तपाईँ जन्मिएको दिनको बारेमा

साइबर संसार डुल्ने क्रममा एउटा रमाइलो साइट भेट्टाएँ। यसमा गएर तपाईँले आफ्नो जन्म दिन ‘इन्टर’ गर्नुभयो भने त्यो दिनको बारेमा रमाइला तथ्याङ्कहरु हेर्न पाइन्छ। यति मात्र हैन, तपाईँ कति वर्ष, कति महिना, कति हप्ता, कति दिन, कति घण्टा हुनुभयो भन्ने पनि देखाउँछ। हेर्ने हो त ? यहाँ क्लिक गर्नुस्। तर तपाईँको जन्मदिन भने इस्वी संवतमा हुनुपर्छ नि। विक्रम संवतमा मात्र जन्मदिन थाहा छ भने त्यसलाई इस्वी संवतमा परिवर्तन गर्न यहाँ जानुस्।

अनि तपाईँको नामको अर्थ के हो ? अंक विज्ञानको आधारमा तपाईँको नामबाट निस्कने अंकको अर्थ के- के हुन्छ ? त्यस बारेमा पनि थाहा पाउने हो ? यहाँ जानुस्।

7 Comments

  1. i read only panchaang nepaali paatro. i do not understand why nepali youths have a craze to love anything foreign and discard their own values, which are a million times more scientific and logical.
    We like a name like John or Mary rather than Birkh Bahadur or Sutali
    We like Christmas and Easter rather than Dashain and Tihar
    We feel proud of a food like Hot dog and Burger rather than momo or thukpa
    We like tie and suit rather than dauraa and suruwaal.
    And in the name of progress and development, we have nothing but guns and bombs rather than at least kuto and kodaalo that our grand parents had. (at least they were far better than any of us)

    Ridiculous! and Shameful!

  2. thanks for funny site.
    umesh jee yo ta birth ko bhayo . death ko kura kina na garnee? http://www.deathclock.com ma janus ani birth date inter garnus marnee din tha hunchha. teo sajiko hola ni. janmako ta sabi lai tha hunchha ni hoina ra.
    samar

Comments are closed.