राजाको 'बर्थ डे' आउँदैछ, के 'गिफ्ट' दिने ?

२३७ वर्ष लामो शाह वंशको इतिहासमा नै सबैभन्दा कमजोर बनेका राजा ज्ञानेन्द्रको बर्थ डे यसै हप्ता परेको छ। दिन पनि फेरि त्यही उनलाई मन पर्ने कुख्यात बार शुक्रबार परेको रहेछ। यसपालि यो राजालाई के गिफ्ट दिने होला त हामीले ?

सक्रिय शासनकालमा भएको भए १ सयभन्दा बढी सदस्यीय जन्मोत्सव मूल समारोह समिति भन्छन् कि के भन्छन्, त्यो गठन भइसकेको हुन्थ्यो होला। अनि स्ट्रिट फेस्टिभलको तयारी भइरहेको हुन्थ्यो होला। त्यतिमात्र हो र, बर्थ डे कप भन्दै विभिन्न खेल पनि आयोजना भइसकेको हुन्थ्यो होला।

तर यसपालि त्यस्तो भएको छैन। शुन्य छ चारैतिर। राजा भूतमहल नारायणहिटीमा एक्लो परेजस्तै बेवास्तामा परेको छ उनको जन्मदिन। यस पटकको जन्मदिनमा कुनै पनि अ‍ौपचारिक कार्यक्रम हुने कमसेकम मैले थाहा पाएको छैन।

जनआन्दोलनले घुँडा टेक्न बाध्य बनाएको राजालाई यस पटक के गिफ्ट दिने त नेपाली जनताले ? मलाई लाग्छ यसपालि उनलाई एउटा सांकेतिक गिफ्ट दिनुपर्छ- त्यो हो, परम्परादेखि दिइँदै आएको उनको जन्मदिनको अवसरको सार्वजनिक विदा कटौति।

उनको जन्मदिन नितान्त उनको निजी जन्मदिन हो। हामी नागरिकहरुले उनको जन्मदिनको खुसियाली मनाउनु पर्ने कुनै कारण छैन। उनले हाम्रा लागि केही राम्रा काम गरेको भए त हुन्थ्यो, तर इतिहासमा नै सर्वाधिक अलोकप्रिय भइसकेका राजाको जन्मदिनको खुसियाली मनाउन विदा मनाइराख्नु पर्ने कुनै जरुरी छैन। उनको जन्मदिन हो, उनी नै खुसियाली मनाउन्। उनको परिवारले खुसी मनाउन्। हामीले आफ्नो दैनन्दिनको कार्य रोकेर विदामा बस्न जरुरी छैन।

त्यसै पनि नेपालमा चाहिने भन्दा धेरै विदा छन्। यो पनि एउटा त्यस्तै विदा हो। संविधान सभामा राजा राख्ने निर्णय भयो भने राष्ट्रप्रमुखको जन्मदिनको विदा राख्नु परे राखौंला तर अहिलेको संक्रमण कालमा यो राजाको जन्मदिनको विदा दिइराख्नु जरुरी छैन।

यदि कुनै कर्मचारीलाई विदा कटौति भएकोमा दुःख लागेको छ भने सोच्नुस् तपाईँले जेठ ५ गते एउटा एक्स्ट्रा विदा पाइसक्नुभएको छ। प्रतिनिधि सभा घोषणापत्र पारित भएको खुसियालीमा त्यो दिन विदा दिइएको थियो। त्यसैले विदाको हिसाब बराबर।

यसैबीच, मैले पाएको जानकारी अनुसार सरकारले यस पटक राजाको जन्मदिनमा विदा नदिने बारेमा विचार गरिरहेको छ। अ‍ौपचारिक घोषणा भने हुन बाँकी छ।

***************

“राजाको सम्पत्ति सार्वजनिक गरेरै छाड्ने”

कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री नरेन्द्र बिक्रम नेम्बाङले जसरी भएपनि राजाको सम्पत्ति सार्वजनिक गरेरै छाड्ने बताउनुभएको छ ।
उहाँले सार्वजनिक लेखा समितिको पत्र मन्त्रिपरिषद्मा पुग्नासाथ त्यसको प्रक्रिया सुरु हुने बताउनुभयो ।

शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा बेल्दै नेम्बाङले राजाले विदेशमा राखेको सम्पत्ति पनि खोजिनिती गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नेपाली कांग्रेसका नेता नरहरि आचार्यले राजाको सम्पत्ति छानबिन गरेर मात्र नपुग्ने बताउँदै राजाको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने बताउनुभयो । उहाँले राजाको विदेशमा रहेको सम्पत्तिलाई सरकारले खोजबिन गरी सार्वजनिक गर्नुपर्ने बताउनुभयो ।

उहाँले त्यसका लागि सार्वजनिक लेखा समितिले मात्र नभएर प्रतिनिधिसभाको बैठकले नै संसदीय समिति बनाउनुपर्ने र कुटनीतिक पहल थाल्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका अध्यक्ष चित्रबहादुर के.सी.ले राजाको सम्पत्ति जहाँ भएपनि सार्वजनिक गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले केही दिनअघि सरकारलाई १५ दिनको म्याद दिएर राजाको सम्पत्तिको बारेमा जानकारी दिन पत्र पठाइएको जानकारी पनि दिनुभयो ।
अध्यक्ष के.सी.ले राजाले सम्पति विवरण नबुझाए समितिको बैठकमा राजालाई पनि विवरणसहित बोलाउन सकिने बताउनुभयो ।

‘२ सय ३७ वर्ष पुरानो राजसंस्थालाई घुँडा टेकाउन सकिन्छ भने राजालाई लेखा समितिमा बोलाउन किन सकिदैन -‘- के.सी.ले भन्नुभयो- ‘त्यसका लागि आवश्यक परे विदेशी विज्ञलाई पनि बोलाउन सकिन्छ ।’

नारायणहिटीमा लामो समयसम्म काम गर्नुभएका सानुभाइ डंगोलले पनि राजाले कमाएको अकूत सम्पत्ति सार्वजनिक गर्नुपर्ने कुरामा जोड दिनुभयो- स्वससे

69 Comments

  1. hey all of the people reading this news. i think the best gift for the stupid king would be a stinking dumb shoes necklace and send him for a tirp to all the country around the world. haha!! now that’s funny. and all the people around this world will know the syupid king of nepal.

  2. aalok priya raja gyane..lal salam teemi le 237 sal ko raj tantra khatam grish hoina ..?bhate moro lai k taha . janta k ho bhanera …badar ko haat ma nariwal .temro janma din ko upahar 5 paisha patahi deko chhu la .ramro sanga samali rakh nu hola dhanybad. jana sena bata .

  3. The gift views so far are agreeable.
    Remain we nepali, the man visited many places of te country, then, all were hovering around him… however the way they could,,,, once.. someone said,,, nepali janata bhaneko bheda ho… pahila jasle b’day bhanera utpat machhaunthyo, aja sab bhanda pahila usaile birodh garchha. let he be the same .. b4 or bhind. Let it be nothing special, an ordinary day. No blah blah…

  4. Yo Gay (Gyanendra) lai janmandinko lagi Jail nai sabhaibhanda thulo uupaahar huna sakcha

    cause ke bhan Raja Birendra ko family ko haatayara ani 21 jana Sahid ko hataya ko lagi yeshlai Phasi dinu nai jhan uttam hola jasto cha.

    ki kasho

    Yo bhanda thulo cha bhane aaruko uupaahar liya pani huncha

    GS Sharma (ICT professional)
    Kathmandu Nepal
    [email protected]

  5. hello all
    my theory is that,i thought that there would be a big pizza party for king’s birthday. but now i think the best gift would be making funhny clown king, taking picture and send the picture to other diffrernt countries. that would be sooo funny & great.

  6. not only kings property ,we also wanna know the property of our member of parliament, minister ,general secreteries ,primeminister etc.if they want to know kings property they should have to show their property first .its not time to know kings property its time to develop our country now king is nothing we all know that n we will get descreption of kings property step by step,if our minister mem of parliament really want make country good they should have to think about neplese people not only king.

  7. ज्ञानेको लागि एउटा गोलि, एउटा कात्रो , अलि कत्ती अक्षेत्ता , अलि कत्ती अवीर , अलि कत्ती फल्फुल्, फुल्, धुप बत्ती, क्यान्टला, अलि कत्ती तेल दाक बत्तिको लागी, अनि श्रीखान्डकी दाउरा , मकैको डोर र सलाई अनि धेरै धेरै मालमी अन्तिम बिताई दिनलाई , तर मलामीहरु रुने छैन । यही हो उस्लाई अन्तिम उपहार ।

  8. १। हिरो अफ द इयर ।
    २। विश्व प्रजातन्त्र भूषण (यो चाहीँ अमेरीकाले दिने)
    ३। बँषनाश पदक
    ४। उत्क्रिष्ट मानब अधिकार रक्षक पदक (यो पनि अमेरिकाले दिने)
    ५। अघोरि सम्राट पदक
    ६। मुर्ति सँरक्षण पुरस्कार (किनभने उनको सँरक्षणमा बिशेष लगाब छ उनले बिदेशीलाई उपहार स्वरुप बेचेको मुर्ति सँरक्षणकोलागि हो कमाउन होइन)

  9. The gift to socalled king,
    [1]Golden tar heroin and black prince: The drug trails ends in kathmandu,
    [2]Massacre in palace
    [3]The king of Nepal
    The first two are articles and last one is book writen by Joseph Pietri [friend of the king]. We have to request to Moriyarti to provide these gift to him.

    Jamanta

  10. tayhi ta ho ni MURDA LAI KATRO,
    aru ke ra?
    kato pani kasle khane ra galli ko bhusayha kukur nai jindabad ta hola.

  11. If Mr G. wants to behave nicely, let him stay as a king, the LAST king of Nepal. But I suggest builiding a new 2 bedroom official residence for him somewhere in Kathmandu, and convert the Narayanihiti durbar to a museum. Afterall his father Mahendra sold Naranihiti to Nepal government. What do you think??

  12. i think the best gift for the king would be the whole life for prison. that’s it i wanna say

  13. राजालाई मात्र किन दोष थुपार्ने?

    भित्रिया, दरवारिया, दरवारमा जागीर खाएकाहरु र खाइरहेकाहरु, भूतपुर्व प्र.मँत्रीहरु, भुपू अर्थमत्रीहरु, भुपू राजदूतहरु, केही हाल र भूपू नोकरशाही, सेना र प्रहरीवालहरु लाई राजाको अकुत सम्‍पति, चल र अचल दुईटै, कहाँ छन र कसरी पुर्‍याएका छन र राखेका छन भन्‍ने धेरथोर थाहा छन।

    डरले पहिले खुलाऊन नसके पनि अहिले भने हुन्‍छ।

    आयोगले शपथ खुवाएर केहि थाहा भएको नभएको अहिले सोध्‍नपर्‍यो। अथवा सार्वजनिक सूचना निकालेर अकुत सम्‍पति के कहाँ छन राजाको अकुत सम्‍पति, चल र अचल दुईटै, कहाँ छन र कसरी पुर्‍याएका छन र राखेका छन भन्‍ने केही जानकारी भए अहिले नै खुलाईदिन पर्‍यो। राजा एकलैले गर्ने काम होइन यो। यसमा दरवारका कर्मचारी अनि भाई भारादारहरुका हात पनि छ।

    अहिले अघि आएर नवताए पछि थाहा भएपछि यस्‍तालाई कडा सजाय हुनपर्छ।

    स्‍थापित मेडियाको यसमा के रोल के त? अझ खोजी गरेर लेखिदिनपरो।

  14. As far as concerned about to celebrate the birthday of this notorious king is just bullshit which is just a ‘parampara of chakari’ of those traitors.Now, this is the real moment to investigate all those corrupted government employees,army officers, police officers,political leaders (including socalled maoist leaders) and king about their properties which belongs to our country and tax them in each and everything what they earn and use that fund to develop our beautiful country in the world. This is the real fight against the traitor and enemy of our country who ruined this nation for ages.And do not let the culprit go away just because of political belief; like maoist who killed people they are murdere find them and punish them personaly do not freed them from the jail likewise in army and police who is involved to kill the innocent people find them and punish them personally just do not blame whole department or political party this will be the real judgement of the government of democratic country.I hope we will have new era of justice,peace and the smile of the heaven my country NEPAL.

  15. “ग्यानेन्द्र को लागि धेरै गिफ्ट”

    ग्यानेन्द्र ले हाम्लाइ केहि पनि नदियेपनि हाम्ले चाहि उनलाइ उपहार दिन को लागि धेरै गिफ्ट हरु छन:
    १. सबभन्दा पहिला स्वघोशित राजा भइ बसेका ग्यानेन्द्र लाइ बङ्शज को आधारमा नेपालि नगरिकता दिलाइ नरायणहिटि बाट गोर्खापत्र मात्र बेराएर निकालेर बागबजारको गल्लि तिर डेरा बसो बास मिलाइ दिने

    २. अनि उक्त माइल्दाइ नामक् चोर् को सम्पूर्ण देश बिदेश को निजी सम्पत्ती तत्काल राष्ट्रियकारण गर्ने

    ३. बिगतमा चोरी गरिएका सम्पूर्ण बहुमुल्य मुर्तीहरुको निस्पक्षताका साथ एक एक अनुसन्धान खोजी गरी चोर माइल्दाइलाइ जनसमक्ष्य उपयुक्त कार्वाइ गर्ने

    ४. गाजा, चरेस लगायत बिभिन्न किसिमका लागु पदार्थको निकासी पैठारि को मालिक माइल्दाइ लाइ उन का सम्पूर्ण बिगत तथा हालैका नोकर चाकड सहित जन सम्क्ष्य उभ्याइ नाङे झार बनाइ सिस्नो पानी लगाउने

    उन्का कुपुत्र पारस् लाइ पनि केही त उपहार दिनै पर्žयो, तेसैले कुपुत्र पारस् लाइ चाँही उहाका सम्पूर्ण एक एक चक-चकी का लागि उपयुक्त किसिम ले उहाले शारिरिक भाषा मात्र बुझ्ने हुना ले तेस्ताइ किसिम्को सजाय दिने ब्यबस्था गर्नु पर्छ्, कस्तो गर्ने होला? हामी नेपाली हरु लाइ सिकाउनु पर्दैन
    माओबादीहरुले पनि यस् बाट केही शिक्षा लिए हुन्छ्, बन्दुक को शाशन को अन्ततोगतवा कस्तो हवीगत हुन्छ भनेर। अन्त्य मा “सत्य मेव जयते” अर्थत सत्य कै बिजय हुन्छ। यो पापी ज्ञानेन्द्र ले गर्ने कुकृत्य कुनै पनि बाकी नराखेको हुना ले कठोर भन्दा कठोर सजाएए नै यस्का लागि बर्थडे गिफ्ट हुन्छ

  16. अब पनि प्रतिसोध! माओवादी सात दल अटायको ठाउमा राजा को पनि कुनै ठाउ अबश्य होला ,यिनै नेता राजालाई उचालेर माओवादी यक्लियो अब यिनै माओवादीलाई उचालेर आमेरिका को हातमा देश पुरौनु कहाँ सम्म देश भक्ती ।यो फुट्ने होईन जुट्ने बेला हो । यहाँ नाथए सस्था को त कत्रो फुइ चल्दछ राजा को सस्था तेही पनि यती पुरानो गिरिजा ले त सार्वजनिक गर्न नमनेको थियो राजाले गर्नु पल्रा र फेरी यो त सस्था पो हो त तएस्लाई चला उनु पर्‍यो तसैमा पनि संबिधान सभा सम्म तकुर्नु पर्ने होलनी । मेरो बिचार मा राजा एक कदम पछाडि सरे भन्दैमा पुक्षार निमोठ्न लागे फेरी राजा राम्चन्द्र बन्बास गएर चौध बर्ष पछी पनि फर्केको माओवादी बाह्र बर्ष पछी फर्केको उदाहरण हामी सामु छँदै छ नि कसो तसैले समयएको सदुप्योग गरेर स्वाबल्म्बी र स्वाभिमानिभयर बाच ।कसैको सम्पति देखेर् के गर्ने? सर्कर् ले हमि जस्ता बेरोज्गर् हरुलै देश्चोदेर अरुको गुलमि गरेको हेर्न चाहन्छ देश्म वोक्मरि लगेको त गने लै पनि थाह छ गरिब् को लागि दिय रम्रै हुने थियो जनत खुशि हुने थिय तर अरुले दियको खायर कति सम्म बाच्न साकिन्छहोलार खै? साथि हो बेबहारिक् भयर शोचौ ल।

  17. अब राजाको होइन श्री १०० प्रचण्ड महाराजधिराजको बर्थ डे मनाउने होला नि ।

  18. Hey guys whatever king had done, igonr mate, he is the top man anyway, should have respect all the nepalese people coz he has given the power to the people and nation,you know why loves the nations and people,looking forward to develop the democracy not a Communist dectetership. cheers barry…..

    From Epsom, surrey,

  19. Raza ko sampati kati cha malai thahacha ..
    Usko sampati, yeuta fat ma gayera heryo bhane akhale bhyayeko jati usko sampati, kina ki raza maharazale testai gari kamayeka chan sampati, sayed 15/20 barsha nepal chalauna pugla bhanne socheko chu razako sampatile ..rajako sampati ko kalpana garyo bhane ..merota chak bata ryaal chuhiyera aucha yaar..
    take care,
    manandhar JPN

  20. Looks like most of you guys are happy of what has been achieved. But, I do not see anything achieved so far. Nearly two months past. Leaders are undecissive of the CA election. And Armys are still under the king. Something wrong. People must be aware and be prepared of the next turmoil if needed

  21. halfdream जी के तपाइलाइ थाह छ ? के तपाइले कहिले नेपालको मानवअधिकारको तथ्याकं हेर्नु भएको छ ? मरेका वा मारीएका मध्ये पचास प्रतिसत भन्दा बढि चाही राज्यपक्षबाट छ अनि अर्को कुरा यातना दिएका हरुमा असी प्रतिसत भन्दा बढी फेरी राज्य पक्षबाट छ यो द्धन्द्ध नियन्त्रण गर्ने दायीत्व कसको हो राज्यको कि माओवादीको ? माओवादी त आफ्नो हक र अधिकारको लागी लडीरहेको छ उसलाइ मुलधारमा ल्याउने जीम्मा त यो निकम्मा सरकारको हो किनकी उ राज्यको सम्पुर्ण शक्तिको हालीमुली गर्ने संस्था हो बुझ्नु भो ??
    अविरलयात्री
    के.एस.ए.

  22. You all have list of hundreds of gifts for the king. Now what about “corrupted leaders” ? Are we freeing them like “Khume” ? Most corrupted leaders:
    1. Girija= Ge reee ja.
    2. Govind Raj.
    3. Bam Dev
    4. And … …

    When people will punish them ?

  23. Several friends have commented correctly on the issue:
    “what should nepalese people give as a gift to Gyanendra in his birthday?”

    I would say, his and Birendra’s property should be nationalised and made him and Paras as a normal nepali. His crime of killing nepali people and king Birendra’ entire family should be filed in the international court.
    ——————————————————
    Saying this, let me add another current issue: The ill-natured US policy has agaian seen in the media against the democratisation process in Nepal through peaceful means: Let us read what he says.

    अमेरिकी राजदुत जेम्स एफ मोरियार्टी र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबीच शनिवार भेटवार्ता भएको छ । पछिल्लो समयमा माओवादीप्रति बिश्वास गर्न नसकिने अभिब्यक्ति दिएर चर्चामा आएका अमेरिकी राजदुत मोरीयार्टी
    प्रधानमन्त्रीसँगको भेटवार्तामा माओवादीकै बिषयमा छलफल भएको छ । राजाको पक्षमा अभिब्यक्ति दिदै आएको अमेरिकाको पछिल्लो सक्रियतालाइ निकै चासोका रुपमा लिइएको छ । (Nepali sandesh)
    ______________________________________________________
    The US ambasador has been speaking against the wish of Nepali people since long. He was pressurising SPA leaders to shake hands with the autocratic/military dictetor Gyanendra and compromise with the old regime of monarchy in Nepal.

    This is a true fact that whereever the Americans have entered, problems are escalating rather than solving. Why does the US always support the feudal sturcture in the developing or under deveolped countries?

    Nepalese people should strongly condemn such ill-natured US policy. THe US administration should stop enterfaring the internal matter in Nepal. Nepali people will decide about their future, but not by the Americans.

    Kasturi

  24. Hi everybody!!!

    The death!!! Yeah, death punishment should be given to him as a gift.Because we are poor,we don`t have money to buy a gift for him.That`s all……

    Hiroshi
    Fukuoka,Japan.

  25. हाम्रो प्रिय राजालाई हामी कोरिया का सम्पूर्ण कोरिया बस्सी नेपलिको तर्फ बाट दिन त धरि नै ठुलो कुरो दिना बिचार थियो तर हामी टाढा व्हेयको हुनला एक बोत्तल लोक्कल थर रा उप्हर् सोरुप् दिनै निर्न्या गरैका छौ ।किन भन्दा हाम्रो हित्लर राजालाई आहिला जनतको अधिकार जनतमा दिद्दा सर्‍ऐ तेन्सन परको हुँदा । । । । । । । ।श्वासत्यिए को कामना गर्दै यो गिफ्ट को । । । । ।म्यानेज गरियको छ

  26. Hi all,
    Sorry there was a mistake in the above text.

    I heartly accept the idea of cutting off the holiday that was granted on the occasion of birthday of King Gyanendra. As mentioned by Bijaya Lama, I agree with him and assert that our ill-minded politicians who brought our country to this situation should be lessioned not to repeat the same thing for the sake of the“chair of Power”. I would be happy if ill acts of Crown Prince are taken into account and start investigation.

    There are many more things to investigate. In addition to the King,his surroundings are the also stimulators and false-informaions suppliers, based on which all the kings to date reacted to the country. We people are also responsible for such things to have been done by the king and his pets. Some of the pets are still in the cabinet. How can we trust them?
    I don`t see Nepal`s future unless present ill-minded leaders are replaced by young and energetic educated Nepalese.
    Cheers,
    Sambhav Nepal

  27. ok just returns his illigal property nd give him just as a lay man. after all he is also a human being
    he has right to be a nepali

  28. Hi all,

    I heartly accept the idea of cutting off the holiday of the King Gyanendra. As mentioned by Bijaya Lama, I agree with him and assert that our ill-minded politicians who brought our country to this situation should be lessioned to repeat the same thing for the sake of “chair of Power”. I would be more happy if ill acts of Crown Prince are taken into account and start investigation.
    There are many more things to investigate. King himself is not a bad leader, his surroundings are the main stimulators and false-informaions suppliers, based on which all the kings to date reacted to the country. We people are also responsible for such things to have been done by the king and his pets. Some of the pets are still in the cabinet. How can we trust them?
    I don`t see Nepal`s future unless present ill-minded leaders are replaced by young and energetic educated Nepalese.

    Cheers,

    Sambhav Nepal

  29. I like the expression of Sashi Amatya: short, clear, and straight to the point. A unique sense of humor is presented. Keep it up Sashi.

  30. i agree with nish. raja thiyo aba china better not to talk let him live like a human . he is also human there must be law to handle this kind of people if law doesnot work what can we do. even now a days these seven party leader also not folowing law. all we have to follow law.so lets bring kind of things thats make knowledge wide and some fresh news . always that kukur ko kura ke garnu ho. please umesh better not to touch dirty ni hoina ra. we are more advance then that kind . kukue le manche lai tokyo vanera kukur lai natukau ki kaso ho

  31. ल ल उप प्रम (खड्ग ओलि )जि – बधाई छ।

    तपाइ कै ईछ्य्या लाई पुर्णता प्रदान गर्दै तपाईकै मित्र बन्धु हरु ले – जनतालाई र प्रहरि हरु लाइ मजाले ‘भकुरेको मा’।
    यस्तो खुसिमा तपाई त व्हिस्कि चियर्स् गरु सक्नु भयो होला।
    त्यै व्हिस्कि सङै तलको साइट मा गएर एसो क्लिक्क गरेर हेरेर परम् आनन्द लिन लाई न्भुल्नु होल नि!

    सहरमा पनि गाउं मा पनि तपाई कै केटाहरुले भकुर्ने। सार्‍है राम्रो दक्षता लाई फेरि बधाई।
    http://www.nepalnews.com.np/contents/2006/nepaliweekly
    /deshantar/jul/jul02/index.php#1

    http://www.khojtalashonline.com/

  32. Umesh Jee

    Gyane lai Ek Rat (Usko Janma din) BHADRAGOL JAIL ma rakhne ho ki . Tab uslai thaha huncha nirdosh nepali lai dukh dida kattio pida hudo rahecha. Ani beluki ko khana chahi PARE lai puryauna pathaune tyo pani tempo chadera.

    Deshbhakta

  33. केही दिनु पर्दैन त्यस्ता राजालाइ । लायकका छेनन् । Birthday gift हितेसिलाइ पो दिइन्छ ।

    एउटा नयाँ प्रसंग जोडे हैँ मेलै —

    प्रचण्डद्वारा सेनाबारेको भनाइ फिर्ता :- माओवादी अध्यक्ष प्रचण्डले नेपाली सेनाले ‘नेपाली जनता मार्ने र महिलालाइ बलात्कार गर्नेबाहेक केही नगरेको’ भन्ने आफ्नो अभिव्यक्तिले आमनेपाली सेनामा आरोफ लागेकामा दु:ख वयक्त गर्दै उक्त भनाइ फिर्ता लिएका छन् ।
    more… http://www.kantipuronline.com/pdf/kanti1.pdf

    प्रचण्डजी अरु धेरैकुराहरुको सफाइ तपाइ र तपाइका कार्यकर्ताले दिनु छ यो त सुरुवात हो । जनआन्दोलन पछि पनि फेरी तपाइका मान्छेले ९ जना मारे जनसरकारको नाममा मन परि गरि राखेका छन तपाइका मन्छेले । ति सब को सफाइ दिनु पर्छ, साथै देशको कानुन बमोजिम कारवाही गरीनु पनि पर्छ।
    यतीसजीलै कहाँ फुत्किन पाउनुहुन्छ अब । जस जसले गल्ति गरेका छन मानब अधिकारको नियम उल्घन गरेका छन ति सबको पालो एक दिन आउँछ;केही ढिलो चाँडो मात्र हो ।।।।

  34. ज्ञानेको जन्म दिन्मा अरु त के दिने र खोइ अब त उस्लाई लोकतन्त्र म टाउको फुतौने को टाउको उपहार आँखा निकल्नेको आँखा उपहार, खुट्टा भाचेनेको खुट्टा उपहार । मुटुमा गोली हन्नेको मुटु उपहार दिनु पर्छ होईन त उमेश जी ।
    प्रकाश

  35. namaste umesh gee
    k ho desh ko taal kohi neta kehi boldhai chan kohi kehi akhir kin ajhai pani neta lai chet aayeko dekhiyen n ni ho
    ab pani dhoka bhaye neta sakiye bhaner soche huncha
    ab bhasan ma dubbane wala chainana nepali janta ramro sangha bhujhabu hai neta haru

  36. yo kura ta thik nai ho. Janmadin ma bida dinu nai hundaina. Sabai bhanda ris uthne kura ho – na-na thari ka manis le prasasti gaune. Bholi BP, Ganeshman, Manmohan ra mao tse tung wa prachanda ji ko pani janmadin manaiye ma hamile birodh garna saknu paryo. Hoina bhane jo power ma tesko prassti gaune kura ta bhayo ni.. hoina ta umesh ji??

  37. Gyane afain Nirash”Depretion” vayera siddhina lageko 6 re k dinu ra……… ahile lai ansu puchhna rumal ekdam suitable 6.Tara sawadhan yo boulaye pachhi yesle babandar garna sak6 ni………..

  38. Actually, I want to celebrate all Nepali’s birthday so that i get holiday (7 days in a week and 365 days in year). Aaha kya majja office janai naparne.

  39. Contrary to what our evil politicians would like to us believe, king is not the root cause of present dire situation in Nepal. After 2046, king Birendra was praised as a model constitutional monarch, even by these same politicians. Deuba created a constitutional crisis by asking king Gyanendra to extend his tenure by another 14 months. Deuba was expelled from his own party, he had dissolved the parliament and now wanted extra 14 months to rule. No head of the state would have been able to fulfill that demand in such a situation. After that we all know how situation unfolded…SPAM leaders were successful in portaying the king as a ruthless despot, despite his efforts to hold elections. Now look and behold, all SPAM leaders suddenly became Mahan and spotless. Not only they are obsolved of all the crimes they committed in last 15 years, they now have unrestrained power to rule Nepal, undefinitely!

    Blaming the king for all the ills of Nepal may sound cool and easy thing to do, but it will lead us nowhere. Unless everybody owns his mistake and vows not to repeat the same mistake, Nepal’s problem will not be solved.

  40. जन्म दिनकै दिन नेपाल सरकारले राजालाई समातेर केन्द्रिय कारागारमा लगेर थुनोस् । यो नै ज्ञानेन्द्रेकोलागि जन्मदिनको महत्वपूर्ण उपहार हुनेछ

  41. सिंहदरबारबाट निकालीयको कुर्सि,अनी बिदेश पलायन हुनलाई दुइ चार सय खर्च,

  42. कुनै समय लोकतन्त्र बोल्दामात्र ज्यान जाने डर थियो अहिले राजतन्त्र बोल्नेहरुको लागि ज्यस्तै भएको होला । प्रसंग जन्म दिनको आफ्नो पुजा आफै गरे हुन्छ अरु कोही पुजा गर्ने छन् भने लुकेर गर्नुको कुनै अर्थ रहदैन । जन्मदिन कसैले मनाउन वा नमनाउन् यसले कुनै अर्थ राख्दैन र कसैलाई चासो खाँचो पनि छैन । अव त चासो खाँचो भनेको राजाको सम्पत्ति प्रति हो । ज्ञानेन्द्र राजा हुनु पूर्व उनको के कस्तो अवस्थामा के कति धन सम्पत्ति थियो राजगद्दि प्राप्त गरिसकेपछि के कस्तो अवस्था छ र विस्रनै नहुने र खोजीगर्नै पर्ने विरेन्द्रको बंश नाश भए पस्चात ज्ञानेन्द्रको आर्थिक अवस्थाले राजा विरेन्द्रको बंश नाश हुनु पछाडीको रहस्य पनि खुल्न सक्ला अर्थात तत्काल राजपरिवारको बंश सखाप भए पछिको अपुताली कसले खाने भनेर कहि कतै नियम कानूनमा उल्लेख छ छैन अथवा तत्कालको समयमा मुलुकी ऐन वा सासित जनतालाईमात्र प्रयोग गर्ने कानून राजालाई लगाउन मिल्छ मिल्दैन कि अपुताली खान मात्र नियमका कुरा खोज्ने र अन्य कुरामा राजालाई कानून नलाग्ने हो कि के हुदो रहेछ यस किसिमको जटिल विषयमा अनुसन्धान गर्ने भनेर आईरहेका कुराहरु प्रति चासो दिएर खोज्न र निकाल्न दवाव दिने तर्फ लाग्नु सान्दर्भिक होला जस्तो मलाई लागेको छ जन चासो कुन कुरामा ध्यान केन्द्रित गर्ने भन्ने प्राथमिकताको कुरा तर्फ पनि जनताले ध्यान दिन पर्ने हुन्छ ।

  43. Raja lai Birthday Gift kehi dinupardaina. baru Birthday ma kharcha hnne paisa chai pasupati ma magne haru lai haluwa banayera pet vari khuwanu ani Road ma chatpatai rakheka lai one pair cloth dinu nai best hunchha, kinaki hami nepali…………yestai ho

    krishna karki

  44. क बाट सुरू भएको शाह वंश ज्ञ मा पुगेर समाप्त हुनेछ भन्ने भनाइ मैले केहि पहिला सुनेको हो। यो भयो भने मात्र देशमा शान्ति सम्भव हुन्छ। अब आयो ज्ञ को जन्मदिनको गिफ्टको कुरा। अन्तरिम संविधान बनाउन सकेको भए त्यहि हुने थियो तर ………..‌‌‌चोरै चोर नेता भएको देशमा के गिफ्ट दिने। त्यहि नेताहरू दिन पाए हुन्थ्यो ।
    यसै चोर उसै चोर किन साधुको भेषमा चोर पाल्ने ?

  45. हो , जनताको राजा हुन नसक्ने निरंकूश चरित्र बोकका ज्ञानेन्द्रको जयजयकार गरी जन्मदिवस मनाउनु पर्ने कसैलाई कुनै दरकार छैन । हिजो आफ्नो सर्वसत्तावादी दिनमा जबर्जस्ति ल्याइएका मान्छेहरुको फर्जि भीड जुटाएर महाराजकी जय , भन्ने रहर कुनै स्वाभिमानी नेपालीलाई थिएन। काम र व्यवहारले हैन पद ओगटेका भरमा नै पूजिन खोज्ने राजषी ठाँटका ज्ञानेन्द्र जस्ता बडे राजा र थु्प्रै छोटे राजाहरुको बिगबिगी नेपाली जीवनको शास्वत चरित्र हो ।
    जहाँ सम्म राजाको व्यक्तिगत सम्पत्तिको कुरा छ , यदि सच्चा देशप्रेमी राजाहरु हुन भने उनीहरुको लागि देश र देशवासीबाट प्राप्त माया , श्रद्धा र सम्पूर्ण देश नै उनीहरुको लागि सबैभन्दा ठूलो सम्पत्ति हुनु पर्ने हो , तर नेपाली राजाहरुमा देश प्रतिको त्यो माया कतै देखा परेको उदाहरण देखिँदैन, चाहे ती महेन्द्र , त्रिभूवन वा विरेन्द्र नै किन नहुन । बरू राणाहरुले त देशभित्र नै ठूला ठूला दरवार , महल वा स्मारकहरू बनाएर देसभित्रको सम्पत्तिलाई भित्रै राख्नुपर्छ भन्ने विचारलाई आत्मसात गरेका थिए र जुन कुरामा कुरा चन्द्र शमशेर पछि आएर विस्तारै राणाभित्रैको कचिंगलले गर्दा परिवर्तन भई नेपालको धन भारत तिर लगिन थालियो । तर इतिहास साक्षि छ , नेपाली राजाहरुले सम्पत्तिको यस मामिलामा राणाहरु जत्ति पनि विवेकको प्रदर्शन गरेका छैनन । ऊनिहरुका सम्पत्ति विवरणहरु कहिले पम्फा देवी र कहिले ज्ञानेन्द्र शाहका स्वीस खाताका हल्ला र कहानी बनेर नेपाली जनमानसमा छरिन्छन। राज विरेन्द्रको वंश विनास पछि अपुताली सम्हालेका वर्तमान राजामा सम्पत्ति लोभको आकांक्षा अत्यन्त उच्छ खालको देखिन्छ । किनभने ऊनले एकातिर विरन्द्रको सम्पत्तिलाई राष्ट्रियकरण गरी एउटा कल्याणकारी ट्रष्को जिम्मा लगाउन चाहेनन बरु आफ्नो सर्वसत्तावादी कार्यकालमा दरवारको बजेट ६ गूणा भन्दा बढी बढाएर लोभ देखाए । अर्कोतिर मेलम्चि योजनामा आँखा गाडेर कमिशन खेलको भित्र सम्म पसी दूनो सोझ्याउने कार्यले उनको समयमा पहिलो प्रार्थामिकता प्राप्त गर्यो । यो लोभी नेपाली राजतन्त्रका सबैभन्दा लोभी राजा भने ज्ञानेन्द्र नै देखा परे , सायद उनी धनको छेलोखेलो रहेने व्यापारिक पृष्ठभूमीबाट राजा हुन आई पुगेर पनि यसो भएको होला।
    तर राजालाई ऊनको जन्म दिनको सन्दर्भमा यति धेरै कुरा ले सम्मान गरे पनि , हाम्रा पञ्चहरु , राजनैतिक पार्टिका नेताहरु देखि माओवादी सम्मले बिभिन्न शैलिबाट जनता र देशलाई दोहन गरेको रकमको सहि सदूपयोग भएको छ भन्ने परदर्शी फेरिस्त भने कतै प्रदर्शन गरका बने छैनन्। नेपालको सबैभन्दा ठूलो कमजोडि सीमित राष्ट्रीय सम्पदा र सम्पत्तिको सिमितहरले गरिरहेको दूरूपयोग र रजाईँ हो र यसलाई नियन्त्रण गर्न सक्नु नै नेपालको लागि सबैभन्दा ठूलो राष्ट्रीय क्रान्ति हुन सक्छ ।
    तर आँफूले गर्दा जे पनि ठीक अरूले मात्र गल्ति गरिरहेको देख्ने राजनैतिक आग्रहको चस्मा लगाएका नेपाली जनता देखि नेता सम्मको व्यवहारमा पूर्वाग्रहको यो सीमा भन्दा माथि उठी देशकालागि विचार, जीवन र आदर्श अर्पण गर्ने महान व्यवहार मन , वचन र कर्ममा देखिने कहिले होला त्यही सोचेर मन उद्दिग्न बनिरहन्छ।

  46. The best gift would be send him to the position what dhirendra had.
    Otherwiese, at least budget cut and property tax.

  47. किन हो सबैले राजा लाइ नै दोष दिने के हामि जनताको दोष छैन र ? केहि नभए पनि उस्को दबाब सहेर बस्ने…………..

  48. We should definately make use of the money he have gathered from all illegal and injust means all his life as if we Nepalease citizens are second class human being.

    I would definately party that day if Nepal Government decides to not to give any holiday.

    That is cool.

  49. This is the best news ever published in my 40 years life time. Now every Mandale should know that “Power of People is Great”.

  50. के दिनु खै,
    यो राजाको राणाको जन्मदिन समझेर फुरसद हुन्न, यहा गरिप नेपालीले भात त पेटभरि खान पाएको छैनन , के पिरिजेन्ट सम्झेर बस्नु नि

  51. यसपालि राजाले देश र जनताको लागि ठूलो उपलब्धि गराईदियको भयकोले उनलाई निम्न बमोजिमको पदकहरु Birthday Giftको रुपमा दिनु पर्छ।
    १–तस्करि पट्ट
    २–ज्यानमारा अफ द इयर

    अरु पदक र अलंकारको सल्लाह र सुझाव दिन चाहनु हुने महनुभावहरुले निम्न ठेगानामा सम्पर्क राख्नु होला।

    श्रीमान गल्लि कुकुर भुस्याहा
    अध्यक्ष
    ज्ञानेन्द्र जन्मोत्सव मूल समिति
    निर्लज्ज निवास
    महालाज गंज
    कालमार्दो
    खायोकपाल
    फोन नं: ६६००००००

  52. राजा लाई हामी ले उपहार दिने होईन उमेश जि केही समय पछी राजा ले हामी लाई उपहार दिन्छ्न त्यो हो संबैधानिक राज्तन्र
    त्यो पनि अमेरिकि सरकार र हाम्रो सात दल का दाई चिउरे नेता हरु को सहयोग म

  53. i agree with john in this section because all the things which are happenning in nepal is caused by that king
    comment bye biki

  54. Let us take away the post of irresponsible monarch from him and give him duty of a RESPONSIBILITY of a PROUD NEPALI CITIZEN as his birthday gift…

  55. ok, j gare pani bhayo ni.
    raja ko janma din aayo bhanera kina important diyeko umesh bhai timile?
    la bhannus k kasari manaune bhanda pani , meile umesh ji ko ra umesh ji le mero birth day ko care nagare jastai, kings ko birth day ko ko pani care nagarum na bhaiuhalyo ni hhunna ra.
    umesh ji aru masala chhaina ra feri rajako ghau kottaunuhunchha .
    huna ta andolan sandolan chhaina k lekhnu hai?

    nisa

  56. Dear Nepalese friends
    This time we need to give a good lession to the king
    that disrespect for their own people is taking way to the hail & never forgetting.lappo is the best gift.

Comments are closed.