अडियो ब्लगः बद्रीप्रसाद मण्डल के भन्छन् ?

रायमाझी आयोगमा बयान दिन अरु निजी गाडी र पजेरोमा आएका थिए। तर मण्डल भने ट्याक्सी चढेर आएका थिए। झण्डै आधा घण्टा ढिला पुगेका मण्डलले बाटोमा ट्याक्सी चालकलाई छिटो चलाउ भनेर भन्नुपरेको थियो। मण्डलले ठट्यौली शैलिमा सबैभन्दा पछि बयान दिएर निस्केर सञ्चारकर्मीहरुसित कुरा गरे। अरुले जस्तै उनले पनि आन्दोलनको बेला भएको जनधनको क्षतिको जिम्मेवारी नलिने बताए। राम्रो कुराको मात्र जिम्मेवारी लिन्छौं, नराम्रोको लिन्नौं भनेर उनले भने। मान्छे मरेकोमा सुरक्षाकाहरुलाई सोध्नुपर्छ भनेर उनले भने। उतिबेला गोली चलाएर मान्छे मार्दा ठीक गर्‍यो भन्नुभयो होला, अहिले चाहिँ दुःख लाग्यो भन्ने भनेर केटिभीका विमल गौतमले प्वाक्क भन्दा मण्डलले ‘यो मान्छे खाली खुराफाती कुरा गर्छ’ भनेर जवाफ फर्काए। सवाल जवाफको अडियो सुन्न भित्र आउनुस्।

बद्रीप्रसाद मण्डलसित सञ्चारकर्मीहरुको कुराकानी सुन्न यहाँ क्लिक गर्नुस्। तलका जानकारीहरु पनि हेर्नुहोला है।

डाउनलोड गर्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्।

अडियो रेकर्डका लागि साथी मणि दाहाललाई धन्यवाद।

9 Comments

  1. २०४१-४२ तिर को कुरा हो, बद्री मण्डल को बीरटनगर (अस्पताल चौक नजीकै) को बङ्ला सङै रहेको उन्को गोदाम मा एक ४-५ वर्षकी वालीका को बलात्कार गरेर मारीएको लास फेला परेको थीयो तर उनि २-४ देखी ५०-६० वर्ष सम्मको कोहिलाइ पनी बलात्कार गर्न तैयार हुने भएकाले होला उन्को पन्चायत कालमा फल्ली फाप भएको, नर्स पछाडी लागेको।
    हाम्रा मित्रहरु कोहीलाइ त्यस घटना सम्बन्धमा केहि थाहा छ भने कृपया लेख्न सक्नुहुन्छ?

  2. gorkhali manchhe ko comment aali dherai sampradayek bhayo jasto lagyo malai ta, I wouldnt have brought in his background and stuff when we are talking about political character.

  3. “बदरी मन्डल ले भोली माओबादीबाट टिकट पाउन बेर लाउदैन”

    बदरी मन्डल को कुरा सुन्नै पर्दैन, म मोरङ को मान्छे, उस्लाई जन्मे देखि को जान्दछु। यती चिप्लो छ कि कसैको बाउ ले पनि तेस्लाई छुन सक्दैन।

    नेपाल मा बदरी मन्डल जत्तिको इन्ट्लीजेन्ट र बुध्धी भएको मान्छी कोही पनि छैन। मोरङ बाट सधैं जित्छ। उ सँग बोरु चुनाव कसरी लड्नु पर्च भनेर अर्ती लिए हुन्च। राजनीतिक कुनै पनि सिद्दान्त नभएको मान्छी भएकाले जुन ब्यबस्था आए पनि उ मन्त्री भाई हाल्छ। उस्ले छोरी, ठगी, झुठ्, डकैति, जाल्साझी, चाकडी देखि नजानेको कुनै बिध्ध्या छैन। उस्लाइ मन्डले भन्ने कि के भन्ने हो, उ इमान्दार चाँही कोही प्रती पनि छैन, जता बाट फाईदा हुन्च तेही गर्छ्; उ परी आए मन्डले, गुण्डले, पुन्डले, माओवादी, खाओबादी, लाओबादी जे पनि भाई लिन सक्छ्, कसै प्रती रिस् राग पनि छैन, खाली घाटा नाफा को अवसर मात्र हेर्च; पहिला पञ्चायत को मान्छी थियो, पछी बहुदल आउने बित्तीकै बहुदलको नेता पनि भई लियो, तस्को बादमा सद्भावना पार्टी को अध्यक्छ पनि भई लियो, किन कि तेसै मा फयदा थियो । उस्को बाद मा उप्-प्रधानमन्त्री अनि ज्ञानेन्द्र को मन्त्री पनि भई लियो किन कि तेसै मा फयदा थियो। प्रगती त गरे कै हो मोरा ले! र यो सबै कुनै बिचार वा बिश्वास ले भएको होइन, उस्को राजनीति नै त्यस्तो हो । मधेसी नभएको भए उहिल्यै पर्धानमत्री पनि भई लिन्थ्यो। हामी नेपाली पहाडिया हरु पनि अलि जाती बादी नै छौ। यस्ता प्रतिभा हरु लाइ जाती को सन्कुचन मा सोचाई राखेर अन्याय गर्नु हुँदैन नि! यो मान्छी ले पर्धानमन्त्री मजा ले चलाऊन सक्छ, चोरन परे चोरन, ठग्न परे ठग्न, हग्न परे हग्न सक्ने मान्छे हो यो।

    फेरी यो यती चिप्लो छ कि कसैको बाउ ले उस्लाइ पकड्न सक्दैन। फेरी किन तेस्लाइ पकड्ने, कुनै पनि पार्टी को लागि उ एति काम को मान्छी छ। मोरङ मा उ नभइ कसैको बाउले उस्को छेत्र बाट चुनाव जित्नै सक्दैन ।

    एउटा कुरा के भने, यि माओ बादी लाइ पनि मोरङ मा आखिरकर उ नै चाँहीन्छ। भोली माओबादीबाट उस्ले टिकट पाउन बेर लाउदैन, किन कि उ माओ बादी पनि हो।

    उस्लाइ धेरै किच किच गर्‍यो भने उस्को ससुराली पनि भारत त हो, दिदी भिनाजु, छोरा छोरी पनि उस्को बादमा उतै शादी-वादी करेको छ, एक मिटिक मा उतै भागी हाल्छ। अलि कुरा मिले पछी नेपाल आइ लिन्छ र माओ बादी को टिकट मा फेरी मन्त्री भाई लिन बेर लाउदैन

    नेपाल का मान्छीहरुको बुध्धी नै छैन। खाली रिस् इबि गर्छन्, झगडा गर्छन; अलि कति बदरी मन्डल सँग बोरु सल्लाह लिनु नि, बुध्धी आउछ कि?

  4. MANDAL JASTA BYKTI LAI KARBHAI NA GARI CHODNE HO BHANE ARU LAI PANI YO SARKAR LE KARBAI GARDHAINNA TESKARAN JANATA LAI PHARI BHEDA BANAU. KATI DIN JANATA JHUKAUNE HO MERO LAGI KUNAI PANI NETA THIK CHAINNE.AABA HERU M.B KO KARBHAI RAMRA HOLA BHANNE AASAMA CHU.

  5. Hoina Yo Badri mandal lai Laaz ra Ijjat cha ki chaina ?, ma ta bhanchu yo Mandal ta Good For Nothing Ra ek number ko COWARD Ho, jasko Kunai Weight nai Chaina Ki Kaso??????

  6. उमेश जि
    यो कुरा सुन्दा त पत्रकारहरु सँग केही पनि प्रशन नै नभय को जस्तो लाग्यो मलाई त। मनडल होश वा जुन्सुकै तिनिहरु त हासि मजा गर्दै छन। ति चोर हरुक् हाशो मज्जा सुन्दा त तिनिहरु ढुक्क् देखिन्छन। अलि गहकिल र ओजन दार प्रशहरु को कमि थियो कि के हो?

  7. wot a joker badri mandal,
    he is not still serious……. need to teach him to be serious about people’s life. while journalist asking about death of 21 people he is laughing……

  8. Umesh ji,

    Mandal is the mandale. He catched nurse in Bir Hospital in dictator regime of panchayat while he was an assistant health minister. He broke his party into three pieces to be a minister in royal government. However, this mandale is normal mandale than others.

    Jemanta

Comments are closed.