भरतकेशरको विरोधमा त्रिचन्द्रका विद्यार्थी

pic: sagar
आफै गल्ती गरेर उल्टै पीडितलाई कुटपिट गरेर घाइते बनाएर शक्तिको धाक दिने भरतकिशोर सिंहको विरोधमा अस्कलपछि अब त्रिचन्द्रका विद्यार्थी पनि उत्रिएका छन्। उनीहरुले शुक्रबार भरतकेशरलाई भीडबाट जोगाएर अस्पताल पुर्‍याउने इन्सपेक्टर आभुषण तिमिल्सिनालाई उल्टै कारबाही गरेकोमा कारबाही फिर्ता लिनुपर्ने माग गर्दै क्याम्पस अगाडिको मुख्य सडकमा टायर बाली चक्काजाम गरेका थिए। फोटोः सागर श्रेष्ठ [बाँकी फोटोहरु भित्र]

सुनिए अनुसार प्रहरीले गठन गरेको छानबिन टोलीको प्रतिवेदन अनुसार कारबाही हुने गरी हाललाई इन्सपेक्टर आभुषणलाई ससम्मान दरबारमार्ग प्रहरी चौकीमा फिर्ता पठाइएको छ। उहाँलाई हिजो शक्तिकेन्द्रको दबाबमा जिल्ला प्रहरी कार्यालय फिर्ता बोलाएर कारबाही गरिएको थियो।

pic: sagar
विद्यार्थीहरुले सडकमा टायर जलाउनुका साथै एक घण्टा चक्काजाम पनि गरेका थिए। फोटोः सागर श्रेष्ठ

pic: sagar
टायरको धुँवाले स्वास्थ्यलाई हानी गर्छ भनेर त साइन्सका विद्यार्थीहरुलाई झन् थाहा हुनुपर्ने हैन र ? के गर्नु, विरोध जनाउने उपाय नै यसैलाई बनाइएको छ। कसले चलाएको चलन होला यो टायर बालेर विरोध प्रदर्शन गर्ने ?

आज मैले भरतकेशरलाई भकुर्ने काण्डका प्रत्यक्षदर्शी अस्कल क्याम्पस स्ववियु सभापति टेकराज पछाइँसँग घटनाका बारेमा केही कुराकानी गरेको थिएँ। उहाँका अनुसार त्यसरी विद्यार्थी र सर्वसाधारणले प्रतिकार नगरेका भए उल्टै पीडितलाई उनीहरुले शक्तिको धाकमा प्रहरीलाई बोलाई कारबाही गराउँथे। भरतकेशर र उनका छोराहरुले कुट्नु कुटेर पीडित शेर्पालाई घाइते बनाई अझ मोटरसाइकल समेत मल्ल होटल पुर्‍याएका रहेछन्। यससम्बन्धी विस्तृत अडियो ब्लग र जानकारी म भोलि मात्रै यहाँ राख्नेछु।

34 Comments

  1. guilty should be punished in a proper way… not this way..
    दोशीलाइ न्याय दिनु पर्छ, कारवाही होइन। न्याय दिदा कारवाही गर्नु पर्छ।

  2. गज्जब भयो ? अब हुँदा हुँदा श्री मती हुरु पनि सुन्दरी प्रतियोगीता हुन थाल्यो ? यिनी हुरु लाई के को बैसा आयको होला यसरीनै सदै अगाडि बदे त हुन्थ्यो ? तर पछाडि पर्छन र पो भयन ? २० ।२२ बर्ष को केटी हरु को बिच्ल्ली कस्ले हेर्छन

  3. टायर बाल्ने प्रबृति कहाँबाट आयो? Palestine? धन्न पेट्रोल बम चाँही देखा परेको छैन । विद्यार्थी बर्ग द्बारा सन्चालित बिरोध कार्यक्रमहरुको म समर्थन गर्छु, र अहिलेका विद्यार्थी नेताहरु नै भोलिका नेता हुन (कुनै “बिशेष” परिवर्तन नआएको खण्डमा) भन्ने कुरा मा पानी बिश्वास गर्छु । तर प्रत्येक बिरोध कार्यक्रम यस्तै पाराले गर्ने हुन् भने चाँही ठीक हुन्न ।

    टायर बाल्ने, गाडी जलाउने, ढुङ्गामुधा गर्ने – यस्ता कु-प्रथाहरु सबै त्यागी नयाँ image लिएर मा समाज सामु आउन विद्यार्थीहरुलाई मेरो अनुरोध छ । परिवर्तन आँफै बाट शुरु हुन्छ ।

    उमेशजी, यहाँ तपाईंले केही प्रत्यक्षदर्शी हरुको बयान प्रस्तुत गर्नु भएको छ, तर मैले अझै केही कुरा बुझ्न सकिराख्या छुइन – जस्तै प्रहरि घटनास्थलमा पुग्न किन त्यती ढिलाई भयो? किन त्यहाँ रहेका विद्यार्थी र अन्य सर्वसाधारण जनताले प्रहरिमा रिपोर्ट गरेनन? घाईते देख्दा देख्दै ambulance अथवा अन्य emergency service को प्रबन्ध गरेनन्? घाईते त आँफै अस्पताल पुगे क्यारे होईन र? के, एउटा निहुँ मात्र पर्खिबसेका थिए त विद्यार्थीहरु? के विद्यार्थी नेताहरुमा यती organizational skills पनि थिएन त? अनि गाडी किन जलाए? “त्यो चोरले देशको सम्पत्ति लुटेर किनेको गाडी” भनेर? त्यसो भए देशको सम्पत्ति लुटेर किनेको गाडी जलाउँदा कस्को सम्पत्ति नाश भयो त? देशको कि त्यो चोरको? कति विद्यार्थी नेताहरुलाई पीडित घाईते ब्यक्तिको अवस्था को बारेमा ज्ञान थियो?

    विद्यार्थीहरुमा मेरो बिश्वास छ, तर यस्तै पाराले तातो रगतको भरमा मात्र बिरोध र आन्दोलन continue होला भन्ने चिन्ता लाग्छ। अन्तमा म फेरी दोहोर्‍याउन चाहन्छु: परिवर्तन आँफै बाट शुरु हुन्छ ।

  4. I’m also a Hindu originally from nepal.I respect my religion.But Bharatkeshari singh,leader of Hindus is a only name,he is a black ghost in the name of hindus.Because of those persons,hindu religion may be disappeared one day.He hust be punished by the government.You’re in danger home minister.If you continue to save him and to punish to the public like sherpa and an intelligent police man abhushan,on this new age of democracy,you will not be believed any more.BE CARE!!!!!!!!!!!!!!!!!!!!!!

  5. priya sathiharu namaskar mathiko pratikira haru padera ta dherai dhukha lagyo mathi yakajana sathile janmukti morcha bhanera lekheko kuralai chita bhujena yaha hamro desma aaja samma dharma ko bisaya liyara dharmik yudha bhaya ko thiyana yo bisaya lai liyara dharmik yudha garnu bhanda jasari huncha chado bhanda chado garera yo bisalai suljaunu parne ma hami chau tapai daraunu pardai yo shera jati lai hepna paidaina bhanera bhane lekhera dhekhera dhukha lagyo kina ki ma k bhanna chahanchu bhane nepal ma dharmik yudha nahos kina ko bharkhar matra 12 barsa samama chale ko ladai sammya hune hune bela ma arko yudha nagarauna ma sabai nepali didi bahini ra dhaju bhai sanga anurodha garda chu. yo bhart kesar ko bisaya lai liyara aandolan gar re des bidesi lai nadekhau hola kina ki aaja samma nepal ma dhermik yudha bhaya ko chaina yaha basne juna sukai jathi, dharma sabai lai yakai ruma dhiyara bharkhar matra dharma nirapecha nepal bhanera gosana bhayako cha tisaile plz yo bhara kesarko bisayalai chado bhanda chado suljayara dosi lai chado bhanda chado sajaya diyara pidita lai sahayo garidinu huna ma sabai sanga anurod garda chu.

    Yubaraj

    hal Doha,Qatar.

  6. doshi lai karbai gara nirdos manislai nyai dilau loktanra sarkar ra varat kesariji ahile ka nepali pahileka jasta hoina aba mandale para chal daina manche vayera manche lai chinne kosis gara dhan matrra thulo hoina man pani thulo hunu parcha?

  7. varat kesari lai karbai gara sarkar ti mandale ho adi tes lai kar bai garena vane yo sarkar pani mandale tira dhalkeko dhekhcha loktantra sarkar karbai garna sakena vane ahile ka yuba kanma telhalera sudne wala chaina serpa ratimilsena ko jyanko suracha sarkarle deu dhannya bhad?

  8. sathi ho maile yas manch ma raheko sabai pratikriya haru padhen malai chain lai chitta bujhena hai kunai kunai pratikriya. Huna ta aa-aafno bichar rakhnu sabai ko adhikar ho tara euta bato ma bhaeko accident lai bargiya ra jatiya sangharsha ko rang dinu uchit haina. Police ma report diyeka chan, pachi kei bhae adalat ma muddha hallan..tara there is no right of law in nepal bhandai j kura ma pani sadak ma tire balne chain uchit lagena malai. Birodh garnu parchha, aba ta tinai party ka neta haru sarkar ma chhan gaera griha mantri sitaula ko kathalo samataun na…kina aru janta lai dukha dera bata ma tire baldai hidnu…aru ko pani ta bato ma hidne adhikar chha. Lau kina garis inspector timilshinna lai karvahi? Sakti kendra bhaneko kun ho? bhanera ahile ko sarkar ma baseka lai po samatnu parchha ta…kinabhane sakti kendra kun bhanera thammyaune tiniharu nai hun kyare…esari j kura ma pani sadak avarodh garna le ta desh kai po noksani hunchha ta. Hami neta haru lai uttardahi pani nabanune ani ultai janta ko sampati todfod garera birodh garne..ani tali bajaera wah wah janta ko sasan bhanera thapadi bajaune? aachamma lagdo kura haina ra?

  9. when state failed to protected people from the royal hooligangs, people come forward and do what it did to Bharat Keshar. there is nothing wrong with it. well done student of the Tri-Chandra and Ascol. keep it up man.

  10. hi umesh ji namaskar

    its very bad news about …. so any way pls all the students of nepal don’t burn the tires in road because that harm for the peoples health .if u can pls kill those hukimi sasak with the sharp weapon even don’t let parash ,and not only that if time brings the golden chance then don’t let ganandera and even prachandra and baburam who r resposinsable of death of thousands peoples .

    not only that those peoples r like samantabadi they have the policy like a monkey have .prachandra is playing game on the politics by let all the cevil people on the war and don;t care about whe the melisia died .he is doing for the post of president of nepal but it will be bad furtune for him when he succied .

    ram
    bidesh bata

  11. एउटा गलत काम को बिरुद्ध अर्को गलत काम गरिन्छ भने गलत काम को वीरओध गर्नु को कुनै औचित्य हुँदैन । यो कुरा हामी नेपाली हरुले कहिले बुझ्ने ?

  12. तपाईंहरुले जे सुकै भन्नुस्, मलाई चाँही विद्यार्थीले राजनीति गरेको पटक्कै मन पर्दैन। एक त नेपालको शिक्षा निती राम्रो छैन, त्यस माथि पानी विद्यार्थीले काम न काज को पढाई छोडेर राजनीति गरेर आफ्नो भविस्य बिगार्ने काम गरेको देख्दा चाँही नेपालको विद्यार्थी जीवन धिक्कर लाग्छ । फेरी राजनीति गर्नेहरु चाँही पढ्ने खालका विद्यार्थी कमै हुन्छन्, तिनै भबिश्यामा ठुला नेता हुन्छन र देशलाई त्यही मोडमा लैजान्छन्, जो अहिलेका नेताले लगेका छन । कहिले परिवर्तन हुने होला यो देशको राजनितिक स्थिति? कहिले सक्षम नेताको उत्पादन हुने होला यो देशमा? नेपाल आमाको मन भित्रभित्र कति रोइ रहेकोहोला!

  13. GR888888….BRAVO…GOOOD…WE MUST REALLY APPRECIATE THE WAY NEPALI STUDNTS ARE GOING AND WHO ARE VERY MUCH CONCERNED ABOUT SUCH SITUATIONS…”JABA KOI HUDAINA TABA BHAGWAN HUNCHAN” AND SIMILARLY WHERE NO ONE IS THERE TO WITHSTAND FOR THE WELL FARE OF THE WEAK AND DOWN TRODEN NEPALI PEOPLE THERE COMES OUR BRAVE STUDENTS TO SUPPORT THEM…JUST IMAGINE..WAHT WOULD HAVE HAPPENED TO MR.SHERPA IF STUDENTS WERE NOT PROTESTING ..AND EVEN TO THE SINCERE AND BRAVE POLIC OFFICER..SO I SALUATE OUR BRAVE ..CONSCIOUS..AND THE SAVIOUR OF THE NATION..”GR8 NEPALI STUDENTS”

  14. रागो लाई छप्कौने , खसी लाई खुइलयौने, र कुखुरालाई भुत्ल्याउने भने झै भरतेलाई भकुर्ने कुरा कस्तो मिलेको, गजब मिलेको छ ।

  15. मेरो देशले अझै नयाँ पलुवा फेर्न बकी छ,लोकतन्त्रका किरहरु मर्न अझै धेरै मेटाकित छित्त्नु पर्छ ।भरत केसर जस्ता मतिआर लैतहलगाउन-थ्यांक्योउ न्यायप्रेमी विद्यार्थीहरु-निरिक्छक अ । तिमील्शिना- मिस्तर शेर्पा ।पुन्’ यस्ता व्यासा कारबाही गरेर जनतको समुमा नङ्यौनुपर्छ’ खबर दार अपराधीलाई

  16. DEAR UMESH JEE
    THANKS A LOT .

    BASTERED BHARATH KESHARI. NEPALIS ARE NOW DIFFRENT NOT AS BEFORE’S.
    IF PARAS DO ANY SAME AS BEFORE’S PEOPLE WILL FIGHT WITH MR PARAS ALSO .
    WHO IS MR BHARATH KESHARI ? HE WAS CHIEF OF ARMY . NOT OUR CHIEF. EVEN OUR CHIEF WE DONT CARE BAD MANNERS’S PEOPLE.
    AMRIT CAMPUS’S STUDENTS DID HOW GOOD.
    HOW MR BHARATH KESHARI FOX .

    MR KP FROM OVERSEAS

  17. भरत केसर का परिवारले शेर्पा मित्रहरुलाई मंगलियन अनुहार देखेर , लेकाली भोटे अनि बुद्धिष्ट हरु नै होला भनेर अनि यनिहरुको कोही छैन जस्तो लागेर धाक देखाउदै आफ्नु चरित्र देखायौ होला तर अब कोहि चुप लागेर बस्ने वाला छैन। अहिलेको सरकार अनि पोँख काटेको ज्ञानेले जोगाउन खोजे पनी अथवा जोकाई हाले पनि हामीले छाट्नेछैन नडरौनु । शेर्पा मित्रहरु तपाईंहरुले क्षेतिपुर्ती शुरुक्षा मात्र होईन त्यो भरत केसरको परिवारलाई ज्यान मार्न खोजेको भनेर ज्यान मर्ने उधोग योजना गरेको भनेर मुद्दा हाल्नु होला हामी तपाईंको सुरुक्षाको जिम्मेवारी लिन्छौ ।

    जनजातिय मुक्तिमोर्जा , नेपाल ।

    [email protected]

  18. Thanks for Nepalese Calender added to the right side of your blog. This will help us to know our Nepalese तिथी मिती .

  19. उमेशजी– नेपाल र तेस्तै अरु मुलुकहरुमा राजनैतिक् जागरण भएका, तातो रगत् भएका, उत्साह र उमङ्ग भएका, परिबर्तन देखि नडराउने, अन्याय सहन नसक्ने, अनि देश-बिकास र भविष्यका जिम्मेवार् बिद्यार्थी बर्ग र युबा बर्ग नै हुन्। बिद्यार्थी बर्ग भने पनि युबा बर्ग भने पनि, अब उनिहरु नै छन् नेपालका लागि एकमात्र आसाको केन्द्र। नेपाली युबा र बिद्यार्थीहरु सकृय भएर सामाजिक् र राजनैतिक् सुधारकार्यमा लागेका छन्, त्यो गौरबको कुरा छ। अहिले सत्तामा रहेकाहरु थाकेका, रुझेका, अलमलिएका, भ्रष्ट, छन्; तेसैले उनिहरु तल र माथी, पुर्ब र पश्चिम् छुट्याउन सक्दैनन्। राजा र मतियारहरुले राष्ट्रको ढुकुटी रित्तो पारे, मन्दीरहरु बाट मुर्ति गायब् भए, मुलुक अबिकसित छ, जनता दुखी, दलित्, शोषित र पीडित छन् — येस्तो स्थितिमा जसले जे सक्छ गर्नै पर्छ भने बिद्यार्थी र युबा बर्गले त नेतृत्व लिनै पर्छ। अनेक फोहोर्-मैला, जनताका शत्रुहरु, राष्ट्रघातीहरु, भरतकेशरहरु, सर्बसाधारण जनतालाई सताउने, मार्ने, पिट्ने, ठग्ने, लुट्नेहरु आफैं उडेर नजाने हुनाले, बढारेर, भकुरेर, जलाएर, उंडाएर, बगाएर नै पठाउनु पर्ने रहेछ। अरु गर्न के सकिन्छ र!!!

  20. Thanks for the all tc student and supporter
    the power of the students has been plaieng main role in every chaneges of the country. E ven this time bharat keshar has got right punish from the student.thanks for that and becareful on coming day any tail of king may destroy the power of nepali people.
    comment by ; krishna prasad sharma

  21. के छ उमेश जी मन्डले हरु लाई काशी छिट्टै पठाउन कोशीस् गराउन पर्‍यो ।

  22. उमेश जी
    त्रिचन्द्र का विद्यार्थीहरु ले गरेका बिरोध् अतीनै शह्रनिय छ। उमेश जी
    त्रिचन्द्र का विद्यार्थीहरु ले गरेका बिरोध् अतीनै शह्रनिय छ। उमेश जी
    त्रिचन्द्र का विद्यार्थीहरु ले गरेका बिरोध् अतीनै शह्रनिय छ।

  23. उमेशजी,

    निरँकुश शासनका पोषक र करोड रुपिया निरँकुश शासनवाट लिएर
    फिल्‍म फेस्‍टिवल गराई रानी को मललाई पुजने विष्‍णु गोपाल श्रेष्‍ट
    लाई उप प्र. म. केपी ओलीले आफुसगँ मलेसिया लैजानुको अर्थ के
    होला त? यतिका मान्‍छे मरेर शासन बदलिए पनि नेपालीको सुदिन
    आऊने लक्षण देखिदैन हाम्रा नेताहरुले व्‍यवहार परिवर्तन नगरे।
    कि कसो भन्‍नुहुन्‍छ मित्रहरु हो!

    शान्‍तिपुर्वक विरोध जनाउनु राम्रो प्रजाताँत्रिक अभ्‍यास हो, तर टायर
    वालेर र जनतालाई असुविधा हुने गरेर र तोडफोड गरे त्‍यसको घोर विरोध
    गर्नुपर्छ।

    जे होस, विद्‌यार्थीहरुले उठाएको न्‍यायोचित मुद्‌दामा साथ दिऔ।

  24. Hi everybody,
    See this the good exaple that democracy is still limited in the merely words in leader enjoying the highest post in parliament and government.Otherwise why people need to come to street again with their hardtime to have justic those who are suffering. If democracy is rooted in every sector of life,people will see the punshment someone who makes mistake.Bharat kesher is one example who still hasnot felt that country has ruled by democratic rules and norms. He is still living in the shadow of the autocratic rule.
    Let’s have support to student wanting for true democracy.

  25. katnu parne thiyo, dhanna students saathi heru le kutera matra chhodechhan, yesto achakli pani garnu hunchha? ma pani raja badi nai hun. yini heru le nai ho shree 5 lai badnaam garayeko.
    abhay-new york

  26. Bharat Kesher Simha should have been killed in that incidence that day. Then Gyane, Parase, and so-called durbaria Shah/Rana/Simha clans would get to know the consequence of not respecting ordinary people.

    Down with feudalism and its symbol–Monarchy!!

  27. Nobody understand the meaning of law in Nepal.
    Nobody understand the meaning of duty in Nepal.
    Nobody understand the meaning of life in Nepal.
    Nobody undertand the meaning of liberty in Nepal.
    Nobody understand the meaning of Democracy in Nepal.
    ********************
    Due to this misunderstanding, the responsibility in individual collapse. Then entire population becomes confused to each other where the young blood participate in the violence more then they do in reasoing and logic.
    ********************
    Students goal is to study!
    Police goal to protect the civilian!
    Lawyer goal to find out the guilty!
    The judge goal to give impartial decision.
    The final goal is the truth which is always bitter.
    ******************
    Now imagine what happens if we are distracted from the goal! Nobody will perform the responsibility.
    ***********************
    Bharat Kesher was guilty of beating and harrasing the biker.
    Bharat Kesher did not perform his responsibility towards the biker.
    Security failed to protect the biker.
    Security failed to protect the guilty men of 4.
    Student failed to protect the biker.
    ***********************
    The first protection was needed when scuffle started between the biker and Singh Family.
    Singh family found guilty with enough witnessan and infront of the law the sing family are punishable.
    1st- Singh family are punishable.
    2nd- Student are punishable.
    3rd- police officer could ask for more help from police headquarter to control the situation. They did not and they faild to protect the minority of the situation as police force. not only that officer but entire police department is punishable for their failure to control the situation.
    4th- All the call or any communication to the police department after the events needs to be investigated.
    5th- Police officer arrested the guilty person of 4 who were hiding in the Hotel was just the pretention infront of angry students to take the Sing family out of the scene. Now-
    5th- The police office neither protected the sing family nor helped them to run away from the place.
    The police officer could not escape the singh family only because of the angry students who not only knew that sing family’s action were unlawful but also they came to know the singh was aid de royal camp for king as president of HINDU MAHASANG.
    *******************
    AT the end the mistake was the action of sing family.
    Sing family are punisable first
    Then the police.
    Then the students.

  28. जो चोर उसैको ठूलो स्वर वारे ।।। कार्यवाही गर्ने आदेस कसले दिएको हो त्यसलाइ कार्यवाही गर् । जनताको कसको पक्षमा छ त्यति पनिउसले देखेने कि के हो। ल गए त्यसका दिन् बढो फुर्ती क्षार्दो रहेछ ।

  29. आफै गल्ति गरेर अझै पिडितलाई मार्ने धम्कि र कर्तव्य निष्ठ प्रहरी निरीक्षकलाई जागिर खोस्ने धम्कि दिने यस्ता भरत केशरको बिरोध अब टायर जलायर हैन बरु त्यसको राष्टृय सम्पत्ति लुटेर जोडेको घर जलायर तर्साय पछि बल्ल चुप लाग्छ।यो विद्यार्थि साथी भाईले गर्नै पर्छ। नेपालमा अन्याय परेकालाई न्याय दिन सक्ने भनेको हालको लागि एउटै मात्र शक्ति हो – विद्यार्थि शक्ति। ज्यानको धम्कि पायका शेर्पा दाई तथा उहांको परिवार र साहसि प्रहरी निरीक्षक आभुषण तिमिल्सिनाको रक्षाको जिम्मेवारि पनि विद्यार्थिले लिनु पर्छ – यस्ले ईमान्दार प्रहरी, सैनिक तथा निजामति कर्मचारीको पनि मनोवल उठाउंछ।

  30. Guilty should be punished but not in this way. There are better ways to achieve it but not by disturbing the society and their day to day work and burning tires. This is a third class way by third class people which will destroy the peace in society. No civilized society will adopt this way to punish the culprits. As always these certain pigs should be photographed and brought into book of law for disturbing the peace. And investigation should be carried out with the root cause of the problem, the accident. It should be done by gathering witnesses and their story when it occured. Being a citizen of the democratic country doesnt mean you can involve yourself in anything you want and do whatever that comes into your mind. That means theres no differnence between terrorists and these people.There are proper ways to deal with these problems. Let the laws of the nation handle it.

  31. This is not RANA KO rajya this is now janata ko rajya. People of Nepal should not suffer like this again.
    Thanks for TC student and supporters.

  32. Great respect to TC students. keep going. do not believe this leaders, they are also tail of king

  33. Chor ko thulo shor ???????????????????
    Still Hukumi Sasan !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
    This is clearly show that situation changed but peoples are same and attitude is same.

    Regards
    “Have a safe day ”
    Mahadev Malaysia

Comments are closed.