङ्गाल्छ भन्ने विश्वासका कारण उनले गर्भपतन नगर्ने निर्ण्र्ाागरेकी थिइन् । तर, पेट बोक्नाले बाटो हि“ड्नसमेत गाह्रो हु“दै जान थालेपछि उसलाई स्त्रीले आधिकारिक विवाहका लागि दबाब दिन थालिन् । तर, कुनै पनि कुरामा अलिकति पनि गम्भीर नरहने उसले उनको त्यति ठूलो समस्यालाई पनि टार्दै जान थाल्यो । उनी रोइन्, कराइन्, अनेक बिन्ती बिसाइन्, तर जे गरेपनि केही लागेन । केही सीप नलागेपछि उनले आफ्नो समस्यालाई घरपरिवारमा राख्नु आवश्यक ठानिन् । दिदी-भिनाजुलाई त्यो अल्लारे र आफूबीचको सम्बन्धको रामकहानी आफैंले बताइन् । उहा“हरुले पनि निक्कै शिष्ट र नम्रतापर्ूवक उसलाई एउटी स्त्रीको समस्या बुझ्न अनुरोध गर्नुभयो । तर, उल्टै हप्कीदप्कीको शैलीमा बोल्ने र पटक्कै गम्भीर नहुने उसको पुरानै शैलीमा ऊ प्रस्तुत हुन्थ्यो । त्यसपछि पुतलीसडकस्थित उसको क्लबमै गएर स्त्रीसहित दिदी-भिनाजुले कुरा गरे । साह्रै कर गरेपछि उसले आ“खाभरि बर्बर आ“शु झारेर आफ्नो बाध्यता र समस्या राख्दै बिवाह गर्न नसक्ने भनी बिन्ती बिसाउन थाल्यो । अब समस्या रह्यो गर्भमा रहेको बच्चाको । उसले त्यसका लागि पनि गोप्यतवरले गर्भपतनको ठाउ“ र रकमको व्यवस्था गर्ने भन्यो । त्यसरी केही रकम लिएर स्त्री र उनका दिदी-भिनाजु त्यहा“बाट फर्किए । कुरा वास्तवमा रकमको थिएन । आफूलाई ठूल्ठूलो मानिसहरुस“ग नजिक भएको देखाउने त्यो अल्लारे पत्रकारले उनी र अरु थुप्रै अबलाहरुको जीवनस“ग मात्रै होइन, आफ्नै पेशामाथि पनि पटकपटक गद्धारी गरेको छ । ती स्त्रीले एकजना तिब्बतीयनस“ग घोषित विवाह गरेर बच्चा पनि पाइन्, एकपल्ट एउटाले बिगारेर छाडिसकेपछि आइमाइमान्छेलाई सही बाटो हि“ड्न मुस्किल पर्दोरहेछ । एउटा बच्चा जन्मिसकेपछि तिब्बतीयनस“ग पनि उनको राम्रो सम्बन्ध रहेन । त्यसैले सामाखुशीस्थित टाउन प्लानिङमा बस्ने ती स्त्रीका आजकलका सा“झहरु ज्यादै कुरुप बनेका छन्, जीवन बा“च्ने अनेक सम्झौताका नाममा ।
    धादिङे अल्लारेले काठमाडौंमा सम्पन्न आठौं साफ गेममा स्वर्ण्र्ाादक विजेता नेपाली खेलाडीहरुलाई एक-एक लाखका दरले पुरस्कार दिने भनी घोषणा गरेको थियो । कार्यक्रमको आयोजना गरिदिने भनेर घोषणा गरिसकेपछि उदार मन भएका व्यापारी, सरकारी कार्यालय तथा विभिन्न निकायबाट रकम उठाउने उसको काम शुरु भयो । त्यो साफ गेममा सबैको अनुमानविपरित नेपालले ३० स्वर्ण्र्ाादक हासिल गर्‍यो । तर, झण्डै ३० लाख रुपिया“ उठाएको त्यो अल्लारेले एउटै स्वर्ण्र्ाादक विजेतालाई पनि पुरस्कार दिएन ।
    पर्ूवप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री रहेकै बेला संसदमा र्सार्वजनिक महत्त्वको विषयमा मन्तव्य व्यक्त गर्दै कालापानी नेपालको भूभाग भएको दावी गर्नुभएको थियो । उहा“ले त्यहा“बाट भारतीय फौज फिर्ता हुनुपर्ने अडान पनि राख्नुभएको थियो । राष्ट्रिय अस्मितास“ग गा“सिएको त्यो विषयमा एउटा जिम्मेवार नागरिकको हैसियतले राष्ट्रियताप्रति दृढ सङ्कल्पित हुनुको सट्टा उसले भोलिपल्टै आफ्नो क्लबमा तत्कालिन भारतीय राजदूत केभी राजनलाई बोलाएर आफ्नो देशका प्रधानमन्त्रीको भनाइको खण्डन गर्न लगायो । त्यसरी राजदूतलाई आधा घण्टा बोल्ने मौका दिएबापतको मूल्यस्वरुप दूतावासले क्लबलाई डेढलाख रुपैया“ नेरु भुक्तानी दिनुपरेको थियो ।
    बजारमा प्रतितपत्र घोटाला प्रकरण चर्किएको बेला त्यो प्रकरणस“ग सम्बन्धित व्यापारीहरु र कांग्रेसकी सुजाता कोइरालाबीचको सम्बन्ध बनाउनका लागि उसले एक सा“झ रात्रिभोजको व्यवस्थापन गरेको थियो । होटल तिरुपतिमा गरिएको त्यो डिनर पार्टर्ीीे दिन सुजाता र व्यापारीहरुस“गै बसिरहेको फोटो पनि खिचिएको थियो । त्यसबेला सुजाताका हर्कतहरुको भण्डाफोर गर्ने कार्यमा कांग्रेसनिकटकै देशान्तर साप्ताहिक पनि लागिपरेको थियो । र, प्रतितपत्र घोटाला प्रकरणस“ग सम्बन्धित व्यापारीहरु सुरक्षा निकायको नियन्त्रणमा पुगेपछि देशान्तरमा सुजाताको सम्बन्ध त्यस्ता व्यापारीहरुस“ग पनि रहेको भनी रात्रिभोजको अवसरमा खिचिएको फोटो प्रकाशित भएको थियो । कोइराला क्याम्पले निक्कै खोजीप्रयास गर्दा पनि त्यो फोटो कहा“बाट अखबारमा पुग्यो भन्ने पत्ता लगाउन सकेन । वास्तवमा त्यो फोटो त्यही अल्लारेले देशान्तरलाई दिएको थियो । जबकि त्यो केटाको यो स्तरको जीवनशैली बनेकै सुजाताको कारण हो । सुजाताकोमा काम गर्दा उसले कमाएको पैसाबाटै उसको चुरीफुरी बढेको हो र चल्तीफिर्तीको पत्रकार बन्न थालेको हो । नत्र, दृष्टि साप्ताहिकको सहप्रकाशन र्सर्ूय मासिकबाट आर्थिक घोटालाको अभियोग लागी दृष्टिमा बकाइदा सूचना छापिएरै निकालिएको सम्पादक शम्भु श्रेष्ठको त्यो पियन त्यत्तिकै पत्रकार बन्थ्यो – तर, आफूलाई बनाइदिने सुजाताको फोटो विरोधीलाई सुम्पिनसमेत तयार उसले अर्काका अबला छोराछोरीलाई केमात्रै गर्न बा“की राखेको होला – जब अर्काकी छोरी-चेलीमाथि त्यस्तो नजर लगाउ“छ भने हामी ड्राइभर भएर बा“चेका गरिबका छोराहरु कति मारियौं होला, हिसाब-किताब लामो छ । त्यसले बेलामा पत्रिकामा जेजस्तो भएपनि काम गर्ने मौका पायो, एउटा सम्पादकको विज्ञापन उठाउने भएर हाट्टहुट्ट गर्न पायो, बेलैमा सुजाता कोइरालालाई चिन्यो र आज यो अवस्थामा आयो । हामी पनि त्यो भन्दा त कम होइन नि † बेग्लै कुरा, हामीले उसलेजस्ता मान्छे चिनेनौं, उसको जस्तो घृणित दुराकांक्ष्ँा सा“चेनौं † तर, त्यस्ता शोषकहरुको पतन अवश्यंभावी छ ।
    – उदय, विमर्शको मारुतीभ्यानको चालक, हालः ट्याक्सी ड्राइभर
    http://www.nepalnews.com/contents/2006/nepaliweekly

    /janastha/may/may03/entertaintment.php#1

    [email protected]

  14. Dear politicians,
    Please dont play the rubbish game for the shake of chair and for vested interest…now its too much and nobody can tolerate these sort of stupidity anymore……so i request you all to give up all nonsence act which you all had been exercised earlier…now nepali civilians are politically aware and also know the value of patriotism …………if again you people try to repeat the same thing then next war will be with Politicians…….that time you people will not able to get easy death……….so beware…………
    sushil doha qatar

  15. Sathi Haru,
    Unnat Nepal ko sukhad Bhavisya hamro chahana ho. Nepal lai kasari Unnat banaune bhanera sochne bele ahile ayeko chha. Maobadi le banduk bishayera Dalharule Pad, Satta, Ghush ra Commission Chhodera bisuddha Nepal ra Nepali matra timiharule samghanuparchha. Sabai Milera Kam garyo Bhane Nepal ta sanchai nai 7-8 barshaima dherai ramro hunema sankha garnu pardaina. Satta bahira chhanda gareka pratibaddhata, dal tatha maobadi harule birshe bhane feri pratigami salbalauna thalnechhan. Yinlai tauko uthaune mauka dinu hundaina. Yinko puchhar Halleko dekhina thali sakyo, Dalharu Timiharu Satta lipsa chhodideu. Masu, Masu matra aphu khane chhala, haddi ra bosho Yemale lai dine timi kangress haru bhand hau. Had mashu bandi chundi khane gara. Haina bhane timiharko gidi bhutera khane batabaran nabanao ! Hami bishuddha nepali nagarikko haisiyetle boleko ho hosh gara ! Samaya kasto aunchha timiharulai thaha nahuna sakschha. Ramro kam garyau bhane kahile pani daraunu pardaina. Yo mero kangress lai ra yemalelai khabardari patra ho.

    radubi!

  16. kunai pani nepalile america ko samartahn garchha bhane tahi ho atankabadi;;;;nepalma kamyunist ko jit bhayo bhane americama pani asar parchha .tesaile w.bussle nepali jantalai atnkakariko billa bhiraediyako ho .1 karod 25 lakh american janat nagarikta chhaina .tyaha pani annyaya chha .tyahaka janatale pani nepalko jasto aandolan garna chahanchhan .americale garib mulukka janatalai atankka kariko billa lagaudai nagarneho bhane bholi afnai desh ma raheka garib janata lai atankkakari ko sangya dina garo pardhha .usle ajhai pani sainik sahayata diyara nepalma parti futayara nepali kamyunist dabaune chal chaldai chha .=======khaBARDAR ====AMERICA SAMARTHAN GARNE NEPALI GIROHALAI…………….

  17. If there are vacancy for Prime Minister ( if Girija Died)…
    Dear Salokya ji,

    Namaskar.

    Theme : I want to be a Prime Minister of Nepal.
    (If you make a tender.)
    I am not qualified person for PM of Nepal. If there are alternative, I would like to accept the Post of PM.

    My Qualification (I can do):

    1. I have devine forgiveness power, which we could not found at present in monarchy, parties and rebels. I can forgive all by the faith. My power of forgiveness may swept the peace at the whole nation and every tribes.

    2. I can teach the repentance, which may help to turn to peace and prosperity for all. The Govt and rebel may leave the guns and praise the everlasting peace.

    3. I am 39 years young , I can movilize the young generation. I will love all, I will never hate to anybody. I will stop the killing from anyside. I may reconcile at all sector.

    4. I can work for common goal, common law, common benefit for the nation.

    5. I will destroy the world’s most bad taxation system which is emplementing in Nepal. First, I will decrease the motor import tax of 200% to 10%. I will import 1 million aircondition motors for East west highway from Japan, Korea and Germany with the condition of 1 million labor supply at that countries. I will restrict the nonairconditional motor. It will be propoor domestic tourism development system.

    6. I will catagorise the nation as summer cities and winter cities and I would like to arrange the fast moving of peoples which may create 500 domestic flights per day with federal taxation system. There will be federal govt.

    7. I will make one way Malekhu – Lother Road (30KM) which will be fast track for Rasuwagadhi- Trisuli-Galchhi-Lother-Birgumj as China -Nepal- India transit road. Narayanghat- Muglin- Malekhu will be also oneway road.

    8. I am predicting as again there will be political crisis, so I am writing. Actually I am not hunger for PM, so, I am not fighting with Girija or any body. You may learn some things, which may help you to be a candidate of PM of Nepal.

    Thank you.

    Alternative candidate for PM of Nepal
    Nepali Paul

  18. I think it would be nice and clear message to US of A if we have a “SHANTIPURNA DHARNA” in front of the US Embassy in Nepal with Placards and Banners that we donot need HATIYAR. We need to speak and make them hear us. What do you say friends?

  19. It’s really disappointing that American’s are always want to show their presnce in other country’s matter. I think they need to understand now that people of the country are sovereign to decide about their matter and they can independently decide what is good or bad for their society and country. Richard Bouchers’ statement to help nepal for weapon is very disgusting. If they have this kind of proposal then we need to thin on American’s attitude towards developing country. I think they don’t have positive interest towards developoing country like nepal as they are concerned for their benefit.

    Why they are proposing weapon support? to promote their internal weapon industry and ruin Nepalese society? Why not they initiate to make peace in Nepal?

    They have said that king should be ceremonial. What’s behind it as Nepalese people are heading towards Constituend Assembly to decide about their country’s future and it’s American, who speaks before sovereign people’s decision. What makes them so stupid as I think they should have to learn to respect other country’s people’s interest and decision.

    If they have really positive interest towards nepal they come with support for the development of Nepal as we Nepalese are tired with war and weapon thing. We have more than enough weapon to save our country and Only the problem in the country is King. Once we sacked king then rest are all Nepalese very general public though they are affiliated with different political parties, it doesn’t matter which party they are affiliated with.

    Hence, I strongly condemmned Richard Boucher’s proposal to provide Weapon support to Nepal.

  20. theres no oil in nepal…americans, meaningless to increase the war or else if u would like to have mountains……..

  21. Oh very good Umesh ji now we can see nepal time also that is good.
    Ya USA should more emphaise on development thing rather than weapons, I hope everything goes well.
    Jay Nepal!!!

  22. Mora Neta haru feri kursi ko lagi jhagada garna thali sakyo Aba ta harek nepali janata ko haat ma hatiyar huncha ni tehi kura bijhay ra america lay hatiyar ko kura garay ko hola ni

  23. u think america wants to bring peace here, bullshit, they want this violence to continue by indirectly supplying arms to maoist through RNA, so, that in the name of crushing the threat of communist they want to build army base here, american army base to check china n india. American GI’s…

  24. Hey! American! Stop the business of weapons. We don’t need any weapons. we love peace. Maoist,indeed, are not the problem of peace. The problems of peace in Nepal are abysmal discrimination of gender, class, ethnic, language, etc. and exploitation by the rulling class. The conflict transformation to peace has already started in Nepal. No body will be excused if one were found obstacle in the revolutionary road map.

  25. mero bichar ma nepal sainik ko absyakta nai chhain nepal le ko sanga ladayi ladn parchha hola ra?sainik ma kharchaq garne rakam jati jansewa ra desh bikash malagaye dekhi chado bhanda chado muluk ko bikash hunchha.

  26. नेपालको सन्दर्भमा अमेरिका राजदरवार निरङ्कुशता र सामन्तवादको रक्षक तथा भाते हो । आफ्नो देश मा राजा नराख्ने हामीलाई चाहीँ सेरेमोनियल भन्न कति पिन लाज नमान्ने यो अमेरिकालाई जनता र पार्टीले वहिस्कार गर्नु पर्छ ।
    वाउचर अझै नेपालमा हतियार दिन्छ् भन्छ त्यसको अर्थ हो उ नेपालमा शान्ती आएको हेर्न चाहदैन र राजाको सरंक्षण गर्न चाहन्छ । यदि दलहरुले आन्दोलन को समयमा अमेरिकाले दिएको सल्लाह माने र दरवार तिर घाँटी जोड्न गएको भए वा १२ वुँदे सहमति तोडेको भए के अहिलेको अवस्था आउथ्यो
    यसबाट प्रष्ट छ बाउचर कसको नुनको सोझो गर्न नेपाल आउदैंछ ।

  27. Yesto jhallu link garne ta milena ni, computer ko timing sanga timing raakhera ani nepali ko time bhanna ta

  28. Dear Umeshji
    Thanx for providing the forum for the individual discussion regarding differents current affairs.

    The american policy to support by weapons is welcomable in the sense until moist dont put their weapons. How we can justify moist is the political party until they give up their weapons and get public mandate they are the same party who went to jungle after being defeated in the general election where they cant secure even a single place. You know its quite easy to be a destructive and get explocit the people who live in deprive life in remote village. I do accept due to the failed in country’s distrubution system and taxing system which was countined even after the democracy people are still suffring from hunger, unemployment, raciesum and dicremeation in various feild in various ways. We can address such problem in constructive way not by giving them weapons which is the sucidal approach.
    Moist try to expolict all those pople so the master mind behind them get every luxurious like getting there colsest one a better education in europe when they are trying to destroying the general present weak education system in nepal.
    Has any one inside the moist and outside them have ever thought of doing auditing for them how much money they got and where is the utilisation of it. There is rumour in the world moist is the second richest terroiest org. in entire world.
    Dont you think moist ditectorship is worse than Gynendra ditectroship. They dont want to hear single comments against them dont ready to take any measure of risk and they dont have any wroth of human life. Just for small mistake and small scale of opposition against them they are ready to kill and die what a big misfortue shame on you moist shame on you.
    Do you pople ever think now world developed country are colonising through the economic war and you guys still trying to win the country through the eithteen century style gorilla war shame on you shame on you.
    In view of above until moist led their weapons down nepal should buy weapons to face them.

  29. AMERICA LE NEPAL MA KAHILE PANI SANTI DEKHNA CHAHANDAINA. AMERICA LY THULO DAAR CHA CHINA SANGA.ABA KO 10 YEARS MA CHINA WORLD KO TOP COUNTRY HUNCHA RA AMERICA KO “BISHWO KO RAJA” HUNE PRABRITI LY CHALLENGE GARCHA BHANERA AMERICA LY EKDUM NAI TENSION BHAIRACHA. YEDI NEPAL MA AMERICA LA BHANEKO JASTO BHAYO BHANE USLY CHINA LY CONTROL GARNA SAJILO HUNCHA KINA BHANE CHINA IS VERY VERY CLOSE TO NEPAL. YEDI WAR BHAYO BHANE PANI NEPAL KO BHUMI PRAYOG GARERA CHINA SANGA LADNA SAJILO HUNCHA. TESAILE AMERICA NEPAL MA COMMUNIST HARU AAYOKO MAN PARAUNDAINA. RAJA LY HAAT MA LIYERA JE MAN LAGYO TEHI GARNA PAUNE BHAYE PACHI RAJA KO SUPPORT TA GARNE NAI BHAYO NI

    TARA SATHI HARU HAMILE YO AMERICA KO KUTIL CHAAL BUGHNU PARCHA RA NETA HARU LY SATARKA GARAUNU PARCHA

    HOSIYARR NEPAL LY AMERICA KO MATIYAR NABANU!!!
    WE WANT PEACE NOT WEAPONS.

    AMERICA MURDABAD
    NEPALI JANTA JINDABAD
    LOKTANTRA (ABA GANATANTRA BHANAU KYARE) JINDABAD

  30. Nepal ko samay bhanera k ho yasto ma ahile sri lanka ma chu, yahan ko samay po aayeko cha ta

  31. क्या माओबादि, राजा र अमेरिका पनि कस्ता छन भने मुखैमा हान्दिम जस्ता। बरु यि तिनै लाई अरब तिर पठाएर ल जति लड्नुछ तिमेरु रक्तपिपासु हरु यहि लड, बरु हामि बर्षको एक दुइ करोड पठाइदिम्ला, एसै हामिलाई डस्ने तिमेरुले उसै हामिलाई डस्ने भनेर नेपाली जनताले नभनि भएन।

  32. Hello Umesh jee,

    I read the news that Dr. Mahat is going to cut the palace expenditure… is it true or just one popular statement…

    I think he is trying to fool us.. so Umesh jee just follow his commitment and ask him when he is going to do that…

    Ye fataha neta haru j mann lagyo tehi bolchan… ( jasto ki asti tudhikhel ma Madhav Nepal le girija lai sapath grahan janata ko samu nai garauchou bhaneko thiyo khoi??)

    aba darbar sambhandhi kharcha katauti kahile hune ho hernu cha…

    so umesh je follow up this news…

  33. America nepal lai pani Iraq jastai yuddha bhumi banauna chanancha .. teso garda uslai yaha chal khel garna sajilo huncha… yaha usle base camp banauna sakyo bhane yaha bata India ra China ko gati bhidhi herna sajilo huncha..

    So Down Down America….

  34. why america is alwas do so
    i can not understand .
    america wants always problem in nepal and he want sell weapons . if america do always so then next billaden will be born in nepal . why they don think about progress and peace in nepal because america wants enter in south asia so .

    so we dont need of any kind of help of america and so
    and also we don,t give to palce of news of america .

  35. आज भोली को सन्द्र्भमा भन्नु पर्दा नेताहरु को व्यबहार देखदा आन्दोलन आधुरो भय जस्तो लाग्यो ।हामी जनता ले जती रगत बगाय पनि नेता को होस् खुल्दैन्भने ।अबर्को आन्दोलन को आबस्क्ता महसुस् गरायका छन ।अब पनि जनताले आन्दोलन गर्नुपर्‍यो भने । अहिले का नेता को आवश्यकता नपर्नेहुन्छ । त्यसैले

  36. yi ameriki bwaso haru lai nepal ma shanti chhayeko kaha dekhna sakchha ra? nepal ma shanti aaunu amerika ko lagi akha ko kasingar jastai ho. moriyarti pani hunu samma kassiyeko ho aba feri kun khaire kukur ayo nepal bigarna lai bhukna ha? kin chaiyo nepal lai hatiyar? maobadi ani nepali sena sangai bayeko banduk le nai nepallai banaunu kurup banayeko chha nee feri yo khaire kukur lai k ko hataro ha? tesakai mukha ma bujo laos ya padkaos kati sasto bhayeko hola ha?

  37. America has a history of making foreign policy decisions that are less than desirable. I agree that this dude should have tried to help into making a conductive environment to bring Maoists to the mainstream. That would beat the hell out supplying weapons Weapons don’t solve problems – they prolong them.

    For the last six years or so, I have struggled to find the answer for Nepal’s success. It is clear now though:

    1. Bring Maoists to the Mainstream

    1a. Imprison and punish those responsible for the supression of the People’s movement in 47 and now.

    1b. Imprison and punish those responsible for the widespread corruption that not only caused people to hate these indivuduals but the democratic process itself – Khum Bahadur, Gobinda Raj, Tarini Datta, Chiranjiwi, etc

    2. Maoists give up their weapons voluntarily under UN supervision

    3. Turn RNA to NA and bring them under the direct command of the PM, not the king. Merge the RA with the Maoist Militia. Begin the process of recruiting for the RA fair.

    4. Have free and fair elections for the CA

    5. Vote the king out. Try him, his son, and family for the abuse of power, authority, and for heading the govt that supressed the movement for basic rights.

    6. Elect an (uniter) president who is a human rights activist – Dr. Mathura, Daman Nath Dhungana, Krishna Pahadi, Dr. Devendra Raj Pandey, or some non-partisan intellect that the country can look up to and admire.

    There is more. But I am sleepy.

    Later……………….

  38. tyota tyahi nai ho ni bhaarat ra america ley kahiley po nepal ma santi chaheyko thiyo ra ahiley santi chahanchha,uniharu ta jasari bhayepani nepalma pani aafno hukumat chalaauna khojchhan,aba j garney sabai janataa kai haatma chha,jai hos janatako…london.

  39. Boucher’s suggestion to king to be ceremonial is suspecious. How can he suggest prior to constituent assembly. People are selecting representative to decide the future of kning. Nepal may take any path-Active monarchy, constitutional monarchy or republic. Knowing this fact how can he suggest the king to be ceremonial. It is an absolute insult of Nepalese peoples right.

  40. Hoina, Amerikale nepali-nepali mileko manai pardaina ki kya ho????

    Sankai lagna thalyo ho!!!!

    :))

  41. Yes, there is no need of weapons in Nepal. We had already enouogh! If possible USA can support in other development fields of nepal, which we require immediately: social, health, roads, electricity and so on. Or is it possible that usa didnot still figure out the racent situation of nepal?

Comments are closed.