राजावादी मोर्चा बनाउने तयारी

राष्ट्रिय प्रजातन्त्र पार्टी भन्ने पार्टीलाई चिनाउन सबैभन्दा गार्‍हो पार्टीका रुपमा लिनुपर्ने हुन्छ अब। ०४६ सालमा बहुदल आउँदा नै फुटेर जन्मिएको थियो यो पार्टी राप्रपा (थापा) र राप्रपा (चन्द) का रुपमा। पछि एकीकरण भयो। त्रिशंकु संसद बनेका बेला बहुदलीय व्यवस्थामा नै विकृति जन्माउने गरी एउटा सरकार फालेर अर्को सरकार फाल्ने कुरामा सबैभन्दा बढी प्रयोग भएको पनि यही राप्रपा नै थियो। त्यतिबेला राप्रपा पटक पटक फुट्यो, फेरि जुट्यो। पछिल्लो पटक पशुपतिशमशेर राणा अध्यक्ष बनेपछि सूर्यबहादुर थापाको एक गुट म्यानपावर सरी जनशक्ति पार्टी खोलेर अर्कोतर्फ लागे। शाही मन्त्री बन्न पुगेका कमल थापाले हेलिकप्टरबाट मान्छे अ‍ोसारेर ‘अवैधानिक’ विशेष महाधिवेशन गरी अर्को पार्टी खोले। त्यो पार्टीलाई कमल थापाको राप्रपा वा राप्रपा (थापा) भनेर चिनिन्थ्यो। आज त त्यही पार्टीका अध्यक्ष कमल थापाले राजीनामा दिएछन्।

अब यो राप्रपालाई के भनेर चिनाउने हुन् पत्रपत्रिकाले कुन्नि ? अध्यक्षका रुपमा रवीन्द्रनाथ शर्मा चयन गरिएका छन्। राप्रपा (रवीन्द्र) भन्ने हुन् कि राप्रपा (शर्मा)।

अघि टेलिभिजनमा समाचार हेर्दै गर्दा यो पार्टीले संवैधानिक राजतन्त्रवादी (अर्थात् भाषा घुमाउरो भए पनि घुमिफिरी उही रुम्जाटार भने झैँ राजावादी) मोर्चा बनाउने घोषणा गर्दै रहेछ। यसका लागि पार्टीले आह्वान पनि गर्ने रे। देशमा अहिले मोर्चा बनाउने लहर चलेको छ। एकथरी गणतान्त्रिक मोर्चाको कुरा गर्दैछन् त अर्को थरी राजावादी मोर्चा। गणतान्त्रिक मोर्चामा जान नचाहनेहरु यही मोर्चामा नै त जाने होलान् नि।

जे होस्, राजावादीहरुको चलखेल बढ्दो छ। प्रधानमन्त्री कोइराला भने अर्को मोर्चा बनाउनु नपर्ने, सात दलको मोर्चा नै प्रजातान्त्रिक मोर्चा भएको बताउँदै हुनुहुन्छ। गहिरिएर हेर्ने हो भने कोइरालाको अहिलेको भनाई राजालाई स्पेस दिनुपर्ने अर्थात् गणतन्त्रविरोधी नै छ। कि तपाईँ गिलासभित्र बस्नु पर्‍यो कि बाहिर। सेरेमोनियल भन्नु र संवैधानिक भन्नु एउटै हो। प्रधानमन्त्री कोइरालाको मोर्चा कि राप्रपाको मोर्चासित मिल्छ कि राप्रपाको मोर्चा कोइरालाको मोर्चासित मिल्छ, यो स्वयंसिध्द तथ्य हो। जन्मका आधारमा नभएर जनताको मतका आधारमा देशको सर्वोच्च पदमा बस्न पाउने गणतन्त्रको इच्छा राख्नेहरुका लागि भने अब कुन मोर्चा ?
***************
अब यही मौकामा मण्डलेहरुका लागि एउटा कोसेली। उनीहरुका प्रियपात्र कमल थापा (उही क्या त, वर्तमान सात दले नेताहरुलाई खोरमा थुन्ने र कर्फ्युको लाखौंले अवज्ञा गरेपछि अब साँच्चिकै कर्फ्यु लगाउने धम्की दिने)ले रायमाझी आयोग(यो) लाई बयान दिएपछि सञ्चारकर्मीहरुसित गरेको कुराकानीको अडियो।
सुन्न यहाँ क्लिक गर्नुस्।
डाउनलोड गर्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्।

26 Comments

  1. Congress cannot come forward directly in favour of the royals.even congress know the unpopularity of the king and i am sure that it will respect the peoples sentiment to vote independently in the sambidan sabha election.

    dividing into differnt morcha can polarise the country .this may create mayhem during the election of sambidan shaba

  2. Congress cannot come forward directly in favour of the royals.even congress know the unpopularity of the king and i am sure that it will respect the peoples sentiment to vote independently in the sambidan sabha election.

    dividing into differnt morcha can polarise the country .this may create mayhem during the elction of sambidan shaba

  3. Bijaya,
    Your king Gyanendra SUCKED blood not only of thousands of Nepalis, but also of his own FAMILY including his brother Birendra, sister-in-law Aishworya.
    Have you forgotten that or you are sick so that you have turned blind?
    I have told you instead of BARKING like a DOG from Thailand, come to Kathmandu and appear in a demonstration for the sake of your dear king.

  4. अ‍ो विजय,
    तिम्रो मालिक ज्ञानेन्द्रले १९ दिनको आन्दोलनमा २१ जना नेपालीको रगत खाएको बिर्स्यौ ? देशको ढुकुटी लुटेको बिर्स्यौ ? देशका मूर्तिहरु विदेशमा तस्करी गरेको बिर्स्यौ ? अफ्रिका भ्रमणमा गएर गरिब जनताको करको रकम उडाएको बिर्स्यौ ? भैरवनाथ गणमा तिम्रै राजाका सेनाले गरेको हिटलरी अत्याचार बिर्स्यौ ? आजका नोकरहरुको पनि बुध्दि हुन्छ, तिमी त पटमूर्ख परेछौ…

  5. हेलो गनतन्त्रबादी नेपाली के राजा Gyanendra ले प्रचन्डको जस्तै नेपाली जनताको घाती काटेर रगत पिउने गरेको छ?

  6. Hello,Ganatantrabadi Nepal,
    Thank you verymuch for providing us important website.
    I will try to extend it to others so that people will know clearly about why nepal needs Ganatantra.

  7. Attention: Bijaya Budhachhetri,
    Why do you BARK as a DOG by living in Thailand? If you have little guts, try to do a demonstration for the sake of your king in Kathmandu’s street.
    I wonder if you are working for Paras, a notorious drug agent, in Bangkok. Otherwise, why any anti-king article pinches you so much?
    Look at these news what your masters are doing.
    http://en.wikipedia.org/wiki/Paras_of_Nepal
    http://www.newsinsight.net/nati2.asp?recno=3372
    http://www.ganatantranepal.org/01/report/r03;20620904.html
    I don’t think anyone, who is mentally healthy, would support such severe criminals.

  8. जन आन्दोलन – भाग ३ को सफलाता स्वरुप देशमा तत्कालीन शान्ति ले दिगो रूप लिन बहुतै कोशीश भ्है रहेको बेला म सम्पूर्ण नेपालीहरुको दृश्ती हाल छोटो छुट्टी म रहेको सरकार र माओवादी बीच को बार्ता म गएर अद्किएको छ अथवा बर्तका हरूको दृश्ती नेपाली जनता को नदी छाम्न म लागेको देखिन्छ । यस सन्दर्भ म बिबेकशिल भनौन्द नेपाली हरू ले सोच्न नै पर्ने भएको छ । प्रटेखे ब परोछे रूप मा जन आन्दोलन सात दल्, माओवादी र जनता ले संयुक्त रूप मगरेका हुन भनेर सबैले, यहा सम्म कि तत्कालीन सरकार म रहेक मन्त्रीहरूले समेत स्विकार गरेका छन । यो जन आन्दोलन को श्रश्ता को हो भन्ने तिर अहिले वहाँस् गर्न जरूरी रहेन ।
    राज्य र जनता ले बिगत १५ – १६ बर्षा सम्म प्रगती को अनु अनुभुती पाउन नपाएको कारण पनि सबैलाई थाहा भएकै कारण कुरा हो । एक जना नेता थिए जनान्दोलन १ को सफलअता पछे भनेका थिए “यो जीत पञ्च को पनि हो” । र पञ्च हरू ले पुनर्जिबित हुने मौका पनि पए । ति पञ्च हरू ले अनेकौन पतक जन आन्दोलन १ को उपल्ब्धी लाई थ्यांक्आउन कोशीश पनि गरे । अन्तिम पतक जन आन्दोलन २ दबाउन भर मग्दूर कोशीश गरे । यहाँन कुरा पञ्च हरू को होइन । कुरा तेस्ता नेता हरू को हो जस्ले जनता लाई पतक पतक आन्दोलन मे होम्मिन निम्त्यए, सोझ जनता ले सहयोग गरे, अनि पतक पतक ती जनता ले ध्का पए । आब अन्तिम पतक्, तेही मान्छेले जन आन्दोलन २ अप्रत्यछ्या ऊप म “राजा को पनि जीत हो” भन्दै छ ।
    एसो भन्दा मलाई राजा वीरओधी अथवा माओवादी सम्र्थक भनेर भनेर मिथ्य आरोप चाँही नलगोस् । कुरा ती दश लख जनता क हुन जो “गणतन्त्र को नार पछी प्रन आहुती दिन अगाडि सरेका थिए । एदी आन्दोलन क नेता हरू ति दश लख जनता को बुइ मा आज सत्त म पुगेका छन भने उनिहरू को आवज लाई धोखा दिनू सरासर बेइमानी हो ।
    भन्नुको तात्पर्य ति आन्दोलनकारी हरू ले जे भने तेही ग र्‍नु पर्छ भन्ने पनि होइन । ण कि माओवादी ले माग गरेको पुरा गर्नु नै हो । एती मात्र हो कि, जस्ले सत्ता म पुर्यएए उनिहरू को भावना को कदर गर्न नजान्ने नेता लाई राजा गर्ने अधिकार हुँदैन । अब जनताले, अझ ती अन्दोन्कारी ले उथएको मुद्द लयी सम्पूर्ण जनता को अगाडि लगेर छिनो फ्यानओ गर्नू पर्‍यो भन्ने मात्र मेरो भनै हो । डश लख ब बिश लख जनता ले भ्न्यो भ्न्दै म ३ करोद नेपाली माथि कुनै निर्नए थोपर्नु पनि त भ्एन । तेसै गरी माओवादी हरू एकदम बलिय छन भनेर उनिहरू ले जे जे भने तेही तेही गर्नू पनि भएन । यस अर्थ म बर्तमन सरकार लाई अन्तरिम सरकार को बेबेस्टहा गर्नू बहे अरु केही मान्डेट जनता ले दिएकै छैन । संबिधान सभ कोइ चुनाव, तेही सरकार ले गराउन्छ । राजा को भ्बिस्ए जनता क मत बाट हुनुपर्छ न कि उनिहरू ले चुनेक मान्छे हरो बाट । जुन्देश मा आन्दोलन को नेत्रीतो ले आन्दोलनकारी को हावाना बुझ्न सकी रखेक छैनन्, त्यो देश म चुनिएक बाइक्ती ले जनता को बोली बोल्छ भन्ने के ग्यारेन्टएए छ ?
    अहिले को नेतृतो ले आफ्नो निएत देखै सकेको छ र अरू पर्खै देश र जनता को हित मा हुने छैन । ३ महिना बिती सके, र फेरी भन्दै छ – तुतुन्तै बार्ता सफल होला भनेर नचितौनोस् । एस्को अर्थ तेश मनुश म नेत्रीतो दिने छेमता छैन ।
    यस परिपेछ्ए म गिरिजा लाई तुरुन्त प्र्धन मन्त्री पद बात हता उन जरूरी छ । अरु केही दिन एसो भएन भने हिजो दर्ब को अगाडि पछाडि पुचार हल्लाउन्दै तलुवा च्याटने हरूर ले ए फेरी टाउको उठाउँन थली सकेको छ । कमल थापा र रेबिब्द्रा शर्मा हरू, सुर्यबहादुर र पशुपति हरू गिरिजा लाई श्यब्शी दिन तय्यर भाई सकेका छन । जसरि गंगा लाल्, ढर्मा भ क्त, षुक्र रज्, डश्रथ चन्द र आरु अनगिन्ती शाहीद हर्‍ओ को सप्न लाई २००७ साल मा चक्नचूर गरे, जसरि २०३६ सा को स्पिरित लाई गाडी दिए, जसरि २०४७ साल को सपना लाई वीरसी दिए, त्यसरी नै २०६२ – ६३ साल को जन आकांक्षा लाई पनि आहुत दिन गिरिजा र उश्का पुचार हरू लाई कुनै लाज हुने छैन ।
    सबै पर्ती क नेता हरू सत्ता को राजनीति म तल्लिन छन । अब जनता नै उथ्नू परेको छ । फेरी पनि जनता ले भन्नु परेको छ नेपाल लाई गिरिजा जस्तो प्रधान मन्त्री चहेको छैन यस सन्क्रमन्कालीन अवस्था म, न ओलि नै चहेको छ । डेश्को मुहर फेरन लाई नेत्रीतो को नयाँ अनुहार चहेको छ, जस्मा

  9. dear BHUNTE JEE
    म पनि तपाइ सङै तेस प्र्कारको आरोपित ब्यक्ति हु म तपाइ को बिचार सङ्ग सहमत छु ।छोडि दिनुस् के गर्ने काग कराउदै गर्छ पिना सुक्दै गर्छ फेरि …..लाइ चलाएर गन्ध कि कसो

  10. म पनि उमेश र अरु हरु को टाउको काटन चाहान्छु.राजाको बिरोधीलाइ सिद्याउनु पर्छ् भन्ने मेरो धारना छ.मेरो ठेगाना यस प्रकार छ.
    Name: Bijaya Budhachhetri
    E-mail:[email protected]
    Address: Leo Apartment 1632
    sukumvit soi 45,
    Sub soi 8
    Room No:401, bangkok Thailand

    Address in Nepal:Kamal pokhari chowk kathmandu
    Father’s Name:Hari Budhachhetri

  11. DEar all,
    whatever whoeve who is such as GANATANTRA BADI, LOKTANTRA BADI and RAJA BADI, all of us have to work together to build the our county future. one should not push to other into the corner. we need to change our attitude, lets respect eatch other, nothing to do the his/her personal believe LOKTANTra OR RAJTANTRA, as GIRIJA said we should give some space to evryone where all of us can work together.
    HOnestly i used to hate GIRIJA but these days he is going good, being a leader u shold not listen only your party view or whatever party agenda.

  12. उसको लेखाइबाट तथाकथित देशभक्त नेपाली सिकिस्त मानसिक रोगी देखिन्छ। मलाई लाग्दैन कमल थापाले पनि त्यो स्तरको लेख्छ। यसभन्दा अगाडि विभिन्न थ्रेडमा विभिन्न उपनामले (त्योभन्दा कडा वा नरम दुबै) लेख्नेहरूको आइ.पी.सँग तथाकथित देशभक्तको आइ.पी. दाँजेर हेर्नुस् उमेशजी। अनि सबैको परिचय सार्वजनिक गरिदिनुस्।

  13. Rajako Morcha had started when Girija took the lead in reviving the dead Monarchy. So friends be prepeared to start the new life again with Shree Panch Maharaja Dhiraj Gaynendra Bir Bikram Shah Dev and Shree Panch Yurajadiraj Paras Bikram Shah Dev.

  14. In real democracy (loktantra) every individual has his/her rights of freedom of speech. Girija Koirala or any other koirala or Even Prachanda could freely express thier political views may it be in favor of monarchy or against of it. I think, the views expressed by Girija or Prachanda should not make headache to others. The fate of monarchy, as principally agreed, will be decided by the constituent assembly, which is the best option. If so, why these so called gentlemen (the persons who expressed sharp reactions on Girija’s remarks on monarchy)are being nervous and hopeless with Girija’s remarks. It seems that they have understood that Girija is the major decision maker in the fate of monarchy in nepal, which is absolutely baseless thinking. No any individual or political party could be commpelled to join so called republican front or any other type of front.

  15. Dear deepak adhikari jee thanks for your great coment.I agree with you 100 percent that is so true what you writing. which pataki mandale wrote that things to Mr dear umesh jee. don’t afraid dear umesh that mandale can’t do anything more now. you have always our suport. and hi budo PM girija chhito barta gari desh unnati tir lagta badta rajniti hoena otherwise you beter dei soon with in one week. I will give so bad sarap for the craziest grija. any way thanks Deepak Adhikari & Umesh shrestha Jee. bye
    Badal Adhikari!
    Minneapolis, MN,USA

  16. Hatterika,
    Umesh ji le kurai bujhnu bhako rainchha ra aru sathi haru le pani kei nabhujeko jasto lagyo malai. Launa kina garoh bhako bhujna bhaneko. International scenario bhane pani bidhesi ghuspaith bhane pani ui kura ho…aba kuro raja ko chaina k…aba kuro bhaneko communist ra non communist haru ko ho…ra aba focus change hudaichha…ra sab communist party haru ganatantra ko lagi bhae pachi ..democrat haru rajabadhi hunai paryo ni…..tesaile aba achamma namane hunchha…herdai garnus sab non communist party haru rajabadi bhaera niskinchhan. jai hos.

  17. त्यस राजावादी मोर्चामा यस व्लगमा सधै छद्य नामबाट मपाइत्व छाट्ने, आलोचनात्मक सुझावलाई जस्ताको तस्तै तिखो जवाफ दिने पाठकसग दोहोरी तेहरी खेल्ने ( जुनकुरा कुनै पनि लेखकले गर्दैन वरु आगामी लेखहरुमा त्यस आलोचनालाई मनन गर्दै सुर्धाछ ), फरक विचार राख्नेहरुलाई माओवादी वा प्रचण्डको फयान भन्दै विल्ला भिराई हाल्ने धुरन्धर लेखक zz र आयुदकुमुद जस्ता हस्तीहरुलाई पनि विषेश सल्लाहकारको रुपमा वा विषेश पदवी दिएर राखे कस्तो होला ? पाठकहरुबाट सुझावको अपेक्षु गर्दछु ।

  18. you claim yourself “desh bhakta Nepali” , okay if you are why don’t you write your real name on your comment.This proves that you are mandale and parase ko bhatua kukur otherwise I don’t see any reason to curse any journalist. You are living in the world’s great democratic country and think and act against the democracy. you ********

  19. well, which system is better- one with the ceremonial king or the republic with Maoists on the hot seat? I think both of them are not good but now it seems like we don’t have any other choice but to accept one autocratic system. If king goes and Maoists come, I don’t think they’ll be any better than the king’s autocracy. We should be aware of these 2 extremes.

  20. काङ्ग्रेस् को सक्काली अनुहार जनताले अव चिने छ्न र सदा को लागि आर्यघाट मा दाहसस्कार गर्ने छ्न ।
    Krishna

  21. Dulo ma lukera ani phariya lagayera kati khabar chhapchas Umesh ta. Talae je mana lagyo tehi sacho huncha. Ma raja badi pani hoena gadatantra badi pani hoena lu ja. Din pharkiyera tero kalo din aayo bhane ke huncha socheko cha taile!

    [अमेरिकाको आईपी प्रयोग गरेर कमेन्टहरुमा कहिले हात काट्छु र कहिले टाउको काट्छु भनेर नाम र इमेल ठेगानासमेत लेख्न नसक्ने मान्छेले फूलको आँखामा फूलै संसार भने जस्तो अरुलाई पनि दुलोमा नै लुकेको देख्नुहुँदो रहेछ। बरु भएको कुरा हो भन्न किन लजाउनु परेको हो, अचम्म लाग्यो। पाठकहरुको जानकारीका लागि यो धम्क्याउने कमेन्टको आईपी तल लेखिए अनुसारको छ-]

    OrgName: DSL Extreme
    OrgID: DSLE
    Address: 20847 Sherman Way
    Address: Suite 300
    City: Winnetka
    StateProv: CA
    PostalCode: 91306
    Country: US

    सम्बन्धित आईएसपीलाई यस्तो दुरुपयोगसम्बन्धी जानकारी पठाइसकिएको छ।

  22. कमल थापा ले राजिनामा दियको गिरिजा लाइ स्पेस दियर राजाबादि मोर्चा बनाउन होला नि ।अब गिरिजा गिरिजा मात्र र्हेन २५ जना(नागरिक) सहिद को हत्यारा पनि हो । हिजो सम्म पद नपाउदा लोकतान्तृक गणतन्त्र भनेर चिच्चाउने बुडो अहिले प्र्धानमन्तृ भयपछि राजालाइ स्पेस र के के के भन्न मिल्छ?येदि उसलाइ कुहियको राजन्त्न्त्र काखमा च्यापेर हिड्नु छ भने भोलि नै राजिनामा दिनु पर्दछ अनि जति राजाबादि भाषण गरे पनि हुन्छ नत्र भने उसले सहिद को रगत सङ्ग खेल्न मिल्दैन ।अनि उ त देस को P.M.उसले चाइ (शाहि )नेपालि सेना साथ मा लियर सम्बिधान सभा मा जान पाउनि अनि माओबादि ले चाहि किना अहिले नै हतियार बुझाउनु पर्ने?के येस्तो भयो भने सम्बिधान सभा को चुनाब निस्पक्छ हुन्छ? हेर्नुस म भन्छु ल माओबादि ले अहिले हतियार बुझाओस त मात्र भोलि माओबादि का नेता जति लाइ टुडिखेल मा लाइन लगायर गोलि हान्छन यो गिरिजा ,ग्याने,पारस भयर सम्बिधान सभा त टाढा को कुरो हो ।तेइ भयर सबैसचेत नेपालि बेलैमा साबधान हुनु पर्दछ र सदै च्नाखो हुनु पर्दछ ।
    aasish
    swiss

  23. गीरीजाको लागी यो भन्दा खुशीको खवर के हुन सक्छ? उनको कुरा बुझेर रा.प्र.पा.(रवीन्द्र) उर्फ रा.प्र.पा.(शर्मा) उर्फ रा.प्र.पा.(थापा) खै कुन्नि के के पो हो, (भगवान श्री कृष्णको झैं हज्जारौं नाम) मोर्चानै बनाउने भएछन। अव त्यो गिद्दे-बुढोले मोर्चाको अगुवाइ गरे भैहाल्योनी।
    सागर नेपाली, West Virginia.

  24. राजपा, थापा, चन्द, राना, गिरिजा जसले जे राजा राजा भन्नुन र चुनाबमा जाउन केहि छैन आफ्नो खाल्टो आफै खन्छन् भने भन्नु केहि छैन, तर गिरिजाले भन्नु नहुने हो र त्यसरि थापा, चन्दको कोटामा जानु खास राम्रो मानिदैन। त्यसरि राज राजा भन्छन् भने किन आन्दोलन गरेको पहिलानै खुरुक्क राजाको मन्त्रीमण्डलमा नगएर के हेरेका थिए गिरिजाले। अरुदलले गिरिजालाइ नेताबनाउनु स्वयंम् अरुदलको हार लाचारि देखदा अचम्म लाग्छ।

    तर एउटा बिषय भने आउनु जरुरि छ, किन हरेक बार्ताको केहि अगाडि मरियाटि हरेक दलका नेतालाइ भेट्दै दबाबदिदै हिड्छन्।
    के सबै दलका नेता मोरियाटिहुन्?

  25. त्यो कमले मोर्चा बनाउन बाहिर मात्र निस्कोस न, त्यस पछि हामीले जान्या छ त्यसलाई के गर्नु पर्छ। अब राजाबादी हरुका १०,१२ जना कराउदैमा डराउनु पर्ने दिन पनि छैन……केहि गर्न सक्दैनन्, अनि सेलाउछन आफै……हत्तेरिका, यस्ता मान्छेको कुरा पनि किन गरेको होला???? के लाई चलाएर मुखमा छिटा मात्र……

Comments are closed.