राजकुमारीको टाउकोमा हमला

राजघरानाको ढर्रा नै बेग्लै हुँदोरहेछ, जतिसुकै चारित्रिक विपन्नता र दरिद्रता भए पनि बाहिर-बाहिर शान सौकत देखाउनैपर्ने । जब तीजको क्रममा चेलीबेटीलाई सिङ्गार-पटार गर्नुपर्ने अवस्था आयो, त्यसपछि मात्रै नारायणहिटी राजदरबारका सदस्यहरुलाई थाहा भयो कि राजा ज्ञानेन्द्र राजकाज र व्यापार व्यवसायमा मात्रै होइन, ज्वाइँ रोज्ने सवालमा पनि नराम्ररी चुकेछन् । तीजमा राजा ज्ञानेन्द्रकी एकमात्र छोरी प्रेरणाको अवस्थालाई देखेपछि नारायणहिटीभित्र अर्को चिन्ता थपिएको थाहा भएको छ ।

सूत्रहरुका अनुसार तीजका क्रममा मेकअप गर्दा काकातर्फका दिदीबहिनी र सुसारेहरुले प्रेरणाको शीरमा कपाल लुछिएको, रौंको फेद उप्किएको र सामान्य घाउहरुसमेत भेट्टाएका थिए । भित्रभित्र जतिसुकै दर्दनाक घटनाहरु भए पनि बाहिर राम्रै देखाउनुपर्ने कुलीन आडम्बरमा बाँधिएको प्रेरणाको यो अवस्थाबाट उनको घरायसी स्थितिबारे नारायणहिटीले सहजै थाहा पायो । शाही शासनकालमा शक्तिको दुरुपयोग गरी मनपरि व्यापार गर्न तम्सिएका कुमार राजबहादुर सिंह यतिबेला अबोधपत्नीको केश लुछेर र कुटेर आफ्नो मनको आगो निभाउने धन्दामा लागेको पोल खुलेको छ । राजपुत्री प्रेरणा आन्दोलनमा लागेर घाइते भएकी होइनन् । निःसन्देह राजकुमारीको केशमा हात राख्ने अधिकार सिंहलाई मात्रै छ ।

पटक-पटक अपरेशन गरेर बोसो झिकिसक्दा पनि प्रेरणा अझै मोटाउँदै जानुभएको छ । नमोटाउनु पनि किन – सम्पन्नताको पहाडले नै थिचे पनि विजयबासको चौपर्खालभित्र कैदीजस्तो भएर बस्नु कुलघरानाका छोरीबुहारीको नियति नै हो । साथमा रहेको एउटा छोरालाई खेलाएर दिन काट्न बाध्य प्रेरणाले तीजमा दिदीबहिनी भेट्दा स्वर्ग आएजस्तो अनुभूति गरेको सूत्र बताउँछ – साभारः जनआस्था साप्ताहिक

48 Comments

  1. हैन त्यो गुण्डा पारसे कता गयो । बहिनी को यस्तो चाल हुँदा पनि के हेरेको छ्स् । थुक्क तेरो हुती, कि कालो पदार्थ खाँदै छस् । पदकाइदेन बन्दुक् ले।

  2. Thank you Umesh ji for bringing domestic violence issue into this blog. This is not a personal matter, this is the reality for many Nepali women, be it royalty or regular citizen. Domestic violence and crimes against women (our mothers, sisiters, and daughters) are human rights issue and an obstruction for “true democracy”. The new constitution makers need to inact law that punishes men like Raj Bahadur Singh and provide support to victims like Prerana to fight for themselves.

  3. महिला स्वतन्त्रता त दरवारमापनि चाहिएको छ नी । त्यो भएदेखि पारसकी स्वास्नी हिमानीले पनि पारसले कुटेको बेला राती राती नारायणहिटीमा लौ गुहार भन्दै सासु ससुरा भएको ठँाउमा आउंथिनन नि ।
    प्रेरणा हिमानी देखि रानीसम्म सबैमाथि अन्याय र शोषण छ । नभए पारसका यति केटी उती केटी राजाका भित्रेनीहरु यति उति भन्ने किन सुनिन्थ्यो ।
    लोग्नेका पछि पछि लागेर बिदेश भ्रमणमा निस्कने र दुइ चार वटा कार्यक्रममा लिपिष्टिक दलेर जांदैमा दरबारिया आइमाइहरु बुद्धिमानी हुन्छन् भन्ने सोच्नु मूर्खता हो । बुद्धि भए यि र हिम्मत भए प्रेरणा र हिमानीले पोइहरुका बिरुद्ध कानुनी सजायको माग गर्दै अदालत जाउन अनि के हुन्छ हेरौ न ।
    त्यसपछि बल्ल दरवारदेखि छाप्रासम्म नेपाली महिलाले बेहोरिरहेको घरेलु हिंसाबारे थाह हुन्छ र कानूनपनि छिटो बन्छ। हिम्मत छ प्रेरणा र हिमानी एक्काइसौं शताव्दिका महान महिला बन्नलाई ?

  4. राजकुमार जी
    तपाइले राजबहादुर शिंहको चर्तिकला अलिकता लेख्नुभयो धन्यवाद। त्यो गोप्य मिटीगमा के के कुरा हुन्थ्यो लेख्नुभए हामीलाई बढी जानकारी मिल्नेथियो । तपाइको सानो जानकारी राष्ट्रकालागिपनि उत्तम हुन्छ नि ।

    अनि अर्को कुरा त्यो राजबहादुरा शिंहले अमेरिकामा बस्ने नेपाली आइमाइको घर त छिन्नभिन्न पार्यो नै । त्यो आइमाइले आफ्नो लोग्ने संग डिभोर्स गरेपछि राजबहादुरले केहि पैसा दियो । त्यो पैसा अहिलेको एनआरएन को अध्यक्ष रसियन माफिया उपेन्द्र महतोले दिएको हो ।
    पैसा दिएको बारे जर्मनीमा हालै भएको एनआरएनको क्षेत्रीय सम्मेलनमापनि अप्रत्यक्ष रुपले कुरा उठेको थियो । तर उसले के भन्यो भने व्यपारमा यस्ता कुरालाई ध्यान दिन हुन्न र को को संग सम्मबन्ध हुन्छ भन्न हुन्न । तपाइहरु यस्तो कुराको पछि लाग्ने हो भने यो संगठन चल्दैन भनेर हलमा बस्नेलाई धम्क्यायो । अनि सबै चुपचाप भए । प्रेरणाको पोइ माफियासंग अहिले धेरैको सम्बन्ध भैसक्यो । अनि पैसाको खोलो लागेपछि अहिले दरवारलाई किन टेर्थ्यो र तर पनि भन्न सकिन्न त्यत्रो बंश बिनास गरेको पारसले एकदिन भटट पारिदीन सक्छ।

  5. उमेश जी तपाइले छापेको समाचार् सुन्दा आज मलाइ राह्रै अनर्थ लागिरहेको छ । किनकि कुरा लगभग १७-१८ महिना अगाडिको हो जति बेला म कुमार राजबहादुर शाहको (हाल चलिरहेको मेरो मोबाइल) तेस् बेला त्यो स्पाइस् नेपाल्ले चिनिन्थ्यो हो त्यो अफिस्मा म काम गर्न पुगेको थिएँ । तेतिबेला त राज बहादुर्को एत्रो शान थियो कि जहिले पनि ल्यान्ड ग्रुजर् र मर्सिटिज् लिएर आउनुहुन्थ्यो झट्ट हेर्दा चाइनिज् जस्तो देखिने उहाँ कम् बोल्ने र प्राय रात्को समएमा मिटिङ् र कुखुराका खुट्टा र बिदेसि रक्सिको चुस्किमा बेस्त हुनुहुन्थ्यो । तेतिबेला तेहा ओकिल् कमल भन्ने र इन्द्र प्रसाद् सुबेदि भन्ने दुइजनाले गर्नु मोज गरेको कुरा मेरो दिमागमा ताजै छ । मलाइ पनि मिस्टर इन्द्रले धेरै आस्स्वासन् दिएको थियो र गोप्य कुराहरु अरुलाइ नभन्नको लागि मलाइ बाचा गराएको थियो । सबाल त अर्कै छ कुरा राजबहादुर्ले बिचरा प्रेरडालाइ किन तेसरी जगल्टा उखालेको होला ? हुनत भन्छन् सबैले बलेको आगो त ताप्ने हो नि तेति बेला म तेहिँ काम् गरिरहेको बेलामा प्रेरणाले छोरा पाएकी थिइन् राज खूब खुसि देखिन्थ्यो । तर अब त प्रेरणाको पाओर घटेको बेला भएर होला साएद् उस्ले उनीमाथि तेस्तो अत्याचारी गरेको है ? कुरा जे भए पनि बिचरा प्रेरणामाथि दुर्ब्यबहार् गरेर राजलाइ केही फाइदा हुन्न बोरु आफ्नो दुइनम्बरी काम् नै अगाडि बढाउँदा हुन्छहोला । इन्द्र सुबेदीलाइ मेरो नमस्कार्

  6. Umeshji tapaiko kura ali jhur hunathale cha. Better give some better news that is worth reading considering the condition of the country. Do not bring useless trash news.

  7. आमै के कुरा गरेको हो । हत्या हिंसा त दरवारको सनातन देखिकै धर्म हो नी । नत्र बिरेन्द्रको बंश बिनाश त्यसै गर्थ्यो ज्ञानेन्द्रले ।

  8. yasta gharayashi kura lai pani yasto thulo banaune ho ra umesh ji ? hajur le afno srimati lai yasto bebhar kahile nagarnu ki garnu vayako pani chha ?j hos srimati lai dukha ta dina na hune ho chaida ko vado na chaida ko thado banauchan badamash haru le testa manis ta badamas murkha na vayara ko huncha la vannu paryo sabai janta le ?

  9. mero sansar ta euta gatilo blog hola jasto lagthyo ,dinahun herne garthe ramro lagthyo pani ,tara aajkal yes le aaphno khuttama aaphai bancharo handai cha j paye tehi news haru rakhera ,aruko personal kura ko barema news rakhera.belamai buddhi purau hai umesh ji ejjat kamauna jati garo huncha gumauna dherai nai sajilo huncha,ki alikati gamanda badera j paye tehii rakhna thaleko ho?

  10. yeah the question is why the news are always around the King and His family, jo vaye ni Gyanendra ko thauma vaye testai garthyo hola …. if i m king – i’ll be like hitler.

  11. Well this is for the one who thinks this is the personal matter. What the worth of talking about domestic violence?? what about women right??
    Read news throughly before commenting so harsh to the presenter. This news is drawn from Jana-Aastha. And regarding rights of the presenter he has full rights to say something and present something which he found interesting. Its your right to filter those things. Me too hate the lifestyle to these elite who dont have any respect to their own family member.

  12. All those personal matters that does not vialate laws, does not impact people’s life and does not link to any of the national issues then it becomes no body’s business. It is also true that we should not be waisting our precious time discussing about the meanest creatures like Gyanendra,Paras and Rajbahadur etc who are not worth even talking due to their murderous, hoodlum and con artist characters.
    Definitely it is of concern for authoirity who has to maintain law and order. It is also concern for Nepalese people because they still hold power, has been real obstacles for all peace process, formulation of equitable constitution, laws, society and millions of Dollars worth of illegal possession. When there are evidence of all these ill and deliberate criminal activities why should not they brought to justice? Because millions of Nepalese lives are affected by thier power, existence and activities. Hence it becomes interest for judicial system, political system and for general public whether they still wants to put up with these self proclaimed supper human but as a matter of fact worse than animal (dehumanized cratures)

  13. Ther’s some grametical errors on my previous postings please corect them as you read. i didn’t edit when i wrote the comment. Thank you.
    Raj Bahadur Singh slept with then Mrs. Dixit in Pleasanton, California. He never had M. Sc. in computer science, he barely finished his associate degree in computer science. Mr. Dixit of Pleasonton, California, USA knows all details of Mr. Raj Bahadur singh. Mr. Dixit can tell how he lied and slept with his ex-wife.

    Thank you.

    Everest Poudel

  14. IT’S GYNENDRA’S FAULT. DOMESTIC VIOLENCE IS UNACCEPTABLE. I AM SORRY FOR ALL THE ABUSE NEPALI WOMAN HAS TO GO THROUGH. RAJ BAHADUR SINGH WAS INVOLVED WITH A MARRIED NEPALI WOMAN IN PLEASONTON, CALIFORNIA. HER HUSBAND FOUND HER ILLICIT RELATIONSHIP WITH RAJ BAHADUR SINGH. RAJ BAHADUR CALLED HIS LOVER SISTER (DIDI) INFRONT OF ALL NEPALI COMMUNITY IN GATHERINGS IN SAN FRANCISCO, OAKLAND, MOUNTAIN VIEW AND PLEASANTAN AREA. MRS. DIXIT WAS DIVORCED BECAUSE HER HUSBAND FOUND OUT THAT RAJ BAHADUR WAS CALLING HER SISTER, LIVING AT THEIR HOME AND MAKING LOVE WITH HER. WE ARE VERY DISAPPOINTED WITH GYNENDRA, AS A FATHER WHO TRAHED HIS DAUGHTER WITH THIS CON ARTIST. AMAZING !!!!!!! FOR MR. A. DIXIT’ INTEGRITY (PLEASANT CALIFORNIA, RAJ BAHADUR SINGH’S PHONE NUMBER WHEN HE LIVED WITH DIXIT’S HOME WAS 925-426-XXXX). FOR PRIVACY REASON I OMMITTED THE LAST FOUR NUMBER FROM THE PHONE BECAUSE THAT NUMBER NOW IS RESPONDED BY ANOTHER PERSON WHEN I CALLED FOR VERIFICATION. WE ALL KNOW HERE IN BAY AREA ABOUT HIS LOVE AFFAIR WITH MRS. DIXIT. THEY ALWAYS ESCAPED TOGETHER AS A BROTHER AND SISTER.
    GYNENDRA HAS NO RIGHT TO BE ANY POLITICAL FIGURE IN NEPAL. HE IS INCAPABLE OF HIS VERY BASIC DUTY–finding a descent guy for his daughter. It’s not prerana’s fault. It appears she is depressed, that’s why she is eating alot and gaining weight. She might be also suffering from hypothyroidism or sedentary life styles ofcourse. I feel sorry for birendra’s granddaughters. All Birendra’s properties including the palace must be nationalized and open a museum. I am so sorry that Birendra’s family was massacred. It was not Dipendra who did it. Dipendra was right handed and he had gun shot wound on back and left temporal area (left side of the head). A right handed person doesn’t do that. How did he got a gunshot wound on back?
    I hope Gynendra and Paras are brought to court and punished as murderer of his own family member.
    It’s no surprise, Gynendra gave his daughter to an adulter. Dear Nepali in Nepal and all over the world please help bring justice to Nepali women who have been victimized by their own husband and family member. Even so called king’s daughters don’t escape from domestic violence.
    The issue here is DOmestic Violence. Gynendra himself is the king of Domestic Violence and his brothers (Birendra and his family and Direndra) and his own daughter are examples of his own terrorism.
    Thank you.

    Everest poudel
    San Francisco and Oakland California

  15. १) मोरा राजा, कति न बाठो बनिटोपलेको, तिमी त ल्वाँदे नै रैछौ । म त दाइजस्तो होइन भन्थ्यौ नि खुप फुर्ति लाएर !!! हेर अहिले – न छोराको मति राम्रो न छोरीको गति राम्रो । हेत्तेरिका, सात जन्मको शत्रुलाइ नि नपरोस यस्तो अगति ता ।

    २) मान्छे जीवनमा कति सफल कति असफल भन्ने कुरा तीनका सन्तान के कस्ता भए भन्नेबाट थाहा हुन्छ । छँदाखाँदाका राजपाट त गुमायो गुमायो अब अबोध छोरीलाइपनि दु:खको हुण्डरीमा धकेलेछौ । मुखैले फोडेर भन्न नसके नि ती अबोध चेलीले मनमनै कति सरापे होला आफ्नै बाउलाइ, हेक्का छ?

    ३) थोरै मात्र बुद्धी पुर्याएको भए शायद यो दिन देख्न परोइन । बिहेको चर्चा चल्नथाल्ने बित्तिकै पत्रिकामा राजबहादुरको डाँका चरित्र र अपराधि कर्तूतको फेहरिस्त छापियाथ्यो । तेतातिर आँखा नै नपरेको होला त?

    ४) ताल न बेतालका कमेण्टहरु आएको देख्दा ताजुब लागेको छ । जनआस्थाले छापेको कुरा साभार गरेर यहाँ राखेको भन्ने नबुझेर हो कि बेकारमा उमेशलाइ गाली गर्नेहरुको ताँती लागेको छ । कमेण्ट लेख्नु भनेको कसै न कसैलाइ गाली नै गर्नुमात्रै हो भन्ने बुझेका छन कि के हो महाशय?

  16. Royal wealth : 1.3 Billion dollars
    Paras Shah’s Harley : 100000 dollars
    Royal’s Africa Safari : 100s of thousands dollars
    The news about Royals, without any proof, from the source of JanaAstha : Priceless !!

  17. नेपालीमा एउटा उखान छ । जगलमा जनावरले आफ्नै रगकेा जनावर रेाज्दछ । बदमास ज्ञानेलाई त्यतिका नेपालीमा त्यही एउटा बदमास ज्वाई मन प-येा । अब एक दिन पारसे ले गेाली चलायेा भने अचम्म नमाने हुन्छ ।

  18. umesh jee,
    Hami lai taha cha ki tapai gyanendra ko khilli udauna je pani lekhnu huncha.Tara lekhda yesto kura lekhnu paryo ki tyo satya/yathartha hos. yesto j payo tehi topics lekhera afno blog ko weight na ghataunus plzzzzzzzzzzzzzz.
    this is my sincere request 2 u.

    your well wisher anup.

  19. Wow. I dont want talk anything in this case.
    Thats absolutely stupid if anyone interfare.
    Every body wants to show theirs power.
    knoledge is not power. Power and luck is the power. If knoledge was power then i would be the king.
    U know what i mean.
    That means Ghamat

  20. Hoina
    To Rajbahadur le California ma basda Kaski srimati sanga Love affair chalako detail ma lekhauna sathi ho , its interesting.

    California, Pasdema

  21. We can witness the root of domestic violence in the country.

    It is not surprising that dictators can do anything including family members. If Saddam Hussein can order to execute the son in laws, personally, I am not surprised with the violence in royal palace.

    What people can expect from dictators. We are still following the principle of ceremonial king.

    We have strengthen:

    – Gender equality
    – Women rights
    – Strengtheing legal policy on domestic violence

    Freedom lover

  22. nepalko ritinai yastai chha
    feri pani sammapana sali paribarmata ghani hunenai bhayo hamile yo shochnu hudaina galti bhayako manishma sajaya dina saknu parchha even to pati deb nai kina nahos
    thanks

  23. त्यो राज बहादुर सिङ भन्ने जन्तु तेही क्यालिफोर्निआ मा जस्को घर मा आश्रए दिएको थियो तेसैको श्रीमती सँग प्रेम चक्कर् चलाउने जस्को थाल् मा खायो तेसैको थाल् मा थुक्ने जन्तु नै हैन र भने?

  24. उमेश जी, म राजतन्त्रको फ्यान त हैन तर पनि यस्ता हावामा चल्ने गफहरू लेखेर तपाईं आफ्नो ब्लगको स्तर नघटाउनुहोस् । नेपालमा थुप्रै यस्ता पत्रिकाहरू छन् जसले मनगडन्ते र अरूको चरित्र हत्या गर्ने कुराहरू लेख्छन् । तपाईंजस्तो पत्रकारिता बुझेको मान्छेले यस्ता कुरालाई आफ्नो ब्लगमा ठाउँ दिएर पत्रकारिताको खिल्ली उडाएको देख्दा उदेक लाग्छ ।

  25. PRERANA KO TYO CONDITION LE NEPALI NARI KO PRATINIDHITTWA GARDAI THULA THULA MAHAL BHITRA KO DAYANIYATA PRASTYAKO CHHA.

  26. This is further to my previous posting. The western part of country is undergoing devastating natural calamities, land slides and flooding. Some reports say that this flooding occured due to indian dams. This is really sad that even being an independent soveign country, we have no capacity to have a strong “Say” on such issues. Shouldn’t this be the burning issue of discussion??

  27. हाहाहाहाहा…………… लौ हेर अब हाहाहा……………….. तानाशाहपुत्री माथी तेत्रो हमला आखीर ज्वाइ जेठान बाट सिकेको होला नी बजीयाले हाहाहाहहहह……………

    अविरलयात्री
    K.S.A.

  28. joi poi ko jhagada ta hune nai bhayo ni ali ali luchaa taani bhayo hola buda budi bich… kun thulo pahaad tutyo ta??? sayed Rajbahadur ko pani sarir maa nang le chithaarieko paapra haru hola herau ta…

  29. Umesh Jee,
    Ali gahakila samachar lekhnuhos na. Khali rajdarbarka tule samachar matra kina lekhne. AAhile rajdarbarko barema lekhera bahadur bhahinna.

  30. I really question the source of your news these days. Sometime they are really weired. It could be two things. One, you are getting better and better in finding all these intimate stuff to put out here. Two, you are all making up that stuff casue you want more people to visit this website. 😛

  31. Hey this is non of your business…why do you write about personel matter of someoneelse…..you just write new news which could be good for everyoneelse….we are in abroad we want real news of Nepal we don`t want to know more about Royal family.As they are already finish….got it.

  32. Hello friend,

    How crazy we are that we always focus on issues in and around the king and his family. Don’t we have other issues that are more important than this? I don’t think it is time for us to dig the grave rather we have many more important issues to discuss and share our ideas in order to create pressure to the concerned authorities in Nepal. Let us all try to be more constructive rather than throwing mud on others’ faces. In my opinion, if we try to join hands together in a constructive and unified manner, we can uplift our country from where it is now within a short span of time. Let us all voe for this noble cause and move ahead.

  33. राज परिवार मा त झन कोत पर्ब,गोली कान्ड हुने गर्छ ।लोग्ने ले श्वासनी कुटेको पनि कुनै समाचार हो ।भोली राज्कुमारीलाई ज्वैइ ले माया गरेको(हप्ता भरि के के गर्छन्) पनि लेख्नुस् ।हामी त्यो पनि पढ्ने छौ ।हामी लाई फुर्सत छ।

  34. bichari.

    logne pani tyasto fataahaa. I have heard he had a relationship with a married woman when he was working for a chinese restaurant in san francisco.

    Gyanendra made so many wrong calls.

  35. खाए खाओस् त्यो मोटी ले पिटाइ, तेस्का बाउ कै बुद्धी भन्न नहुने अङ मा पुगे पछि के गर्नी त?
    अनि अर्को कुरा, राज बहादुर लाइ उस्को स्रीमति को टाउको मा हात राख्ने अधिकार् काहा छ? उमेश् जि तपाइ त अझै पुरानै मनु स्मृति को कुरा गर्नु हुन्छ्; लोग्ने ले स्वास्नि पिट्न पाईन्छ? कहा लेखेको छ? किन यो कुरा स्विकार्जनक भाशा मा लेख्नु भयेको?

  36. J bhepani euti Nepali chelile payeki dukhama man naramro laagyo. Testa swasni kutne ko dirghayu hosh bhanera kina teej manaunuparyo?

    Thikai bhannu bhayo, Umeshji. The word is “Charitrik binnata”.

    Nepali janata le purbagraha narakhi k sochnu parchha bhane –238 barsha ko laamo Shah dynasty le Nepali janata ka laagi k k mahatwapurna yogdan diyeka chhan??

    Nothing, zero, zilch, shunya.

    Itihas hernos. Namarda haru thuprai chhan, tara euta pani esto byakti Shah bansh ma chhainan jasle deshko hit ko laagi sabai janatalai hune garera sudhar lyaye. Khali afai khanu ra asey pasey haru ra dhupouray pujari haru lai khuwaunu matra yojana gareyka chhan.

    So, what can you expect?

  37. ghar ko kura ghar mai simit garnu parne samaya chha raja ra rajpariwar ko lagi, rahayo saan dekhaune tyahi mathi raja ko chori ley ta jhanai dekhaune bhai hale ni, aakhir janata ko pasina ma moj garna nai janmya hun raja ko chora ani chori
    anyway gyane lai kati dukkha hola ahile
    Bistarai sabai thik hunchha Gyane Uncle, bato chhaina ta bhai halchha, bhokmari aayo ta bhai halchha, tyastai Gyane uncle timro pani din aahi halchha.

  38. राजाले दुनियाँं का निर्दोष छोराछोरी लाइ अनाहक मा दु:ख दियका थिय ।तर उनका सन्तान लाइ पनि कसैले दु:ख दिन सक्ने रहेछ । कस्तो जब्बर रहेछ त्यो राज बहादुर भन्ने मान्छे । आफ्नी छोरी को दु:ख देखेर राजा ले आफ्नो गल्ती अलिकति महशुस गरी दिय कस्तो हुदो हो ।यध्द्य्पी त्यो राज बहादुर बदमाश नै हो ।

Comments are closed.