अडियो ब्लगः तुलसी गिरीले के बयान दिए ?

sagar
टाइ र सुटमा ठाँट्टिएर आयोगमा बयान दिन जाँदै गरेका तुलसी गिरी। फोटोः सागर श्रेष्ठ
जनआन्दोलनमा भएको दमनसम्बन्धी छानबिन गर्न गठित आयोगसमक्ष शाही सरकारका उपाध्यक्ष तुलसी गिरीले के बयान दिएछन् भनी आज बयान दिएर बाहिर निस्केपछि सञ्चारकर्मीहरुले घेरेर गरेको सवाल जवाफको अडियो सुन्न भित्र आउनुस्।


तुलसी गिरीले के भने सुन्न यहाँ क्लिक गर्नुस्। (तलको जानकारीहरुमा पनि क्लिक गरी सहयोग गर्नुहोला)

डाउनलोड गर्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्।

[अडियो रेकर्डका लागि साथी मणि दाहाललाई धन्यवाद]

8 Comments

  1. 7 party ta maobadi sanga atmasamarpan nai gari hale ni.aba prachanda haru le nachaucha 7 party lai.

  2. Bhanu Chhetri,

    Natra….rey! Ehhe, what is that “Natra…”. Seriously have ever been to a protest rally? Saw it on your TV or saw it in the newspaper? Have ur guts to go to a demonstration rally and come back to say “Natra…”

    Or else go and get some lollypops.

  3. सब भन्दा माथिको तस्वीरमा तुलसी गिरिको पछाडि को हो त्यो? किन सधैं त्यो आफ्नो कुहिएको अनुहार लिएर तस्वीर र टिभीमा आइरहन्छ त्यो?

  4. thukkka nepal ka neta haru sale gada sabi jana chor hun sabi lai tudekhel ma rakhera pallai sangha ak 47 lay gidi ma hannu parcha ani aaune new pusta lai sabak milcha natra 50au barsa samma yetai ho yo tyo sabi jana chor hun na raja badi na maobadi na samsad badi sabi lai tudekhel ani ak 47 just ak 47 gidi ma ani matra nepal bancha nepali ley sukha pauncha .

  5. Sita ji,

    Persons like Tulsi Giri always do against the voice of Neplai people. They have no thing to do with Nepal and Nepali people. At the mean time one could not compare the voice of Prachanda and persons like Tulsi Giri.

  6. यो रायमाजी आयोगले पनि केहि गर्ला जस्तो लागेन । छानविन र बयानको नाटक असाध्यै ढिलो गतीमा भएको छ । शुरुमा ज्ञानेन्द्रे कमल थापा टंक ढकाल रमेश नाथ पान्डे स च्चीत सम्सेर भरत केशर जस्ता अपराधी हत्यारा र भ्रष्टचारीहरुको पो बयान लिनु पथ्र्यो । अनि यि संपुर्णलाई थुनेर यिनीहरुको संपुर्ण संपति जफत गरि राष्ट्रियकरण गर्नु पर्थ्यो
    ।खै अपराधीलाई कारबाही गरेको । टाउकाहरुलाई नछोईकन एक दुईजना पुच्छरसंग बयान लिएजस्तो गरेर पनि कहिल्यै यि अपराधिहरुको जनआकांक्षा बमोजिम कारबाही हुन्छ । दिनमा २/३ जनाको मात्र बयान लिने हो भने त यो आयोगलाई बयान लिन मात्रै तिन-चार महिना लाग्छ । यसरी आरामसंग काम यरेर रायमाजि आयोगले कहिल्यै जनतालाई न्याय दिन सक्ने छैन । हामि पिडित नेपालीहरुसंग अब त्यति धेरै धैर्यता छैन । संबन्धित निकायले राम्ररी बुझोस् । नत्र………।
    के हुन्छ भनिरहनु नपर्ला ।

  7. Dipendra ji,

    21 people were killed during skirmishes with police by Royal government to maintain law and order, it was not intended to kill people,while Maoist killed 13,000 people systematically ruthlessly. Why don’t you ask to punish Prachanda and his company??? Do you have an answer?? Definitely not.

    Sita

  8. they need not be freed from such issues, they need to get serious punishment as peopole say#

Comments are closed.