सेनाको वक्तव्यको मन्त्रीद्वारा आलोचना

२०६३ असार ९ गते, शुक्रबार
युध्दविराम भइरहेको बेला वाकयुध्द चलेको जस्तो छ अहिले। घरी एक थरीले एउटा बोल्छन्, घरी त्यसको खण्डन आउँछ अनि घरी त्यो खण्डनको आलोचना आउँछ। अब हेर्नुस् न, ठ्याक्कै एक हप्ताअगाडि शुक्रबार माअ‍ोवादी अध्यक्षले बालुवाटारस्थित प्रम निवासमा नै बसेर सेनाको आलोचना गरे। हिजो सेनाले वक्तव्य निकालेर आपत्ति जनायो। अनि आज फेरि एक मन्त्रीले सेनाले राजनीतिक वक्तव्यबाजी गरेर शान्तिवार्ता भाँड्न खोजेको आरोप लगाए।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका कृषि तथा सहकारी मन्त्री महन्थ ठाकुरले आज राजधानीमा आयोजित एक कार्यक्रममा रक्षामन्त्री देशबाहिर रहेको बेलामा सेनाले राजनीतिक वक्तव्यबाजी गरेर शान्ति वार्ता भाँड्न खोजेको आरोप लगाउनु भएको हो। माअ‍ोवादी पनि राजनीतिको एक अंग भइसकेको अवस्थामा व्यक्तिप्रति लक्षित गरी वक्तव्यबाजी गर्दा शान्तिवार्तामा आएका माअ‍ोवादीहरुको विचारधारा परिवर्तन हुनसक्ने डर रहेको पनि मन्त्रीले बताउनु भयो।

रक्षा मन्त्रालयले वक्तव्य निकाल्न अस्वीकार गरेपछि सेनाले आफै हिजो सुटुक्क वक्तव्य निकालेको खुलासा मन्त्री ठाकुरले गर्नुभयो। यस विषयमा सरकारको धारणा रक्षामन्त्री स्वदेश फर्किएपछि आउने जानकारी पनि उहाँले दिनुभयो।

रक्षामन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री कोइराला बिहीबार अस्पतालबाट डिस्चार्ज हुनुभएको छ र उहाँ सोमबार फर्कने आशा राखिएको छ।

हेरौं, अब यो वाकयुध्दले कस्तो रुप लिने हो। आचारसंहितामा त एक अर्कालाई उत्तेजित पार्ने विचारधारा गर्न नपाइने भनेका हुन्।

39 Comments

  1. -untill and unless if their is A drop of blood seed remains just like “RAKTA BIJ”it may expand at any time.
    -We could very easily say that their must be at least ONE SOUR tree among the jungle because it is smelling through out.
    All neplease leaders = or smaller or greather than ………

  2. ok is it fair to speak against a government force in public we should make ourselves clear that nepal army is for nepal and its citizen ani are maoist army is doing good ask yourself pranchnda jee think you need a class.

  3. ashok karki,,,,,,,,,, wot is actual work? HAVE U DONE ANY ACTUAL WORK FOR THE COMMUNITY? HAVE U DONE ANY ACTUAL WORK BETTER THAN UMESH JEE DID?

    CAN U DEFINE ACTUAL WORK? U SEEM VERY NARROW MINDED AND HIGHLY INDIVIDUALISTIC AND MATERRIALISTIC. ARE U??????

    U BETTER EARN FOR UR OWN STOMATCH. WOT ELSE U CAN DO AS UMESH DOING…………….

  4. the irresponsible army who gave press release need to be punished.

    army chief should be suspended immidiately. army chief thinks the leaders nothing can do to him.

    this army is still royal army , dont get confused.

  5. हुतिहारा र पानी मरुवा सात दलका नेता र मन्त्रीहरु डादुमा पानी तताएर दुबेर मरे हुन्छ । देशको महत्तोपूर्ण अङग नेपाली सेना माथि प्रचन्डले त्यस्तो आपतिपूर्ण कुरा बोल्दा पनि केही बोल्दैन्न । यसबाट के थाहा हुन्छ भने प्रचन्ड र माओवादीको सहयोग बिना सात दल सत्तामा रहिरहन सक्दैन्न, मन्त्री बनेर बसिरहनको लागि उनिहरुलाई प्रचन्डको सहयोगको आबसेकता छ । उनिहरु खाली कसरी सत्तामा लामो समय सम्म बस्ने कुरा मात्र सोच्दैछन ।

    माओवादी सेनामा पनि बिकृती नभएका होईनन । उनिहरु पनि कति निर्दोष ब्यक्तीहरुलाई राजनीतिक आस्थाको आधारमा मरेका छन्। कति ठाउमा लुत्पात मचाएका छन्। यस्को बारेमा पनि त छानबिन हुनु पर्यो।

    अनी माओवादीका बिरुध सेना लगाउने को हो? अहिलेको सात दलमा रहेका नेताहरु होईनन? बिरेन्द्रले त माओवादीका बिरुध सेनाको प्रयोग नगर्ने धारणा राखेका होईनन । सेनाले गरेको गल्तीका जिम्मेवारी तेसबेलाको मन्त्रीपरिषदले लिनु पर्छ । सेनालाई मात्र आरोप लगाएर हुँदैन्न । नोकरले गल्ती गर्‍यो भने तेस्को आरोप मालिकलाई जान्छ होइने र ? नेपालमा जस्ले जे बोले पनि हुन्छ जस्तो छ ।

  6. He daiba yo kaliyugma pani k dekhnu parya ho yasto.srimatiji harulai kina yeti bidhi saksak lagya ho ?

  7. Umesh ji,
    I do not believe that NA is only involved in rape nad murder. If they are involved in such cases there should be some severe legal action against them. What will say the international community about nepal-murder and rape-nepal!!!Nepali leaders do not have intelligence.

  8. I think the only person wasting time is you Mr. Ashok Karki. The fresh news about the country is the only thing we search in the net. That is served with critical analysis is none other than Umesh ji. Thank you for your all contribution Umeshji.
    Ani the comment posted by gorkhaligurung seems to be the most pessimisic. In the present context of globalization no one have to worry for the soverighnity of your own country.
    What the hell Royal Army had done when there was encroachment by indian side in several borders of Nepal. All these Chief army personnal are dipped in corruption. We need the strong vioce in the 21st century not the bulk of army who neither can fight with the super power neighbour like India and China. In my personal what Prachanda analyzed is the right.
    Rather than feeding them in Barack better utilize them in construcive work like infrastructure development. Other one thing what is true is that they destroyed the infrastructure the past but if now they want to correct themselves we have to provide them opportunity. Never blame the Maoist alone for the all the things. Think why Maoist got success its all due to failure of past regime to be inclusive.
    In my view why we are suffering today is due to the existence of bueaurocracy that was inherited from panchayat and in case of army even from Rana regime. Therefore all these structure need either complete revolution or atleast the through screening.
    Thank you.

  9. Umesh ko Jurnalism is weste of time for the people who earns their living by actual work.

  10. I do not know what is in the mind of the SPA leaders and the civil society; why are they so scared of saying right to right and wrong to wrong? Yes, they do not want to offend the Maoists, even when their kidnappings and kilings are going on, but when it comes to sovereignty? NOW THE KING IS CONDEMNED TO DEATH, OUR COUNTRY IS REPUBLIC, NO ONE WILL ACCEPT ANYTHING LESS THAN THAT. AND WE WILL HAVE A PARLIAMENT AND LEADERS WHOM WE WILL CHOOSE, WITHOUT ANY FEAR. BUT AS LONG AS THE KNIFE-WIELDING AND GUN TOTING MAOISTS ARE OUT THERE, WE HAVE NO FREEDOM TO BREATHE.

    प्रचन्डले सेना सम्बन्धी दिएको बक्तब्य सुन्दा भन्दा कसैले प्रचन्ड बिरुद्ध चूइक्क पनि न बोलेर घोसे मुन्टो लगाएर बसेको देख्दा म अझ अचम्मित भए। नेपाल यौटा सार्वभौम राष्ट्र हो, हामी हरु को आफ्नै अस्तीतव छ, हो हाम्रा सेना का माथिका अफिसर हरु राजाका र दरबार का चाकर हुन पुगेका थिए तर तल का सिपाही हरु त हाम्राइ गोर्खालि हुन नि! संसार लाइ थाहा छ हाम्रो पुरुषआर्थ। यसरी देश को सेनालाइ कम्जोर बनाउने र अपमानगर्ने बक्तब्य दिनु भनेको राष्ट्रघाति ब्यक्ती मात्र हुन सक्छ। हामी ले ठीक लाइ ठीक र बेठीक लाइ बेठीक भन्न सक्ने स्वाभिमान राख्नु पर्छ। हो प्रचन्ड ले उठाएका मुद्धा हरु गम्भिर छन्; तर सेना जस्तो संस्थालाइ यसरी जथाभावी गाली गर्नु भने को राष्ट्रघात हो। सेनाले वालात्कार गरेका छन्, अन्याय गरेका छन तर तीनहरु माथि कार्वाही गर्नु पर्छ, चरित्र सुधार गर्नु पर्छ, जस्ले अपराध गरेको छ तेस्लाइ दन्ड दिनु पर्छ, न कि सेना नै खतम पार्ने? अनि नेपाल ईन्डिया को गुलाम हुन्छ। सेना भनेको ईन्डिया वा चाइना सँग लड्न मात्र होइन्, राष्ट्र को गरिमा को लागि पनि हो, हाम्रो स्वाभिमान को लागि हो ।
    अर्को कुरा नेपाल को सेना लाइ १० हजार मा झार्ने भन्नुले प्रचन्ड को मुख्य उद्देश्य छर्लङ पार्छ १. नेपाल को सेना १० हजार मा झार्ने
    २. माओ बादी का सेना-जो प्रचन्ड (एउटा ब्यक्ती) प्रती मात्र बफादार छन लाइ नेपाल सेना मा गाभ्ने जस्ले गर्दा प्रचन्ड सर्बोच्च नेता मात्र नभइ अप्रत्यक्ष्य रुप ले सेना को कमान्डर समेत हुने छन (जस्तो ज्ञानेन्द्र भएको थियो)
    ३. नेपालमा नेपाली हरु लाइ मिलिशिया तालिम दिने (कस्तो तालिम? जस्ले गर्दा परी आए प्रचन्ड को एक ईशारा मा मान्छे मार्ने, अपहरण गर्ने, बैंक लुट्ने, आतन्क फैलाउने देखि सब काम गर्न सकून )
    ४ फेरी ति मिलिशिया लाइ तलब भात्ता देखि लिएर कुनै सुबिधा पनि दिनु पर्दैन किन कि तालिम पाइ सके पछी ति अढाइ करोड मिलिशिया ले आफ्नो खर्च आँफै निकाली हाल्छन्; अनि यदि कुनै किसिम को चुनाव भाई नै हालेछ भने पनि ति प्रचन्ड प्रती बफादार नेपाल आर्मी तथा अढाइ करोड मिलिशिया ले एक निमेश मा एक छत्र प्रचन्ड लाइ जिताइ हाल्छन। किन कि अढाइ करोड तालिम प्राप्त मिलिशिया ले बाकी बचेका सोझा साझा बुडा खाडा नेपाली हरु लाइ सजिलै सँग कब्जा गर्न सकिहाल्छन
    प्रचन्ड ले सजिलै सँग आफ्नो भित्र को रोडम्याप सबै को सामु राखी दिएका छन र यो हुन पनि बेर लाउदैन
    किन कि अहिले सात दल का नेता हरु, नगरिक समाज, मान व अधिकार बादीहरु सब का सब माओ बादी र अझ बिशेष प्रचन्ड को बिरोधमा एक शब्द पनि बोल्न थर्कमान छन। अहिले हात मा कुनै बैधनीक शक्ती नहुँदा त यसरी सबै लाइ थर्क मान पार्न सक्नेले भोली आफ्नो हात मा सरकार अनि अढाइ करोड मिलिशिया भए पछी कसो गर्ला ? नेपाल बर्मा वा क्युबा हुने निश्चित छ

    नेपाल अर्मी (जो अब हत्यारा भाइ मारा ज्ञानेन्द्र को सम्पत्ती होइन, अब जनता को हो) लाइ त्यसरि तथानाम गैर जिम्मेवारी का साथ गाली गर्ने प्रचन्ड ले आफ्नो अबैधनीक छापामार हरु ले दिन दहाडे बालक बच्चाहरु लाइ स्कुल बाटै सयौ को सन्ख्या मा अपहरण गरेर कठोर यातना दिएको, असहाय आमा लाइ छोरा को समुन्ने रगत का फाल्सा हरु निकाल्दै करूण क्रन्दन का साथ रेटी रेटी मारेको, गरीबहरुको अनेक किसिमले उठिबास गरेको,
    लोग्नेलाइ स्वानी अनि दुधे छोरा छोरी को अघाडी रेटेर अपहत्ते गरी गरी मारेको, जस्ता अनगिन्ती अक्ष्यम्य, संसार को ईतिहास मै जघन्य अपराध हरु गरेको र यो सब फेरी गरीब्, सुकुमबासी, जन जाती हरु लाइ मात्र गरेको (धनी राज्दरबारका मन्डले लाइ छुन सम्म नछोएको) यस्ता अनगिन्ती अपराध हरु दश बर्ष सम्म गरेको मात्र होइन, अहिले, आज सम्म, वार्ता भए पस्चात पनि गर्दै आएको कुरा लाइ कसरी निर्लज्ज भएर पचाउन सकेको? प्रचन्ड सच्चा अर्थ मा एक राष्ट्र घाति, आमानबिय जघन्य अपराधी हो, उस्ले भनेको, भाषणमा उठाएको का बूदा हरु मा राजा लाइ फल्ने भनेको मात्र सब भन्दा जायज छ्; जनता को पनि त्यही आकान्छा हो तर यो भन्दैमा, उस्को र हाम्रो दुश्मन एउटै हो भन्दै मा प्रचन्ड हाम्रो दुश्मन न हुने भन्ने होइन, उ जनता को सामु अपराधी हो। उस्लाइ पनि भाइमारा अपराधी राजा र उस्का भारदार सङै झुन्ड्याइनु पर्छ
    प्रचन्ड पनि ज्ञान्देन्द्र जस्तै ताना शाह हुन चाहन्छ भन्ने कुरा सबै का सामु निश्चित छ, आफ्नो पार्टी भित्र त छँदै छ (कोहीले बिरोध गर्‍यो वा माओ बादी पार्टी छोड्न चाह्यो भने तेस्लाइ र तेस्को डर सन्तान लाइ समेत नृशन्श रुपले मार्ने प्रथा त छँदैछ)
    त्यसैले उस्ले आर्मी सम्बन्धी दिएको उस्को बक्तब्य को सबै तर्फ बाट प्रतिकार गरौ, त्यो मान्छे रास्ट्रघाति हो, अपराधी हो, तेस्लाइ कुनै जिम्मेवार पद दिनु हुँदैन, तेस्लाइ पनि उस्का अपराध हरुका लागि राजा सँगइ ठाडै अदालत तिर चलान गरे हुन्छ, किनकि एक चोटि उस्ले शासन हातमा लियो भने नेपाली जनता सब का सब एउटा नयाँ प्रणाली को कैद मा पर्ने छन्, अनि
    स्वतन्त्रता को लागि यो ज्ञानेन्द्र लाइ फाल्न भन्दा बढी संघर्श गर्नु पर्छ

    यस्तो डर लाग्दो गैर जिम्मे वार बिचार भएको मान्छे ले के गर्च के गर्दैन!

  11. http://www.dnaindia.com/report.asp?NewsID=1037178
    Nepal king gets the blues

    IANS
    Thursday, June 22, 2006 22:20 IST

    KATHMANDU: Stripped of his powers and facing the possibility of losing his crown, Nepal’s King Gyanendra has fallen prey to acute depression, a media report said.

    The king, virtually confined to the palace since April, when mass protests forced him to surrender the absolute power he had seized, is being treated for melancholia and depression, the Nepali weekly Ghatana R Bichar reported.

    In sharp contrast to 15 months of his direct rule, when he held regular meetings with ministers in the Narayanhity palace in Kathmandu or visited the outer districts to give public audiences, the king now prefers to remain solitary, sitting in the same place for long periods and staring into space blankly.

    Sometimes, he is heard muttering to himself: “What did I do wrong? I was only trying to do people good.”
    Three doctors — Khagendra Shrestha, Mrigendra Raj Pandey and K Singh Rana — are conducting regular checkups, the weekly said.

    Despite a severe loss of face and making himself immensely unpopular after his authoritarian reign, the king is yet to accept responsibility for the debacle. He still tends to blame others. His blood pressure is not normal and he is said to have cut down on his drinking. The malady comes on the eve of his 59th birthday on July 7.

    Earlier, a royal birthday used to be celebrated lavishly, with millions spent on parties at the palace as well as Nepali embassies and consulates abroad. This time, according to another weekly, Jana Aastha, the embassies abroad have been told to drop the celebrations.

    The royal family is accustomed to going to Britain for medical treatment. However, with Nepal teetering on the verge of an economic collapse, it remains to be seen if parliament or the Maoists would approve spending large sums for the royal family’s treatment abroad.

  12. Dear all !

    Prachanda, remarks on Army, as a visioner of new Neapl was in the context of reducing the number of Nepal Army. May be the way he tried to justify his vision on the issue although is based on truth, angered the army which is reflected in the press statement of Nepal army which is also not correct in the present context.

    What you think on the issue of reducing the number of Nepal army ?

    Thanks.

  13. One different topic.


    Umesh Jee One of Nepali girl is missing in Colorado USA. So please keep some info about her. So that we can find her safe and sound. Her name is Pratistha Budhathoki and age is 20. The link

  14. Anyone can complain about their sovereignty. This is their right. Who is he who can discourage the only force of Nepal.
    Whatever they do is not the matter of interest but Nepal army in the only authentic army in Nepal now.

    Maoist are also doing no more than looting, killing, destroying and raping. I do not see any vision in Prachanda who is no more than a high school teacher.

    There will be fight again and a great diversity will arise. And the greatest blame goes to him and political parties.
    TP, USA

  15. this is not armys voice, this is direct voice of Gyanendra, we know history of nepal army X shahi army. raper, killer and others wife lai akhagadne. this 3 point le usko 234 barsh dekhi chalaudai ayeko garbabati lai pani nachodne garba garne army ko voice ho, birendra ta yeutai chitta ma gaye bhane iniharu katinjel basla herumla/
    sano bhai/

  16. I think the way prachanda said k nepal le china sanga ladna sakcha, k nepal le inida sanga ladna sakcha, k nepal le usa sanga ladna sakcha?

    I think the very question is wrong. We are here not to fight with china, india or USA. We need to develop good relationship with these three and make business relation s not fight with them.

  17. Army has no right to give any kind of press release without consultation with the defense ministry. They should be punished for their irresponsible act.

  18. Well it is really high time for each of us has to work towards the lasting peace. Any statement which might distablize the process should not be encourged. However, PRACHANDA’s comments was really objectionable. NA then RNA was not just mere a institution it represents our country and it is also responsible for propagating message of peace and harmony around the globe. Cheap and ugly comments by prachanda represents nothing but his personality and his autrocratic mental stage. We are not raising voice against his so called his janasena, but don’t try our patience. YOU ALL WORK TOWARDS PEACE and shame on minister who is again issuing statement against NA. MAY I KNOW WHO IS YOUR BODY GUARD? well have JANASENA as your body guard instead NA. And ask your self do you feel safe? so never questioned the diginity of NA which irrespective of fewthings is the institution establish by poor nepali and there to safeguard our soveringty.

  19. बालुवाटारमा एक हप्ताअघि भएको शिखर वार्तापछि पत्रकारका सामु प्रकट भएका प्रचण्डले नेपाली सेनालाई केही बहादुरी देखाउन नसक्ने, नेपालीलाई मार्ने र बलात्कार मात्र गर्न सक्ने भनी आरोप लगाएका थिए।

    त्यसैको प्रतिकारमा सेनाले उनको त्यो भनाई आपत्तिजनक भएको वक्तव्य हिजो निकालेको छ।

    सैनिक जनसर्म्पर्क निर्देशनालयले एक विज्ञप्ति प्रकाशित गरी हालै उच्च राजनीतिक नेतृत्वहरूको उपस्थितिमा अति महत्वपूर्ण स्थलमा आयोजित विशेष सरकारी औपचारिक कार्यक्रममा राष्ट्रिय अखण्डताको संरक्षण तथा नेपाली जनताको सुरक्षामा सदैव निस्वार्थताका साथ प्राण उर्त्र्सग गरी सवा २ सय वर्षभन्दा बढीको गौरवमय राष्ट्रभक्तिको परम्परा भएको नेपाल राज्यको नेपाली सेनालाई लक्षित गरी नेकपा माओवादीका अध्यक्षबाट व्यक्त टिप्पणी र आरोप आपत्तिजनक भएको जनाएको हो।नेपाली सेनाले एतिह्यस् मा काहिलै पनी नेपाल को सेनाले बाहादुरी देखाए को छ त्यो हो नेपालि जन्त्ता मार्ने चेलीबेटी लाए बाल्त्कारग्र्ने देखी अरु केहि पनि गरेको छैन त्यो कुरा सत्ते हो सत्ते तीतो हुन्छ तेही कर्न्ले सेनाले के मोरङ् मा बाल्तकर गारे कोहैना ओहो सेना तीमी हारुले राम्रो काम गरेको छ बाल्तकर गरे बापत सेनालाइ पुरस्कारको बेबस्ता हुनु परने थीयो सेना खोजेको त्यो बेबास्ता हो लेखक देबकोटा

  20. Why that Minister should speak about Army? Defense Ministry will think about it. Cabinet will discuss about it.
    नजाने गाउको बाटो नसोध्नु । । किन जान्ने भएर कृषि मन्त्री ले आर्मी को कमेन्ट को बारेमा बोल्नु पर्‍यो के आबश्यक छ?
    That`s why I hate these Bakamfuse Nepali leaders. we need a great leader.

  21. सरकारका वरिष्ठ मन्त्री तथा नेपाली काँग्रेसका नेता महन्थ ठाकुरको नेपाली सेनामाथि वार्ता प्रक्रिया बिगार्न खोजेको गम्भिर आरोप

    काँग्रेसभित्र कट्टर गणतन्त्रवादी नेताको रुपमा चिनिनुहुने मन्त्री ठाकुरले नेपाली सेनामाथि वार्ता प्रक्रिया बिगार्न खोजेको गम्भिर आरोप लगाउनु भयो। उहाँले त्यसको निम्ति माओवादी अध्यक्ष प्रचण्डले सेनामाथि लगाउनु भएको आरोपको प्रतिवाद गर्न सेनाले निकालेको वक्तव्यलाई आधार बनाउनु भयो। असहमति भए रक्ष मन्त्रालयबाट त्यसको खण्डन हुनुपर्ने उहाँको तर्क थियो। “सेनाबाट त्यसवेला वक्तव्य आएको छ। जुनबेला प्रधानमन्त्री तथा रक्षामन्त्री देश बाहिर हुनुहुन्छ। जुन सुहाउँदो समय होइन्।” उहाँले सातदल–माओवादीवीच सम्पन्न ८ बुँदे सहमतिले मुलुकमा शान्ति र स्थिरताको स्थापना गर्ने विश्वास पनि व्यक्त गर्नुभयो।

    शुक्रबार, २३ जुन २००६ ०५:४९
    Himalkhabar (http://www.himalkhabar.com)

  22. नाम नेपाल सेना बनाएको तर काम शाही सेनाकै गरिहेको लठैत समूहको नाइके प्यारजंग थापा र उसको मण्डलीले सेनासम्बन्धि माओवादी अवधारणा पढोस् । नेपाली जनताको कत्लेआम गर्दै गर्ने अनि नेपाली जनताकै कणकण पसिनाबाट उठेको रकम खाने भरुवा सेना अब नेपालमा आवश्यक छैन । सबैले बेलैमा याद गरेहुन्छ अब नेपालमा भारीभरकमको सेना आवशयक छैन ।
    सेनासम्बन्धि माओवादी अवधारणा यसप्रकार छः
    २० औं शताब्दीका क्रान्ति र प्रतिक्रान्तिका अनुभवहरुले कुन कुरालाई पनि स्पष्टसंग पर््रदशित गरे भने र्सवहारा वर्गीय सही क्रान्तिकारी विचार, नीति र योजनाका आधारमा अगाडि बढ्दा करिब शू्न्यको स्थितिबाट जनसमुदायले दुश्मनको अत्याधुनिक र शक्तिशाली सेनालाई धूलोपिठो पार्न सक्ने अपराजेय जनसेनाको विकास गर्न सक्दो रहेछ, तर पार्टर्ीी गलत विचार हावी भएमा त्यही सेना प्रतिक्रान्तिको हतियार बन्न पुग्दो रहेछ । अनुभवले जनसेनाका सर्न्दर्भमा पनि के साबित गरेको छ भने क्रान्ति पर्ूवको कमजोर र कठिन घडीमा त्याग, तपस्या, वीरता, वलिदान र वैचारिक निष्ठासहित जनसमुदायसंग एकाकार हुदैं दुश्मनका विरुद्धको युद्ध मोर्चामा अपराजेय साबित हुने जनसेना राज्यसत्ता कब्जा भइसके पछि क्रमश व्यारेकमा विशेष व्यवस्था अर्न्तर्गत रहने वर्ुर्जुवा आधुनिक नियमित सेना बन्ने प्रवृत्ति प्रबल हुंदै जाने भौतिक परिवेश बन्दछ । र्सवहारा वर्गीय विचार एवं जनसमुदायको निगरानी, नियन्त्रण र सेवामा रहने कुरालाई सुनिश्चित गर्ने विधि र संरचनाको विकास गर्न नसक्ने हो भने त्यो प्रवृत्ति झाङ्गदिै गएर एउटा निश्चित बिन्दुमा पुगे पछि सेना स्वाभाविकरुपले प्रतिक्रान्तिको सेवागर्ने हतियारमा परिणत हुन पुग्दछ । उपरोक्त स्थितिको पुनरावृत्ति हुनबाट रोक्नको लागि प्रारम्भदेखि नै जनसेनामा वैचारिक र राजनैतिक कामलाई र्सवाधिक महत्वका साथ सञ्चालन गर्ने र प्रतिक्रान्तिका विरुद्ध व्रि्रोहको चेतनाद्धारा सिंगो सैन्यपंक्ति एवं आम जनसमुदायसम्मलाई सुसज्जित पार्ने कुरामा जोड दिनु पर्दछ । यसकासाथै २१ औं शताब्दीको जनसेना भनेको राज्यसत्ता कब्जा गरिसके पछि निश्चित ब्यारेकमा बसेर विशेष तालिम र हतियारद्धारा आधुनिक बन्ने प्रक्रियामा होइन आम जनसमुदायलाई नै सैनिकीकरण गर्ने तथा जनसमुदाय कै सेवागर्ने क्रान्तिकारी संवाहक बनिराख्ने कुरामा सुनिश्चित गर्नु पर्दछ । वैचारिक र भौतिक दुबै दृष्टिले सशस्त्र जनसमुदायको विकास गरेर मात्र वैदेशिक प्रतिकृयावादी हस्तक्षेपको प्रतिरोध गर्न एवं प्रतिक्रान्तिलाई रोक्न सकिन्छ भन्ने कुरामा अहिले देखिनै सैन्यपंक्तिमा स्पष्ट दृष्टिकोण विकास गर्न जोड लगाउनु पर्दछ । व्रि्रोहको अधिकार प्रयोग गर्न सचेत सशस्त्र जनसमुदायको विकास गर्ने ऐतिहासिक दायित्व पूरा गर्ने कार्यभार नै २१औ शताब्दीको जनसेनाको प्रमुख कार्यभार हुनु पर्दछ ।

  23. मन्त्रीज्यु,
    बक्तब्यबाजी गरेर पुग्दैन, कार्वाही पनि गर्न सक्नु पर्‍यो । प्यारजङ थापालाई किन कारबाही नगरिएको हो त्यस्कै प्रतिफल हो कि सेनाले मन्त्री लाई नपुछेको । त्यसैले जती सक्यो चाँडै कार्वाही गर्नु पर्‍यो, अनि सबाथोक ठीक हुन्छ । सेनाको बक्तब्यबाट के थाहा हुन्छभने मरेको दर्वारिया शेरको सास भर्ने काम पनि भै रहेको छ । येस्को लागि सात दलको पुराना नेताहरु पनि उत्तिकै जिम्मेवारि छन । किनकि माधब् कुमार नेपाल, शेरबहादुर् देउवा लगायतका नेताहरुको गैरजिम्मेवारि कुराहरुले नै आज यो अवस्थाको बीजरोपन् भयेको हो । सबै जनताले यो कुरा भुझिसकेका छन । अबको क्रान्त्तिको बज्रपात सबभन्दा पहिले तपाई नेताहरुमा जाने छ र जानु पनि पर्दछ ।

  24. If prachanda can in the national broadcast allege the National Army of being the Rapist, why can’t the National Army just make a press release and refute his ramark.
    Else declare the National Army a terrorist organization and replace them by the Maoists.

  25. Hi everyone!
    By the proclamation of the parliament few weeks ago, we heard Royal Nepal army was changed into Nepal army but the character of the army is still Royalist. The comment of Prachanda wasnt appropriate but that should be responded by the government and ministry of defense not by army because army isnt independent organization. So the present government should take action against those who are responsible for this.
    Bye
    L N Gautam
    USA

  26. well, j hunu cha tyo ta vai halcha, even the god shiva has to drink poison becoz of such time. So no-one can stop what is going to happen. But of course everybody wants peace from army side or from jana-sena side – it’s only the neta log whoever makes the conflict between everything and that also surprising that people follow them.

    Lets hope for the best.

  27. Army Ko bigyaptiko pachhadi USA ko Sadentra, Kura Prsta chha.Dherai Saathiharuko comment padha manislai ramrai kura bhayepani krantikari kura pachhauna garo pardo rahechha bhanne thaha bhayo. Hamile aafulai sudharau.Bhanai ali rukho bhaye pani prchanda ko kura galat bhanne aadhar ma sanga chhaina.

  28. Hi Everybody
    Nice to see you all here with strong commitment to do something to Nation.But it`s not enough only crying this do, that do,if it must be extra extra.It is time to do something our self for Nation.Come on do yourself.Today i read a news from-Kantipur dainik 9 Nepali children are facing difficulties to survive in Kathmandu .I want to help them .Can you join with me.Can you give your hand to save this orphan child.Mind it there are no any benefit ,not any highlighting.This only volunteer service for our Nepal child.If yes please write me my email address is- [email protected]

  29. जस्ले जे भने पनि यो विषयमा माओवादी अध्यक्ष प्रचण्डको बोलि चित्त बुज्दो लागेन ㅣ

  30. This is not good to defend by army with out permission of priminister. why they are envolving themself in politics .they can do their job.King is also in prasure and he is not speaking single word then why army speak.Let’s it should decide by our janta janardan weather king their or wheather army should decrease or wheather as it is ,Mukh chito chaluna hudaeena kaseelay pani,do your work efficintly then nobody point out you.go ahead

  31. gajraj I read your comment, still the people who are like you in Nepal, are the main cause of the nepal’s descent condition.Anyway, your comment is meaningless and royal army will be cleaned up after CA election, plz wait that time then you will see the new nepal and people’s army in the country.

  32. नेपालको सेनाको बिज्ञप्ती नेपाल् सरकारलाई नटेर्ने र आफूलाई अझै राजाको सेना मान्ने प्रबृत्ति र अनाबश्यक् राज्नीतिक् खेल् खेल्ने ब्यबहारको एउटा उदाहरण् मन्नु उचित् हुन्छ। मन्त्रीजीको बक्त्यब्यले स्थितिलाई स्पष्ट पारेको छ। सेनाले अझै हाकिम् मानिरहेको र कांग्रेसी नेताहरु समेत्ले अझै हाकिम् मानिरहेक्को ज्ञानेन्द्रको बारेमा एउटा अंग्रेजी भाषामा प्रकाशित् रिपोर्ट निम्न प्रकारको छ।

    Nepal king gets the royal blues
    [ Thursday, June 22, 2006 01:51:56 pm IANS ]

    RSS Feeds| SMS NEWS to 8888 for latest updates

    KATHMANDU: Stripped of his powers and facing the possibility of losing his crown, Nepal’s King Gyanendra has fallen prey to acute depression, a media report said.

    The king, virtually confined to the palace since April, when mass protests forced him to surrender the absolute power he had seized with the help of the army last year, is being treated for melancholia and depression, the Nepali weekly Ghatana R Bichar reported.

    In sharp contrast to 15 months of his direct rule, when he held regular meetings with ministers in the Narayanhity palace in Kathmandu or visited the outer districts to give public audiences, the king now prefers to remain solitary, sitting in the same place for long periods and staring into space blankly.

    Sometimes, he is also heard muttering to himself: “What did I do wrong? I was only trying to do people good.”

    Three doctors – Khagendra Shrestha, Mrigendra Raj Pandey and K. Singh Rana – are conducting regular checkups, the weekly said.

    Despite a severe loss of face and making himself immensely unpopular after his authoritarian reign, the king is yet to accept responsibility for the debacle. He still tends to blame others.

    His blood pressure is not normal and he is said to have cut down on his drinking. The malady comes on the eve of his 59th birthday on July 7.

    Earlier, the royal birthday used to be celebrated lavishly with millions spent on parties at the palace as well as Nepali embassies and consulates abroad. Committees, comprising hundreds of people, used to be formed to oversee the birthday preparations.

    This time, according to another weekly, Jana Aastha, the embassies abroad have been told to drop the celebrations.

    The royal family is accustomed to going to Britain for medical treatment. Even when the king’s overweight daughter, Princess Prerana, wanted a liposuction before her marriage, she went to London.

    Queen Komal, who received bullet injuries during the palace massacre in 2001, also goes to London for checkups. The king himself went to London in 2003 for his last health check-up.

    However, with Nepal teetering on the verge of an economic collapse and asking for foreign assistance to bail out the economy, it remains to be seen if parliament or the Maoists would approve spending large sums for the royal family’s treatment abroad.

    In the last four years, after the king began controlling the government, the budget for the royal family was hiked by over six times. Though in the fiscal 2001-02, the government had allocated Nepali Rs.126.3 million for the palace, after seizing direct control last year, King Gyanendra increased the sum further to Rs.751.2 million.

    High-level visits abroad during the royal regime alone cost the state Rs.360 million.

  33. wot this government can do? nepal army is not doing on the direction of govenrment. army is directing the govenrment. pm girija prasad was threatened by COAS pyar jung thapa. now the obstacle of nepal army and king is maoist army and prachanda. if there were no army in moist and prachanda would not exist in nepal, these so called SPA leaders would be in jail or under house arrest this time. wot the SPA leader can do? they were put in jail or house arrest in the past. in the same way king would rule the country. indirectly moist army is the security force for this government, everyone need to know that who are in the government.

    SPA leaders now need to open their ears and eyes to know that maoist army arenot their enemy but their security.

    see in news today, sarad chandra shah royalist escaped from the country. i had writting in this blog, even this government cant put those culprits in jail government need to keep on eyes on them and stop them from travelling out of kathmandu city. the interim government with interim constitution will punish them, no doubt. interim govenment will be with full power and ligilatiy unlike this disabled government.

  34. नेपाली सेना वास्तवमै शाही सेना रहेको तथ्य यही बक्तब्यबाट पनि स्पस्ठ भएको छ । राजनैतीक बिषयमा सेनाले होईन कि मन्त्रालय वा बिभागले बक्त्त्यव लिकाल्ने हो । हालै सेनाले गरेको टिप्पणी राजनैतीक बिषय हो र यसलाई राजनैतीक रुपले नै समाधान गर्नु पर्छ ।

    सेनाले सरकारसँग आफ्नो कुरा राख्नु पर्थ्यो न कि बक्त्ब्यबाजी गर्ने । सरकारलाई उचित लगेमा सरकारले बक्त्ब्य मार्फत राजनैतीक बिषयमा टिप्पणी गर्ने हो । सरकारलाइ उचित् नलागेमा नगर्न पनि सक्छ। सेनाले यस बिषयमा आफ्नो कार्य क्षेत्र नाघेर तेस्तो गर्नु हुँदैन ।

    सरकार् ले सेना चलाउने हो, सेनाले सरकार् चलाउने होइन। प्रजातान्तृक् ब्यबस्थाम सेना आफ्नो अनुशासनमा बस्नु पर्दछ। शाहि सरकरमा जस्तो जे पायो तेहि बोल्ने र गर्ने होइन।

  35. माओवादी मन्त्री सबै पद का भोका मात्र हुन । माओवादी ले पहिला २०४६ शाल मा प्रजतन्त्र आएपछी चुनाव म जनता को मन जितेर सत्ता लिन नसक्ने देखे पछी जङल पसेक हुन । १० बर्ष सम्मा लुटपात र आतंक ले जनता लाई भयबित पारे देश लाई २० बर्ष पछी धकेले तर नेता भनौदा हरु , प्रचन्ड जस्ता, लुटेका पैसा म मोज गरेर बसे जस्को उधाहरन प्रचन्ड को लूक ले पनि देखाएको छ । यिनी हरु कसैलाइ राष्ट्र र राष्ट्रियता को मतलब छैन खाली पद र पैसा को मात्र लो भ हो । जस् को उधाहरन माओवादी हरु ले दिन थलिसकेक छन ।

  36. अहिले का नेता भनाउदा माओवादीको ओला मा नाचिन्छन् ।। माओवादिले चन्दा उठाउँने अपहरण गर्ने जिविस बन्ने जस्ता कार्यले चाँही क्षन बार्ताको कामलाइ राम्रो गराइराखेको छ है ।।।

    सबै जना आफ्नो ठाँउमा बसे र रम्ररी बोले त केही बिग्रिदैन त हौँ ।।। सबै एक अर्कालाइ होच्यउनै खोज्छन् ।।।

  37. वाह ! मन्त्री ज्यू वाह !!! , माओबादीले जे पायो त्यही बोल्दै हिड्दा चाँही “हिजडा” झै थपडी बजाउने अनि सेनाले आरोपको खण्डन गर्दा चाँही वार्ता भाँडिने डर ??

  38. यो हुतिहारा नेताहरुले जनताको मन नपर्ने प्यार जंग थापालाई कारवाही गर्न नसक्नुको उपज हो। सेनालाई राजनिति सम्बन्धि विज्ञप्ति, वक्तब्य दिने कुनै अधिकार छैन। यो प्यार जंगलाई छिटो कारवाही गर नत्र जनताले कानून हातमा लिनु पर्ने हुन्छ – त्यस्वेला जनताले तिमि हुतिहारा नेताहरुलाई पनि भरत केशरलाई जस्तै सडकमा कारवाही गर्ला होश गर्नु, बेलैमा बुद्धि पुर्‍याउनु।

  39. in democracy everyone is free to criticize and we should not take that negatively. but comments on nepali army directly and indirectly affects nepalese sovergnity.
    we know nepalese army are not good enough coz of lack of training and eqpuipment.
    prachanda wants everyone to get army training. prachanda wants nepal to be palestine and israel. he was talking about 20000 army personnal. first maoist needs to lay their arm destroy are weapons and break their army personnals. this will bring permanent peace in nepal.

Comments are closed.