नन्दकृष्ण जोशीको देउडा

साउन २१ गते भएको नागरिक सभामा गायक नन्दकृष्ण जोशीले प्रस्तुत गर्नुभएको देउडा यहाँ प्रस्तुत गरिएको छ। सुन्नलाई भित्र आउनु होला।

देउडा सुन्न यहाँ क्लिक गर्नुस्।

डाउनलोड गर्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्।

6 Comments

  1. घर उनको झापा, थर उनको ओलि ,
    महाकाली सन्धी देखि बिग्रिएको छ उनको बोली !!
    चिन्नुभएन तपाईंले???????
    उनै त हुन् नी के पि ओलि !!
    त भन्दा म ठूलो भन्छन् आजभोलि ,
    मती बिग्रिएको छ उनको ,
    म दिन्छु उपहार सेर्चन जी लाई
    उनलाई फ्याक्ने चोयाको सोली
    Prabin Kayastha

Comments are closed.