सुन्दरीका कुरा

राजनीतिका कुराले दिक्क पार्न थाल्यो। रायमाझी आयोगमा बयान दिन जानेहरु सबैले म दोषी हैन बाहेक केही भन्दैनन्। अनि विश्वकपमा पनि आफ्ना फेभरेट टिमहरु इंगल्यान्ड, ब्राजिल र अर्जेन्टिना पराजित भएपछि त्यो उत्साह रहेन। त्यसैले सुन्दरीका कुरा गर्न अघि सरेको।
Sundari
भनिन्छ सौन्दर्य हेर्नेको आँखामा भर पर्छ। शायद मेरो आँखामा नै दोष हुनुपर्छ- मैले नेपाल सुन्दरीलाई पनि त्यति सुन्दरी देखिनँ त्यतिबेला। हिजो समाचारमा देखिएकी पश्चिमाञ्चल सुन्दरी हेर्दा पनि त्यस्तै अनुभव भयो।

पोखरामा चार वर्षको अन्तरालमा पहिलो पल्ट शनिबार भएको रहेछ मिस पश्चिमाञ्चल प्रतियोगिता। उपाधि जितिछन् सुनिता हेयुले। सुनिता चाइनिज बाबु र नेपाली आमाको कोखबाट नेपालमा नै जन्मिएकी रहिछिन्।

Sundari
माथिको फोटोमा सुनितालाई ताज पहिर्‍याउँदै गरेकी पूर्व मिस नेपाल तथा पोखरा सुन्दरी निलिमा गुरुङ हुन्। आम्मै नि कति मोटाउनु भएछ बिहे पछि। बिहे अगाडिको फोटोमा त क्या स्लिम थिइन्। मिस हुँदा मात्रै सुन्दरी हुने, मिसेस भएपछि चाहिँ सौन्दर्यको वास्ता नै गर्नु नपर्ने रहेछ कि के हो ?

यो त भयो पोखराको सौन्दर्य प्रतियोगिता। विगत केही दिनयता सुन्दरी प्रतियोगिताको बाढी आएको जस्तो देखिन्छ। अस्ति नै शनिबार वीरगञ्जमा श्रीमति सुन्दरी प्रतियोगिता भएको थियो। हिजो पोखरामा मिस पश्चिमाञ्चल भयो र आज धरानमा मिस फेरी।
Sundari
मिस फेरीमा चाहिँ टिन एजकी किशोरीहरुले मात्र भाग लिन पाउने रे। उपाधि जितिछन् १७ वर्षकी सरिना राईले। सवाल जवाफ पनि गजब कै रहेछ। जजहरुले प्रश्न सोधेका रहेछन्- समाजमा नारीको भूमिका कस्तो हुन्छ ? उनले उत्तर दिइछन् जस्तो शरीरमा मुटुको भूमिका हुन्छ, त्यस्तै। त्यही जवाफले उपाधि जितेछ।

दोस्रोमा १४ वर्षकी विमर्शा लिम्बु र तेस्रोमा १४ वर्षकी अमृता लिम्बु भइछन्।

काठमाडौंमा पनि छिट्टै नै मिस टिन प्रतियोगिता हुँदैछ। देशमा शान्ति छाएको बेला सौन्दर्य प्रतियोगिता फलिफाप भएको जस्तो देखिन्छ।

यो पनि हेर्नुस्-

सुगारिका यस वर्षकी मिस नेपाल घोषित

काठमाडौंकी पूर्णिमा मिस नेपाल हङकङ

राजदरबार प्रवेश गर्न लागेकी सुन्दरी

सुगरिका लागिन् सान्यातर्फ

रित्तै फर्किन् शभोना पनि

ब्युटी विद्आउट ब्रेन

मोर्डन लभ !

55 Comments

  1. shocking man!! aba k comment diu yaar! masta comment lekhnu paryo bhanera suru gareko… tasbir haru le sabda nai durlav banaidiyo… well nice post! cheers to you umesh

  2. GREAT POEM FOR THESE BEAUTI FUSS:

    Wanna go for a ride?
    Sure Ken!
    Well forget it!

    (Chorus)
    I’m an ugly girl
    My face makes you hurl
    Sad I have it
    I should bag it
    Acne everywhere
    Unwanted facial hair
    I’m a relation to Frankenstein’s creation

    (You’re so ugly you disgust me)

    I’m a bland, homely girl
    All alone in the world
    I’m as flat as a board
    Thin and lanky

    You’re a dog and a troll
    Were you hit by a train?
    Won’t go near you cuz your breath is stanky

    Don’t get touched
    I’m afraid
    Cuz guys say I’m an eye sore
    Ooooooooh

    (Chorus)
    You’re so ugly you disgust me
    Boo hoo hoo yeah
    You’re so ugly you disgust me
    Ooooooh oooooh

    Oh let’s go and have some fun!
    I’m sorry, but you’re too damn ugly.
    Oh screw you Ken!

  3. Since I saw these pictres I cant stop crying. I am worried for my teenage nephews! Subuk, subuk….!!

  4. ani khotange rai bro one thing. mongolian face bhaye ni or baun chettri face bhaye ni. face ta face ho ni. yeha racist kura ayeko chaina. yi kt haru ko pani galti chaina. ahile aru jaat ko kt haru bhako hbaye tapai nai chya kasto naramro kt haru bhane bhannu hunthiyo hola. tara yesari aru manche ko khilli udauna ramro haina..yini haru ko pani ta mann ta ho. jai nepal

  5. yea yini haru haina beauty..but this is not theirs fault. They r like normal people who after waking up in the morning dress up n walk. They joined beauty contest thinking they r beautiful…they were chosen as winners so wat is theirs fault. all they did was took part in the contest ,,the judge is the one to be blamed not these gals. I can understand these r not called beauties……we have seen in many beauty contest people who wishes to take part in contest r not forbidden but if they win there is something wrong with the judge not the contestant. jai nepal

  6. Beauty pagents are becoming so cheap. Anuhar na danuwar Pandav sunwar jastai yi sundari haru ra hey chan.

  7. umeshji’ namaskar
    nepalma ramro keti haru ko shortage jasto lagyo what’s why i saw that kind of sundari on photo junki aafno desh ko beauti bhannai laaj lagyo bhanya.. i’ll send u some donation asap…
    rajesh usa

  8. sundari ko no comment. who are in those people who decleared this kinds of beauty? may be the committe got money from china man and nepali women.

  9. As i am in china…….. oh friends let me tell you.
    not biased but reality ( i am in china for more than 3 yrs and 2 yrs ahead).
    Those sort of faces remind the street vendors and the sex workers( sorry to say so, very sorry) here in Shanghai and i am sure any nepalese who are now in china will remember those street sellers and sex workers of shanghai of china( in terms of physical structure, not in their mentality)when they see these miss beauties of nepal( i am nepalese too and i love nepalese girl too)…….
    I am shocked…
    its a fool action
    Suman, Zhejiang university
    Shangahi (Hangzhou)

  10. Kurup………………+
    kurup………………….+
    ugly………………..+
    ugly.,……………..+
    =========================*0

  11. OYE UMESH JI

    KYA HO BADAR JASTAI KETI CHHAN TA.NEPAL MA KHADERI PAREO JASTO CHHA.TARA BARSA TA BHAYEKAI CHHA TA!KYA GARNI HO,RAMRA KETI HARU PAUNA GARO HOLA JASTO CHHA AAB NEPAL MA.YETAI TIRA BIHE GARNA PARLA UMESH JI.MISS POKHARA/DHARAN DEKHERA MA TA DUKHI MATRA HAINA MERO HEART LAI PANI LAJ LAGEO UMESH JI.YETAI TIRAKI KANCHHI LAI LERAUNU PARLA YARR UMESH JI.KASTO BORE YARR.RAMRA RAMRA KETI TA DEKHATE PAHILE TAR BIHE BAYECHHA KYA HO.ANI TAPAI PANI SATHIHARU SUCH NUS NEPAL MA KETIHARU DINDINAI GIRDA CHHAN QUALITY ANI CHARACTERS AND LOOK TOO.BE CARE OF THOSE!!!

  12. निलिम जि लाई अहिले लभ गर्न पाएत म पनि लभ गर्थे ।तर के गर्ने निलिमा कोत बिहे पनि भयो होला ।अझै पनि पए गर्छु ।हुन्छ?यदि हुन्छ भने ईमेल गर्नु है निलिमा जि ।

  13. हा हा हा हा, सुन्दरि प्रतियोगितामा जितें भनेर मक्ख परे होलान् बिचरिहरु। यी नानिहरुले जितेको देख्दा नेपाल्मा राम्रा केटि ले प्रतियोगितामा भाग् लिने रहेनछन् भन्ने प्रस्ट भयो। कतै तिनै तिन् जना मात्रै भाग लिएर सबैले जितेका त हैनन्?

  14. Umesh ji,
    Dherai din pachhi atinai hasiyo. Sundari haruko sundarta ra tyslai milne comment herera.

    Hunata Sashi Amatya ji sanga ko mat thik ho tara Des ko dhoj liera bhag lina hidne haru herera, pachhi Nepal bhanne bittiki Ankha chimlana thalyo bhane tyo pani thulai samasya hoinara?

    Mathiko thuprai comment haru herera aba dekhi bhagline sundari pratiyogiharu ra soundaryota ka parakhi judge harulai thulai shikchhya (lesson) die jasto lagyo.

  15. miss dharan chahi thikai cha……

    tyo bahek baki including miss pokahara chahi tala tira phalera mathi tira khojnu jaane khal ko rahecha…

    Badhai cha Miss Dharan ( aru lai chahi, ahile badhai kanjusyai garnu parla ki ? )

    anyway, live and let live.

  16. hello umesh jee,
    maybe you din`t found any good topic , so you going to westing your valuable time for this poor topic……..i wish next time choose good news

    Aanjaan

  17. नेपालमा बाग्मतिको बाढी झैँ सुन्दरी प्रतियोगिताको पनि बाढी चलेको जस्तो देखिन्छ । तर यसको फाइदा के हो मैले त्यति भेउ पाउन भने सकेको छैन । बालिका सुन्दरी देखि बुढीमाउ सुन्दरी जस्ता आयोजना गर्नेहरुले , फिल्मि ग्ल्यामर भन्दा पर पुगेर वास्तवमा आन्तरिक सुन्दरता र दिमागी खुबीयुक्त केटीहरुको खोजी भने अहिले सम्म गर्न सकेका छैनन।
    माथिका पश्चिमाञ्चल सुन्दरी भनिएकाहरु भने शारीरिक सुन्दरताको मापदण्डमा पनि त्यति आकर्षक देखिएनन् नि ।
    वैँशमा त जे पनि घोर्ले हुन्छ भन्छन , साँचो सुन्दरता त आन्तरिक सुन्दरतामाथि फूलेको वा खिलेको हुन्छ जुन बाह्य सुन्दरताले अरु प्रखर बनेको हुन्छ । नेपालका ई प्रतियोगिता त बिरालो बाँधैर श्राद्दे गर।ने दर्जाका छन , यिनमाथि कति बहस गर्ने, अनावश्यक है ?

  18. haina sathi haru yasari kina gali garnu ne
    sarir ta afile banune haina ne ke kaso sabai ko sari lov lagdo hudaina ne indina ko sundai old miss world ke aaiswarya roy jastai ta kaha nunu ne.galti ta tesko ho jale yo aayojana garyo ani banyo ke kaso sathi ho?

    arko kura ne miss nepal ko ijet nai china nepal ma so sundari harule vag lina pani chodisake kya aba ta jaslai glamour field ma auna man chha ani jo afulai fully nangauna sakchan tesle matra yo prateyogita ma vag line prachalan vaisakeko chha tesaile ta aaja pariwartan vayako chha missnepal lai harne dristicode ani ta yasto hudaina aba name nai change garnu parne hoke aba aayojake le nai sochnu paryo hai

    neelam
    ktm

  19. kun chahi gun dekher,,,nepalma sunadari ko chhnot garinchha umesh ji??????
    ani nepalaka sundari ko ke chhahi napugeko hunchh missworld ko lagi …?

  20. I am really surprised – from which angle are they beautiful? I think there might be some biasness interms of the judgement of the beauty contest.It is my perception but the reality might be different….

  21. यहाँ सबै नेपालि छोरीहरु सुन्दरी छन् । सबै नेपाली पुत्रहरु सुन्दर छन् । नेपाली माटोमा जन्मिएका कसैलाई पनि शरीरको प्राकृतिक रंग र बनोटका आधारमा भेदभाव गरिनु हँुदैन । यस्ता सुन्दरी प्रतियोगिताहरुमा केवल भ्रष्टाचार शोसण र भेदभाव मात्र हुन्छ । त्यसबाहेक विकृति जन्माउने र बढाउने काम पनि यस्ता प्रतियोगिताले गरेका छन् ।
    बरु कसैका श्रृजनाहरुमा सुन्दरताको प्रतियोगिता गरीयोस् । बिभिन्न ठाँउका पहाड भिर छहरा झरना ताल उपत्यका र हिमालि श्रृड.्खलाहरुको सुन्दरताको प्रतियोगिता गरियोस् । धन्यबाद ।

  22. yesto budhi kanya kasari miss sundqri re heheeh hehehe anuhar na danuhar heheheh heheheheh

  23. कुरा चाहि गर्न मन लाग्यो । बेलाबेलामा सुन्दरीको चर्चा पनि नराम्रो होइन । तर विषयवस्तुको विविधता चाँही हुनुपर्छ है उमेशजी ।

  24. नेपालको सन्दर्भमा साँच्चिकै सुन्दरिहरु त प्रतियोगीतामा भाग लिन आउँदैन क्यारे खै सुन्दरिहरु भनु कि के भनु कसो साथी हो?

  25. yo man – umesh ji is also handsome ni yo- why you guys making fun of him han- yo it is not good ni yo –
    🙂

  26. के हो उमेश जी तपाईं त धेरै नै सुन्दरी हरुलाई जम्मा गर्नु भको छ नि त ।
    उमेश जी अब तपाईंअलाई प्रश्न सोद्न चाहन्छु सुन्दरी भने को त बदर को श्रीमती होईनर ?
    यी बदर को श्रीमती हरुलाई किन ज्म्मा गर्नु भको हो ?
    जम्मा गर्नु नै पर्दै न नि पशुपति र शयम्बु मा यस्ता सुन्दरिहरु कति छन कति ।
    साथै नेपाल को जङ्गल मा पनि कति छ कति यस्ता सुन्दरी हरु हैनरा कस्तो लाग्यो मेरो कुरा
    जे होस् तपाईंलाई बधाई छ बदर्को श्रीमतिलाई जम्मा पर्नु भयकोमा

  27. छ्या यि नयांहरु भन्दा त निलिमा आन्टी नै व्युटी हुनुहुंन्छ, बाँकि तपाईंहरु आँफैले हेर्नु होला ।

  28. नेपालमा सुन्दरी प्रतियोगीताको बाडी आए पनि सुन्दरी प्रतियोगीतामा भागलिने सुन्दरीहरुको चाँही खडेरी परे जस्तो छ नि त है उमेश जि .
    तर यति सारो खडेरी परे जस्तो त लाग्दैन त ता कि यस्तो हरुले उपाधि जित्न सकोस् निर्णायक हरु को परेछन कुन्नि गजब छ ।
    अब नजित्नुले जितिहाल्यो, बधाई छ सुन्दरि हरु ।
    एउटा हैन दुईटा हैन ३ जना नै पो अचम्मको सुन्दरी परेछन त हौ
    अनि जुन कुरा छ सुन्दरता हेर्नेको आँखाम भर पर्छ भन्ने शायद मेरो पनि आँखामै दोष हुनु पर्छ

  29. ल उमेशी जी सुन्दरीको कुरालाइ पनि अगाडि ल्यउनु भएछ ठिक छ [Beauty with brains – हैन brains अलि पुगेको छैन ]


    मैले पनि प्रसंग बद्लीए है । माफ पाउ –
    प्रतिनिधि सभा भंग गर्ने समक्षदारीप्रति सांसदहरु आक्रोशित
    जनआन्दोलनको बलमा पुन:स्थापित र सावर्भौम घोषित प्रतिनिधिसभा भंग गर्ने समक्षदारीप्रति आक्रोश व्यक्त गर्दै सांसदहरुले त्यस्तो अधिकार सात दलका शिर्ष नेतालाइ नभएको बताएका छन् ।

    सत्र दिकनको स्थगनपछि आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनिहरुले १२ बुँदे समक्षदारी र २५ बुँदे आचाँरसहिता पालना नगरेकामा माओवादीको र पालना गराउन नसकेकोमा सरकारको आलोचना पनि गरे ।……….

    #:// एमालेको प्रदिप नेपालको माओवादीले आंचारसंहितकोविपरीत चन्दा संकलन र अपहरण जारी राखेर तानाशाही चरित्र प्रस्तुत गरेको माग गरे । ” जनअदालतका नाममा अपहरण गर्ने अधिकार त्यसका मालिकलाइ कसले दियो ? उनले भने – राजाको तानशाही चल्दैन भनेर आन्दोलन गर्यो,माओवादीको पनि तानाशाही चल्दैन । जनअदालत खारेज नभए आर्को विद्रोह हुनसक्छ ।

    #:// कांग्रेस (प्रजातन्त्रिक) का होमनाथ दाहालले आचारसंहित र समक्षदारी पालना गर्न गृहमन्त्रिले माओवादीलाइ आग्रह गरेको देख्दा सारका लाचार देखिएको बताए । ‘कता कात माओवादी मात्र खुशि पार्ने काम भाको छ उनले भने ।

    #:// एमाले रधुजि पन्तले गृहमन्त्री कृष्णप्रसाद सिटौलालाइ जनताले राज्यका गृहमन्त्रीको रुपमा नभएर माओवादी अध्यक्ष प्रचण्डको सवारीमन्त्रीको रुपमा चिन्न थालेको बताए । [ha! ha!]

    more… http://www.kantipuronline.com/kantipur.php

    @ हैन शान्ति प्रक्रियामा यो प्रतिनिधिसभा कसरी बादक भयो । यत्रो जनआन्दोलनको बलमा पुन:स्थापित र सार्वभौम घोषित प्रतिनिधिसभा जसले केही राम्रो कुरा गर्न तिर लाग्दैछ यसैलाइ भङगर्ने रे हैन यो कस्तो किसिमको नेपालीको बुद्धि हो । — ‘यो नेपाली बुद्धि होइन माओवादि बुद्धि हो’

    @ हैन जसको जनसरकारले नियम बिपरीत काम गरीराखैको छ आचारसहीतको पालन गरेको छैन त्यसलाइ भङ गर्नु कताहो कता, जनआन्दोलनको बलमा स्थापिन प्रतिनिधिसभालाइ चाही भंग गर्ने भन्छ यीनिहरु — आफ्नो जीउको भैसी देखेन बढा अरुको जीउको जुम्रा खोज्दै हिड्छन् ।

    @ अन्तरिम सरकारमा सहभागी हुनु हतियार र हिंसा त्यागी कार्यशैली परिवर्तन गर्नुपर्ने हो क्यारे ।

  30. nani ho timaru lai ta contest ma bhag lina pani laj lagnu parne jasto lagchha malai ta. Tara timiharu le ta title nai jitesakechau. J hos badai chha. Toilet cleaner ko add ma khelnu. Timaru ko bhavisya chahi maile dekhina.

    Tara timi haru sachhainai sundari nai raichhau( lady monkey lai pani sundari nai bhanchha ni ta)

    la nani ho badai chha.

  31. उमेश जि,
    सुन्दरिहरुको आँफैलाई मन पर्ने अंग चै नाक र आँखा नै होला जस्तो छ है उमेश जि ।।।। मेरो गेस् हो यो ।।

  32. हाहाssssssहाहाहाहाssssssssss हाहाहाहाहाहाहाहाsssssssssssss हेहेहेहेहेsssssssssssss हिहिहिहिहिहिही ssssssssssssss हाsssssssssssssssssहाsssssssssssssssssssssssssssssssहा
    धन्याहोस् सुन्दरिहरु!
    हैन हो धरान पोखराको सुन्दरीहरु देखेर मलाई उदेख लाग्यो उमेश जि । । ।
    हैन पोखरा र धरानमा त मैले देख्दा हेर्दा त राम्री राम्री देख्ने गरेको थिए त्यो सबै Mrs. भैसकेछ कि क हो? हुनत पोहोर साल पायल शाक्यलाई देखेर तीन छक्क परेको थिए ।
    नेपालमा सुन्दरिको खडेरी नै लगेको रैछ है।

    अब सुन्दरे प्रतियोगीता भयो भने चै उमेश जि र म ५ फुटे चाम्ज नि जानु पर्ला कतेइ म नेपाल सुन्दरे अनि तपाईं दितिय भैन्छ कि,
    कोशीस् गर्दै गर्नुस् कैले हो फारम भर्ने बेला मलाई खबर गर्नु होला एही ब्लग बाट////

  33. आम्मै आम्मै कति सुन्दरीहरू रहेछन् गाठे । सबैलाई एक एकवटा पुछ्छर झुन्ड्याइदिन पाए झन सुनमा सुगन्ध थपिने थियो होला । प्रदर्शन चाहीँ सहरमा होइन चिडियाखानामा गर्दा बेश किनभने रुखरुखमा नाचिहिन्ने परी अफ्रिकाबाट ल्याउनै पर्थेन चिडियाखानामा पनि भिडमभिड हुने थियो । बरु चिडियाखाना बाहिरपट्टी चट्पटे बेच्न चाहीँ मै बस्नु पर्ला । लौ न उमेशजी चाँडो गरौँ बरु फिप्टी फिप्टी नै सही ।

  34. यस्तो औतारी मिस्स् सुन्दरी भए , गधा लाई ताज लगाए भैइ हाल्यो नि ? कसो ?

  35. The above beauties are the real beauties of NEPAL? Khoi chane le pani k herera chaneko???… m lai ta dar po lagyo…

  36. It seems that there are not only monsoon floods in Nepal these days but also floods of Beauty shows.
    The Maoists ( its Akhil Nepal Mahila Sangh )and many other Women groups used to denounce such shows till last year but now now they also seem to be enjoying the ramps and romps of Misuse Beauty-fools !
    I think these shows have been there for no avail for anybody except the organizers themselves.Can’t Nepal Jecyees and other organizations have thinking for any other better contribution to the Nepali community except these awful shows? In fact , Nepali beauty shows have never been able to highlight the notion that the outer beauty is only an addition to the inner talent one possesses in her ability .
    The above fatty looks only expose our ability to judge beauty as skin deep.

  37. बाह बाहा क्या राम्री ,भगाबान ले पनिी फुशशद को बेला मा बनाउको यार ।धेरै धेरै बधाइ तथा शुध कामना छ सुनदरुि ज्यु लाइ ।तपाइ को प्रगती को कामना छ कतस् राम्रँे आदा कती राक्रो कपाल बाह बाह ।
    राजेश कतार बाट

  38. oops – I was thinking of checking my spellings. SO I tried highlighting this whole document and do copy and paste from my spell checker. This thing does not allow me to do that. I know if i want copy anything that you have written up there i can always switch to the not formatted mode of my browser and do so. I really don’t understand why Umesh ji loves to keep the copy and paste things out of equation for novice users when you know advance users are the one who copy and paste your stuff in other websites and they can do that anyway. So why not to allow everybody to do that. You can ask users to sign in to give comments. I think people over here have farely understood that you respect the privacy. This is just a general suggestion for you.
    HAve a good day 🙂

  39. Umeah ji, it is sure.i agree your writing.Nepal sundari,western sundari are not sudari.They are ugly.

  40. i dont like this miss nepal and THISS nepal.i dont understand why to do these thing. may be they know who does it. no tension………….

    but i support umesh jee, for me also world cup is over. england , brazil and argentina lost. no interest to watch it.

  41. Umesh jee,
    What is this ‘pratiyogeeta’ yar? This looks like the competition of of miss heavy weight or to be soft miss ‘healthy’. Look at ex-miss Nepal or Pokhara Sundari too. Those who have no know of how to maintain thier body and beauty are miss Nepal or …..Look at thier look? Are they beauty or simply like pigs? Greedy creatures!!! and FUNNY judges!!

  42. यि सुन्दरी फुन्दरीको वाहियात कुरा लेखेर तपाईंले आफ्नो बुद्धि र विवेकको त दुरुपयोग गर्नु भयोनै साथै यस्ले तपाईंको लोकप्रयतामा समेत धक्का पर्ने भयकोले म एकजना तपाईंको शुभचिन्तकको नाताले बरु देशको दु:ख, विसंगति जस्ता कुरा हरुलाई मुध्द्दा बनायर केहि लेख्नु भयमा संसारभर फैलियर बस्न बाध्य भयका नेपालीहरुलाई दुइ चार शब्दको कोम्मेन्ट लेख्ने हौसला मिल्थ्यो जुन देश्को लागि कुनै न कुनै दिन काम लाग्न सक्छ।

  43. यी भन्दा त पल्लाघरे काईलो को साहिलि छोरि नै च्वाक

  44. Hoina Yo Anuhar Na Danuwar Keti Haru Out look ta Jhur bhayo nai Inside Quality Pani Matra Catwalk jastai ho ki Kya Ho? Dikka Lagcha Beauti fool Haru ko jamat Dekhera::::::

  45. Miss nepal 2005,,sayad Mrs. Nepal hunu parne tyo,,,tesari Mrs ni Miss ma auna paunchan ra?
    herda nai tarsaune jasto,,,,malai ta achamma lageko ke,,,,,,,sanchai if this contestes count for the beauty then there should be someone,,,,i don think this lady should b titled as like that,,,,

Comments are closed.