अडियो ब्लगः निरञ्जन थापाले के बयान दिए ?

२०६३ असार १६, शुक्रबार
छानबिन आयोगमा बयान दिन जानुअघि शाही सरकारका कानुन, न्याय तथा (त्यतिबेला संसद नभए पनि) संसदीय व्यवस्था मन्त्री निरञ्जन थापाले सञ्चारकर्मीहरुसितको कुराकानीमा के भनेछन् ? सुन्नका लागि भित्र आउनुस्।

निरञ्जन थापासितको कुराकानी सुन्न यहाँ क्लिक गर्नुस्।

डाउनलोड गर्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्।

6 Comments

  1. I still believe that this raya majhi commission is not much different from Mallik aayog. Who will take action against those culprits? Girija, makune, prachanda? Grirja is till great chor! If Girija were called to the Commission, he would not have….. At least these ………. I am not a blind supporter like BKUK.

  2. नेपालमा सबभन्दा बोल्न जान्ने को? प्रदिप नेपाल! सबभन्दा लेखन जान्ने को? प्रदिप नेपाल! सबभन्दा छिटो काम गर्ने को? प्रदिप नेपाल! मान्छे नमारिकन बिकास भएको दलको नेता को? प्रदिप नेपाल! यस्ता उदाहरण धेरै पाइन्छ लेखन्दास् प्रदिप नेपालका लेखमा। उनि यस्ता बिषय खुबै उठाउने गरर्थे एमाले फुटेको बेलामा बामदेबको बुरुद्धमा बोल्दा अनि लेखदा। उनमा कुनै बिषय हुदैन बिरोद्धि पक्षलाइ आरोप लागाउदा अनि यस्ता बिषय खुबै पर्‍योग गर्छन्। उनि भन्दै थिए बामदेब नेपालको एक नम्बर भ्रष्टाचारि हो भनेर अहिले उनिनै बामदेबलाइ आफ्नो नेता मान्छन् र अरुलाइ प्रहार गर्छन्। उनि भन्छ्न् आफ्नो दल बिसुद्ध ज्यानमार थिएन? किन उनिको दल थियन भने झापा आन्दोलनम मान्छेका टाउका काट्ने आन्दोलान कस्ले चलाएको? तिनैको दलले होइन? भन्नाले उनिले त धेरै पहिलानै सुधारि सके यस्ले अब गर्दैन्। कस्तो गजब बा! उनि मान्छे मार्ने नेपालि सेनालाइ बोल्नु हुदैन पनि भन्छन्। यदि तेसो हो भने नेपालि सेनालाइ नै किन परिवर्तन गर्नु पर्‍यो त? उनिको दलले नै नाममा किन मान्छे मार्नु पर्‍यो त?
    देसमा प्रदिप जि सेरेको संकटकालमा मान्छेमारनको लागि सदनमा बसेर अनुमोदन गरेको होइन क्यार? अनि कुनै दिन सेनाले गरेको काम को बिषयमा सदनमा कुरो उठाउनु भयो क्यार? अनि बेलबारिमा बलत्कार र जनता लाइ सिधै गोलि ठोकि मारेको कुरो उठाउनु भयो क्यार? यसरि आफुलेनि बोल्न बा सुधारको माग गर्न नस्क्ने अरुले त्यसको बिषयमा खुलम् खुला उठाउदा बिरोद्ध गर्न कस्तो चरित्र तपाइको प्रदिप नेपाल जि? यस्ता मान्छेलेत आफै नेतृत्व लिएर देखाउनु पर्ने हो? बरु एकपटक एमालेको महासचिब भएर देखाइ दिनुहोसत? अनि प्रदिप नेपाल भनुला? तपाई यसरि अरुलाइ बोल्न नजाने भनेर दोश नलगाउनु। देशको कुनै पनि नेतालाइ देशको भबिस्य कस्तो गर्ने र कसैले गरेको गल्ति ओलाउने अधिकार हुन्छ।

    बरु अबदेखि रातिको १२ बजे देशबेचने काम जस्तो नगर्नु है ल। मदन भन्डारिको जबजमात्र जपेर हुदैन। बाहुनले जपगरेजस्तो । जबज एमालेले मात्र जपेर हुदैन। जबजलाइ एमाले बाहेक अरुदलले पनि मानि लागु गर्ने सक्छ। जबज एमालेको पकेटमा मात्र हुदैन। त्यो कुनै माकुनेको गोजिमाराखने कामगर्ने अनि भाषणगर्ने बेलामा मात्र गोजिबाटनिकालेर भाषण गर्ने हुदैन। अरुबेलामा पनि लागु गर्नु पर्छ।

    प्रदिप जि मदन भन्डारिले २०४७ सालको संम्बिधानको आचोलनात्म समर्थन् गर्नु भएको थियो र त्यस्का असहमतिका बुधा पेसपनि गर्नुभएको थियो ।तर तपाइ हरु तेसको बिरुद्धमाजानु भयो। अनि मदन भन्डारि टनकपुरको बिरोद्ध गर्नु हुन्थो तर तपाइहरु त्यस्को ठिक बिपरित माहाकालिनै बेचिदिनु भयो। अनि तपाइलाइ किन नभन्ने मदनको अबसान पछि जबजको पनि अबसानगरि दिनु भयो तपाइहरुले। तपाइ हरुलाइ धिक्कार छ। अब तो काम तपाइ हरुबाट होइन अरु कोहि बाट लागुहुदैछ।

  3. Umesh Jee:
    I have problem in listening your audio. Please help.
    When I click on your link, it will open Music Jukebox. Then I don’t know what should I do to listen your audio.

    Please help me.

    Krishna

  4. Dear friends!
    Please correct the above Deuba visit news source: It is Nepali Sandesh, but not the Parewa.com.

    Kasturi

  5. Dear friends!
    Can some of you predict why Deuba who has very unstable political stand has been invited by Indian government?

    Deuba has no doubt been used very much by the palace in the past and by the US government still today. He proposed Gyanendra (King??) for the controversial issue of Commander in Chief of Nepal Army in the parliament after some time of the US visit. We will see what he speaks after the Indian visit. Let us wait and see.

    This unstable guy has been used as “goti” of many reactionary elements. Read below the news copied from Parewa.com:

    देउवालाइ मनमोहन सिंहको निमन्त्रणा
    काठमाडौं जुन, २९ । नेपाली कांग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवा बिहिवार दिउसो २.३० बजे भारत प्रस्थान गर्दै हुनुहुन्छ ।

    भारतीय प्रधानमन्त्री मनमोहन सिंहको नियन्त्रणमा उहाँ भारत भ्रमणमा जान लाग्नुभएको प्रजतान्त्रिक कांग्रेसले जनाएको छ । सभापति देउवा दश दिनसम्म भारत भ्रमणमा रहनुहुने बताइएको छ । भ्रमणका क्रममा उहाँले भारतीय प्रधानमन्त्री, विदेश मन्त्री तथा उच्च स्तरिय सरकारी अधिकारी र राजनीतिक दलहरुसँग भेटवार्ता गर्नुहुने बुझिएको छ ।

    Kasturi

Comments are closed.